जोगी बाबाको कारण जे*ल परकी कै*दिले बच्चा जन्माइन । सरकारले दियो २ महीना छुट्टी | Helping Helpless

Sdílet
Vložit
  • čas přidán 25. 11. 2019
  • नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा छोरीले बच्चा जन्माए पछि बाबुले माइती ल्याए । किन र कसरी बच्चा जनमियो भन्ने बारे सम्पूर्ण जानकारी समटेका छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
    Title: Dream Away
    Type of music: Chillstep
    Mood: Sad
    Download: theartistunion.com/tracks/b24a2b
    Share this music video: • Video

Komentáře • 301

  • @sitabista2401
    @sitabista2401 Před 4 lety +14

    अब सधैं को लागि कानुनले दुई महिनाको बच्चा लगेर कसरी बस्ने जेलमा ।।कारबाई त त्यो पुरुष लाई हुनु पर्छ ।।

  • @sunwarnaresh7755
    @sunwarnaresh7755 Před 4 lety +200

    सरकारलाई पुरै माफ मागदा मिलदैन?🙏🏻सरकार आमा र नानीलाई माफ गरिदीनु बिम्ती छ,मात्र भूमी आमालाई सम्जेर भए पनि माफ गरिदीनु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anzuviewzs3619
    @anzuviewzs3619 Před 4 lety +54

    साला कानुन सिर्फ सिधासाध गरिबको लागि मात्र लग्छ भनेर देखाउने ,येस्तो कानुनलाई लात हान्नु पर्छ प्रचण्ड को छोरालाई ,छवि सिल्पा लाई खोई कानुन थुक्क नेपालको कानुन। दैबले जानुन भन्थे होरैछ ।

  • @sahabirbabu8768
    @sahabirbabu8768 Před 4 lety +2

    वीडियो को सबै सार बुझदा बुवा लाई सलाम छ, र आमा बुवाको अंडर मा रहन सबै छोरा छोरी लाई अनुरोध छ..

  • @krmuskanofficial9849
    @krmuskanofficial9849 Před 4 lety +8

    कति राम्री क्युट बच्चा सारै माया लागेर आयो

  • @bibasmagaraome3645
    @bibasmagaraome3645 Před 4 lety +101

    नेपालमा हो सानातिना गल्ती गर्नेलाई जेल सजाय हुने र कानुन लाग्ने ठूला बडा हत्यारा बतल्कार त जेल भित्र होइन बाहिर खुल्ला घुमेका छन सक्छस भने सरकार यी चेलीलाई जेल मुक्त गरीदे ताकी बच्चा र अामाको स्वास्थ्य राम्रो हुने थियो ?

  • @shamiprai4340
    @shamiprai4340 Před 4 lety +26

    साधुु बाबा र झाक्रीलाई विश्वास गरेर छोरी सुम्पनुको परिणामबाट सबैले पाठ सिक्नु पर्छ।।

  • @AtitBlogs
    @AtitBlogs Před 4 lety +119

    नेपालको कानून गरीबकै लागि बनेको हो ।

    • @chatrashrestha3610
      @chatrashrestha3610 Před 4 lety +2

      Atit sir hola koko bolna sakdain ani garib gauko lai matra punishment hola thula thula papi ra guda chor ko lagi nepal ma punishment nai chaina haina dukha lagcha

    • @Table_person
      @Table_person Před 4 lety +1

      Sahi kuro Dhani le char ota bihe garda pani no jail tesai chodne

    • @sitashrestha9999
      @sitashrestha9999 Před 4 lety

      Cccnccc

  • @Nep119
    @Nep119 Před 4 lety +13

    याे हाे नि त कुराे बर्तमान समयकाे हेर हामी नेपाली धेरै अगाडि बढिसक्याे भनठानेकाे त अझै पनि अन्धबिश्वास र छुवाछूत हराएकाे छैन ।

  • @secretgamer8259
    @secretgamer8259 Před 4 lety +27

    नेपालमा बहु बिबाह मा गलत कानुन बनेको छ।आबस्यकता अनुसार केही हद संम बहु बिबाह पनि जायज हुन्छ।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 Před 4 lety +3

    यो क्लासिक चैनल को संचालक सुजल घरति लाई धेरै धेरै सम्मान छ बधाई छ प्रगति को कामना गरद छु है

