Hem Raj Bhujel को हात मा मोबाईल | हेम राज भुजेल लाई भुत्रो मायाजाल का गायक Pawan Rana Magar को साथ

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • Hello everyone! This is our first video on our channel. We recently went on a trip to a village named Arthumka for visiting the most viral CZcams Artist Hemraj Bhujel.
    Would you like to Support Him? If Yes then you can contact him directly on his contact No: +977 9804160296 as he got His new cell Phone or you can drop your message on our Email: lakharlakhar.np@gmail.com
    we want to support him as much as you want. your small contribution can bring changes in his life.
    Follow us on Social Media :
    Facebook: / ​
    Instagram: ....
    If you like this video do like, share, and comment, and don’t forget to subscribe our channel.
    THANK YOU! 🙏

Komentáře • 1,4K

  • @chhabiale1296
    @chhabiale1296 Před 4 lety +223

    म त हेमराज को फ्यान होनि सबैलाई धन्यवाद राम्रो प्रस्तुति ।

  • @kabitabk5429
    @kabitabk5429 Před 4 lety +52

    हाम्रो नेपालम यस्तो यस्तो मनको धनि मान्छे न भाको भय सायद हेमराज जस्तो मान्छे हरु भोक भोकै बाटो बाटोमा भउतारीदै हिंड्न पर्थेयो सलाम छ यो टिम सम्पुर्न लाई

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 Před 4 lety +111

    हेम राज भाइ कति मिठो बोल्नुहुन्छ नाच्नु हुन्छ गाउनु हुन्छ सारै मन पर्छ 🤗🤗😍😍

  • @paruparu8868
    @paruparu8868 Před 4 lety +13

    भाइको कला र गला लाइ उच्च सम्मान छ , आमा को नाच अनि सहयोगी मन हरु लाइ सलाम छ 😘

  • @rajugrg3889
    @rajugrg3889 Před 4 lety +92

    कसरी धन्यवाद दिउ यो टिमलाई शब्द नै छैन 👍️
    मन्दिर जानू पर्दैन भगवान घरमै अाउछ हेमराज भाईको लागि

    • @damberthapa7788
      @damberthapa7788 Před 4 lety +2

      मनको कुरा।

    • @FirstLast-mr5so
      @FirstLast-mr5so Před 4 lety +1

      AmmA ko dance ta kada. We love it 😍

    • @Anmolaanshi1
      @Anmolaanshi1 Před 4 lety

      Ekdamai sahi kura
      UR kura Lai dherai dherai respect you

    • @lmlibmb6599
      @lmlibmb6599 Před 3 lety

      🙋🙋यसरी यसरी 👏👏👏👏धन्यवाद ! 🙈🙈

  • @cbgmagar4824
    @cbgmagar4824 Před 4 lety +1

    मगरको मन कति ठुलो हुन्छ भनेर प्रमाणित गरिदिनुभयो सबै टिमलाई हार्दिक धन्यवाद झोर्ले सम्पुर्ण लाफाहरुलाइ।

  • @bimalkumar6800
    @bimalkumar6800 Před 4 lety +45

    नमस्कार म सुर्खेत बाट हेर्दै छु हेमराज को प्रस्तुति धेरै राम्रो लाग्छ साथमा मगर सस्कृती मलाई अति मन पर्छ सहयोगी दाता हरुलाइ धेरै धन्यवाद

