ठग 'महाराज 'को PARDAFAS Wife of Vijay bhandari revealed new facts about Vijay krishnamurtiji Maharaj

Sdílet
Vložit
  • čas přidán 13. 09. 2024
  • 'ठग महाराज 'को PARDAFAS Wife of Vijay bhandari revealed new facts about Vijay krishnamurtiji Maharaj
    #Vijaybhandari #VijaykrishnamurtijiMaharaj
    ©Diyo Media Pvt. Ltd.
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री Copy वा Download गरेर अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    -------------------------------------------------------
    Official website: diyopost.com/
    FOLLOWS US ON :
    Facebok page : / diyopost
    Facebok page : / diyomedianetwork
    Twitter : Di...
    Instagram : / diyopost

Komentáře • 422

  • @diyopost
    @diyopost  Před 17 dny +46

    हामी कुनै पनि समाचार प्रमाणका आधारमा निष्पक्ष भई संप्रेषण गर्ने गर्दछौ। हाम्रो उद्देश्य तथ्यमा आधारित समाचारका माध्यमले समाजलाई सुसुचित गराउनु हो। हाम्रो यस प्रयासमा तपाईं पनि जोडिन चाहनुहुन्छ भने अवश्य पनि दियो पोष्टको च्यानललाई SUBSCRIBE गर्नु होला । साथै हामीेले प्रकाशन तथा प्रसारण गर्ने विषयवस्तुमा निर्धक्क आफ्ना प्रतिक्रिया पनि राख्न सक्नु हुनेछ । धन्यवाद !!
    Facebook page : facebook.com/diyopost/
    facebook.com/diyopost/
    facebook.com/diyomedianetwork/
    बिजय भण्डारी बारे www.diyopost.com मा लेखिएका ति १० रिपोर्ट पढ्नुहोस्:
    1. ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ !
    www.diyopost.com/07/139458/
    2. प्रशासनकै नाकमुनी धर्मगुरु भण्डारीको ताण्डव !
    www.diyopost.com/07/139583/
    3. ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति
    www.diyopost.com/07/139616/
    4.पशुपतिमा ‘कोटीहोम’: ‘ठग महाराज’ बिजय भण्डारीले प्रयोग गरेका ९ अस्त्र
    www.diyopost.com/07/139648/
    5.अनाथका लागि पशुपतिमा कोटिहोम चलाउने ‘ठग महाराज’ले पत्नि र छोरा ‘बिचल्ली’ बनाएको खुलाशा
    www.diyopost.com/08/139758/
    6.देवी प्रतिभालाई प्रश्न गरेको भन्दै पशुपति कोटिहोममा पत्रकारमाथि निर्घात कुटपीट
    www.diyopost.com/08/139766/
    7.ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र
    www.diyopost.com/08/139880/
    8.‘ठग महाराज’को अपराध लुकाउन रचिएको ‘रजतपट’ : द प्रकाश सुवेदी शो
    www.diyopost.com/08/139899/
    9.सेकुवा खाने ‘ठग महाराज’को छिपेको कथा : श्रीमती बिचल्ली, अर्की महिलासँग मस्ती
    www.diyopost.com/08/140079/
    10.साधुको भेषमा ‘म्यानपावर’ चलाइरहेका कोटीहोमका संकल्पकर्ता ‘ठग महाराज’ : दर्जनौँ ठगीए
    www.diyopost.com/08/140097/

    • @khojima
      @khojima Před 17 dny

      @@diyopost करोड सलाम छ हजुरको खोज पत्रकारीतालाई ।ढोगी पाखण्डीहरु लाई लिंग ढोग्न त बन्देज गर्नु भएको छैन नी ।हजुर

    • @yamunaadhikari1973
      @yamunaadhikari1973 Před 16 dny

      😊😊😊😊😊😊😊😊😊😊

  • @iloveMom-s4v
    @iloveMom-s4v Před 18 dny +80

    कती माहान नारी हजुरलाई।सलुट छ।मनको भावना भन्नु भयो।खुशी लाग्यो।हजुर माथी सारा नेपालीको आशिर्बाद छ।धन्यबाद छ

    • @KokoOi-s9d
      @KokoOi-s9d Před 17 dny +3

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन । महिला भएको कारणले उहाँले पारिवारिक संरक्षण सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ जसमा उनको श्रीमानको भुमिका हुनुपर्छ।

    • @iloveMom-s4v
      @iloveMom-s4v Před 17 dny

      @@KokoOi-s9d त अनपढ नभुक गुरू भयर बुढीको अत्यचार गर्नु पाप हो ।सहनुको नी सिमा हुन्छ नी।त ढोङगीको झोले नभुक

  • @wochyu1
    @wochyu1 Před 18 dny +53

    यिन्काे सुरक्षा हुनु जरुरी छ कतै यस्ता कृष्ण महाराज ले अमेरीकामा भरखरै भएकाे घटना नघटाेस्, यस्ता हरु भयानक् र शक्तिशाली हुन्छन् !

  • @Kamalapatikijay
    @Kamalapatikijay Před 18 dny +69

    पाखन्ड ठगलाई भंडाफोर गरेको मा यो चेली धन्य छ

    • @KokoOi-s9d
      @KokoOi-s9d Před 18 dny

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @khojima
      @khojima Před 17 dny +1

      @@KokoOi-s9d कुकुर त चुब लाग जता पनि रिप्लाई दिनु पर्ने त नै होस कि के हो ठगराज?

