रेशम चौधरीलाई प्रश्न- श्रीमती तर्साउन पार्टीको नेता कुटेको? रञ्जितालाई प्रचण्डसँग भेट्न किन रोकेको?
Vložit
- čas přidán 29. 07. 2024
- Presenter : Dhiraj Basnet
Guest : Resham Lal Chaudhary
Video By : Prime Times Television (HD)
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#reshamchaudhary #ranjitashrestha #dhirajbasnet #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
यो पाटि नै खारेज गर्नु पर्छ निर्वाचन आयोग ले ज्यानमारा को दल हुदैन खोर हुन्छ 😊
Ani teso bhayo bhani nepal ma party nai rahadIna
मान्छे मारेर आएको मान्छे लाई मान्छे मार्ने धम्की दिन कौनसा ठूलो कुरो भो???
भारत को आदेश छ रेशम चौधरी लाई यो सरकार मा नजान ।
त्यो सानो बच्चा अनि देशभक्त नेपाल प्रहरीको रगतले पोल्यो इनिहरुलाइ
साना पार्टी बाच्नुपर्छ होईन अब सकिनु पर्छ यस्तो अराजक सत्ता स्वार्थले देश बिगृयो । ७ जना प्रदेश संसद भएको ले १ मुख्यमन्त्री सहित ५ मन्त्रीको दाबी गर्न लाज लाग्दैन ?यस्तै अराजकले हो देशमा अशान्ति मच्चाउने । अब यी सबै साना पार्टी सकिनै पर्छ सुरुवात बाबुरामको पार्टी बाट भएको छ । नाउपा पनि छिटो फुटोस र सकियोस् शुभकामना छ ।
जेलमा काेचिराख्नु पर्ने मान्छे बाहिर निकाल्नु काे परिणाम यहि हाे रन्जिता दिदी
“नपाउनेले केरा पायो बोक्रै सित खायो”
बुढिकाे सक्षमतामा जेलबाट छुट्याे अहिले के ठुलाे कुरा गरेकाे खुरुखुरु रन्जिताले भनेकाे मान्न
ani kasko namle garda rangita samsad ra mantri vako resham lenai garda holani
यसलाई फेरी जेल्ल हाल्नुपर्छ ।धन रन्जुताले गर्दा बाहिर आको। त्यो बुज्नु पर्न के र
Tyo aaimai chai kaso naau ma samsad baneki ta vai ?
Mero lamo ...ko chin x ranjeeta lai ... ab aayer chunab ma 1000 vote aaidain
यित्रु यित्रु पार्टी छ तेइ पनि आफू आफू झगडा गरेर सकिने भो। छि
भारतले बैबाहिक जिबन नै तहस नहस बनाउने भयो रेशमको
हत्याराको कुरा सुन्दा पारो तातेर आउँछ........
हत्याराहरु ले कुटाकुट गर्ने भनेको सामन्य हो। जेलमा बस्नु पर्ने मान्छे खुलेआम बाहिर रडाको गर्दै हिडेकोछ।
Sahi ho
मैले रेशम र रन्जिता दुबैको कुरा सुन्दा रेशम चौधरीको गल्ति देखिन्छ बेलैमा सुध्रीनु रेशम जि बाहिरी सक्तिले खेल्ने मौका नपाओस्। भनिन्छ नि दुख्ख र खुशि दिने दुइ थरिलाइ नै जिन्दगिमा कहिल्यै नभुलाउ। यदि प्रचण्ड र रन्जिता नहुने हो भने तपाइ जेलमै कुहिन्थ्यो चेतना भया! फेरि जेलमै जाने इच्छा छ भने राम राम मात्र भन्न सकिन्छ्।
फिरंगी कहिले मधेशी को हुन्न रेशम सर। विचार गरौं
भैँसी लाइ बन र आइमाइलाइ धन भन्छन
दाइ भाउजू! राजनीति भन्दा तपाईंको परिवार पहिलो हो।
काम छौन हो यिनिहरुको त्येसैले खारेज गरेर कुटोकोदाली गरेर मिलेर पेट पाले हुन्छ !
दाई पहिला बुढी सम्हाल अनि कुरा गर्नुस्
जेल भित्रबाट तेसै पार्टी बन्दैन होला। सायद हजुरकी श्रीमतिको यो योगदान नगरेको भए आज हजुरको पार्टी सकिन्थ्यो होला। आज हजुरको स्वार्थ हाबी भयो। यहि ठाउमा ह्जुरको श्रीमति भएको भए आय यो अबस्थामा आउनुहुन्नथ्यो। स्वार्थिहरु!!