  • @sumimagar9200
    @sumimagar9200 Před 4 lety +1

    अत्ति राम्रो हेमराज को फ्यान हु म हेमराज को आफैमा तेति धेरै कला गला छ दामि👌👌

  • @rajurai1938
    @rajurai1938 Před 4 lety +93

    आमाको नृत्य चाहिँ कडा रहेछ अल्लारे चेलिहरुलाइ टप्नुभाछ दामि

  • @binodlama965
    @binodlama965 Před 4 lety +1

    बुदि आमा ले कति राम्रो नाच्नु भाको मेरो जित्त्नु भयो आमा ले सलाम आमा लै

  • @sunitamagar7380
    @sunitamagar7380 Před 4 lety +39

    Oh my god बुढि आमाको नाच क्या गज्जब ❤️❤️❤️

    • @rjbcbc4295
      @rjbcbc4295 Před 4 lety +1

      वा धेरै राम्रो नाँच अामा को

  • @kamalamagar4447
    @kamalamagar4447 Před 4 lety +4

    आमा कती मज्जले नाच्नु भाको नानी हरुको पनी पर्गतीको कामना गर्छु जय मगर🙏🙏🙏🙏💃💃💃💃💃💃

  • @haribudha5744
    @haribudha5744 Před 4 lety +16

    हेमराज भाई धेरै रमाइलो बूढी आमाको बबाल छ डान्स अति राम्रो निरत्य छ सबैजनाको

  • @parempurja445
    @parempurja445 Před 4 lety +31

    दामी बिचरा आमा कति सारो राम्रो नाच्नु भा हो।

  • @purnimatiktokchannel3026
    @purnimatiktokchannel3026 Před 4 lety +25

    बिशेश त हजुर हरु सम्पूर्ण जो जस्ले हेमराज भाइ लाई सहयोग गरिदिनु भयो हजुर हरु सम्पुर्ण मा हृदय देखि धन्यवाद 🙏🙏🙏🙏🙏 अनि हेमराज भाइ को गायकी अति राम्रो लाग्यो 😘😘😘

  • @sabi6884
    @sabi6884 Před 4 lety +1

    आहा आमा नाचेको कति राम्रो मेरो आमा को याद आयो 😍 अनि सम्पुर्णलाई मेरो तर्फबाट नमस्कार छ है धेरै रमाइलो गर्नु भयो 😍😍😍

  • @kamalgharti1730
    @kamalgharti1730 Před 4 lety +35

    एकदमै राम्रो अनि उदाहरणीय काम गर्नु भएकोमा यो च्यानल लाई एक Like र subscribe उपहार स्वरुप मेरो तर्फबाट ।

  • @milanruchal7765
    @milanruchal7765 Před 4 lety +2

    Aama ko nach malaita manproyo tapai harulai Pani man pareko vae like dhokum hai..

  • @showyangshasyangbo1959
    @showyangshasyangbo1959 Před 4 lety +21

    आहा कती राम्रो नाच अनी गीत❤
    सहयोगको लागी तपाईको team लाई धेरै धेरै धन्यबाद 🙏🙏lots of love from chitwan❤

  • @shreeschakra7206
    @shreeschakra7206 Před 4 lety +1

    बिना तालिम पहिलोपटक हातमा खैजरी लिएर पनि यति मिठो बजाउदै गाउँन सक्ने भाइ हेम राज लाई बधाई छ सफलताको शुभकामना र अग्रज मित्रहरूले यसैगरी साथ र सहयोग गरिरहनुहोला धन्यवाद !!

  • @samyogaryal9996
    @samyogaryal9996 Před 4 lety +26

    धेरै धेरै धन्यवाद मनु बहिनी अनि सबै टिमलाइ 🙏🙏🙏🙏

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 Před 4 lety

    बबाल रमाइलो लाग्यो यो भिडियो देखेर ।। विशेष गरि बुढी आमाको नाच दामी लाग्यो

  • @dhirajmagar5169
    @dhirajmagar5169 Před 4 lety +9

    कति रमाइलो हो।म बहराइन बाट यस्तै रमाइलो गरिन्थो गाउँमा हुदा।जवानिको याद आयो

  • @meshbahadurbaralmagar8896

    हेमराज भाइ को लागि सधै सबैले एस्तै मन खुसी बनाइ दिनु होला पत्रकार सम्पुर्ण तिमलाई सलाम छु हाल म कतार बाट हेर्दै छु

