NEW PAALAM -ANI YAKTHUMBA || आनि याक्थुङ्बा || SUMAN/GANGA || RUDRA/LAXMI

Sdílet
Vložit
  • čas přidán 18. 10. 2020
  • ANI YAKTHUNGBA
    SINGER
    SUMAN LIMBU
    GANGA PHYAK
    DIWAS PAYANGU
    ROJINA THIGIM
    SIRJANA JABEGU
    BHIM SAGAR MADEMBA
    SUPPORTOR
    RAJKUMAR PAHIM
    UNIVERSAL PAHIM SAMAJ
    MEENA CHEMJONG
    KAUSILA RAI PAHIM
    PUSPA KHEWA
    PRAKASH TUMBAHANGPHE
    DIWAS PAYANGU
    PRESHA WANEM
    BINA CHAMLING
    RATNA LINGDEN LAWOTI
    MANU THAKLUNG
    LYRICS
    NEM KHAPUNG
    MELODY COLLECTION
    SUMAN LIMBU
    ARRANGE
    ASHOK LOHORUNG RAI
    MIXING
    RAJU KARKI
    MUA
    RINA LIMBU
    CAMERA/EDIT
    ISAK JABEGU
    ACTOR
    RUDRA PAHIM LIMBU
    LAXMI YONGHANG
    SUMAN LIMBU
    GANGA PHYAK
    DIWAS PAYANGU
    THOKPHELA LINGDEN
    GANGA TUMBAHANGPHE
    BHIM RAJ PAHIM
    DILIP PAHIIM
    PRESA WANEM
    BINA CHAMLING
    RATNA LINGDEN LAWATI
    MANU THAKLUNG
    PUSHPA KHEWA
    SIRJANA JABEGU
    BHIM SAGAR MADEMBA
    DRESS
    THE HIGHLANG ART
    THOKPHELA GARDEN
    PAHIM SAMAJ, KATHAMADU
    DIRECTOR
    LOKEN SANBA
    #ANI_YAKTHUMBA #PAALAM
  • Zábava

Komentáře • 304

  • @tararai7036
    @tararai7036 Před 3 lety +10

    पालाम भनेको यस्तो पो हुनु पर्छ ,सुमन सर ले पहिला पालाम उठाउँनु भाको ,छ,त्यास पछि गंगा बैनी ले ,प्रत्येक शब्दा को एक एक गरेर जोबाव फर्काउनु भाको,,,पालाम भनेको,एकोहोरो भन्दा पनि,दोहोरी भाको,अत्ति राम्रो ,हो,जो,यो ,पालाम बाटा,,बुज्नु हुनेछ, ,सम्पुर्ण ,टिम लाई,शुभ कामना,,सागै ,सुमन सर,+ गंगा बैनी लाई,,पनि यस्तै यस्तै मीठो मीठो ,कोशेली हरू लिएर अाउँनु भएको मा,,धन्यबाद,,करोङौ भ्युज को, कामना गर्दा छु,,

  • @nareshmakhim6928
    @nareshmakhim6928 Před 3 lety +3

    बहिनी गङ्गा को फेरि अर्को मनै छुने आवाजले सजिएको पालाम त्यै माथी भाइरल सुमन ज्यु को आवाज सारै मन पर्यो यो पालाम।।साथै भिडियो पनि अति हेर्नलायक र मओलिकता झल्किने ।टिमका सम्पुर्ण मेम्बर हरुमा यलिक यलिक नोगेन भन्न चाहान्छु।।सेवारो 🙏🙏

  • @user-ss8sj4cz9e
    @user-ss8sj4cz9e Před 3 lety +9

    सारै नै राम्रो लाग्यो पालाम सेख्खासाङ आलुङ्मा हिप्से हौ

  • @ykfilms6290
    @ykfilms6290 Před 3 lety +7

    आनि याक्थुङबा पालाम एकदम राम्रो छ हार्दिक बधाइ एबम सुभकामना यसरी नै पालाम हरु निर्माण हुनु पर्छ

