मेरो जीवनयात्रा | Life of a Lawyer | Adv. Tikaram Bhattarai | Lex Nepal
Vložit
- čas přidán 29. 01. 2020
- #LexNepal #TikaramBhattarai
We are available at:
Email:- lexnepalcentre@gmail.com
Web:- www.lexnepal.com
www.lexnepalcentre.com
लेक्स नेपाल सेन्टर फर लिगल अफेयर्स प्रा. लि. द्वारा सञ्चालित ‘लेक्स नेपाल’ युट्युब च्यानलले नेपालको न्यायिक जगत्का समसामयिक गतिविधि, विचार-विश्लेषण, कानुन व्यवसायीहरु, ल फर्म, कानुनी शिक्षा लगाएत कानुनसँग सरोकार रहने सम्पूर्ण विषयहरु बारे भिडियो सामग्री प्रशारण गर्दै आएको छ । नेपालको न्यायिक जगत्लाई अर्काइभ राखेर कानुनलाई डिजिटल माध्यममा संग्रहित गर्नु हाम्रो मुल उद्देश्य हो ।
हामीले कानुनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरुको अडियोग्राफी, भिडियोग्राफी, वृत्तचित्र, रेडियो तथा टेलिभिजन कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आएका छौँ ।
यस्ता कुनै पनि गतिविधि बारे तपाईँलाई परामर्श दिनका लागि हामी सँधै तत्पर छौँ ।
त्यसैगरी,
तपाईका कुनैपनि कानुनी समस्याहरु छन् भने कानुनी परामर्शका लागि हामीलाई सोझै तलको सम्पर्क नम्बरमा सम्पक गर्नु सक्नुहुन्छ ।
हामीलाई सम्पर्क गर्नुहोस्
मोबाइल नम्बर : ९८५११६६१४२
इमेल : lexnepalcentre@gmail.com
This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited.
he is a student of janta ma vi gauradaha and he is the inspiration of me
Great respected sir...
Great sir. Thanku sir for everything.
❤❤❤❤
Thankyou sir for information
Social prestige with lawful knowledge is better than convienece life good luck sir
I'm biggest fan you sir
Thank you sir for information 🙏
😍😍😍
सर नेपाल भन्दानी बेलायत र भारतमा कानुन पढ्नुका फाइदा धेरै हुन्छ भन्छन् । हरेक कुराकाे ज्ञान लिन सकिन्छ भन्छन् हाे र
Thankyou sir
🙏🙏
After six years i am also advocate 😉see you soon
जस्तै सर कसैले जग्गा बेचेयो हामीले किनिम हेरी फिर्ता माग्दै छन् डबल पैसा दिन्न भनेछन हामीले फिर्ता दिदैन सैब कागजपत्र छ लेखनदारले लेखेको कागज छ मालपोतको कागज छ साची ५ जान छन कागत पनि छ अहिले गाउँपालिकामा निवेदन हालेछन त्यस्तालाई के कारबाही हुन्छ। छिटो सर🙏
sar
Great sir...🤗🤗
Sir jabrjasti karni ko chutai book paunxa ki nai
Sir number hjur ko