राजावादी जंगिए, लिङदेन, ज्ञानेन्द्र शाही नै सडकमा, अब ओली प्रचण्ड लखेट्छौँ, ‘गणतन्त्रका रावणहरु’
Vložit
- čas přidán 8. 04. 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
अब नारणहिटी दरबार घेरनू पछ अनि राजा लाई राज गद्दी मा राखनू पछ
रविन्द्रजीले बोल्नुभएको सही सत्य बोल्नुभएछ। उहाँलाई धेरै धेरै धन्यवाद छ। जय राष्ट्रवाद जय राजतन्त्र हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जय देश जय नरेश जय राष्ट्र जय शिवसेना नेपाल जय शम्भु हरहर महादेव
ईनि फटाहा लाइ🎉पाखा लगाउ देश बचाउ कालापानी खाने लाइ देश बाट भगौं रबि जियू रा प्र पा जिन्दावाद 🎉🎉❤🎉🎉
दुखद त के भने त्यहि रविले नेत्रित्व गरेको प्रहरीले आज आन्दोलनलाई दमन गर्यो | त्यो भएर रवि प्रचण्ड को कान्छो भाइ प्रमाणित भयो | कुरा बुझौ |
राजा चाहियो चाहियो, राजतन्त्र जिन्दाबाद, गणतन्त्र मुर्दाबाद हिन्दु धर्म चाहिन्छ चाहिन्छ।सबै जनता जिन्दाबाद, सबै देश द्रोहि मुर्दाबाद, प्रहरी दमन अन्त्य गर ।🕉️🕉️🕉️🕉️🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔😭
जबसम्म यो देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिन, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहिने, भातृसंगठन बिहीन, एक सदनात्मक, संघीयता बिहीन सनातन राष्ट्र कायम गर्नुपर्छ।
जय हिन्दुराज्य नेपाल
अब आन्दोलन रोक्नु हुँदैन,सबै नेपाली सडकमा आउनु पर्यो।
सबैको जय होस,जय नेपाल।
यसरी आन्दोलन सफल हुदैन। २०४६ को जस्तै कर्मचारी हरु लाई आह्वान गर्नु पर्छ। कर्मचारी सडकमा ओर्लने बित्तिकै यि लुटेरा हरु देश छोडेर भाग्छन।
कर्मचारी तिमिहरुका दास हैनान यी पार्छस सफल
म गर्व गर्छु म राजाबादी हो❤ झोले कार्यकर्ता हैन
Sem ho all Nepali daju Bhai
राजा सहिदको हिन्दु राज्य कायम गरौ हाम्रो धर्म संस्कृति र आपसि सदभाव कायम गरौ । जय नेपाल आमा 🇳🇵♥️
हिन्दू राष्ट्र चाहिने शर्णाथी हरु जति हिन्दूस्थान तिर जाउ खाते भाते हरु ा
यो रबिन्द्रे हनुमान को पनि सक्कल नक्कल सब देखियो हुमान ा
अब भ्रष्टाचारीहरुलाइ सीमा कटाउनुपर्छ।पार्टीकोहैन देशको झण्डा बोकौँ।
जय नेपाल । जय स्वाभिमान ।
देशको मुर्ती चोरेर बेच्नको लागि भए पनि राजसंस्था ल्याउनु पर्छ आफ्नो दाजु भाउजू सहित स परिवारलाई समेत बचाउन नसक्नेले देश बनाउछ
रोकिनु हुदैन साथि हरु निरन्तर गर्नु पर्छ हतियार ऊठाउन पनि तयार हुनु पर्छ
हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन देश दुई/चार सपुत मरेर नगए!! जय देश जय नरेश 🇳🇵🇳🇵
गणतन्त्र धोकाहो धोकाहो ।
आउ आउ सबै जनता आउ देश जोगाउ भ्रस्टचारी लाइ लखेटौ सम्पति जफतगरौ नेता घटाउ जनता अगाडि बडौ लास्टै तनाब भयो जनतालाइ माग पुरागरौ जय नेपाल जय जनता
राजै आएनी नेपाल देश मा केही खुल्याउने होइन हो जतिसुकै जुलुस निकाले नि