  • @sirjanalimbu1735
    @sirjanalimbu1735 Před 3 lety +18

    सारै राम्रो लाग्यो मन छोयो सम्पुर्ण टिम लाई बधाई छ्🤝🤝🙏🙏

  • @khushitigelalimbu..
    @khushitigelalimbu.. Před 3 lety +4

    निकै पटक दाेहाेर्याएर हेरे, खुब घत लाग्याे । गाउघरमा पाहुना आउदा साथिभाई मिलेर धान नाच्न गएकाे याद दिलायाे । पालाम उत्कृष्ट छ, पालामलाई कथावस्तु र अभिनयले थप न्याय गर्याे । आगामि काेशेलिकाे आशा सहित सफलताकाे शुभकामना ।

  • @hangmisek8214
    @hangmisek8214 Před 3 lety +9

    साँच्चिकै अर्गानिक पालाम लाग्यो ।लिम्बू भाषा बुझ्नेहरुका लागी मर्म स्पर्सि छ ।कलाकारहरु प्राय सबै परिचित भएर हो कि क्या ह‍ो ,आज सम्मकै उत्कृट पालाम लाग्याे ।मलाई चाहिँ अति नै मन पर्यो ।
    हार्दिक बधाई तथा शुभकामना ।👌👌👌

  • @saitasambasaitasamba6588
    @saitasambasaitasamba6588 Před 3 lety +2

    लु हाउ सारिक लुङमा पहिम केहिम्बा पालाम मलाई त लाग्याे माघे मेलामा धान नाच्या जस्ताे लाग्याे सारिक किरिङलिङलिङ लराहाे पालाममिन नाेगेन लाे
    सेवाराे लुङवामा लुङवाबा से

  • @Hamrogaughargatibidhi
    @Hamrogaughargatibidhi Před 3 lety +3

    पालम अत्यन्तै राम्रो लाग्यो सर्व प्रथम त म सगै अध्यायन गर्ने मेरो समकालीन मित्र रुद्र पाहिम ज्यू लाई बिभिन्न चलचित्र क्षेत्र मा मात्र नभभई पालमहरुमा पनी देख्न पाएकोमा एकदमै खुसी लागेको छ र गायक सुमन लिम्बुको पालम प्रतियोगताको सबै पालम हरु हेर्ने मौका पाएको छु र अन्य सवै कलाकार हरू सबै मलाई मन पर्छ लिम्बु संकृति बचाउन वहाहरु जस्तो कलाकार हरुको आवस्यकता यो पुस्तालाई पर्छ । अन्त्यमा यस पालमको संपुर्ण पात्रहरुप्रति कलाकारीतको क्षेत्रमा सफलता हासिल गर्दै जानु होला भन्ने शुभकामना व्यक्त गर्दछु

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 Před 3 lety +5

    छतरे सुमन भाइको पालम गायिकी कला अद्भूत लाग्छ । अहिलेको युवाले उहिले हाम्रो पालाको भाकालाई दुरुस्त गाउन सक्ने यिनले मांगशक्रि लिएर आएका रहेछन ।

  • @sangamlimbu6383
    @sangamlimbu6383 Před 3 lety +5

    सारै राम्रो छ लुङ्गवा लुङ्गवामा हरु बधाई छ सबै जनालाई

    • @pradiprai3392
      @pradiprai3392 Před 3 lety

      सुमान लुङा साथै गङ्गा लुङा जिउ दुवै जनालै भगवन को आसिर बत शधा शधा रहि रहोस हजुर हरुको यो पालाम सुन्दा कोस्को पो मन बहलियेना होलार

  • @manikumarijamlimbu1865
    @manikumarijamlimbu1865 Před 3 lety +5

    चाम्रे बाडी खाएकाे देखेर ती बिगतका दिनहरु झल्झली याद अायाे 😍😍 अनि म्यान्छ्याहरु संग धान नाचेकाे 👍️👌👌😍😍😍

  • @yamudash_limbu
    @yamudash_limbu Před 3 lety +11

    सेवारो ! ! मेरो बाबा ममिले कुरा गर्नु हुन्थ्यो हामी ७ दिन ७ रात धान नाच्थेउ साचिकै यो पालाम पनि दिन हुदै रात हुदै फेरि दिन आयो धान नाच्दै !
    यदि मन छोयोकी जहा म मेरो गाउमा छु , सुमन लुङ्वा हजुर किन लजाउनु भको , एउटा नुमा सोल्टिनी लगेर जानु है 🙏