  • @THIRDLIDER
    @THIRDLIDER Před 18 dny +25

    यो कोटिहोम लगाउनु अघि कसैले पनि केही भन्न र गर्न सकेन अहिले अाएर चाँहिदो नचाँहि बकमफुसे कुरा गरि राखेको छ।यो कुरा सत्य हो भने अरूले सजायाँ दिनै पर्दैन ।उही भगवान प्रमातमाले नै सजाय दिनु हुन्छ।जय पशुपतिनाथ दुधको दूध पानिको पानी छुट्यई दिनु हुन्छ।

    • @Netra_Raj_Jaishi375
      @Netra_Raj_Jaishi375 Před 18 dny

      czcams.com/video/ebrvDxwy_hI/video.htmlsi=GN6ddo5YdsnDpfjn

    • @shilaadhikari719
      @shilaadhikari719 Před 16 dny +1

      पहिल्यै आएको थियो न्युज तर कोटिहोम नबिथोलेको मात्र हो नत्र मिडियाले छरप्स्ट पारेको थियो

    • @binodkunwar1574
      @binodkunwar1574 Před 11 dny

      Kamune Dhanda ma bhayara hola tailhera sabi Sailent bhayako ra paunuparne le Arthik lav napayaka adi kurako Unsatificed bata xataxulla bhayo ,yahya karakram ki bich bich ma ta Narmra kura haru ta Flach out bhayo ta ?

  • @barasharmacollection2807
    @barasharmacollection2807 Před 18 dny +51

    कृष्णमूर्तिजस्ता ठग अपराधीलाई कृष्ण कडेल हेमराज थापा जस्ता नेपाली युवाले भगवानकै रुप देखेर पक्षपोषण गरेको देख्दा हामी नेपाली सबै हावा हौं कि जस्तो लाग्छ ।

    • @user-vm6hy4rw5g
      @user-vm6hy4rw5g Před 16 dny

      90.l.thaga geruwaharu

    • @Una-cr5ry
      @Una-cr5ry Před 14 dny

      सबै एकै ड्याङको मुलाहुन।

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 Před 18 dny +80

    कलौटे भन्दापनि तल्लो स्तरको गुरु रैछ !

    • @nomadrakeshrai
      @nomadrakeshrai Před 18 dny +5

      kalaute ko bau niskiyo

    • @durobahadurgiri2568
      @durobahadurgiri2568 Před 18 dny +2

      😂😂😂😂

    • @zivantamang8332
      @zivantamang8332 Před 18 dny +3

      गुरु हैन यो गोरु हो
      यसको नाम कृष्णा अनि कृष्णा ले सिकाउँछ
      16सय त गोपिनी छ
      अनि यो गोरु ले कृष्णा को भेबार गर्नु पर्छ
      यो गोरु त मान्छे हो नि? पापी गोरु
      अबो यो दिदी को जिन्दगी के हुन्छ
      यो पापी गोरु लाई सजाई हुनु पर्छ
      यो नेपाल देश बाहुन बाद र हिन्दु बाद!
      नेपाल को लागि क्यन्सर हो। यो अन्ते हुनु पर्छ 👍

    • @roshanratgainya3725
      @roshanratgainya3725 Před 18 dny

      ⁠ 0:14 0 0:14 0:14 :14 0:14 @@nomadrakeshrai 0:14

    • @roshanratgainya3725
      @roshanratgainya3725 Před 18 dny +1

      @@nomadrakeshrai 1:10

  • @brosad6833
    @brosad6833 Před 18 dny +11

    धर्म को नाम आतंक मचाउने लाई कडा कारबाही हुनु पर्छ । हाम्रो धर्म संस्कृति यस्तै पाखण्डी हरु ले बदनाम गरेका हुन् यस्ता पाखण्डी लाई कठोर सजाय हुनु पर्छ र हाम्रै हिन्दू धर्मावलम्बी हरु सामाजिक बहिस्कार गर्नु पर्छ ।

  • @user-nj8tg5sh3l
    @user-nj8tg5sh3l Před 17 dny +5

    लौ प्रभु! यस्तो कुरा सार्वजनिक हुदा समेत भक्त जन हरु गुरु सहि छ भन्छन्।।अब के गर्यो भने गलत भन्लान् त??कलि को प्रभाब!!!

  • @user-nk6zf6ob2r
    @user-nk6zf6ob2r Před 18 dny +11

    श्रीमती नै हो भने फेसपुरै किन छोपेको गर्वका साथ देखाउनुन सबैलाई बिस्व लाग्छ

    • @bhuwangautam5723
      @bhuwangautam5723 Před 18 dny +2

      महिलाको बिबस्ता हुन सक्छ घृणा नगर

    • @khojima
      @khojima Před 17 dny +3

      तलाई फेस किन चाहियो पुरा कुरा सुन

    • @sahapun7702
      @sahapun7702 Před 13 dny +1

      यो चेलीलाइ गाली नगर् बिचरी आफै दुःखमा छिन्,पुरा कुरा सुन्!

