Euta Manchhe Man Parchha Karaoke || एउटा मान्छे मनपर्छ || Asha Bhoshle || Old is Gold

Sdílet
Vložit
  • čas přidán 23. 06. 2024
  • यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
    यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
    प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
    नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
    PayPal ID :paypal.me/karaokegallerynepal
    Esewa ID: 9860822203
    हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
    धन्यवाद🙏
    #trending #nepalisong #viral
    ♬♪Song Credit🎵
    🎼 गीत- एउटा मान्छे मनपर्छ
    🎙️ स्वर- आशा भोश्ले
    ✍️ शब्द- यादब खरेल
    🎸 सङ्गित- शम्भुजित बास्कोटा
    🎬 चलचित्र- चेलीबेटी
    🌐 Original Video Link- • Eauta Manchhe Mann
  • Hudba

Komentáře • 16

  • @jirasingtamang7660
    @jirasingtamang7660 Před měsícem +1

    ❤❤❤❤❤

  • @manisharai1566
    @manisharai1566 Před měsícem

    Wow❤

  • @bhumika2395
    @bhumika2395 Před měsícem +1

    Wow Old is Gold ❤ HD Audio Quality🎶🎶

  • @user-sn4rp8qt5t
    @user-sn4rp8qt5t Před měsícem +1

    नारायणघाटैमा कति चाडै माया बस्यो एकै रातैमा भन्ने गीतको मेल भर्सनमा ओर्जिनल ट्रयाक चाहियो

  • @prayushaslife8026
    @prayushaslife8026 Před měsícem +1

    Aaha sarai mittho track ra geet thank you ❤🙏

  • @SangitaDahal70
    @SangitaDahal70 Před měsícem

    Wow nice track👏👏

  • @laxmibantawa532
    @laxmibantawa532 Před měsícem

    wow

  • @sargamsingh4881
    @sargamsingh4881 Před měsícem +1

    आहा सारै मीठो एस्तै एस्तै गित हरुको ट्र्याक उपलब्ध गर्नु होला धेरै धेरै धन्यवाद !!

  • @maheshadhikari233
    @maheshadhikari233 Před měsícem

    Sambhu raiko dharapanima kahile aauxa sir kurda kurda marne bela vo

  • @devikatamang315
    @devikatamang315 Před měsícem +1

    आहा, यस्तै पुराना अन्य गीतहरुको पनि ल्याउनु पर्‍यो हजुर! धेरै धन्यवाद 🙏🙏