  • @birenpalungwa1091
    @birenpalungwa1091 Před 3 lety +11

    अहिलेसम्म सुनेको पालाम मधेको सबैभन्दा उत्कृष्ट लाग्यो सबैलाई हृदयबाटै धन्यवाद

  • @nemkhapung7852
    @nemkhapung7852 Před 3 lety +7

    पालाम धान नाच हाक्पारे ख्याली हामी याक्थुङ्बा हरुको सभ्य्ताका प्रतीक हरु हुन परा पुर्ब काल देखि नै हामी सभ्यतावान भयेको प्रस्ट देखिन्छ ।यो सानो झलक दिने यहाँ हरुको प्रयास्मा थोरै भयेपनी शब्द संकलन गर्ने अबसर दिनु भयेको मा तमर फिल्मस लगायय सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद दिदै पुर्ण सफलता को हार्दिक शुभकामना ।

    • @sklovenepal
      @sklovenepal Před 3 lety +2

      SARAI RAMRO PALAM PASKINU BHAYO MR. NEM KHAPUNG DAJU MAJJA LAGYO 50 TIMES HERI SAKE MAILE TA i am enjoy .

    • @nemkhapung7852
      @nemkhapung7852 Před 3 lety +1

      Thank u hjr

    • @sklovenepal
      @sklovenepal Před 3 lety +2

      @@nemkhapung7852 daju mero channel pani subscribe garidinu hola plz .

    • @nemkhapung7852
      @nemkhapung7852 Před 3 lety +1

      @@sklovenepalok hjr

  • @fulendekobaaumausamimbungl8205

    लु अाहा अत्यन्तै राम्रो काम,सबै भन्दा राम्रो भेषभुषा रियल जस्तो लाग्ने चैं नयक कै लागो रियल जस्तो देखियो,अरुले चैं भिडियो खेल्न लाई नै लुगा र गहना खोजेर लगाको जस्तो लाग्यो,तर यो पालाम चैं अत्यन्तै मीठो छ है जिन्दगीमा ,यसरी नै हाम्रो संस्कार संस्कृतिमा आधारित काम हरु गरि रहौं!
    यो पालाम टिममा अावद्द सम्पुर्ण सदस्य हरुलाई मुरीमुरी धन्यवाद दिदैं शुभकामना ब्याक्त गर्दछु!
    जय होस!

  • @kurumbangjohnjohnkurumbang9412

    धेरै खुशी लाग्यो आज लिम्बु भाषा मा धान नाच देख्न पाईयो सबै टिमलाई बधाई छ

  • @bharatrai5843
    @bharatrai5843 Před 3 lety +2

    सारै राम्म्रो लाग्यो सुमन लिम्बू र गङ्गा फियाक को पालाम सुन्नुमा तर बुज्नु चाहिँ केही बुजिन

  • @basantsubba5917
    @basantsubba5917 Před 3 lety +2

    हाम्रो तेह्रथुमे को सान सुमन लिम्बू ज्यु लाई धेरै धेरै बधाइ तथा उतरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्न चाहन्छु।आसेवारो।

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před 3 lety +2

    कुचा ई सारिक लुङ्मा पहिम हिमलो # अावाज टोन # भगवानले बरदाननै दिनु भएको रहेछ सुमनजि र गङ्गा फियाकज्यु लाई best of luck यस्तै यस्तै नयाँ नयाँ पा लामहरु ल्याई रहनुहोला

  • @ichchharai
    @ichchharai Před 3 lety +3

    सारंगी को साथ मा सारै राम्रो सुनेको छ लय दाना नबुझे पनि

  • @mingsomapapa8397
    @mingsomapapa8397 Před 3 lety +3

    त्यो समय यसरी नै रातभरी धान नाचिन्थ्यो
    केवल अहिले यसरी भिडीयो तिरै सिमीत रहेको देख्न पाईन्छ । गायक गायिका मा प्रगतीको कामना 😍

  • @bhimrajpahimlimbo7972
    @bhimrajpahimlimbo7972 Před 3 lety +6

    सारङगी सङग पालाम गाउनुहुने सायदै पहिलो Suman Limbu र Ganga Phiyak को स्वोरमा र नायक दाइ Rudra Pahim ra नायिका laxmi yonghang को अभिनय रहेको पालाम एक्दमै राम्रो बनेको छ । congratulation all team

  • @dhankumar9639
    @dhankumar9639 Před 3 lety +3

    Sarik nuba palam samlo sewaro lungwa lungwama sampurna teamma!