  • @sumitgurung7616
    @sumitgurung7616 Před 4 lety +130

    बुढी आमा कति राम्रो नाच्ने बैशालु उमेरमा झान कति राम्रो नाच्नु भयो होला

    • @reshmigurung8106
      @reshmigurung8106 Před 4 lety +1

      Ho tani

    • @sumitgurung7616
      @sumitgurung7616 Před 4 lety +3

      Reshmi Gurung आमाको नाच मलाई एक दमै मन छोयो आमा प्राति सम्मन् मेरो

    • @reshmigurung8106
      @reshmigurung8106 Před 4 lety +1

      @@sumitgurung7616 honi hai mata heri rahy ni

    • @sumitgurung7616
      @sumitgurung7616 Před 4 lety

      Reshmi Gurung म पनि एक दुई चोटी दिनमा हेरि राख्छु

    • @bishalthapa9697
      @bishalthapa9697 Před 4 lety

      🙏🙏🙏☺️☺️

  • @santoshthapamagar8961
    @santoshthapamagar8961 Před 4 lety +62

    बुडि आमाको नाच्लाइ भने मान्नु पर्छ है यो उमेर मा नि याती फुर्तिले नाच्ने आमाको सपोर्ट गर्ने यता हाजिर हुम है

  • @dipendrabdrkhatri8466
    @dipendrabdrkhatri8466 Před 4 lety +47

    सहयोगी मन हरु लाई हार्दिक नमन 🙏🙏

  • @netranetra7812
    @netranetra7812 Před 4 lety

    तपाईहरुको यो कामले हेमराज भाइको घर लगात गाउनै उजालो भको महसुस भयो अनि सयोगी मनलाइ धन्यवाद 🌹🌹💞

  • @bhujelsanjok9826
    @bhujelsanjok9826 Před 4 lety +8

    आमा को नाच धेरै राम्रो छ है हजुरलाई पनि धेरै धन्याबात है सबैलाई

  • @indrajaigadi2984
    @indrajaigadi2984 Před 4 lety +1

    हेम भाईको लागी सम्मान छ

  • @Nirumagar8090
    @Nirumagar8090 Před 4 lety +45

    बुढी आमा लाई सम्मान छ धेरै राम्रो बाच्नु हुदोरहेछ

  • @deepaknepali1553
    @deepaknepali1553 Před 4 lety +1

    साह्रै हँसायो हेमराज भाई ले💕
    आमा को नाँच साह्रै फुर्तिलो कडा🙏

  • @suminagurung7974
    @suminagurung7974 Před 4 lety +51

    हेमराज दाईको ठुलो प्रशंसक हुँ मत हजुरहरु पनि को को हुनुहुन्छ जोडिनुहोला है त लाइक कमेन्ट र सब्सक्राइबको साथमा धन्यबाद 🙏🙏

  • @shikshasangeet
    @shikshasangeet Před 4 lety

    A for Artist and Actor. क बाट कलाकार । दुनियामा याे जात सधैं सम्मानित र चर्चित । बधाइ छ हेमराज भाइ र पवन भाइ । राम्राे प्रस्तुती ।

  • @soniktamuraj2681
    @soniktamuraj2681 Před 4 lety +7

    wooo supper Dance अति राम्रो प्रस्तुति बजै को नानी हरु को पनि कम लागेन best of luck .