  • @romangtc1855
    @romangtc1855 Před 4 lety +21

    यो अन्धविश्वास जोगि धामी झाँक्री को बिल्कुलै बिश्वास गर्नु हुन्न

  • @mgrreshmi9794
    @mgrreshmi9794 Před 4 lety +78

    नेपालमा कति सम्मको अन्धविश्वास छ भन्ने गतिलो उधारण हो कबडी फिल्मको याद आयो

    • @durgaguragain694
      @durgaguragain694 Před 4 lety

      कमलाको बाउ अस्टेलिया जानलाको बिरोध गर्नेले एक्छिन बिचार गरेर यो सोच्नुहोला

  • @baburana1473
    @baburana1473 Před 4 lety +2

    त्यो नागा जाेगी लाई कानुनी अनुसार कडाभन्दा कडा कार्वाही हुनुपर्छ !!

  • @dilip1105
    @dilip1105 Před 4 lety +23

    केति को केही गल्ति छैन जस्तो लाक्छ तर बुवाको कुरा खासै बुजिन मत

  • @hiralalpunmeroyoutubechann6293

    शुजान ज्यू हजुरको भिडियो धेरै मैना पछि देखन पाईयो यो सरकारले बौ बिभाको कानुन लगाउने सरकाले यो बालिकाको जिबंनको लागि सोच्नु पर्यो हुनसक्छ यो बालिका कैदम मर्यो भने यो बौ बभा को मुद्दा लगाउने सरकारलाई कानुनि छानबिन हुनेकी नहुने

  • @shankermagar32
    @shankermagar32 Před 4 lety +21

    Wow कति राम्रो बच्चा💞💞💕💕💋

  • @mohanthakuri8510
    @mohanthakuri8510 Před 4 lety +4

    हामी नेपाली यस्तै अन्दबिस्वास को कारणले बिग्रेको छ तेस्तो बाबालाई सिदा फासी दिनु पर्छ

  • @magardeep2165
    @magardeep2165 Před 4 lety +5

    यो चोर गुरु बाबा भन्ने लाई हद सम्म कारबाइ हुनुपर्ने हो र यस्तो महिला लाई चाइ माफि दिए हुन्थियो

  • @jibanad4266
    @jibanad4266 Před 4 lety +14

    बरु काल ले छाड्ला तर यो पत्रुकार्ले कसैलाई नछाड्ने भए , जे होस् दुइ चार पैसा कमाउने मेसो योउतुब ले सृजना गरिदिएको छ ।

    • @ishwaribasnet7516
      @ishwaribasnet7516 Před 4 lety +5

      100 जना युटुब्बे मध्य 75 जना खराबि हाेलान तर शुजल जिएम ले गरेको काम काे पनि कदर गर्नु सिक्नुस तपाईंको हात काे अाैला पनि सबै बराबरको छैन हाेला

    • @ayushathapa9928
      @ayushathapa9928 Před 4 lety

      😁😃

    • @resammagar4481
      @resammagar4481 Před 3 lety

      @@ishwaribasnet7516 Right

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety +6

    गुरुजीले चिन्ता दरै बसेछन जोखानाचै सौताले हेर्नू परेछ । चुट्नु पर्नेत त्यो घामट गुरु भन्ने लाई पर्ने अनि यी अरु लाई पनि ।

  • @sirjanamangar6440
    @sirjanamangar6440 Před 4 lety +19

    Wow so cute baby ❤️❤️💋

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 Před 3 měsíci +1

    सौता थपने मुर्दार लाई जनमकैद हुनुपर्छ जानि जानि सौता माथि जाने लाई पनि बीस बर्ष कैद हुनै पर्छ

  • @pardipmogor179
    @pardipmogor179 Před 4 lety +8

    Woww कति राम्री हो नानी

  • @RameshBabu-bd4ko
    @RameshBabu-bd4ko Před 4 lety +3

    तिम्रो नेपाल मा यस्ता नि पत्रकार छन जो कि राम्रो सङ्ग सुद्ध नेपाली लेख्न नि जान्दै
    👉यहाँ हेर्नु होस के छत👇
    👉जोगि बाबा को कारण ले जेल ( परकि) महिला ले बच्चा जन्माईन ।
    जेल परेकि हुने ठाउँ मा । जेल परक महिला रे के
    यस्ता पनि छन नेपाल मा पत्रकार भनेऊदा