  • @santakumarlimbu1095
    @santakumarlimbu1095 Před 3 lety +9

    आगामी दिन हरु मा पनि यो भन्दा राम्रो राम्रो पालम सुनु पाईयोस सारै राम्रो लागो बधाई छ 🙏🙏🙏

  • @nandalimbu9493
    @nandalimbu9493 Před 3 lety +1

    सारा राम्रो लाग्यो पालाम मनै छुने सम्पुर्ण टिमलाई वाधाई छ ।

  • @bimalthatlunglimbu3037
    @bimalthatlunglimbu3037 Před 3 lety +8

    अतिनै मन छुने पालम गित हाम्रो रितीरिवाज संस्कृति यसरीनै जोगाई राख्नु परछ है हामी लिम्बुहरुको पहिचान चिनारी हो गायक गायिका कलाकार साथै सबै टिमहरुलाई धन्यवाद सहित हजुरहरुमा सबैजानालाई सेवारो🙏🙏🙏

    • @ganeshkarki4649
      @ganeshkarki4649 Před 3 lety

      सारिके कुजानुरो यरिक यरिक नोगेन वारो

    • @mishamlimbu3162
      @mishamlimbu3162 Před 3 lety

      @@ganeshkarki4649
      🐚

  • @sewalungchannel9635
    @sewalungchannel9635 Před 3 lety +8

    पालाम सारै राम्रो लाग्याे । सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ।

  • @buddhilimbu7711
    @buddhilimbu7711 Před 3 lety +7

    राम्रो छ है

  • @kumarlimbu9463
    @kumarlimbu9463 Před 3 lety +3

    सारै राम्रो लाग्यो हाउ पालन त

  • @surendralingtheplimbu7716

    अत्यन्तै राम्रो छ खुशी लाग्यो,

  • @mulagharelimbu7969
    @mulagharelimbu7969 Před 3 lety +7

    अस्ति बैसा को बेला धान नाचेको यादगरौनु भो तपाईंहरू ले धेरै-धेरै यरिक यरिक नोगेन सेवारो!अदाङबा आदाङ्मा से!

  • @nitalimbu4530
    @nitalimbu4530 Před 3 lety +1

    सुमन लिम्बूको लयमा रहेको यो सारैमिठो पालाम जतिसुने पनि सुनिरहुलाग्ने दिनमा 2/4 पल्ट सुनेकैहुन्छु 👌👌❤❤

  • @sammyl913
    @sammyl913 Před 3 lety +4

    दामी छ सबै सबै लीम्बु कलाकार ज्यु हरुलाई धेरै धेरै शुभकामना छ 👍🇬🇧

  • @kuchaickw205
    @kuchaickw205 Před 3 lety +2

    लिम्बुहरु संस्कृतिकाे धनी छन नबुजे पनि राम्राे लाग्याे लय भिडियाे

  • @suryalimbu4828
    @suryalimbu4828 Před 3 lety +8

    यो धान नाच ले लिम्बुवान एक बनाको महसुस्श गरे पालाम मिठो सुमन जि को सोर आछालेखिन लाग्यो साथै सबै तरेबा अनि तरेमा ज्युहरु राम्रो लाग्यो बधाई छ यो गानाले सम्बत रेकट बेर्क गर्छ होला। 🙏

  • @loklmbu6432
    @loklmbu6432 Před 3 lety +8

    Wow such a amazing voice suman Limbu bhai and Ganga phiyak limbu baini ani testai ati ramro sabda kornu hune nem khapung dai plus entire team lai all the very best.🙏🙏🙏🙏🇬🇧🇬🇧

  • @user-md8hk4um9f
    @user-md8hk4um9f Před 3 lety +10

    अहिलेसम्म कै सबैभन्दा राम्रो पालाम लाग्याे है ।

    • @myaccount2418
      @myaccount2418 Před 3 lety

      yo palam pani suni dinu hola adangbe Manu nembang ra suman limbu ko damdar awaj ma. czcams.com/video/vmqY0vkepzE/video.html

  • @bishnulimbu596
    @bishnulimbu596 Před 3 lety +5

    यो जति को पालाम अहिले सम्म सुनेको थिईना।अति नै राम्रो लात्यो

  • @user-vy7zy4os3x
    @user-vy7zy4os3x Před 3 lety +6

    वाओ नुबा पालम

  • @homeisworld4719
    @homeisworld4719 Před 3 lety +7

    धेरै मन पर्यो पालाम धान नाच तर सुमन लिम्बुको आखामा तोक्चे लागाउने बेला भो है जहिले चिम हुदो रहेछ 😃😃😃😃

