म्याग्दीका चर्चित शहनाई बादक किसान परियारको अहिले सम्मकै उत्कृष्ट प्रस्तुति / live panche baja 2022
Vložit
- čas přidán 8. 12. 2022
- म्याग्दीका चर्चित शहनाई बादक किसान परियारको अहिले
सम्मकै उत्कृष्ट प्रस्तुति / live panche baja 2022
कुनै पनि स्थानमा विवाह, व्रतवन्ध तथा अन्य शुभ कार्यको लागि नौमती बाजा आवश्यक परेमा हामिलाई सम्झनुहोस।
नौमती बाजा सम्पर्क न.
9864434253/9819154630
video edits :- kzon bagdash
sanai :- kishan pariyar
@superhit_naumatibaja @super_panchebaja
@rakhupiple_naumatibaja @nepali_lokbaja @panchebaja_ @myagdi_panchebaja @panchebaja_dance @dholaki_dance @kishan_pariyar_sanai @siban_pariyar_sanai
भेरी नाईस बाजा ढलकी भाईको ता जेयादै राम्रो🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Thanks❤️😍
हैट् ढोलकीको ताल दिने भाईको एक्सन पो बडो गज्जब लाग्यो त !! सनाई दमाह र कर्णलको धून पनि मज्जा गुन्जिएको रहेछ ! सह्रै राम्रो लाग्यो !!
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
आहा कति दामी सनाही को धुन किसान दाइको सलाम छ किसान दाई को सनाही सुन्न पाहेकोमा बदाई छ अरु भिडियो पनि अपलोड गर्नु होला 👌👌👌👌
कति राम्रो सनाई वाउ।
Thanks sir mitho comment ani support ko lagi
Sahanai hoina dholaki bro chai dami lagyo
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
ढोलकि बजाउने भाइ को dance पनि उतिकै राम्रो छ दामी lageo धेरै मजा आयो video हेरेर्👌👌👌
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
कति फ़ुर्तिलो हो भाइ त वा रे वा ढोलक त दामी किसान जि त सुपर
Dolki good
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
यो मादल कि के भन्छ यो बजाऊनि भाईको त म त फ्यान नै भए यार् कति ईन्ज्वय गर्दै बजाको हौ | babbal babaal 👏👏👏👌👌👌
dholaki vanxA..any way thanks for watching video
सोल्ती बजारमा bajauna lagauna paryo kisan dailai
भाइले ढोलकि खत्रा बजाउदो रहेछ
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
nice vido❤❤❤❤
Thanks sir mitho comment ani support ko lagi
Wow so nice pancja baja
Thanks
धेरै राम्रो ।
Best bajaa 👌👌👌🥰🥰🥰🙏
aatte sundar
Vhaiko dholak xekai thik lago
dholaki bajaune vai ko ghar chai ka hola
Pokhara
All the best !
nice
नाचुम नाचुम लाग्ने बाजा
Great bajà 🙏🙏🙏👍👏👏❤️😍
यस "youtube channel"को video अवलोकन गरि आफ्नो प्रतिकृया दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई साथै यस्तै माया र साथ दिनु हुन विनम्र अनुरोध गर्द्छु ।🙏🙏🙏🙏❤️❤️❤️🥀🥀🥀🥀🥀
Wowowowowow😅😅😅😅😅😅
Thanks