Khem Century • Prakash Saput - Kamauneni Ho Ramauneni Ho - Sunita Budha • New Lok Dohori Song 2080
Vložit
- čas přidán 10. 07. 2023
- Presenting new Nepali Lok Dohori song Kamauneni Ho Ramauneni Ho by Khem Century & Sunita Budha Chhetri featuring Prakash Saput & Juna Bishwokarma only on Shubharambha Digital's official CZcams channel.
Shubharambha Digital Presents:- New Nepali Lok Dohori Song 2080
|| Kamauneni Ho Ramauneni Ho कमाउनेनि हो रमाउनेनि हो ||
#PrakashSaput
#KhemCentury
#JunaBishwokarma
#SunitaBudhaChhetri
#KamanuneniHoRamauneniHo
#newlokdohorisong2080
#NachneHoGauneHo
----------------------------------------------
01. CRBT NTC - 0852603 PRBT NCELL- 70284329
रुपकी राम्री छैन म त्यत्ति
मनकि सोझी गाउले म केटि
02. CRBT - 0851993 PRBT - 70283571
तिन वर्ष कतार बसेर आए
पाच सात लाख पैसा घर पठाए
03. CRBT 0852606 PRBT - 70284335
बेला मौकाले हुने हो खर्च
उमेरै छदा रमाउनु पर्छ
04. CRBT - 0852601 PRBT - 70284325
लोभको भाडो भरिन्न हजुर
कसैको चासो गरिन्न हजुर
05. CRBT - 0852599 PRBT - 70284321
हिराको हार लाइदेउला तिम्लाई
06. CRBT - 0852604 PRBT - 70284331
जन्मिए पछी मरिन्छ थाहा छ
सुखै सुख त कसले पो पाछ
07. CRBT - 0852600 PRBT - 70284323
कमाउने नि हो, रमाउनेनी हो
08. CRBT - 0852602 PRBT - 70284327
चौधरी हैन, अम्बानी हैन
तैपनि मनमा पिर चिन्ता छैन
09. CRBT - 0852605 PRBT - 70284333
तिम्रै छ आशा तिम्रै छ भर
मेरो भन्नु त् अरु को छर
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics:-
Netra Aryal @NetraAryal
♬ Thego | Music:-
Khem Century
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Demdi:-
Bhuwan Gandharva @BhuwanGandharva
♬ Madal:-
Poshan Raj Gharti
♬ Sarangi:-
Dharma Gandharva
♬ Basuri:-
Ratna BK @RatnaBKUtsukratnabk
♬ Sehnai:-
Bal Bahadur Jairu
🎬️ Video Credits:-
🎬️ Director | Choreographer:-
Shankar BC
🎬️ Cast:-
Prakash Saput @PrakashSaput
Juna Bishwokarma
🎬️ Asst. Choreographer:-
Bijaya Budha
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Visual Edit:-
Manoj Karki
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ MUA:-
Bimala Tamang
🎬️ Dress:-
Samjhana Boutique
🎬️ Production:-
Vijaya Gaire
🎬️ Group Leader:-
Nathuni Jaisawal
♬ 🎬️ Audio | Video:-
SHUBHARAMBHA DIGITAL MUSIC PVT.LTD.