  • @iswhorlama4181
    @iswhorlama4181 Před 16 dny +5

    हिन्दु धर्मावलम्भीहरूले लगाएको पवित्र यज्ञमा यस्तै ठग, पाखण्डीहरूको सक्रियता भएपछी अब अरू पण्डितलाई पनि विश्वास गर्न गहन रूपले सोच्ने बेला आएको छ।

  • @chhatrajora6311
    @chhatrajora6311 Před 18 dny +16

    यस्तो डाकालाइ पोइ मानेर बसेकि रैछौ ।अझै सहानुभुति रैछ।त्यस्तो डाकालाइ पहिले छोडेर आफ्नो बाटो लाग्नु पर्ने।तिमि त सहनशिल र बौद्दिक रैछौ तर डाकाको स्वास्नि भएको tyag लाग्यो

    • @KokoOi-s9d
      @KokoOi-s9d Před 17 dny

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @subekshyasedhain7956
      @subekshyasedhain7956 Před 17 dny

      😮​@@KokoOi-s9d

  • @indrakumarjabegu2652
    @indrakumarjabegu2652 Před 18 dny +18

    कोटी होमको व्यावस्था गर्ने महान..भनेर काधमा बोकेर हिड्ने... कतिजना श्री मती कहाँ कहाँ छन्..,सबै अगाडि आएर बोलिदिएमा यो बिधर्मको खेल बन्द हुने थियो..

    • @KokoOi-s9d
      @KokoOi-s9d Před 17 dny +1

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

    • @Kirati_Raja
      @Kirati_Raja Před 17 dny

      ​@@KokoOi-s9d😂😂तपाईं पो सफाई दिँदै हिड्दै हुनुहुन्छ अझै

    • @shilaadhikari719
      @shilaadhikari719 Před 16 dny

      ​@@KokoOi-s9dधर्ममा परिवार को बारेमा संस्कार को बारेमा केहि लेखिएको छैन ? नितान्त ब्यक्तिगत कुरा भन्न लाइ कस्तो कुबुद्दी वाला रैछ अनावश्यक कुरा लेख्ने

    • @mithuupadhya150
      @mithuupadhya150 Před 15 dny

      कोटीहोम होईन केटीहोम रहिछ😅

  • @dipmalabudhathoki3173
    @dipmalabudhathoki3173 Před 17 dny +4

    खास मा धर्मात्मा र सत्य चाहि यो दिदि हुनुहुदोरहेछ मान्छेहरू कति ढाकछोप गरेर अपराधी हरूललाइ साथ दिन्छन धार्मिक बस्त्र धारण गर्दैमा कोहि सत्य हुदैन धन्यवाद दिदि लाई सत्य बोल्नुभएको मा❤🙏

  • @ALONE-Universe...
    @ALONE-Universe... Před 18 dny +21

    गुरु, पण्डित्याइ, पुरोहित, पोप, संत, ई पदहरुमा जति पनि छन... इ सबै महा ठग हुन् ...

    • @nomadrakeshrai
      @nomadrakeshrai Před 18 dny

      ti sab alxi ra thug haru ho tyasta lai sisnu pani layera desh nikala garnu perx

    • @sanjayrai2251
      @sanjayrai2251 Před 18 dny +2

      सबै हुन्न तर, नेपाली समाजमा एउटा उख्खान छ सत्य कुरा “एउटा विराउने शाखा पिराउनै” भन्ने छदैछ त 😢😢

    • @ALONE-Universe...
      @ALONE-Universe... Před 18 dny

      @@sanjayrai2251 साखा पिराउने, सबैलाई धर्ममा छिराउने, धर्ती धोस्त गराउने...

  • @sangitasapkota2153
    @sangitasapkota2153 Před 18 dny +23

    यि महिला यत्रो दिन सम्म के हेरेर बसिन फेरि मुख देखाएर बोल्न किन नसकेको हो ।
    दुवैजनालाई सँगै राखेर अन्तरवार्ता लिए मात्र सत्य कुरा बाहिर आउँछ । कोटिहोम सम्पन्न भएपछि किन यसरी आगो बलेको हो । पहिले किन चुप ।

    • @Netra_Raj_Jaishi375
      @Netra_Raj_Jaishi375 Před 18 dny

      czcams.com/video/ebrvDxwy_hI/video.htmlsi=GN6ddo5YdsnDpfjn

    • @pragyashwarirecords7253
      @pragyashwarirecords7253 Před 18 dny +1

      satya bolne le mukh dhakxop garnu parne chai kina ho

    • @premdahal1237
      @premdahal1237 Před 18 dny

      Yo guruu fata chore ho

    • @khojima
      @khojima Před 17 dny

      त जा अब बिहे गर्न ठगराज सँग 😂😂😂😂 लिंग पूजा गरेकै होला।

  • @parbatinagarkoti4306
    @parbatinagarkoti4306 Před 16 dny +3

    जस्ले नारिको अपमान गर्छ उसलाई भगवानले सजाय दिन्छ।

  • @iloveMom-s4v
    @iloveMom-s4v Před 18 dny +11

    जङगली बाबा लाई कानुनी उपचार गर्नुपर्छ

  • @anjukarki2025
    @anjukarki2025 Před 18 dny +4

    ठगैहाेला तर तमासा सुरु गरेपछि वारपार‌ै गर्नुपर्छ याे मिडियाले , पिडितहरुलाई न्याय पिडकलाई expose गरि न्यायलय सम्म पुर्याउनु असली पत्रकारिता हुनेछ

  • @saradhalamichane5839
    @saradhalamichane5839 Před 18 dny +1

    हार्दिक नमन माताजि सबै समस्या र दुखकाे सामाना ह्दय बिदारक घटना घटेकाे जिबनमा खुल्ला किताबकाे पाना झै भनिदिनु भयाे । धेरै धेरै धन्यवाद अब यस्ता गाेरू देखि सबधान हुन जरुरी छ। हामी सबै काग का पछि दौडिरहेको छौ🌼🌺💐🙏

  • @ALONE-Universe...
    @ALONE-Universe... Před 18 dny +8

    Vijay Bhandari पापी पेटको सवाल छ...
    अन्धभक्ती हरु पछि लाउनुपर्छ टन्न कमाउनुपर्छ मोज गर्नुपर्छ...