  • @yahangkam3960
    @yahangkam3960 Před 3 lety +3

    सेवारो आदाङ्ग बा आदाङ्ग्मा नुगेन

  • @karmilayoutubechannel2091

    सारै नै नुबा वारो पालमा लुङासे

  • @susulimbu7827
    @susulimbu7827 Před 3 lety +5

    अति मार्मिक पालाम मेरो हुर्दय देखि सम्पुर्ण टिम हरु लाई

    • @limbubirdhawj2250
      @limbubirdhawj2250 Před 3 lety +2

      Hau yo palam cahi jhakas lagyo hai suman geu ra ganga fiyak g dhanya badh

  • @debindralimbu4247
    @debindralimbu4247 Před 3 lety +5

    La hamro gaule suman ra gangga ji ko palam dherai ramro cha

  • @yogenchemjong6634
    @yogenchemjong6634 Před 3 lety +2

    एकदम राम्रो लाग्यो साम्लो। उत्तर-उत्तर प्रगतिको कामना छ सम्पुर्ण टिमलाई

  • @pratimanlimbu9370
    @pratimanlimbu9370 Před 3 lety +1

    सारै राम्रो लाग्यो 42/43 बर्ष फर्के र सोच्नु पर्यो एकलै भवना मा डुब्नु बाहेक केहि लागेन । सुमन जी र गँगा जी को सोर ले त मत फिदा भऐ Thank You 👌👌👌👌👌

  • @keshablimbu9546
    @keshablimbu9546 Před 3 lety +1

    Ekdamai ramro palam sabai timlai dherai dherai dhanyebad badhai

  • @GalaxyA-ll2cu
    @GalaxyA-ll2cu Před 3 lety +1

    दामी पालाम धेरै मन पर्याे

  • @Mahendra_Hangsarumba
    @Mahendra_Hangsarumba Před 3 lety +10

    मलाइ चाहिँ एकदमै राम्रो लाग्यो, किन कि याक्थुङ साम्लोका मन पर्ने गायक गायीका मध्ये सुमन लुङा र गङ्गा फियाक लुङामा ज्युहरु पनि एक एक हुन,
    सबै परिवारहरुमा मेरो ब्याक्तिगत तर्फबाट मेन्दङदङ साथ बधाई पनि छ।

  • @sunitalimbu8693
    @sunitalimbu8693 Před 3 lety +25

    सुमन लिम्बु को स्वर ले लिम्बु पालाम को दुनियामा नयां अध्याय सुरु भएको महसुस भएको छ 🌹🌹🌹🙏🙏 बिट अलिक फास्ट भए जस्तो लाग्यो .........

    • @sumanlimbu1274
      @sumanlimbu1274 Před 3 lety

      धन्यवाद हजूर

    • @janusubba5960
      @janusubba5960 Před 3 lety

      Palam ta ramro lageyo tara sabailai Tonga (NASA) khanu parne ho?yasto dekhaunu parne?

    • @myaccount2418
      @myaccount2418 Před 3 lety

      czcams.com/video/vmqY0vkepzE/video.html

  • @spicyfoodkicheanvideo8827

    Dami x

  • @durgalimbu4913
    @durgalimbu4913 Před 3 lety +2

    लु अत्यन्तै राम्रो छ है पालम। अब आउने दिनमा पनि यस्तै राम्रो राम्रो पालम सुन्न पाउ है।

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 Před 3 lety +6

    लुङ्मा सहिम पालाम 😍😍😍

  • @hamroonlinemusic211
    @hamroonlinemusic211 Před 3 lety +6

    Wowow nicee palam

  • @koreancrush3799
    @koreancrush3799 Před 3 lety +1

    Solteeniharu sanga chhuteko pal aatee bhawanatmak mutu chhune khalko thiyo palam sarai ramro all the best

  • @hemkumarirai708
    @hemkumarirai708 Před 3 lety +5

    Sachai ramro xa palam 👌👌🙏🙏🧡❤

  • @jpar2190
    @jpar2190 Před 3 lety +2

    Rita phombo adangmaray sarik nuba yambak kejoguro madan mela dipendra mela LAKKHE MELA JAMMAI YADPOKHARO

  • @manitalimbu7946
    @manitalimbu7946 Před 2 lety +1

    सारै राम्रो लाग्यो मंन छुयो मेरो आमा ले जहिले पाल्म गाउनु हुन्थ्यो आजु आमा को याद आयो 😢

  • @susmitalimbu9602
    @susmitalimbu9602 Před 3 lety +2

    Palam sarai ramro lagyo sampurn timlai hardik badhai xa.

