पूर्णताका लागि शिक्षा || Tatwamasi || EP 07 || L P Bhanu Sharma || Anju Bhattarai
Vložit
- čas přidán 28. 03. 2024
- Straight Talk Between A Guru And A Disciple
Published Date : 2080-12-17, 2024-03-30
Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number : 01-4572830
हरि ॐ
हरि ॐ गुरुदेव
हरेक संवादमा अमृत वर्षेको छ गुरुदेव
🕉🕉🙏🙏👏👏👍thank you so much guru ji 🕉🕉🙏🙏
ऐकदम शान्धरबिक भाेलाकुसारि।
नमन गुरुदेब ❤❤❤
Hariom Gurubar hajur ani sabai shrotajan lai namaste cha.
हरि ॐ गुरुदेव!❤❤
हरि ॐ 🙏🙏
Worth listening 🙏👏
हरिॐ❤🎉 राम्रो प्रश्न र झनैराम्राे उत्तर।
बिध्यार्थी हरु ले आत्मा लाई जानुन् सरीर को मोह ले अनेक पाप न गरुन ईश्वरमा समर्पित हुन शिक्षा प्रधान गर्न जरुरी छ
Hari om gurudiv
Hari oum
कति राम्रो आजको अद्यत्म्को छ्ल्फल म एक आमा हु मेरो छोरा १० बर्ष को छ मलाई मेरो छोरोले exam मा राम्रो marks ल्यओस भन्दा पनि त्यो school उ मन देखि खुसि छ्कि छैन भन्ने सदै चिन्त्ता हुने गर्छ किन भने बिध्यालय मा ज्ञान दिने भन्दा पनि compitition भबना धेरै भये जस्तो लग्यो जस्ले गर्दा ति कलिला मतिष्क मा रिस जलन डर दिन प्रतिदिन बड्दै छ तेसैले school तेस्तो ठाउ होस जहा सबै बालबालिक हरु घर मा जतिकै खुलेर रमाउन सकुन अब को मुल आबश्य्क्ता भनेको आध्यत्मिक ज्ञान को सिकाई ति बाल मष्तिक मा हुन जरुरि छ ।🙏🙏
I also agree with you dear mam. हाम्रा नानी बाबुहरु बिध्यालयमा खुशी हुनकोलागि ती नानी बाबुहरुलाई शिक्षा प्रदान गर्ने शिक्षक शिक्षिकाहरु कति खुशी छन भन्ने कुराले अर्थ राख्ने रैछ। जो भित्र जे छ उसले त्यही बाढ्ने हो । मेरो खोजमा अहिलेका 99% teachers are not happy in their occupation in the contest of nepal . यसको कारणहरु धेरै छन। जब सम्म मुल जडको उपचार हुदैन हाम्रा नानी बाबुहरुले अहिलेका बिधालयबाट पाउनु पर्ने उचित शिक्षा र व्यबहारको आशा कसरी गर्ने?? यो आजको शिक्षा प्रणालिको लागि चुनौतिको बिषयनै हो।
@@rajanisitaula3957 सहि भन्नु भो maam परिवर्तन जरुरि छ शिक्षा प्रणाली को र सबैले ज्ञान लिनु जरुरि छ जीवन विज्ञान को🙏
मंगल प्रेम प्रणाम गुरुदेव 💐🙏🏾🙏🏾💐
हरि 🕉️ गुरु देब सत सत नमन 🕉️🌹🌷🥀🇳🇵🌹
🙏🙏🙏
❤❤❤🙏🏻
❤❤❤
🙏🙏❤❤
नमन गुरुदेब जय हरि ॐ
Hari om gurudeb 🙏🙏💕
Jaya jaya hos guru
Hari Om Gurudev
Hariom Naman gurudev
Hari om guru dev 🙏🙏🙏🙏🙏🙏