  • @nirmalabista5692
    @nirmalabista5692 Před 18 dny +9

    यहि छ क्या, नेपाली महिलाहरुको स्वमत, ओरालो लागेपछी चाइनी, खेदो खन्नि

    • @SubhashKumar-jn1vy
      @SubhashKumar-jn1vy Před 18 dny

      Timro Naam Pani Bista .........Ani Timro Dimag maa Pani Bista nai Raicha ...........Koti home maa Daan Garne timi nai hainau Raa?................ Pakhandi Lay Dharama ko Naam maa lootne timi Lai nai ho...........

  • @rajukarki3749
    @rajukarki3749 Před 18 dny +14

    मान्छे पनि कस्ता कस्ता हुन्छन हौ ! हावाको भरमा स्याल हुईयाँमा दगुर्ने । यो मान्छे एक नम्बरको फटाह हो उसका काला कर्तुत हरु कयौ छन ! धर्मको नाममा लुटपाट मच्चाउने मुख्य पात्र हो यो !

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Před 17 dny +2

    संस्कृत मा ब्याकरण को अध्यान गर्न नसक्ने हरु ले बृन्दाबन गयर मात्रै भागवत कथा लाई संगित सहित लियर 07 दिन सम्म बोल्ने सक्ने मुख्य मुख्य कथा र केही भजन हरु सिकेर आउछनर नेपालमा ढोग पिटाउछन तर यस्ता ढोगी हरु सङ्ग ब्याकरण को ज्ञान नै हुदैन यस्ता ठगी हरुलाई नियम निकाय बनायर एउटा प्राबधान ल्याउनु पर्छ । कम्तिमा संस्कृत ब्याकरण बाट कम्तिमा शास्त्री सकेको र तेसपछी मात्रै कथा प्रबचन मा लागेको भय समाजले मान्नु राम्रो हुन्छ नत्र हुदैन बिकृत हुन्छ । सबै बिद्वान र नेपाल पंञ्चाङ्ग समिती नेपाल ज्योतिष परिसद ब्रामण सामाज पुरोहित समाज सवै एकै स्थानमा आयर एउटा प्राबधान ल्याउन सके मात्रै राम्रो होला नत्र धर्मको नाम ठगिधन्दा भइनै रहन्छ ।

  • @तार्किक_मान्छे

    यो गँजेडी ठगको अनुहार र काँप्दै बोलेको बोलीमा स्पष्ट झुट छ,,,

  • @kopilathapa7571
    @kopilathapa7571 Před 18 dny +19

    बिहे भको पनि त बिर्सनु पर्नि होइन । साल , गते , बार सबै सम्जेको। उमेर चाहि कस्तो याद नभको। यति बर्सको थिय भन्न के गारो हो छि।अहिले कति बर्स थाहा हुन्न र।पानी माथिको वभानो ।

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Před 18 dny +1

      Sahi...Uha Nikai Jethi HunuHudo Rahichha Ani Lukako Hola

    • @kalpanaacharya649
      @kalpanaacharya649 Před 18 dny +2

      यो आइमाइ ले सबै कुरा झुटो बोलेकी छ ।

    • @khojima
      @khojima Před 17 dny

      तिमी बिहे गर जाउ अब नारी हरु यस्ता लाटी छन अनि फकिरले सुताई हाल्छ नी।

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic Před 18 dny +7

    कस्तो पातकी रैछ गुरुको नाम म कलन्क हो त्यो

  • @shreeparbati6353
    @shreeparbati6353 Před 12 dny

    पवित्र पतिव्रता स्त्री माथि अत्याचार गर्ने जो कोही पुरुष अन्तमा बौलाएरै मर्नेछन र तिनीहरुलाई नरकमा पनि ठाऊ मिल्ने छैन
    मेरो अनुभवमा हु म पार्वती जी

  • @padambahaduradhikari5591
    @padambahaduradhikari5591 Před 18 dny +8

    ठगका महा ठगको कोटिहोम -दाताहरु सुनौ।

  • @user-yc5tr2zy5m
    @user-yc5tr2zy5m Před 18 dny +3

    तेती धेरै कान्ड भएको मान्छेलाई कसरि एती धेरै धर्म मा अगाडि जानुभयो यो अलि नपत्याएको कुरा छ।

  • @harilamichhane1454
    @harilamichhane1454 Před 2 hodinami

    धर्मकाे नाममा व्रह्मलुट गर्नेहरू समाजमा बढ्न थाले । यिनैका पछि लाग्ने धुन्धुकारीहरु देख्दा झन् उदेक लाग्छ ।

  • @kamalathapa1235
    @kamalathapa1235 Před 18 dny +9

    दुबैजना दुबैजना राखेर सतेतते बलुनु

  • @radhapoudel9542
    @radhapoudel9542 Před 16 dny +1

    ❤😢🎉❤😮❤😮🎉

  • @Sapanapandeyacharya
    @Sapanapandeyacharya Před 18 dny +2

    कोटीहोम को पहिलो video हेर्दा नै यो मान्छेको जरो खन्छन के कान्ड आउछ होला जस्तो लागिरहेको थियो 😥

  • @KokoOi-s9d
    @KokoOi-s9d Před 17 dny +2

    यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन । महिला भएको कारणले उहाँले पारिवारिक संरक्षण सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ जसमा उनको श्रीमानको भुमिका हुनुपर्छ।

    • @user-qr8mf5vc7n
      @user-qr8mf5vc7n Před 15 dny

      नानिकेा मुख खेाल्नु परेा,फटाहलाई कानुनकेा कटघरामा ल्याउनु परेा!