  • @rksparsha1751
    @rksparsha1751 Před 4 lety

    तपाईं हरुको उच्च बिचार अनि सहयोगी मन लाई सलाम छ। अरु पत्रुकार हरु भनेको अरुबाट स्वार्थको फाइदा लिने मात्रै हो। तपाईहरुको ४ जना टिमलाई सलाम छ। हेम राज भुजेलको कलालाई मेरो नि सम्मान छ ।

  • @puspagc9675
    @puspagc9675 Před 4 lety +24

    अामा काे नाच धेरै राम्रो छ

    • @dipenkhawas5686
      @dipenkhawas5686 Před 4 lety

      Wow very interesting I like it..keep it up....and God bless u all

  • @bebogurung1463
    @bebogurung1463 Před 3 lety

    गाउघर कति रमाइलो बिचरा सोजो हेमराज भाइ 😍 त्यही माथी मिठो गाना अनि कउडा नाच धन्यवाद हजुर हरुको कोमल मन अनि सहयोगी भावाना लाई 😍

  • @kheemmashrangi1020
    @kheemmashrangi1020 Před 4 lety +8

    आहा । यो होनी हाम्रो एथार्थ अनी प्यारो परिबेश ।। 👌👌👌

  • @houseofprayer5641
    @houseofprayer5641 Před 4 lety

    अन्तिम सम्म हेरे सारै रमाइलो लाग्यो पावन राना सर तपाईंलाई धन्यबाद नाच्ने आमा सारै जोसिलो हुनु हुँदो रैछ सबै टीम लाई धन्यबाद
    मेरो घर तल्लो कोइदिम हो अहिले दुबई बाट है ।

  • @bakbalmagar8860
    @bakbalmagar8860 Před 4 lety +6

    सम्पुर्ण हजुर हरु को टिम लाई सलाम सर

  • @nirdosaman9095
    @nirdosaman9095 Před 4 lety

    आफ्नो लागि त जस्ले पनि तर मानबता भनेको यहि हो सर अनि मिस हरु तपाइहरुको बिचारलाई म लगायत मेरो परिवार देखि सलाम

  • @AshokAshok-ij2pl
    @AshokAshok-ij2pl Před 4 lety +7

    हेमराज भाईको म फेन हो र मलाई कोरुरा हेर्न अति राम्रो लाग्छ यदम राम्रो गाएको छ भाईले

  • @pujamagar4278
    @pujamagar4278 Před 4 lety

    कति रमाइलो हो बिचरा यो भाइ ,,,दादा दिदी हजुर हरु लाई धन्नेयबाद सयोग गरि दिनु भएको मा ? बहिनी हरु र आमा को नाच साराइ राम्रो लागेयो 😂😂😂👌👌👌👌

  • @ramkumarrk6585
    @ramkumarrk6585 Před 4 lety +5

    म रुकम बात हेर्दै छु हजुर आमाको नाच चाई धेरै मन पर्यो

  • @sumanmagar3053
    @sumanmagar3053 Před 4 lety

    good job पवन राना लगाएत सबै team हरु लाई salute

  • @pawanranaofficial
    @pawanranaofficial Před 4 lety +35

    यति मिठो सल्लाह सुझाब र माया दिनु हुने याहाहरु सबैलाई हाम्रो लखर लखर टिमको तर्फ बाट धेरै धेरै धन्यवाद 🙏

    • @spain817
      @spain817 Před 4 lety

      नाम पनि लखर लखर टि भि रे 😆😆😆😆😆😆😆😑😑😑😑😑

    • @garco8544
      @garco8544 Před 4 lety

      लखर लखर भनेको के हैछ र बझ्न गारो भो ।

    • @sandiplahure4777
      @sandiplahure4777 Před 4 lety

      Hemraj vai ko aru video pani lera aunu hola sir👌👌🙏

  • @manishjanala122
    @manishjanala122 Před 4 lety +1

    आमा लाई सलाम छ बुढो भएर पनि खतरा पो नाच्नु हुन्छ ।।

  • @user-ck9bf8zj9h
    @user-ck9bf8zj9h Před 4 lety +30

    हेम राज भुजेल को लागि हजुरको युटुब च्यानल सस्क्राइब गरेको छु

    • @bishnupariyar7135
      @bishnupariyar7135 Před 4 lety

      यस्तो राम्रो काम गर्नु भएको छ त्येसैले मैले पनि सस्क्राइब गरि दिएको छु सर

  • @allcopyrightyoutubechannel3446

    Ma ahile Qatar dekhi herdai xu so gau ghar ko yad a aiyo thanks for this team

  • @julietthapa9399
    @julietthapa9399 Před 4 lety +72

    Finally your wish is complete fupu..great for you and ur team...all the best for upcoming video's.