9849141880
♬ Lyrics In English Roman :-
Male/Female | Thego
Nachni Ho Gaune Ho
Kamauneni Ho Ramauneni Ho
1. Tin Barsha Qatarma Baser Aaya
Pach Sat Lakh Paisha Ghar Pathae
Kanama Jhumka Hataima Chura
Manaka Kura Garne Ho Pura
2. Yo Jindagani Bagne Pani Ho
Ramrai Laune Ho Mithai Khane Ho
Byabaharle Aaphno Parai Chinne Ho
Satturko Samu Hasdai Hidn e Ho
3. Chaudhari hain Ambani Hain
Tai Pani Manma Pir Chinta Chhain
Thiyan Hijo Laien Ramro
Aaja Ta Chhutai Ijjat Chha Hamro
4. Pokhara Jamla Batauli Jamla
Jibro Pardaudai Chatpate Khamla
Rupaki Ramri Chhain Ma Tyatti
Manaki Sojhi Gaule Ma Keti
5. Hirako Har Laudeula Timai
Birsaunu Hunna Dukha
Ramailo Garchhu Jattinjel Bachchhu
Bajaideu Madal Ek Choti Nachchhu
6. Lobhako Bhado Bharinna Hajur
Kasaiko Chaso Garinna Hajur
Gharaima Pali Mandirma Gajur
Mero Lagi Ta Sabai Thok Hajur
7. Kaile Phakaula kaile Risaula
Mayako Kakhma Dukha Bisaula
Timrai Chha Aasha Timrai Chha Bhar
Mero Bhannu Ta Aru Ko Chhar
8. Bela Maukale Hune Ho Kharcha
Umerai Chhada Ramaunu Parchha
Jiune Ho jiwan Aanandit Manle
Kuberlai Pani Pugdain Dhanle
9. Janmiya Pachhi Marinchha Thaha
Sukhai Kha Ta Kasle po Pachha
Sukha Chha Aaja Dukha Theyo Paila
Dhan Paiso Bhannu Hatako Maila
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us CZcams
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880 - Zábava
नमस्कार ,
यसपालिको तीज गीत "कमाउनेनी हो रमाउनेनी हो" लिएर आएका छौ कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला l
Congratulations
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो तीज गीत निकाल्नु भएको छ यति राम्रो भिडियो बनाउनु भएको छ सबै टिमलाई धेरै धेरै धन्यवाद 🙏र सबै टिमलाई सफलताको शुभकामना 🙏
Ramro xa 👍️👍️
❤❤❤ wow
उता समाचार पढेर इनार हेर्न अाउने जति एक हाै ✊✊
Samachar pura nasuni herna ako😂
khoi enar ta katai xaina ta kati khutta taneka hun tyo aang paji xerpa bhanne jantu le yo video here huneni
Me😂😂
😂😂😂
Me😂
खेम सन्चुरिको दादाको स्वोरको मत ठूलो फ्यान हु बधाईछ❤
खेम सेन्चुरी दाजु को आवाज अनि प्रकाश सपुत दाजु को लोकप्रिय नाच अब के चाहियो ❤❤❤❤❤
नेपाल को लागि नेपाली एक ☝☝☝मात्र प्रकाश सपुत हिरो यसपालिको तिज सुपरहिट
प्रकाश सपूत दाजु देखे मात्रै पनि खुशी लाग्छ । झन यस्तो राम्रो प्रस्तुति देख्दा मनमा आनंद मिल्छ ❤❤❤
❤❤❤Same❤❤❤
@@samjhanathapa2964o😅
😮😮😮😮
❤❤❤❤
❤️❤️❤️😀😀😎😎
10 M views जान्छ यति राम्रो गीतमा 100%❤🎉
15m+, 10m for prakash saput daju ko ❤
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
जय होस् कलाकारहरुको रमाइलो सांगितिक कार्यक्रम पस्किनु भयकोमा।अनि जय होस् नेपाल र नेपालीको ।❤❤
मीठो गीत अनि सम्पूर्ण युनिटलाइ सफलताको धेरै शुभकामना 🌹🌹🌹
यो बर्षको उत्कृष्ट गित बजारमा आएको खुलासा भएको छ all the best entire team for no:#1 in this year ❤❤❤❤
निकै मीठो गीत, बधाइ तथा सुभकामना सम्पुर्ण टिमलाई ❤️
Thank you so much dr Sir
singer prakash saput dai
Kasko kasko favourite hunu hunx hune harule like garer janu❤☺️
यो वर्षको हिट तीज गीत