Yo kura chahi 100% sahi ho ! Koi aayepaani neparne kehi hoina janta sadhai kukur marai marne ho
आन्दोलन लाई सफलताको शुभकामना छ हिमाल पहाड तराई कोही छैन पराई २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद
जय देश जय नेपाल नरेश जय जय
सङगियत परदेश गणतन्त्र सबै खारेज होस यो सासन ले ई भ्रष्टाचार नेतालाई मात्रै मोज मस्ती भयो
सबै नेपाली जनता मिलेर यी सब भ्रष्टाचारीहरुलाइ लखेटेर देश बचाउनु पर्छ ।
देश बचाउन राजा चाइयो
राजतन्त्र जिन्दावाद
राजा आउँ देशँ वचाउँ
राजा लायाउ देश बचाउ
great!अब ओली प्रचण्ड लखेट्छौँ
Yes lakhatau
Kura sahi ho sir tar ajai ni janta veda bakhara jasto xan jasle agadi halka chado halyo uskai paxi lagxan Nepal ko janta lai bujauna garo xa
संघियता खारेज गर्नुपर्छ।देश र जनता कंगाल भए।
सफल होस❤❤❤❤❤❤❤
🇳🇵🇳🇵जय राजसंस्था ❤️❤️🙏🙏
राजा आउ देश बचाउ
सबै कुरा गर तर हिन्दु धर्म मात्रको कुरा नगर ।
धर्मको लडाई भनेको अफिमको निसा जस्तै हो अब यस्तै गरी धर्मका कुरा लिएर हिड्ने हो भने नेपालमा एकदिन गृहयुध्द हुन्छ ।
हिन्दू राष्ट्र होइन धर्म निरपेक्ष राष्ट्र हो जुन धर्म मान्दा पनि हुन्छ आफ्नो खुसिले
हिन्दु अधिराज्य कायम हुनैपर्छ ।
ओह दिदी तपाईंको प्रस्न लाई फेरि एकपटक निहालेर हेरौ त म लाई त लाज लाग्यो
राजा आऊ देश र जनता बचाउ
जता हेर्यो तमासा नदेखाऔ
चुनावमा लडेर जनताको मन जितेर जनताको सेवा गर
राजतन्त्र जिन्दावाद 🙏🙏🌹🌹🙏🙏🙏🙏🙏
good luck Rabi dai
हिन्दुराज्य सहित काे राजतन्त्रको उदय गराै जय राशटबाद
King is king Nepal 🇳🇵
राजा सबैका साझा ,राजा एकताका प्रतिक ,राज संस्था र हिन्दुधर्म को जय होस्
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu kamala sabai byni haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay jay. Hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos raja rani Amar rahun jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti om i m bahira desh bat sabai daju vai byni haru lay shamjhinu vayako xa jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu kamala sabai byni haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti om i m pm
धर्म लाई राजनिति बनाउनेहरुले गर्दा यो देशका धार्मिक भक्त हरु प्रति हिसा हुँदै आएका छन।
🎉Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir. R lingden sir ko jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am pm banaunu parcha jay balen sir jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir jay ghanti om i
Full support. Desh lai rajsanstha chahinchha.
निर्वाचन प्रत्यक्ष जनताले मत दीनु पाहुने अधिकार हुनुपर्छ अनि देश मात्र लोकतन्त्र को सुरुवात हुन्छ। नत्र यो अपुरोनै लोकतन्त्र रहनछ
जय देश जय नरेश !