  • @rajkumargaire255
    @rajkumargaire255 Před 4 lety

    कति रमाइलो भको होके मलाई त गाउँको याद आयो अनि रुन पनि मन लायो

  • @khemmagar5567
    @khemmagar5567 Před 4 lety +6

    हजुर अामाले कति राम्रो नाच्नु भाकाे अाहा कति रमाइलो

  • @sonamrai5902
    @sonamrai5902 Před 4 lety

    आमाको नाच चाहि सारै मन पर्यो मलाई❤️❤️❤️यो हो नि

  • @rakaskoti4905
    @rakaskoti4905 Před 4 lety +9

    हेमराजको आमा बुवा कती खुसी हुनू भयो होला बुधी आमाको नाच मन पर्यो म हेमराजको हेर्न भिदीयो एउता पनी छुतायको छैन

  • @commentboy7170
    @commentboy7170 Před 4 lety

    आमाको नृत्य लाइ हामि सबै कलाप्रेमिहरुले सम्मान गरौ।
    हार्दिक नमन गर्ने चाहान्छु नाच्ने बुढीआमा प्रति।
    धन्यवाद । सम्पुर्ण टिमलाइ।

  • @mohanmagar340
    @mohanmagar340 Před 4 lety +6

    झोर्ले अनि एक मुस्ट सलाम भुवन थापा मगर ( जेठु) लगायत होल टिम लाई

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 Před 4 lety +1

    Hemraj Ko "yeta sunnu ta" wala line always babal lagx 🤣🤣🤣❤️

  • @amritmajhi7706
    @amritmajhi7706 Před 4 lety +6

    सबैटिम लाई धन्देवाद छ है हजुर हरु

  • @gomabudha4921
    @gomabudha4921 Před 4 lety

    हेम भाई को प्रतेक इन्टरभ्यु हेर्ने गर्छु फेरि पनि आमा को नाच ले झनै मोहित पार्यो अब आउने दिनहरुमा पनि यसरीनै देख्नु परोस 🙏❤

  • @worldwidefun6765
    @worldwidefun6765 Před 4 lety +6

    Hi hemraj .
    Hemraj is entertaining man for all of nepalise people

  • @manbahadurb.k6481
    @manbahadurb.k6481 Před 4 lety

    सयोग भनेको यस्तो हुनुपर्छ उहाँहरु को लागि धेरेै धेरै धनेबात छ है

  • @kesharthapa892
    @kesharthapa892 Před 4 lety +16

    हाम्रो लोकप्रिय गायक हेम राज भुजेल भाई लाई सहयोग गर्ने सम्पूर्ण साथी भाई हरु लाई धेरै धेरै धन्यवाद छ र यसरी नै सहयोग गरि दिनु होला साथै माया पनि गरि दिनु । धन्यवाद ।

  • @pooja14371
    @pooja14371 Před 4 lety

    Thanku so much Sir 🙏😊💐my favorite kalakar hemraj ko Yo video Ko lagi 👍🌹

  • @kirangurung5853
    @kirangurung5853 Před 4 lety +3

    बाेजुकाे नाच रामराे

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 Před 4 lety

    यस चार जनाको टिम लाइ मेरो great salute छ यस्ता दुखी गरिब माथी तपाइ हरुले माया दायाँ गर्नु भएको छ यो एउटा उदरनिय भएको छ सो हामी र हाम्रो नेपाल मन र पन सधै कायम रहोस जय होस

  • @khemmagar5567
    @khemmagar5567 Před 4 lety +10

    हजुरहरूलाई धेरै धेरै धन्यवाद सहयोगी मनहरूलाई

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 Před 4 lety

    सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना
    धेरै धेरै धन्यवाद सबै जना लाइ