यो बर्ष तिजको माहोल बनाउनि गित।।शुभकामना सम्पूर्ण टिमलाई 💐💐
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
🙏यो गितको हरेक शब्द उत्कृष्ट छ ।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना🙏
यो बर्षको #1 गित हो ! यो भन्दा राम्रो आउन मुस्किल छ !❤
Right ❤
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
Bisnu majhi ko baake cha hajur
धेरै राम्रो गित बिस्वा चिनाउने सास्क्रेति बधाई छ सम्पुर्ण टिम लाई
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद
बधाई छ खेम दाजु र सम्पुर्ण टिमलाई ❤️❤️❤️❤️💪💪💪
देश खायो अब ! अति नै राम्रो गित सफलताको शुभकामना्!!❤❤❤
कमाउने नि हाे रमाउने नि हाे । सच्याउने नि हाे बचाउने नि हाे ।
जिन्दगी कमाउदै रमाउदै अन्ततः उत्तरार्धमा बेरहरा नि हुन सकिन्छ बचाउनु नि पर्छ ।
बहुत मार्मिक गित याे बर्ष त यसैमा नाचिन्छ ।
बधाई धन्यवाद तथा सफलता शुभकामना छ प्रकाश भाई यो मिठो गीतको लागि
धेरै मिठो स्वरको धनी दाइ र लोकप्रिय मान्छे को नुत्यले मन खुसी बनायो।❤❤❤❤
दुई स्टारले अर्को स्टार पनि ल्याउने भयो
खेम दाई अनि प्रकाश दादा लगायत अन्य टीम हरुलाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉❤❤ love it song❤❤
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
अलि अलि बचायर राखेको धन सबै सकिने भो यती राम्रो गितले❤😊😊
गित सुनेर रमाउने हो हजुर पैसा त खर्च गर्नु हुन्न है
Sarai ramro lagyo geet.all team lai dherai dherai shuvhakamana ❤❤❤❤❤❤❤
सफलताको अग्रिम शुभकामना छोरी जुना, तिम्रो सांगितिक यात्रा निरन्तर अगाडी बढीरहोस।❤
आहा मज्जा आयो ❤करोड क्लबकाे शुभकामना दाइ ❤️❤️❤️❤️❤️
निकै उत्कृष्ट बनेको छ गीत सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम लाई 🎉❤
❤❤❤❤❤
यो बर्ष को सुपर हिट गित अल टिम लाई सुभकामना❤
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
आहा कती मीठों तीज गीत 🎵💙 तेसई माथी मेरो दाई को स्वरै झन मीठो ❤ख़ेम दाई लगायत सम्पूर्ण टीम लाए सफलता धेरै धेरै सुभाकामना …!!🎉🎊🎈🥰💜🎀
एक्का बास्सा सबै एकै ठाउमा खुशी लाग्यो❤
Missi pani
सफलताको अग्रीम शुभकामना❤❤❤❤❤
आहा कति मिठो निकै रमाइलो गीत बधाई छ 🎉🎉all tem
यसपालीको धमाकेदार गीत यहि हुन पर्छ ❤🎉बधाई छ होल टिम लाई🎉😊
निकै मिठो गित❤❤❤
Thank you so much mero sir
मै भारत देश महाराष्ट्र राज्य पालघर जिल्हा के एक छोटे गाव का आदिवासी से हुं.... लेकीन मुझे नेपाली साँग बहुत पसंद है.. I LOVE NEPAL AND NEPALI SONG
Kushi ki bhat hy nepal teej gr8
बहुत मजा ले रहे हो
५०पटक हेरियो फेरि पनि मन भरियन गाठे कति हेरौ सफलताको धेरै शुभकामना छ।❤❤❤❤🎉🎉🎉
तीज गित भनेको त यस्तो पो हो त 🕺💃 सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🎉🙏🙏 जय गित जय संगीत ❤❤
आहाँ आहाँ कति राम्रो गीत आएछ 😍 यस्पालीको तीज रन्काउने गीत यही हो साथीहरू.. सुपरहिट हुनुपर्ने गीत रैछ
खेम सेन्चुरीको आवाज प्रकाश सपुतको act next level को छ संयोग 😍😍🙏🙏
करोड क्लबको शुभकामना टिमलाई 🙏💐
माने प्रकाश सपुतलाइ ।
कति कला हो यार
ma pani
❤❤❤बधाई छ कमाऊने हो रमाऊने हो आयो !!! हँशाऊने हो मायाँ घूमाऊने हो माँया कती मीठो गीत दश पटक सून्दा पनी धीत मर्दैनन 🎉🎉
कमाउने नि हो जमाउने नि हो@
स्वर को सारै धनि खेम सेञ्चुरी Best Of Luck All Team
खेम सेन्चुरी र नेत्र अर्यालले यसपटक पनि तिजमा देश खाने निश्चित ! 😳💖😍
