PATHIVARA (TAPLEJUNG) & ILAM || S1E10 || VI || (ठूलो पाथीभरा - ताप्लेजुंग || Pathivara Devi Darsan

Sdílet
Vložit
  • čas přidán 23. 02. 2024
  • ठूलो पाथीभरा यात्रा Taplejung| The Holy PATHIBHARA Devi | ठुलो पाथिभरा मन्दिर ताप्लेजुङ यात्रा |
    PATHIVARA (TAPLEJUNG) & ILAM || S1E10 || (ठूलो पाथीभरा - ताप्लेजुंग र इलाम)

    'Nepal' 8th wonder of the world
    ठूलो पाथीभरा यात्रा Taplejung | The Holy Devi - यात्रा पाथीभरा देवीकाे |Jaya Pathiva Mata|NKB Official Channel| Aryan Baral
    Pathibhara Devi is one of the most significant temples in Nepal, located on the hill of Taplejung. It is also considered one of the holy places for the Nepalese people. Worshippers from different parts of Nepal and India visit the temple during special occasions, as it is believed that a pilgrimage to the temple ensures the fulfillment of the pilgrims' wishes.
    पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढङ्गले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवी ले दर्शन दिनु भयो भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे ।[१] त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली लाई भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज यी देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीको दर्शन गर्नुक्क निम्ति आउने क्रम जारी छ ।
    यस मन्दिरको व्यवस्थापन कार्य पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०५३ [३] अन्तरगत गठीत एक समितिले गर्ने गरेको छ।
    व्यवस्थापन समितिले यात्रुहरूका लागि विश्रामस्थल, कम्बल र खानेपानी आदिको व्यवस्थापन लगायतका कार्य गर्दछ। [४]
    मन्दिरमा वर्षेनी लाखौं भक्तजनहरूले दर्शन गर्न आउने र तिनले करोड भन्दा बढी रूपैयाँ भेटी चढाउने गरेका छन्। हालसालै जम्मा भएको करिव ४० क्वीन्टल सिक्का मन्दिरले राष्ट्रबैङ्क सँग साट्ने व्यवस्था मिलाएको छ।
    पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू
    सम्पादन गर्नुहोस्
    पाथीभरा धाममा कसरी जाने?
    सम्पादन गर्नुहोस्
    पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न (High Altitude Sickness) र न्युनताप (Hypothermia)बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोडबाट इलाम-फिदिम- हुँदै 270 किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार - तल्लो फेदी - उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ। अन्य मार्गमा धरानबाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ।
    पाथीभरा मन्दिर ताप्लेजुङ
    #viral Pathibhara Devi Temple#foryou
    #youtube Thulo Pathibhara Mandir #nepal
    pathibhara devi
    pathivara devi#viral
    pathivara temple
    pathibhara temple yatra
    pathivara mata #
    Pathibhara devi Taplejung
    pathibhara mata Taplejung
    thulo pathibhara mandur
    pathibhara temple
    pathibhara temple Taplejung
    thulo pathibhara temple
    sano pathibhara
    Pathibhata bhagawati
    Pathibhara mandir
    pathibhara Taplejung
    pathibhara
    bhagawoti
    temple
    Taplejung
    devi
    mata
    NKB Official Channel

Komentáře • 4

  • @user-ev6je9vc2p
    @user-ev6je9vc2p Před 4 měsíci

    Jaya hos pathivara mata ki Kya jaya hos

  • @Shankarsharma-yh9ro
    @Shankarsharma-yh9ro Před 4 měsíci

    Jaya pathivara mata

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Před 4 měsíci

    Tyo pathibhara bhanchhan tyo
    Dhau limbuko udpti Yuma
    MukumlungmAho hinduko
    Hoina limbuko dhalooho

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Před 4 měsíci

    Mukumlungma Yuma matrxa
    Aru murti keke haru sabai banautiho hindu haruko khane
    Meloho tyo dhau limbuko mundhumi dhalooho