  • @bikashbikash1724
    @bikashbikash1724 Před 4 lety +2

    दरसन काेहिले जान मा गरछ काेहिले अनजानमा लुड छ गल ती भनेकाे लुकाएरा देखाउने चिज रहे छ कसाई ले पनि गलित नगरनु हाेला जय नेपाल

  • @naranshrestha5218
    @naranshrestha5218 Před 4 lety +11

    चिक्नु चै सबै भन्दा ठुलो होकि कसो !नचिकी पनि बाच्न सकिन्छ ! Yo मान्छेले चिक्नुमा ज्यान देको देख्दा अचम्म लाग्छ मलाई त

  • @user-ec7jd2qc8i
    @user-ec7jd2qc8i Před 4 lety +2

    अन्धो विस्वास को नतिजा अबोध नानी रआमाले बेहोर्नु परिरहेको छ। लादिएको हिन्दू नेपाली समाज सबै सचेत हुनु जरुरी छ।

  • @bijangurung7101
    @bijangurung7101 Před 4 lety +8

    Bro naya naya lukeko kura bahira liyaunu bhako cha dherai ramro, aba feri dang ghorahi DILIP recondition house video banaunu hola plz

  • @raghuneupane1905
    @raghuneupane1905 Před 4 lety +6

    य बाबा ले त ध्यान त छोरी को पो गरेछ कस्तो बाबा हो बाबा लाई पनि ईन्टरबीउ लीनु परो कस्तो रछ बाबा

  • @rosanros7441
    @rosanros7441 Před 4 lety +11

    Wow kya dhami cuty baby💓💓💓

  • @arunmagar9065
    @arunmagar9065 Před 4 lety +2

    जेल जस्ले हाल्याे तेहिलाइ बस्नु पर्छ अब उस्काे सत्ता मा तेति सानाे बच्चा काे माया त मान नेपाल सर्खार छुत देन हाे कुन कानुन हाे अामा त गल्ति गरेर जेल नाबालक बच्चालाइ पनि कसरी हाल्न सक्छस हाे कि लामाे छुट्टि दिनु पर्छ बच्चा हुर्किय पछि जान्थिन नि

  • @fearlessbeast5456
    @fearlessbeast5456 Před 4 lety

    अन्धविश्वासको कुरालाइ जोड्नुपर्ने पत्रकार जी । यो बाबा , जोगी ,धामी र झाक्रीको बारेमा कुराहरु अपुरो भरच जस्तो लाग्यो । समाजलाई जन चेतना दिने हुनु पर्यो

  • @sajinarai5843
    @sajinarai5843 Před 4 lety

    Ramro lagxa hjur ko boli bacha man pani thulairaixa hjur ko get well soon haii mamy xori lai

  • @binarai7721
    @binarai7721 Před 4 lety

    बिचरा !कस्तो सोझो रैछ । कस्तो निर्दोष देखिन्छ ।भेट्न मन लाग्यो ,अपराध भन्दा पनि परिबन्धमा परेको जस्तो छ।

  • @dineshkanxamagar7470
    @dineshkanxamagar7470 Před 4 lety +1

    ज्यान मारा हत्यारा बलत्कारी घुसिया दुनिया गरिब लुट्ने चोर फटाहा हरु खुलम खुल्ला छ बिहे गर्नी लाई चाहिँ जेल राख्ने थुक्क?? येहि हो सतिले सरापेको देस भनेको हो रैछ ।।

  • @chumalungchumalungma3966

    कति गजबको कथा भने पछि सारै राम्रो तरिकाले फसाएछ नकली बाबाले हा.. हा... आईडिया चही सहि लगाएछ

  • @golebikram5597
    @golebikram5597 Před 4 lety +1

    बाबा हैन बोका हो त्यो मान्छे ।
    यस्ता पनि बाबा हुन्छ ।

  • @basantathapa1278
    @basantathapa1278 Před 4 lety +2

    Woow so Cuty baby 👌👌😘😘💕💕

  • @kumariu2b683
    @kumariu2b683 Před 4 lety +14

    दांङ मा वृद्ध र बाल बिहे गर्ने
    दांग मा कदिले बच्चा जन्माउने😊

    • @nandikumarbk1661
      @nandikumarbk1661 Před 4 lety

      समाचार दाङ को मात्र आयेर हो

    • @Babuoli321
      @Babuoli321 Před 4 lety +1

      KUMARI CZcams 😍😍

  • @imansingh2111
    @imansingh2111 Před 4 lety +1

    गुरु नीकै छिटो रहेछ

  • @abisektamang3889
    @abisektamang3889 Před 4 lety

    कानुन बिध ज्यु हरु मानबताको नाताले अब आमा र नानी को जेल चलन समप्त गर्नु पर्छ सरकार ।पहिला जति जेल चलन भो भो अब सक्यो ।