नेपाली संस्कृतिलाई झल्काउने गीतले नेपाली बजार मात्र नभर विश्वमा छरिएर रहनु भएका नेपालीहरुको मन जित्न सफल होस् भन्ने कामनाका साथ यस गीतमा संलग्न हुनु हुने सबैलाई हार्दिक बधाई छ!!💐💐
मिठो तिज गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
दाइ गीतले देश खानी भयो ❤ सफलता को शुभकामना दाजु 🎉❤
यो तिजको सर्ब उत्कृष्ट धमका मच्चाउने गीत हो!!सम्पूणॅ टिम लाई सुभकमना❤❤🎉
Geet ramro xa hai jata katai aeee geetko charcha vairaxa❤❤❤ hijo aaj
आहा क्या राम्रो तिज गित लिएर आउने हुने धेरै धेरै अग्रिम शुभकामना व्यक्त गर्दछुस्वर लय शब्द अभिनय धेरै राम्रो छ
Congratulations ❤❤❤
कमाउनेनी हो रमाउनेनी हो ,
आयो आयो सबै जना रमाउ है🎉🎉
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद Dear
बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️
दामी छ सपूत दाजु congratulations
प्रकाश सपुतको फ्यान जति एता हाजिर हुनु है ♥️♥️🙏🙏
राम्रो गीत छ ऽ नेपाली र विदेशी दर्शकहरुलाई समेत प्रभावित पार्ने खालको उत्कृष्ट सिर्जना ।
नेपाली कला र संस्कृतीलाई माया गरौं❤❤❤❤❤❤❤
Congrulations❣️💖💕🥀🌺🌼🌸💮🏵️Nice 2080 new teej song❤
कमाउने हो ❤रमाउने हो❤🎉🎉करोड क्लब को शुभकामना ❤❤❤
खेम दाजुको सबै गित अति उत्कृष्ट छ ,यो गित त झन बबाल भयो साथ मा सपूत दाजुको नित्य चरम बिन्दुमा पुग्यो सुभकामना छ,❤❤
चर्चित कलाकार खेम सेन्चुरीको मिठ्ठो श्वरको गित यो बर्षको उत्कृष्ट गित बनोस धेरैधेरै शुभकामना❤
❤❤
दुक्क हुनुहुन्छ हुन्छ
Sai kuro❤
Good one. Best of luck
@@Daynepal😊
अहिलेको समय अनुसार मेल खाने तिज गित बनाउनु भएकोमा सम्पुर्ण कलाकार टिनमलाई बधाई तथा शुभकामना ।
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
बास्तबमा खेम सेन्चुरी र सुनिता बुढा दुबैको स्वरको ठूलो फ्यान भएर यहाँसम्म आएको गितमा सबै कुरा पुर्ण छन सफलताको शुभकामना!!
❤
आहा कति मिठो लय शब्दमा ❤❤सुमधुर आवाज को धनी सबैको प्यारो आदरणीय गायक खेम सेन्चुरी दाजु अनि ,उत्तिकै लोक सङ्गितको बादसाह आदरणीय प्रकाश सपूत दाजु अनि सुनिता दिजु लाई उच्च सम्मान छ हाम्री टिकटक भाइरल प्यारी जुना को सुन्दर अभिनय सारै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाइ❤❤❤❤❤यो गीतले यो पाली को तिजमा हङ्गामा मच्चाउन पर्छ ❤😘😍🥀🙏🙏🙏
🕺🕺🕺🕺💃💃💃💃
खेम सेञ्चुरीको आवाजमा यो गीत उत्कृष्ट छ। त्यसैमाथि प्रकाश सपुतको अभिनय❤❤
बधाई छ,याे बर्षलाई पुग्ने खुराक बनेछ,ल ठिक छ
Dherai ramro teej geet daju all team laai badhai xa
आहा यस्तो हुनुपर्छ गित भनेको अति मिठो गित उत्कृष्ट भिडियो बधाई अल टिम्स❤❤❤❤
2080 साल को तीज मा हल्लाउने गीत❤ wow बबाल छ गीत
यो बर्षको सर्वाधिक नेपाली सांस्कृतिकसँग बन्धन गाँसिएको दिनहुुँ दिन हेर्न दर्शक महानुभाव यता हाजिर हुनुहोस् !
यो बर्षको तिज खाने गित ❤️❤️❤️
यस गितले वास्तबमै जीवन जिउन सिकाएको छ, कैयौ दु:ख पिर भुलाई जिवनको अर्थ बताएको छ । कलाकार टिमप्रती उच्च सम्मानसङ्गै बधाई तथा शुभकामना !❤❤😊
❤
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
खेम सेन्चुरी, प्रकाश,सुनिता भनेसी हुरुक्कै हामी । छमछमी नचाउने रहेछ गित सम्पूर्णलाई सफलताकाे शुभकामना 🤗😌💃💃
बल्ल सुरु भयाे अझैं जोसिला जोसिला गित सुन्न पाउ खेम सेन्चुरी भाई
सायद गीत सुनेर रमाईलो नगर्ने कोही छैन होला, गीत साह्रै मीठो लाग्यो..