अली धेरै सिट आयो घमण्ड बढ्यो अरु केही होइन।।
He is great leadership
यो रमेश धेरै खतरा छन आफ्नै श्रीमतीको पनि हत्या गर्नु सक्छन् हिजो उहीँ श्रीमतीले जेलबाट छुटाएकि हुन त्यो कुरा बिर्सेको होला बिचारा
देख्नु भो सत्ता, पावर, पद का लागि त रहेछ नेपालमा राजनीति गर्ने सबै पार्टीका अध्यक्ष ज्युहरु उस्तै रहेछन
मैले भनेको हुन पर्ने म नै सर्बेसर्वा
राजनीति कै कारण मिलेर बसेको घरपरिवार लगभग डिभोर्षको बाटोमा जान्छ भने जाबो राजनीति किन गर्नु 🤔🤔
छोरी पिटेर बुहारीलाई तर्साउनु खोजेको 🤣🤣🤣
जेलमा सडाउनु पर्ने साढेलाई बाहिर खुल्ला छोडेपछि यस्तै हो। नालायक त रास्ट्रपति पो भए।
लुम्बिनी प्रदेशमा पनि सान्सदहरु होलान.... अनि उनिहरुको चै ??????????
रेसम जी! छोडदीनुस गरिखाओस अनि तपाई पनि कि अर्कै पार्टी खोल्नुस कित अर्कै पार्टिमा जानुस केही फरक पर्दैन।
सासू ज्यु सासू खायो मेरो मासु तपाईकै नक्कली छोरिले भनेर नाच एक पटक फेरि
यो ज्यानमाराले जे पनि गर्न सक्छ,
सायद बोकाको मुखमा कुभिण्डो भएको पो हो कि !?
बुढा बुढिले गर्दा पाटि सकिन्छ याे बुढा बुढिकाे पाटि हाे।जन्ताकाे हैना।
यिनीहरु जम्मै पार्टीहरुकाे राजनीति भनेको माेलताेल र खानपिन्तेकाे हाे।जसले लाेग्ने,स्वास्नी,छाेरी,बुहारी बाेक्छ त्याे कहिल्यै पनि नेता हुन सक्दैन भन्ने कुराकाे ज्वलन्त उदाहरण हाे याे नाउपा।
यो अपराधीलाई समातेर जेल नहालेर के अन्तरबार्ता लिएको हो??? यो हत्यारालाई मन्त्री बनाउन पर्ने??
यश पटक जे जसओ भए पनि ५/६ सित जितेको थियो अब त उहीँ पार होलानी ००० सित
शाथि हो पार्टी एकता बद्या हुन्छ
हत्याराको दिमागम हत्या हिम्शा बाहेक अरु के जानेको हुन्छ र ? यो हत्यारालाई फेरि जेल हाल्नु पर्छ
Resham ji you are right go ahead
रन्जिता ले मुख्यमन्त्री बनाउछु भन्नू र३२सिटे माअाेबाले सरकार चलाउनु यउटे कुरा हाे
पहिचान को मुद्दामा लड्ने जातिहरू ले अराजकता फैलाउने मात्र हुन पुर्व मा राइ लिम्बु र पश्चिममा चौधरी ले
श्रीमान भन्दा पाटोले देखाएको बाटो ठूलो पाटिमा देशलाई हाक्ने बिचार हुन्छ बुढा भनेको बुढा नै कुरा मिलाउ
samman resam g
Resham dai ko kura ma janu parne ho
अब डिभोर्स हान्दिउ नाटक नगर हैन् भने यो सबै अरूलाई आँखामा धूलो हाल्ने काम
Jay Nepal Raj aau diss bacahu 🙏💯
नयाँ रे देखेउ जनताहरु आफ्नो परिवार मिलाउन नसक्नेले देश बनाउने रे हाहा मासिने मेलो
Violence is not politics? Please stop violence? Peace and justice human dignity and kindness cannot fear in this earth.
With my deep respect:
Mr Kishor Kumar Sunuwar
UK
I am support Resham Chaudhary... great leader.. don't back Resham jee
Hatyara le hatyara lai nai support garxa ni
आठ जना को हत्यारालाई जेल कोच सरकार
100% Right reshem
निर्दोष हरुलाई मारेको पाप त लाग्नै पर्यो नि
सकियो अब यो हत्याराको जेल पार्टी
कमेन्त पध्न आको म चै. दाइको बोल्नी सैली सारै सालिन.
रगत को पोखरी मा राज्निती गर्न पल्केको चिथोर्ने
तिम्रो पूर्खाहरुले नेपालको लाखौ लाख सार्बभौम मुलबासीहरुको नरसंहार गरेर आहाल भएको रगत अझैसम्म सुकेको छैन।
@@jiwanrai4164 मान्छे मार्ने कुरा जहिले, जहाँ र जस्ले गरेकाे भए पनि गलत हाे।तथापि तपाईकाे कुरा एकदम सहि हाे।
@@jiwanrai4164ani timra pusta chai buddi launa parne thauma jad raksi khayara ladera base pachi k garnuta
सुन्दर नेपाल र नेपालीको राजा मारेर बेपार को पाटी खोल्नेहरु मात्रै छ नेपाल म काम छैना
😂😂😂 राजनीति को नाम मा परिबार अलग हुनु नै मान्छे को पागल पन को सङ्केत हो
जेल कोच्नु पर्ने अब छोडेर फेरि कसैलाई मारेर जान्छ जेल फेरि राजनीति गर्छ छुट्छ
ranjitako parchanda sanga love ta pareuna katai
Evidences liyera gayerai questions garna vai..... Ani hunxa...
