Lagna spastha ilam । देशान्तर संस्कार पूर्व । deshantar लग्न स्पष्ट | lagna । इलाम by rameshwor

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • आजको श्रृंखलामा हामीले देशान्तर संस्कार गरेर नेपाल को पूर्वी जिल्ला इलाममा जन्म भएको जातकको उदाहरण लिएर ईष्ट साधन गरेर लग्न सारिणिको सहायताले लग्न स्पष्ट गरेका छौं। काठमाण्डौं लाई पञ्जाङ्ग स्थान मानेर त्यस्को पूर्व तर्फ नेपाल भित्र जन्म हुने अन्य जातकको लागि पनि एवम् क्रमले नै लग्न स्पष्ट गर्न सकिन्छ। चरान्तर, उदयान्तर, देशान्तर लगाएतका सबै संस्कार गरेर उक्त स्थानको लग्न सारिणिनै प्रयोग गर्दा अझ शुद्ध लग्न प्राप्त गर्न सकिन्छ।
    #lagna #deshantarsankar #jyotish

Komentáře • 3

  • @sulabganga345
    @sulabganga345 Před 3 měsíci

    कमाल रहेछ

  • @Gussight
    @Gussight Před 2 měsíci

    chalan sang surya le guna gareko tarika bujhiyen ta guru

  • @prithiviraj422
    @prithiviraj422 Před 2 měsíci

    गुरु वृद्धि तिथिको घडी पला कुन हुन्छ वा कसरी निकालिन्छ बुझाइदिनु पर्यो 🙏