अहिलेको तीजमा यहि गीतले तहल्का मच्चाउनी भयो ❤❤❤❤शुभ कामना सम्पुर्ण टीमलाइ❤❤🎉
हजुरहरूको साँगितिक प्रस्तुति धेरै धेरै राम्रो छ!💞💞💞💞💞💞
प्रतिक्रियाको लागि धेरै -धेरै धन्यावाद l
@@ShubharambhaDigitalMusic wc✨💫🤞
बधाई छ सम्पूर्णमा
देश पर्तिको माया लाई समेटिएको यो गीत कला र संस्कृति तर्फ ध्यान दिन पर्छ ।भने बिदेशी नृत्य ले देखाएको छ ।धन्यवाद सम्पूर्ण समुह 🎉🎉❤
Dherai dherai badhai whole team lai..❤️❤️...विशेष गरी खेम सेञ्चुरी दाई जो...जहिले पनि xuttai खालको प्रस्तुति लिएर आइरखनु हुन्छ...
आहा म त रिल्स मा देखेर आको दामी गीत ❤❤❤
Download राख्नु पर्छ नि तीज मा सजिलो हुने
आहा कति मिठो गित हो इन्टाएर तिमलाई सफल्ताको सुभाकाना छ्🙏🙏🙏
अती सुन्दर सिर्जना दिनुभएकोमा सर्जक तथा सम्पु्र्ण टिमलाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤🎉nice git ko lagi best off luck
आहा कती मीठो तीज गीत सुपर डुपर हिट 🎉🎉 congratulations all of you
प्रतिक्रियाको लागि धेरै -धेरै धन्यावाद l
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
आदरणीय दाई प्रकाश सपूत र खेम सेन्चुरी दाजु को गित गाउने शैली अनि शब्द सङ्गीत wow यो तिज म पनि यक्दमै राम्रो गित रिलिज गर्नु भयको छ सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना छ ❤
नेपाली कला संस्कृतिको सिन देखाउनु भएकोमा धेरै खुसी लाग्यो।।गित पनि धेरै राम्रो छ
जुना नानु को अभीनय कुनै चलेका मोडलहरुको भन्दा कम छैन उज्जल भबिस्यको सुभ कामना।
प्रतिक्रियाको लागि धेरै -धेरै धन्यावाद l
dherai ramro xa aajai hamro hos❤️❤️❤️❤️🎉
वाह कति मीठो तीज गीत खेम दाइको सुमधुर आवाजमा सजिएको उहीँ माथी प्रकाश दाइको झनै सुन्दर प्रस्तुति बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ! 💕❤️😍🙏🇳🇵🇳🇵
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना 🎉❤
यो तिज मा आफ्नै देशमा रमाउने ठुलो चाहाना छ
याे तीज को सुपर हिट गीत शायद यही नै हो दाई best of luck ❤❤❤❤❤
आहा कति राम्रो गित बधाई छ हजुर हरु सबैलाई ईस्पेसल प्रकाश सपुत दाई ❤❤Big fean Congratulations 🎉all teim🎉🎉🎉❤❤❤❤
यस्पाली सबै भन्दा धेरैको मन जित्ने तिज गीत कमाउनेनी हो रमाउनेनी हो.... ❤ जति सुन्यो उति आनान्द उस्तै राम्रो भेडियो❤
Sai kuro❤
यो गीतले २०८० को तिजलाई कर्लप्पै पार्ने निश्चित छ,अरू गायक गायिकाहरू साईट लाग्दा हुन्छ 👌👌💃💃💃💃
धेरै धेरै बधाई छ याे कलाकार लाई❤❤❤❤❤
यस वर्ष को उतकृष्ट तीज गीत मा खेम दाई लगायत सम्पूर्ण टीम ले देश विदेश सक्ने भय सम्पूर्ण टीम लाई उच्च सम्मान छ 😊❤❤❤❤❤❤
❤
प्रतिक्रियाको लागि धेरै-धेरै धन्यावाद l
Aaha kati ramro geet ❤best wishes entire team ❤
गित एकदम रामाे लायाे सबै जनालाई सफलताकाे शुभकामना❤❤❤❤
सर्जक नेत्र जी र खेम जी को तीज यहि १ मात्रै हो कि क्या हो यो बर्ष अरूको गीतको प्रतीक्षा छाै हामी 🎉🎉🎉