  • @maheshshahi4151
    @maheshshahi4151 Před 4 lety +20

    ए ठिटि हो सिक है सिक अामा शीत ।नाच कस्तो हुन्छ।भनेर खालि टिकटक मात्रै हैन ।हुन त तिमिहरु नि राम्रो छ नाचेको तर अामा जतिको तै हैन ।अब उहा अामाको हो भाइरल हुने पालो।

  • @esportff5059
    @esportff5059 Před 4 lety

    Wow आमाको नाच राम्रो लाग्यो बहिनी नानी ले पनि राम्रो गरेको छ अब कहिं आउने दिनहरुमा सुधार गर्नु पन्रे देख्छु नाच दा घुम्नु पर्छ नानीहरू बधाई छ अल टिमलाई .💙💘🙏

  • @thamanmagar6183
    @thamanmagar6183 Před 4 lety +11

    मलाई त बुढीआमा नाचेको मन परेओ अर्को पल्ट आउदा गुनियो चोली ल्याउनु la

  • @dhanbahadurghartimagar1948

    सबैजनालाई धेरै - धेरै धन्यवाद निकै रमाईलो लाग्यो

  • @milantamu8495
    @milantamu8495 Před 4 lety +6

    I just wanted to say you are doing an awesome 👏 Job Brother

  • @narayanbhat8542
    @narayanbhat8542 Před 4 lety

    धेरै खुसि लायाे याे भाईला हजुर हरु जसतै मानछे चाईनछ छ हजुर हरुकाे पनि परगति हुँदै जावाेस सर

  • @bishnupariyar7135
    @bishnupariyar7135 Před 4 lety +12

    एउटा मादल ल्याइदिनु भएको हुन्थ्यो।हेमराज मादलको सौखिन हुनुहुन्छ

  • @kulbahadur7998
    @kulbahadur7998 Před 4 lety

    Pahila choti heriyo yati ramro hemraj ko video thanks yo sabai CZcamsr family lai 🙏🙏🙏♥️♥️♥️💞💞❤️❤️👏👏👏💕💕💕👍👍👍

  • @royal5125
    @royal5125 Před 4 lety +6

    Great job dada 👏👏

  • @bhimpokharel5976
    @bhimpokharel5976 Před 4 lety

    हेमराज भाइलाई सहयोग गरिदिनु भएकोमा हजुर लगायत सम्पूर्ण हजुरको टीम लाई धन्यवाद

  • @Aneyta_Rai
    @Aneyta_Rai Před 3 lety +4

    He is such a innocent person and thank you y’all for helping him and his family 🙏🙏🙏

  • @rajuprasad1924
    @rajuprasad1924 Před 4 lety

    अति सुन्दर अझ राम्रो हजुर अामा अायर नाच्नु भएको छ अति नै सुन्दर सहयोगी हातहरु धन्यवाद धेरै धेरै सबै को जय होउस भगवान ले सबैलाई रक्षा गरुन्

  • @ajitghale8863
    @ajitghale8863 Před 4 lety +4

    Solute..🙏🙏..great job all of u team..

  • @sanumaya3040
    @sanumaya3040 Před 4 lety

    कति सुन्दर ठाउ मलाई मनपर्यो हेमराज ले पनि लास्टै हसायो।

  • @jibesh4750
    @jibesh4750 Před 4 lety +5

    हइन हो यो उमेरमा पनि आमा कति फुर्ति गरि नाच्नु भाको हो

  • @t.b.kt.b.k5304
    @t.b.kt.b.k5304 Před 4 lety

    धेरै रमैलो लाग्यो यो भाईको गित सुनेर कसरी हुन्छ यो भाईलाई अगाडि बदाउनु को लागि सहयोग गर्नु पर्छ्👌👌👌👌