भरष्टचारिहरुलाई निप्ट्यानपार्न नेपालिहरु यकजुट हुनअत्यन्तजरुरि छ समपुर्णनेपालिहरुकाे आवाज
जयदेश जयनरेस(हिन्दु राज्य जिन्दावाद)
Shai bhai ❤❤❤❤❤ himatlI sailut gardachu
राजा आउ देस बचाउ
जय नेपाल
जय रष्टबाद 🇳🇵❣️🙏
राजा आजको आवश्यकता 🙏
Raja awao desh..good luck Rajendra sir
अब बिलम्ब नगरी भ्रष्टाचारीहरुको एक एक हिसाब असुल गरि राज्यको ढुकुटीमा जम्मा गरौं ।
रिप गनाउने तन्त्र
अब दुर्गा दाईको entry vaye pakka राजा आउनु हुन्छ❤️
Right pahal
Om
🙏👏❤️🧡💛💖
Ho ho sahi ho
Rajsanstha jindabad
जय नेपाल🇳🇵🇳🇵🇳🇵
Good 👍 👍 👍 👍 👍 👍
Jay hos🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai ho
Hindu Rastra Bachau Jay Hindu Rastra 🇳🇵🇳🇵🇳🇵✊✊✊✊
Raja Aau Desh Bachau ❤️🙏🙏🙏🙏
Suruma bolnu huni baini ko Aawaz Ekdam Bulanda xa .Salut xa Baini 🌷🙏🌷👍👍
३३/३४ वर्ष देखि शासन सत्ता एकलौटी चलाउदा बिकास समृद्धि हुन्छ,स्विजर्ल्याण्ड जस्तो बिकास गर्ने भनेर ढाटेर पुराना दल एमाले माओवादी काङ्ग्रेस र तिनका भुरे साना दल मिलेर गठबन्धनको नाउमा भागवण्डा गरेर जनतासङ्ग उठाएको करपनि नेताकार्यकर्ता मन्त्री कर्मचारीले मिलेर तलब भत्ता ,सवारी ,बिदेश भ्रमण ,औषधिउपचार गरेर नेपालमा आर्थिक संकट आयो।८३ प्रतिशत तलब भत्ता सेव्सासुबिधा सवारीमा खर्च गरेर बिकास तर्फ भने १७ प्रतिशत ले के बिकास गर्ने।प्रष्ट कुरा त नेताकार्यकर्ता मन्त्री कर्मचारी लाई जागीरको ब्यबस्थापन का लागी गणतन्त्र भयो।नत्र अमेरिका ,भारत पनि गणतन्त्र हो तर नेपाल गाणतन्त्र भारि भयो।
जय हाेस
Rajtantar jindabad
यो राप्रपाको आन्दोलन हैन ,, यो त सत्य र झुट बिचको दोन्द हो ,, नेता सत्ताको माध्येमले मुलुक लुटिरहेको र ३ करोड गरिब , निमुखा बिचको युद्द हो ।।
राजतन्त्र जिन्दावाद जय हिन्दु सनातन धर्म राष्ट्र नेपाल राजेन्द्र लिङ्देन जिन्दावाद
❤❤
जय देश
राजस्वासथा जिन्दा वाद ❤❤❤
Sabai vanda ramro loktantra ho
यो ७८को चुनाव पछिन सरकार बनौने न अहिले सम्म सबै तहमा कति जना मन्त्री ज्यु बने सबै हेरीरहेका छन
क्रमस बद्दै जानेछ सफल कार्यक्रम शुभकामना
हिन्दू, बौद्ध र किराँत सहितको हिन्दू राष्ट्र कायम गर नेपाललाई ❤❤
राजा जिन्दावाद
Kingdom with democracy 2047 sal ko SAMBIDHAN JINDABAD.
Shuvkamana
Jay rastrbad❤
धननेबातकमेट ❤
सहि छ हे आवाजहरु।
Jay nepal
only Jaya Balen✊✊✊🇳🇵😱🇳🇵
Good well done everybody 👍🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵
४०/५० हजार खाने जागिर पनि पाउनु पर्यो नि ! त्यो पनि सोर्स नभएकाले पाउँदैन ।
नेपाल को भलो होस्।
A b pant right version and right discussion
Jai Hindu rastra Nepal
काँग्रेस भन्ने जन्तुहरु रुप र नाम फेरेर राजाबादी समुहमा प्रबेस गर्ला है, होसियार है....साथि हो...।जाँड बनाउने मर्चा बोकेर आउँछन नि कुवाइ देला र डुं-डुंती गनाउला...!
गणतन्त्रबादी भगाउने, चोर नेता र झोले कार्यकर्ताहरुलाई ठोक्ने हो बाजे त्यसो भयो भने मात्र सबैले साथ र सहयोग गर्छ ।
10000 right answer sir ji
जय देस जय राजा
राजिनामा दिएर आदोलन गर राजा चाइय ।धर्म युद्ध गराउने बिदेशी हारु
Parchada ko jholley bhatuwa
Sai
धर्मकाे बारेमा जनमतबाट निर्णय गरिनु पर्दछ।संघीयता रहनु हुदैन,खारेज गरिनु पर्दछ।हाम्राे देशकाे अर्थ ब्यबस्थाले धान्न सक्दैन।
यतिको त हर्कले श्रमदान गर्दा मान्छे
जम्मा गरेको थियो । विहारी ल्याउदा
पनि राजावादीको हैसियत देखियो ।
चोरहरु सबलाई जेल कोच्नु पर्छ गणतन्त्रको विरोधी खातेहरु
जय देश जय नरेश