  • @shobhakantbhandari6162
    @shobhakantbhandari6162 Před 17 dny +1

    निकै डराएर हाेला , स्वाास्निलाई तपाईं , हजुर भनेकाे , लाछी हुपिहारा

  • @kopilathapa7571
    @kopilathapa7571 Před 18 dny +4

    कस्तो कुरा हो । माइतिको कति सकेको पैसा भन्दा यति भन्न नसक्नि। सक्या त हो मात्र भन्ने कुरा गड्बड छ। रिसिबि रैछ।

    • @Vintage_mike797
      @Vintage_mike797 Před 18 dny

      Yo khatay lay hami dheroi lai thagayko xa jun din fela parxa kukur tyo din janayko xu dhong lai

    • @iloveMom-s4v
      @iloveMom-s4v Před 18 dny

      त ठगको पुजारी नबन अ नपढ

  • @mithuupadhya150
    @mithuupadhya150 Před 15 dny

    यी गुरु जती सबै गोरू हुन

  • @rachanathapa1626
    @rachanathapa1626 Před 17 dny +1

    दुख त धेरैनै सहकोरैछौ नानि पसुपतिमै गयर झापड किनहान्न सकिनौ तिम्रो गल्तिठुलोभयछ।

  • @stopcorruption3933
    @stopcorruption3933 Před 16 dny

    ताेरीहरू हुन मिडीयाहरू, जब अलि चर्चा कमायाे अनि पछि लाग्न्ने बार्गेनीड. गर्ने पैसा माग्ने, हैट युटुबेहरू

  • @chudamaniadhikari4964
    @chudamaniadhikari4964 Před 18 dny +2

    धर्मकाे जड नै अर्काकाे संपति बिना परिश्रम हात पार्ने साधन हाे ,याे वा उ भन्नु छैन सबै धर्म उस्तै हुन ।

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi Před 17 dny

      होइन हजुर ! तपाईँ आवेगमा प्रतिकृया दिँदैहुनुहुन्छ । हो, धेरैले बिगारेका छन् तर वास्तविक धर्मको सार त यस्तो होइन ! शान्त भएर हृदयमा हात राखेर सोच्नोस् त ! 🌺🙏

  • @Happy-x5t
    @Happy-x5t Před 17 dny +1

    Time mai aunu bhayo dd nabhaye ta mamata kalfle kai jasto hunu sakyo

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic Před 8 dny

    सत्य १०० दिन टिक्छ झुट 3 दिन नि टिक्दैन एस्तै हो गुरु भन्नेको कहानी

  • @bashumukhiyasunuwartongkuc7881

    जस्ले जे भएपनि बाहुन हरुले यी ठग गुरुलाई देउता नै मान्छन् ✔️😆😆😆

    • @neupanesanju2714
      @neupanesanju2714 Před 16 dny

      Umm..pashupati ko kotihom ma bahun matrai gaye hola ..

  • @milanmagar6169
    @milanmagar6169 Před 18 dny +5

    दु:ख परेको परेको बेला साथ दिने त कता हो कता झन उल्तै दुख दिने कस्तो श्रीमति हो यो
    भनिन्छ नि आफ्नो मान्छे साथ मा नभए पछि जतिसुकै शक्तिसालि भए नि हारिन्छ भनेर त्यस्तै भए को छ यहा श्रीमति को नाम मा कलङ्क सत्रुनि रैछ

  • @anjuthapa9845
    @anjuthapa9845 Před 5 dny

    अहिले नाना भाति कुरा गरेर नाटक नगर तिम्राे लागि नराम्राे त गर्या छै न कि याे दुनिया मिडिया मा बाेल्दै छाै

  • @khatrakhatri1104
    @khatrakhatri1104 Před 18 dny +6

    Head line नै "ठग महाराज " छ। ठग पुस्टि गर्ने midea ले कि न्यायलयले?
    फेरि कोटिहोमको र संचालकको बारेमा यो दियो पोष्टले मात्र बोलेको देखेको छु। यदि सच्चिकै froud हो भने एतिधेरै निकाए छन ,किन कुनै कार्वाहि नभएको? कतै दियो पोष्टले कोटिहोमको प्रसाद न पाएर पो हो कि। यसरि पछि लागेको।

    • @Sharmilanewa
      @Sharmilanewa Před 18 dny +2

      Thag vayera nai thag rakheko hola ni hajur. Galti jasko chha sajaye usai le pauchha. Dharya garum

    • @asyal9761
      @asyal9761 Před 18 dny

      Kasto prashad? Paisha?

    • @Baspani
      @Baspani Před 18 dny

      Thag lai thag nai bhannu parxa ni ta hajur

    • @RamChandraGhimire-mp8ui
      @RamChandraGhimire-mp8ui Před 18 dny

      यस्तै ठगहरुले गर्दा नै सनातन वैदिक हिन्दू धर्म बदनाम भएको छ। संघ संस्था सहयोग गर्ने नाममा ठगहरुले धर्मभिरु नेपालीहरुलाई ठगिरहेका छन्। सबै सचेत बन्नु जरुरी छ।

  • @nc01sadh
    @nc01sadh Před 18 dny +3

    Hello diyo post, if you want to know for real if he is indeed a fake/corrupt individual. You need to talk to all his close associates. That includes, his childhood friends, his neighbours, his work places before his spiritual journey, his current associates, his ex-wife etc. You cannot, proclaim an individual is such and such by taking into account words of one individual. This is not a strong journalism. This kind of journalism is called tabloid media. You might get views and likes, but lose integrity and credibility in the long run.