    • @hirarai-vl8zy
      @hirarai-vl8zy Před rokem

      Ya laye ko palam dherai ramroxa ma lagayet dherai jana le heri raxa

  • @yamfurai2345
    @yamfurai2345 Před 3 lety +7

    Ramro lago hai congratulations 👏 💖 ✨ 🙌

  • @ganeshrai4449
    @ganeshrai4449 Před 3 lety +2

    सुमनकाे साेसचाहि ह

  • @nischalarai3476
    @nischalarai3476 Před 3 lety +2

    ❤️❤️❤️Dadahajur, best of luck💚

  • @darchu8973
    @darchu8973 Před 3 lety +2

    Wowow nice kaka

  • @khadkasinglimbu3945
    @khadkasinglimbu3945 Před 3 lety +2

    Ma judje garna sakne xamata vako manxeta hoina tara malai lagxa sayad suman limbuko yo pahile prastuti hola atinai ramro swar rahexa future xa agadi badhnu hola hai nogen all team lai yati ramro palam ko lagi

  • @bhaktilimbu3884
    @bhaktilimbu3884 Před 3 lety +11

    सारिक नुबा पालम लुङ्मामै हिप्सेरो लुङ्वा लुङ्वामसे यरिक यरिक निगेनरो♥️♥️♥️♥️♥️♥️

  • @manisotang9431
    @manisotang9431 Před 3 lety +1

    अत्ति मार्मिक पालम युमन आदाडबै नोगेन।

  • @sureshkhadka6238
    @sureshkhadka6238 Před 3 lety +3

    आहा!सार्है राम्रो पालाम्😍

  • @user-mh9me8iz4s
    @user-mh9me8iz4s Před 6 měsíci

    सार्है मिठो आवज मा सजइयकओपआलम। सुन्न पाईयो हजुहरू.. सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई साथै शुभकामना ❤❤❤❤

  • @keshavfagochongbanglimbu9754

    Ati ramro dhan nach pohilako yaad auxa tra k garnu ra sarai xito janmiyexu. Tra poni palam sundai jiwanko ukalo oralo gardaixu thank you 🙏 nugen

  • @dhanbahadur1537
    @dhanbahadur1537 Před 3 lety +3

    Atinai ramro palam

  • @lalitlimbu511
    @lalitlimbu511 Před 3 lety +5

    हामी याक्थुङ्ग हरुको सङ्स्कार आफैमा अत्ति राम्रो छ ।

  • @somalimbu6835
    @somalimbu6835 Před 3 lety +3

    Congratulations 🎉🎉🎂🥳 whole team very nice 😍👌👌 palam है 💕💚💜💙😍

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 Před 3 lety +9

    अहिले सम्मकै राम्रो पालाम लाग्यो लुङ्मा पहिम सबै टिम लाइ बधाई छ यरिक यरिक नोगेन 🙏🙏🙏🙏

  • @yogendraprabhasi9163
    @yogendraprabhasi9163 Před 3 lety +2

    यरीक नुगिन् पालन साम्लो केरेक्ले लम्धक सेवाराे

  • @Rajkumar-ge7sh
    @Rajkumar-ge7sh Před 3 lety +1

    लुङवा से येा पालाम दिनकेा २-३ पल्ट सुन्ने गर्छु,येा पालाम लिम्बु केा उत्कृष्ट पालाम जस्तेा महसुस गरेकेा छु नेागेन सेवारेा🙏

  • @AmoortaChintan15
    @AmoortaChintan15 Před 3 lety +3

    Sarai meetho palam lungma hipsaro.