  • @khemgurung9274
    @khemgurung9274 Před 4 lety

    आजकल नेपालमा आधुनिकता आयो चेतनाको क्रान्ति आयो भनेको त झन अन्धविश्वास को क्रान्तिपो आएछ त ! बाबा,माता,धामीझाँक्री ,ज्योतिष ,केके हो केके थुक्क हैजाले बराल्नु पर्ने धर्तिका बोझ हरुलाइ !!

  • @dambardambar2473
    @dambardambar2473 Před 4 lety +23

    मेन त यो बुडोलाई जेल हाल्नु पर्ने।कमसेकम काम बिगारे पछि त पहिलाई नै छिनो फानो गरेर जेल हाल्नु भन्दा ल।बुवा आमाले हामि उमेर पुगेपछी एनिहरुको बिहे गरेदिन्छु भएको भए जेल जानु पर्दैनथ्यो।

  • @mparkashrai7795
    @mparkashrai7795 Před 4 lety +3

    अन्धविश्वास को पछि नलागुम एक्जाम्पल अघोरी बाबा😞

  • @rajushresth6312
    @rajushresth6312 Před 4 lety +1

    Kati ramri nanu

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 4 lety +4

    यो दाङमा चाहिँ अनेक खालको घटना हुने गर्छ किन हाेला?

  • @tukrai6559
    @tukrai6559 Před 4 lety +1

    Video herda ati dukh lageu ki wastabma yo jelko mukhya karan karak kssri vyo vnda sachai mlai lagx auta sikxako kmiko karan ani avivawakle auta andhbisuwasma bisuwas rakhnale yo nimtiyko ghtna jsto lagx sachai yo cheliko mlai dos ho jsto lagdain dos hot kebal avivawak r dongi babako ho r ab smajma ysto nhos

  • @saraswotikharel2459
    @saraswotikharel2459 Před 4 lety

    Hamro des ko kanun yasto xa yati Dhani vako vaya jel nai jana pardain thyo garib lai chai sajaya hunx

  • @gjgggghggg276
    @gjgggghggg276 Před 4 lety +1

    Dde rw nani lai maya gardinu hos

  • @sanjayrai5414
    @sanjayrai5414 Před 4 lety +4

    wow cuit

  • @minprasad7329
    @minprasad7329 Před 4 lety +1

    Good job 👍

  • @rohinarohina4795
    @rohinarohina4795 Před 4 lety

    Wowowo verry nice beby 😘 lovely

  • @ramkumar-bp5xb
    @ramkumar-bp5xb Před 4 lety

    कती पयामिडिया हरुले धेरै राम्रो काम गरेको छ भने एहि मिडिया मार्फत नै इ दिदी र सनु नानी लाइनी राम्रो उधार गर्नुपरो अरुकेही नसकेनी इ दिदी लाई अबफेरी जेल नजाने र नलाने पर्किर्या मिलाइदिनु परो

  • @surajshigh8377
    @surajshigh8377 Před 4 lety +1

    Yestai gari katti haru ko ijjat maa kichad pasre holaa yo ba ba haina niyet Hin bhayeko byakti ho yestaa lai sajaaye Dina ta jaanekai thiyo Tara ke garne

  • @amarresmi5407
    @amarresmi5407 Před 4 lety +2

    Good sir

  • @mindar.online9538
    @mindar.online9538 Před 4 lety +9

    I like that point "ekai xin hos gumaayera"