  • @hiddenfact6858
    @hiddenfact6858 Před 17 dny

    त्यो अपराधीलाई कडा कार्बही होस् ।धर्मको नाममा धन्दा गर्ने यौन पिपासु रहेछ।

  • @ramlalshrestha9622
    @ramlalshrestha9622 Před 13 dny

    धर्म गर्दै हिड्ने हरु यस्तै फ्ताहा नै हुन कि ,।।।....

  • @Una-cr5ry
    @Una-cr5ry Před 14 dny

    यी महिलाको सुरक्षंको जरुरी देखिन्छ है।

  • @pratikshyapaudel8274
    @pratikshyapaudel8274 Před 17 dny +1

    Dui jana lai sangai rakhera kura garnu baru janta sabai lai nyayadhis nabanaunu dher

  • @BedBhatt
    @BedBhatt Před 17 dny +1

    के भएको हाे यी महाराज र तिनका पत्नि भनिनेहरूलाई ।

  • @OpStar-lc2pw
    @OpStar-lc2pw Před 18 dny

    अन्तिममा महाराज जि हजुरको शरण मै आउछन ढुक्क सङ्ग

  • @gomadevibhandari7044
    @gomadevibhandari7044 Před 18 dny +7

    यो नानी को बोली मा पनि कैफियत छ जस्तो छ ।लटपटायर बोल्दैछ

  • @iswhorlama4181
    @iswhorlama4181 Před 16 dny

    आम जनतालाई ठगेर कमाएको धनले तेरो शृमान्लाई कहिल्यै पनि नपुगोस्।😢

  • @shankaeneupane9913
    @shankaeneupane9913 Před 18 dny +4

    Yoo mg la garda mero ne job gaya ko xa mali ne aali thagi gara ko thaxa thaiva ra xori aasram को

  • @hiddenfact6858
    @hiddenfact6858 Před 17 dny +1

    भनेपछि टपरेले ध्वस्त पारेर छोर्दिएछ।

  • @shankaeneupane9913
    @shankaeneupane9913 Před 18 dny +7

    Ma ne xu hai yoo case ma

  • @premtamang2463
    @premtamang2463 Před 18 dny

    भेष बदलेर धार्मिक कार्य देखाएर कपाल र दारी पालेर नेपालीहरूलाई भ्रममा पारी ठग्न यो देशमा साह्रै सजिलो छ अब म पनि यो पेशातिर लागौं कि जस्तो पो लाग्न थाले को छ।

  • @Sharmilanewa
    @Sharmilanewa Před 18 dny +3

    Ho thag nai ho yo. A huge thanks to Diyo Post yesko pardafas gareko maa.

    • @manjushrestha7216
      @manjushrestha7216 Před 18 dny

      छोरा को जन्म दर्ता कस्ले गर्दियोत

    • @Sharmilanewa
      @Sharmilanewa Před 18 dny

      @@manjushrestha7216 Janma darta, bihe darta kei pani garkai xaina ni

    • @ranjitthapa8157
      @ranjitthapa8157 Před 18 dny

      ​@@Sharmilanewaसबै फेक बनाको छ त्यसले उसको पर्सनल फोन एउटा छ बाकी २०० वटा फोन ठगि गर्न प्रयोग हुन्छ।सबै कर्मचारीको नागरिक्ता राखेर मेनपावरमा विदेश जान आएका मान्छेको पासपोर्टको कपि प्रयोग गरि वानेशवरबाट बाक्सा का बाक्सा सिम किनेर फोन गर्दै ठगि धन्दा चलाउथ्यो त्यसले 12 बोरा डकुमेन्ट त मैले नै भक्तपुरको आश्रममा जलाएको छु।पहिला त्यहि नै काम गर्थे दिदी सत्य छन ।त्यो ठग हो।मैले काम गर्दिन भन्दा मेरो घरमा भको नभाको कुरा लगाएर केटिहरुलाई नराम्रो बोल्यो बिहे गरेर केटाले छोडेको केटि सग लाग्यो भनेर मेरो आफ्नो घर छोड्न बाध्य बनायो। त्यो ठग हो।त्यसलाई त चारपाटा मोडेर जुत्ताको माला लगाएर बजार घुमाउन पर्ने मान्छे हो।तर त्यस्तैलाई गुरु मान्दो रैछन ।सबैलाई पुलिस आउदै छ समाउन यता उता भन्दै चुप बनाउछ यसले पुलिसको बुढि त्यसको अफिसमा काम गर्छे त्यो पुलिसले कन्टरोल रुममा बसेर फोन गरेर मलाई थर्काको फोन रेकर्ड अझै पनि सेफ छ।

  • @khojima
    @khojima Před 17 dny +1

    यो बोकालाई छोडेर राम्रो गर्नु भयो यो माहा शिकारी हो केटीहरु यसको गुला पाउन मरिहत्ते गरेको देख्दा उदेक लाग्छ।केटाहरु भन्दा केटीहरु पो गुला दर्शन गर्नु पर्ने।

  • @navinbhandari2055
    @navinbhandari2055 Před 18 dny +1

    दियो पोस्टको काम नै यस्तै यस्तै घरझगडा मिलाउदै हिड्ने हो।

  • @khimprasad7026
    @khimprasad7026 Před 18 dny +1

    यों दियो पोस्ट किन पछि परेको छ कसैको घर परिवार को प्राइबेट कुरा खोतली रहेको छ??