  • @tekbahadur3028
    @tekbahadur3028 Před 4 lety +16

    बुढी अामा कति राम्रो नाच्नु भयाे अार्काे चाेति जाडा मगर देरेश लैदिनु हाेला

  • @sagaralaa884
    @sagaralaa884 Před 4 lety

    पवन सर को टीम लाई धेरै धेरै धन्यबाद

  • @devikatamang9698
    @devikatamang9698 Před 4 lety +44

    बिचरा त्यो आमा कति राम्रो नाच नु भो

    • @maheshshahi4151
      @maheshshahi4151 Před 4 lety

      हो त नि के है जमानामा कति राम्रो नाच्नु हुन्थ्यो होला है

    • @rajkumramroxaarpariyar6090
      @rajkumramroxaarpariyar6090 Před 4 lety

      रामराे छ भाइ

  • @zeevanmagyar3346
    @zeevanmagyar3346 Před 4 lety +1

    लोउ बधाई छ सर हजुर लगाएत हजुर्को टिम लाइ

  • @nestonesto7396
    @nestonesto7396 Před 4 lety +1

    sarai khusi lagyo......yesari nai help garnu vai lai......all hole team tai badai xa

  • @bimlamagar4572
    @bimlamagar4572 Před 4 lety

    Sahayogko lagi dherai dhanneyabad Pawan Rana daiko team lai

  • @sudinlama2803
    @sudinlama2803 Před 4 lety

    हँसाउने भाईको कला र भाई सारै राम्रो छ मोबाईलमाचैं सारै हँसायो झन भाईले।

  • @deepaksimkhada
    @deepaksimkhada Před 4 lety

    Hemraj bhai is so cute and innocent.....
    Sahayog man ra hat lai dherai dherai dhneyabat

  • @kabitalimbu8274
    @kabitalimbu8274 Před 4 lety

    🤩🤩🤩🤩🤩🤩😍dherai dhanyabaad hajurharulai. Kati innocent hem Raj 😆😁😄god bless you all very beautiful people 😄🤩😍🤗💐

  • @rameshjoshi5681
    @rameshjoshi5681 Před 4 lety

    धन्याबाद छ हजूर सम्पूर्ण लाई मेरो तर्फबाट नमस्कार छ

  • @bikaskuw3181
    @bikaskuw3181 Před 4 lety

    हजुर आमा लाई सम्मान सहित हेमराज र नानी हरु अनि हजुर हरु लाई ।रमाइलो छ

  • @sanjayamagar5193
    @sanjayamagar5193 Před 3 lety

    म चै हेम राज भाइको फ्यान हो है
    धेरै राम्रो लाग्यो पबन जि नानू हरु भन्दा पनि बजुको नाछ झनै राम्र लाग्यो

  • @passangtamang8158
    @passangtamang8158 Před 4 lety +2

    Hemraj he is a very innocent person.
    He is talking just like a child.....
    That's why I like him ... ❤❤

    • @rameshpokhrel2455
      @rameshpokhrel2455 Před 4 lety

      अामाकाे नाच धेरै रामराे छ 🌐🌐🌐🌐🌐🏘️🏘️🏚️🏠️🏡

  • @SahityaSarowar
    @SahityaSarowar Před 4 lety +2

    कति रमाइलो गाउँ ❤️ कति मजाले आफ्नो सस्कृती बचाएर राखेका। आमा लगायत नानिहरु उसै मजाले नाचेका। ती बुडि आमाको लागि पनि अलिली लत्ताकपडा दिनुस है 🙏🙏

  • @aakashshrestha2410
    @aakashshrestha2410 Před 4 lety

    आहा कति राम्रो सम्पुर्ण लाई धन्यवाद

  • @kumarikummo5669
    @kumarikummo5669 Před 4 lety

    Wow hjr haru sampurn lai derai dhanybad hjr 👌👌👍👍👍💘💘🇳🇵🇳🇵 hami nepaliko man kati thulo x