  • @harithapa3986
    @harithapa3986 Před 4 lety

    बच्चा र अामा लाई माफ गरिडिय हुन्थेव

  • @vizaykc1135
    @vizaykc1135 Před 4 lety +7

    nice baby

  • @bahubalirealhero6496
    @bahubalirealhero6496 Před 4 lety

    Sir gorkha eco panel house 🏠🏠🏠 ko barema jankari banaununa please

  • @tembarai1389
    @tembarai1389 Před 4 lety

    Yo byaa bhaarle arulai nabhetos tessemaa chi from Australia kurobutnubho

  • @saymonboy6470
    @saymonboy6470 Před 4 lety

    Suzal sir good job

  • @tarabahadurrahumagar7570

    Ramrosanga bujhiyena pusti paridinu taw

  • @ningmagrg9649
    @ningmagrg9649 Před 4 lety +1

    Sarkarle maf diun bachchako lagi vya pni🙏🙏🙏🙏🙏

  • @sumitkc4081
    @sumitkc4081 Před 4 lety

    Plz sarkar garib ko kina kheluwad garxa jindagi ma bichari lai kina jel ..sajay maf gar sarkar ...yadto bijok satrulai ni nabana sarkar yemale sarkar ko bejhat narau sarkar

  • @bhimbahadurbardewa4638

    bichara sutkeri fulera,kasto bijok xa,ramro pariwar vako vaye, kati syhaar susahaar pauthyo hola......

  • @dalthapa6602
    @dalthapa6602 Před 4 lety +2

    Testa lai guru ba?tyo ta goru ba ho.bari ma lagera jotnu parxa testa goru ba lai.

  • @birbahadur9804
    @birbahadur9804 Před 4 lety +1

    झाँक्री haru bata sachet hunu hola hi cheli haru katiko jiban barbad vako xa yo baba banne manxele last galli kam gareko xa banxan mandir ko pujari yasto kam garxan gharma jethi sirmati huda hudai yastalai karbahi nagarera kastalai garne ta good

  • @nishalama7681
    @nishalama7681 Před 4 lety

    wow katii ramroo

  • @basantbahadur1033
    @basantbahadur1033 Před 4 lety

    thanks sugal you are taking dangli news

  • @manbghartimagar2680
    @manbghartimagar2680 Před 4 lety +2

    तो बाबाले छुरिको जवानी देखेर तेसो भएको रहेछ

  • @user-tw1vm1rf8f
    @user-tw1vm1rf8f Před 3 měsíci

    सरकारले कानुन बनाएर के गर्नु झन बढी मान्छे बिक्रिन थालेको छ यो बच्चाको के गल्ती छ हेर सरकार यो बच्चाको बिजोक के कानुन बनाएर खोइ बिग्रिन कम भएको छ

  • @govindaadhikari1876
    @govindaadhikari1876 Před 4 lety

    Garib hunale bahu bibahako purai sajaya bitaunu pareko ho jasle prahari okil nyayadhis lai bheti chadauna sakdaina tesai le paune ho sajaya.kasta kasto dosi aaropit aparadhi kulyam khulla desh uniharu kai bagdor ma xa sajaya paune bela ma garib dukhi asaahaya sidha soja wa sarkar wa

  • @karnagurungofficial9465

    Dherai sojho vayerani thikxaina presarle karnle pyaralaisis vayeko manxe lai jharfok garera khaha hunxa ra bujnu parne thiyo

  • @kanxamagar9290
    @kanxamagar9290 Před 4 lety +1

    Good baba 👍️

  • @saritapunmagar7274
    @saritapunmagar7274 Před 4 lety +3

    यी नानिको गल्ती होइन जस्तो लागेन यो अबोध बच्चा को आमालाई छोर्दिनु पर्छ सरकारले मिदिया साथीहरूले सयोग गर्नुपरो

  • @rameshbahadur8826
    @rameshbahadur8826 Před 4 lety

    Sarkar yo sano vharkhar janmako nani ko barama sochara vayani plz uslai maaf gardinu ra xoddinu uslai🙏🙏

  • @geetagurung8323
    @geetagurung8323 Před 4 lety +1

    God bless you both of you take dear...la

  • @matipun3060
    @matipun3060 Před 4 lety +3

    Kathai bari ahileko s ma pani xori lai jani jani khaltoma halxani

  • @sanbahadurrai2478
    @sanbahadurrai2478 Před 4 lety

    अन्ध विश्वास विश्वास गरेर यो समस्या हो ढोगी बाबा रहेछ

  • @shayakchhetri8961
    @shayakchhetri8961 Před 4 lety +1

    Yo mudda jethibudhile haleko ho jani jani aru ko sauta banna jada k hunx vanne kura xarlanga tha huda pani galti garne le sajay tw vognu paryo ni 😳😳 bt tyo baba le dherai ko life damage banako xa teslai kada vanda kada sajay hunu parxa😑😑