  • @MainaDhakal-sq9xz
    @MainaDhakal-sq9xz Před 18 dny

    Namaste news wale Bhai Sahi sawal leyako ma salute xa mataji le Sahi bolrahi hai andabagta hoseyir jundes ma pane tagsadu Santa xa hai tag parbuji lai jehal me rahkar Kar Vai Karna ccahiy jutki keht Banda hona Chahiye jehal me rahkar Kar Vai Karna ccahiy 😮😮

  • @gopalmalla9154
    @gopalmalla9154 Před 18 dny

    😮😮😮😮😮😮😮

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n Před 18 dny +2

    उचा दोकान फिका पकवान !भनेको सहि हो,चोर भने पछि सबै थोक चोरछन ।

  • @user-uk5cp2ez7u
    @user-uk5cp2ez7u Před 5 dny

    पैसा को लोभि हरु ले कतिसम्म झुटो बोल्ने गर्छन् भन्ने कुरा मैले पनि भोगेको छु।

  • @bamrai6659
    @bamrai6659 Před 18 dny +9

    यस्ताेलाई अहिलेका समाजले साथ दिन्छन।

    • @KokoOi-s9d
      @KokoOi-s9d Před 17 dny

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

  • @zivantamang8332
    @zivantamang8332 Před 18 dny +4

    यो गोरु लाई सजाई हुनु पर्छ!
    अनि यो दिदी ले निय पाउनु पर्छ।
    यो नेपाल देश बाहुन बाद र हिन्दु बाद!
    नेपाल को लागि क्यन्सर हो।
    यो अन्ते हुनु पर्छ 👍

    • @iswhorlama4181
      @iswhorlama4181 Před 16 dny

      एउटा ठग भयो भन्दैमा धर्मलाई नै दोष दिनु कतै हाम्रो मूर्खता त हैन?

  • @SurajPariyar-pt2sl
    @SurajPariyar-pt2sl Před 18 dny

    हामी नेपाली हाम्रो सनातनी हिन्दु भनेर गर्ब गरीरहदा इतिहास काल देखि नै हेर्नै हो भने प्रस्ट हुन्छ। यि बाउन जाती फटाहा नभैदियको भय आज यो देश लथालिङ्ग हुदैन थियो। किन की यो सुरुवात देखि नै बाउन ले चलायको देश हो यहाँ हेर्ने हो भने हरेक क्षेत्रमा बाउन बादकै हालीमुहाली देख्न सकिन्छ। तर देश र जनताको लागि कही कतै पनि सु व्यवस्था छैन। राजनीति क्षेत्रमा हो स या धार्मिक क्षेत्रमा।

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 Před 18 dny

    धर्मको नाममा कालो धन कुम्ल्याउने,भित्र भित्र तरुनी खोजी तरुनीको तलुवा चाटने महाराज गुरुहरुको नेपालमा कमि छैन ।

  • @angelkarki8059
    @angelkarki8059 Před 18 dny

    Be strong ❤❤❤❤❤

  • @anjuthapa9845
    @anjuthapa9845 Před 5 dny

    नाटकि नारि 8 9 षर्श ले जेठि पनि कसैले बिबाह गर्छन आफुले फसाईस हाेला

  • @user-mk9iy3ux7s
    @user-mk9iy3ux7s Před 18 dny

    थुइक्क !

  • @sahapun7702
    @sahapun7702 Před 13 dny

    कति सम्म नकच्चरो रहेछ ठग बिजय भंडारी तेरो पनि गिर्ने दिन आउछ ,समयले देखाउछ !महिलाहरु धेरै सोझी,इमान्दार हुनु पनि आफैलाइ घातक छ!!बैगुनीलाइ कहिल्यै गुण गर्नु हुदैन !!

  • @h.l.y235
    @h.l.y235 Před 18 dny

    अपराधी भ्रष्टाचारि बाट बच्ने सबैभन्दा राम्रो उपाय अन्धा भक्त हरुबिच लुक्नु हो बाबा गुरु महाराज ढोगि बाबा बने पछि कालो कर्तुत सब अन्धा भक्त ले छोप्नु सहयोग गर्छ । पुलिस ले सोधपुछ गर्न समेत गर्न दिदैन अन्धा भक्त हरु ले ।

  • @user-krizal
    @user-krizal Před 18 dny +1

    यो महिलाको आमा माथि पनि शंका लाग्यो गेरुवाला संग मिलेर लुटेको हुनुपर्छ॥

  • @user-te9yc1st1r
    @user-te9yc1st1r Před 15 dny

    Hjur ramro khalko ho dd

  • @creativert6127
    @creativert6127 Před 18 dny

    कारबाही होस्

  • @ToyanathGautam-d1f
    @ToyanathGautam-d1f Před 18 dny

    यी महराज चै प्रहरी देखे आत्तिन्छन सम्बन्धित ब्याक्ती ले कार्बाही गर्नु पर्यो

  • @yatrimina3684
    @yatrimina3684 Před 16 dny

    यस्तो बस्त्र ओढने प्राय: ठग नै हुन्छन ...यस्ताहरुको कु कृत्य खोल्नै पर्छ 😢😢😢

  • @bhalakshrestha5615
    @bhalakshrestha5615 Před 17 dny

    यो कुरा कोटिहोम भएकोबेला किन निस्केन अहिले बोलेर के गर्ने यदि साँच्चिकै हो भने यो माहाराज हैन माहाराक्षस रहेछ। सबैको दान भनेर असुलेको रकम सबैको फिर्तागर हैन भने पशुपतिनाथले पक्कै नास गर्नुुहुन्छ।एक बर्ष भित्र आफै आर्यघाट जान्छ है।