बुई चडेर भाउँ भाउँ गर्दा अंतिममा गर्ने काई काई मात्र त हो
केके नै पायो जस्तो येउटा मन्त्री पदको लागि केको रोइलो
रेशम चौधरीकी अर्की स्वास्नी पनि छ त!
Daju bhaa u ju lai tayam dina paryo milayara bujnu hai
यो हत्यरा चौधरी लाई फेरि जेल हल्ल्नु पर्छ यस्को घमन्ड धेरै छ।
ना उ पा प्रचण्ड र देउवाको चेपुवा मा।
Yeslai turunta jail kochnu parcha
रामचन्द्र पौडेलले आममाफी दिएको गुन्डाले के भन्छ?
खै सङ्खा लाक्छ 😀😀😀नेता हरु को चर्ति कला नै अलिक चरित्र खराब हुने गर्छ 😀😀😀
जनता भोट रेशम को नाम मा दिएको हो रन्जिता लाई कसैले चिन्दैन ठ्यो
कि लाउ माया मैतिर कि माया दुइतिर....
0:24 0:27 0:27 0:28 0:30 0:50
ज्यान मारा अपराधी लाई आम माफी दिए पछि यस्तै हो
Bastamma resam jiu pidit nai ho yo ranjita sata vane paxi khana palkeko xa aafno sangathan party balito banaunu best hunxa 1/2 than mantree haina
paap dhuru baat karayo
Tapai ho party ko janamdata tapai lae dekhera janta le vote deko ho sabai lae karbahi garnus Resham jee
आफ्नो श्रीमान र श्रीमती त मिल्न सन्दैनन भने यस्ता ले देश र जतता को भलो गर्लान त???
कसैले होइन चोर पाखण्डी प्रचण्ड नै हो ।
मान्छे मार्ने लाई कुटने कुनै ठूलो होइन??
Bichara resam chaudhary sirlai chautharphi ghera vaerageko jasto xa nidar vayera agadi badi rahanus tapaiko harek kadam saphal hos
resham chaudhari ko shrimati kun chai sangaga sankiyako rahexaa hoina bane shreeman laii kina netitwo lina didina ta
y jelmai thik thiyo
यो मान्छे खतरा छ है, मान्छे मारेको यसले फेरि पनि मान्छे मार्न पछि पर्दैन ।
I really support Resham Chaudari! I’ve seen all his interviews and he is truly great leader. He is all over it( Master of all). Support you Resham ji 🙏🙏
yes,, criminal person "resam chaudhari" is your god father,, i respect you!!!!!!!!
@@rajendramanmali1588 what you on about? Like you, bloody hypocrites always after Race, religion or community. You are haunting him only because he is a “Chaudari”. Isn’t it? Bloody 🐷 🐖.
@@rajendramanmali1588and your father also 😂
यत्रा मान्छे मारेरै अाको हो यस्का ठुला कुरा
दनका न पुगे को रैछ बुढा ।।😂😂😂😂
yasto party rw netta haru xan hamro des ma thuka mg chor haruu hun sab ..lajnavaya ka kukur haruu...yasta party rw manxe lie vote garnee 😐️janta panii kukur nai hun..🙏
ठीक्क पर्यो ज्यानमारा😂😂😂😂
Lamo
@@aakashofficial-uj3bl ज्यानमाराको छाउरो भुक्यो
Badheta le pardesiyako tadha vayako jodi ko sibay sangai vayako shreeman shreemati ma gash matrai hoina bash pani sanggai hunu parxa ani matrai maya prem biswos sabai badher janxa jhan resham ji ko tw budabudiko gash pani sangai raina xa kathaii
यो मूजीलाई के को पहिचान chaiyo?
ढिलो चाँडो, यो हत्यारा फेरी जेल नै जान्छ, विषेश सूत्र अनुसार।।।
सानो,पाटि, सकिने अवस्था हो,यो
Resam kogalti sano chaina bigatma Tara Aile resamko dayalagera ayo😢😢
पाप लाग्यो चौधरी लाइ 😄😄😄
समय आयो😂
Resham laai Bhutto jasto Bekub banaaun khojdai cha aparadhi bhrstaachaari 12 bude naangaa ko gu ko dangur,, tin karod gorkhaaj sidhai All total tharu ko laai ladna tayaar Chan hos gar ,, 12 bude,,
Hoina ho Mera tira ka maobadi kangeresa. Ka manda le timai banayer aamale ma xire ta
Party ma yati samma guthbandi hunxa vanni thaha thiyo tara budabudi kai sambandha ma darar aauni gari guthbandi hunxa thaha thiyana
Resam chaudhari lai jeil chito kochna parcha
Prachan le sarkar dhalna thalya paxhi arko bihe garera sarkar Bachxa bhane arkaki budi bihe gardaina sakxhan😂😂