  • @jaykumar4772
    @jaykumar4772 Před 4 lety +12

    एक्छिन्को मजाले एस्तो हुन्च

  • @khatrichhetri837
    @khatrichhetri837 Před 3 měsíci

    बच्चा सहित जेल बाट मूक्त हुनुपर्दछ ❤

  • @shriramdevkota1803
    @shriramdevkota1803 Před 4 lety

    cute baby 💕💕

  • @mayatamang701
    @mayatamang701 Před 4 lety

    Kati mahan baba

  • @suryakarki7650
    @suryakarki7650 Před 4 lety

    ठुलो case हैन बहुबिबाह को त रहेछ मिल्छ भने रिहा गर्न पहल गर्नुपरो सम्पुर्ण ले

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s Před 4 lety +5

    अब कैदीमा जानू पर्दैन।यस्तो गर्भवती भए पछी अब केको कैदि?

  • @udaylimbu
    @udaylimbu Před 4 lety +4

    😀😀😀 लाटा लाटी जांठा हरु कति पछि छ नेपाली समाज कुनै कुनाहरुमा॥

  • @DavilBrg
    @DavilBrg Před 4 lety +3

    कून समूदायको गूरूरैछ हिनदू होकि बौदहो तेलाई कोररा हाननू परछ परिवारमा यसतो अनदबिसबास का पछि कोहिपनि नलागनूहोला

  • @palpalithito6162
    @palpalithito6162 Před 4 lety

    Guru ba lai dhyan dristi garn chhori nai bujhaune Pani testai Baba Pani testai. Andhabiswasle nimtyaune samasya yestai ho.

  • @user-qm3tg1qs1s
    @user-qm3tg1qs1s Před 4 lety +2

    Kasle jel haleko ho ma sanga kura garnus hajulai jel hunna bolne manxe nabhaya paxi jel janu paryo hajur ko galti xoina kasari jel janu parxa yoy ma bolxu ma sanga fb ma jodinuhos

    • @wakhamrai4941
      @wakhamrai4941 Před 4 lety

      Hawa kura nagar kanchha, jasari, jasle kura gareni kanunma bahu- bibaha ta lagchha. Dukhad ghatna ho, uhaharu sojho vakolenai tyo muji guruba vanne gorule fasako ho tara timi mujile guff hanera kehi hunna..dhanna w mahina bahira niskana ta diyachha, teti pani positive rupma linu parchha. Timile chhutauna chahi sakdainau pale bhai..sakne vaya tyo jharphuk garchhu vanera fasaune fatahalai laat hana natra timi Malaysia ko palele aafno dutyma dhyan deu..garna kehi sakdinau.

  • @menaaysha11
    @menaaysha11 Před 4 lety

    Haina hau.hamro Nepali cheli horu ko chahi k chilayo Jo sanga Pani sure halne.🤔🤔🤔🤔

  • @user-yo1mz6fc8h
    @user-yo1mz6fc8h Před 4 lety

    कम्तिमा पनी 4/5 महिनाको छूट्टी पाउनूपर्ने बिचरा 😓😓😓
    केटीको गल्ती त खासै रहेनछ
    त्यही पनी त्यो बच्चाको के दोष 😭😭

  • @tarasubba1345
    @tarasubba1345 Před 4 lety

    Kati Ramri Bachi

  • @lilijlama3183
    @lilijlama3183 Před 4 lety

    Yo baba gurulai media leunu parxa kinaki yesto bekti garda ramro manxe lai ni aksar parxa

  • @rameshvlog2971
    @rameshvlog2971 Před 4 lety +1

    Vetnagaisake paxi ali ali sahayog garnapardaina

  • @kareenatumbahanghaphe9205

    Nice baby nanu

  • @kumarilama5738
    @kumarilama5738 Před 4 lety +1

    Rastrapatilai jankari garara aam mafi hos please

  • @manishathapa7752
    @manishathapa7752 Před 4 lety

    Pap lagxa sarkar aba na hunu galti vaihalyo aba mafff gardinu hai pap lagxa vinti xa hhat jidera

  • @pardipbudha7590
    @pardipbudha7590 Před 4 lety +2

    Plz Sabai lai halp grnuprchh sathai ho