  • @SagarSharma-xp9bd
    @SagarSharma-xp9bd Před 18 dny +1

    Yesta baba harule garda hamro sanatan dharma nai badanam vairaheko cha😮😮

  • @DurgaDhakal-p6n
    @DurgaDhakal-p6n Před 18 dny +3

    कसैको मानमर्दन गर्ने पोस्ट नगरौ।

  • @Himalayan_Tiger
    @Himalayan_Tiger Před 18 dny +7

    रवि लामिछाने भन्दा कम रहेनछन् यी पनि 😀

    • @KokoOi-s9d
      @KokoOi-s9d Před 17 dny

      यो नितान्त श्रीमन श्रीमती विचको पारिवारिक घरेलु विषय हो यस्तो विषयमा मिडियामा सार्वजनिक गर्नु भनेको बेईज्जत भन्दा केहि हुँदैन मिडियाले त भ्यु बढाएर पैसा कमाउने तरिका अपनाउँदा अपनाउँदै आएका छन्। यति धेरै जानकारी राख्ने महिलाले आफुलाई अन्यायमा परे प्रहरी प्रशासन कार्यालय अदालत जाने हो मिडियाले न्याय दिदैन। श्रीमती श्रीमान विच बेला बेलामा कन्ट्याक्ट भइरहेको रहेछ। यसमा हामी नागरिकले पक्ष‌ विपक्छमा धारणा बनाउन सकिदैन ।

  • @D-hami
    @D-hami Před 17 dny

    यस्ताे नारि भयाे भने कसैकाे पनि घर बन्दैन । मान या नमान -तिम्रो घरमा आमा लाई सम्झिनुस यदि थाेह्रै दुख हुदै अदालत काे बाटाे घर छाेड्ने साेच गर्नु भएको भए तिमिहरुकाे भविष्य के हुन्थ्याे?? नारि धर्ति हाे सहन सक्नु पर्छ हावादारि घरकाे कुरा बाहिर ल्याएर

  • @kamalkunwar4791
    @kamalkunwar4791 Před 18 dny +1

    बलात्कारमा परेकि गर्ल फ्रेन्ड है च कि क्याहो अनुहार छोपेकि

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 Před 16 dny

    तर यि महिला (गुरुआमा) जब्बर नै हुन्, अरु महिला जस्तो रुने कराउने, कुरा गर्दा एक चोटि पनि आंसु झार्ने गरेकी छैनन्।

  • @user-gs7vw5wo7n
    @user-gs7vw5wo7n Před 16 dny

    धेरै सहरको हजुरले मैले भयको भय तेस्लाइ कोटिहोम है गयर चुटेर लखेटिदिन्थे खाते साला अर्काको जिन्दगी मा खेल खेल्ने खेलाडी

  • @Khotang40
    @Khotang40 Před 16 dny

    यस्ता ठगलाई किना गुरु मानेको र यस्ताले दिएको प्रबचन किना सुनेको हो🤔🤔 न्याय होस यी महान नारिलाई🙏

  • @h.l.y235
    @h.l.y235 Před 18 dny

    अन्धा भक्त भएको देश येस्तो ठक हरुले राज गर्ने हो ।

  • @Manakamana2024
    @Manakamana2024 Před 18 dny

    अहिले यस्तैको पछि लाग्ने जमात धेरै हुदैछ के गर्नु !! त्यो उदाहरण पशुपतिनाथमा भएको कोटिहोमको अन्तिम दिन थाहा भयो !! त्यही युवा जमात माइतीघर, बानेश्वर, बालुवाटार आन्दोलनमा देखिन्छन् !!

  • @suryakhanal1859
    @suryakhanal1859 Před 15 dny

    Logne thuger hindne tha hunda jlhndai shreemati sahayog gardai hindne

  • @khandbaritv
    @khandbaritv Před 18 dny

    Oho..

  • @gopalAdhikari-mx3lh
    @gopalAdhikari-mx3lh Před 17 dny

    अब बिजय कृष्ण भण्डारीले झुटकाे खेति गर्दै हिडेकाे प्रष्ट भयाे श्रीमती असनध्यै साेझि भयकाेले फाईदा लिदै आयकाे रहेछ उसकाे कुकर्मकाे प्रदाफास अहिले खाेल्न चाहिन सत्य थत्य बाहिर ल्याई दिनुभयकाेमा धन्यवाद अब कारवाही हुनुपर्छ बिजय कृष्णमुर्ति भण्डारी लाई हाेशियार रहनुहाेला ।सबैले ।

  • @NepalimutuNp
    @NepalimutuNp Před 15 dny

    बिबाह दर्ता गरौनु💞नाता एक हो 👩‍🏫

  • @iswhorlama4181
    @iswhorlama4181 Před 16 dny

    उपस्थित दानवीरहरूलाई रुवाएर तेरो पोइलाई धर्म हुनै सक्दैन।

  • @mainalichudamani6531
    @mainalichudamani6531 Před 16 dny

    महाराजको गतीवीधी राम्रैरछ इन्डीयाको आसाराम बापु संग दॅाज्दा फरक नपर्ने रछ।