  • @user-vc2uk6rx1b
    @user-vc2uk6rx1b Před 3 lety

    पालाम त अब स्टुडियोमा मात्रै सिमित भो उहिले खुप नाच्थे हाम्रा काका बाउ हरु हाम्रो पालामा उमेरमा हराएर गयो बडो चिन्ता लाग्छ। पालाम गायक गायिका हरुलाई धन्य वाद शुभ कामना ।

  • @khagendrasubba9126
    @khagendrasubba9126 Před 3 lety +1

    Attinairamro git bhes bhusa dherai ramrochha , adangba adangma jyuharulai meroyeuta anurodha wa sujhab , dhannachko kadammilai wa Dreel milaunu bhayema sunma Shugandha hunethiyo , dhannachko kadamta deudama pugechh

  • @premprasad8164
    @premprasad8164 Před 3 lety +3

    Sarik sarik nugen ❤️❤️❤️🙏🙏🙏

  • @jitchongbang3478
    @jitchongbang3478 Před 3 lety +7

    फियाक बहिनी सुमन भाइको मोठो सोर सारै राम्रो लागियो all the best

  • @laxmimajhi5302
    @laxmimajhi5302 Před 3 lety +6

    धेरै धेरै शुभकामना सारै राम्रो पालम

  • @binodsubba1340
    @binodsubba1340 Před 3 lety +1

    धान नाच अति राम्रो छ तर सुमन लुङा पालाम को थालनी भएन जोस्तो लागो मलाई

  • @Raj-Hang
    @Raj-Hang Před 3 lety +1

    पछिल्लो समयमा यौटा सांचैको धाननाच पालाम हो-अानी याक्थुङबा।

  • @Shailendra7742
    @Shailendra7742 Před 2 lety

    राम्रा राम्रा पालामहरुको सुचिमा पर्ने यो पालाम अत्तिनै मन पर्यो!

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Před 3 lety +5

    Sabai vanda man parne laya palam ko ❤️🙏

  • @YakthungShakthim
    @YakthungShakthim Před 3 lety +4

    यो मादलको च्यभ्रुङ ताल भन्दा असलि च्याभ्रुङको टिनिनिनिनिनी गरेर बज्ने आवाज भको भए म चै सारै खुसी हुन्थे । पालाम धेरै राम्रो लाग्यो अनि यो पालाम थोरै केइ मात्रामा ढिलो भको भे सुनमा सुगन्ध हुन्थ्यो कि अलि छिटो भो जस्तो लाग्यो 🙏🙏🙏🙏🙏

  • @sendangashimlimbu6376
    @sendangashimlimbu6376 Před 3 lety +3

    💙💙💙🙏🙏🙏

  • @bhagensubba3321
    @bhagensubba3321 Před 3 lety +2

    Suman sir ko palam sunera sarai ramro lagyo .
    Limbu palam ko 1 number ma parnnu hunxa mero tarfa bata
    Hajur ko aru pani palam sunna paiyos
    I am proud feel limbu vayeko ma

  • @ramgurngu5304
    @ramgurngu5304 Před 3 lety +1

    तरेबा तरेमासाे हुक फाकी सेवाराे कुथे नुबा पालाम ईकलाबे लुङमा हिप्से न लुङाबासे अासेवाराे तरेबा तरेमासे

  • @dipenyakha4196
    @dipenyakha4196 Před 3 lety +6

    Latest beautiful palam, best of luck all of you,

  • @dineshgurung7933
    @dineshgurung7933 Před 3 lety +2

    wao so nice palam congratulatio n for all participete

  • @tararai7036
    @tararai7036 Před 3 lety +2

    सुमन सर कै धर मा सुटिङ्ग भाको हुनु पर्छ,,

  • @shresthaaayush7222
    @shresthaaayush7222 Před 3 lety

    नबुझे पनि सारै मिठो लिम्बु गित भिदियो हिरोको स्टाईल सारै मन पर्यो।

  • @tekrajchamling9652
    @tekrajchamling9652 Před 3 lety +1

    यो हो नी हाउ साच्चै हाम्रो पहिचान त

  • @devendraangbo5830
    @devendraangbo5830 Před 3 lety +4

    great palam congratulation to all participants

  • @jpar2190
    @jpar2190 Před 3 lety +1

    Yasarinai hamro culture preserve garirakhau hai yakthunghangsay

  • @dhanlimbu9926
    @dhanlimbu9926 Před 3 lety +1

    केरेक सेवारो

  • @krislimbu9001
    @krislimbu9001 Před 3 lety +2

    Nice palam

  • @rajsubba1504
    @rajsubba1504 Před 3 lety +4

    damee 👍🇳🇵sewaro