Sunil Chhidal & Puja Magar|| New Nepali Official Song Aama || Ft. Sunil Chhidal,Laxmi Rokaya

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • Sunil Chhidal's || New Nepali Official Song || Ft. Sunil Chhidal,Laxmi Rokaya
    🎶 Audio Credits :-
    Song
    Aama
    Singer
    Sunil Chhidal
    Puja Gharti Magar
    Lyrics
    Laxmi Rokaya
    Sunil Chhidal
    Music
    Sunil Chhidal
    Arrange
    Raju Karki
    Mixing
    Santosh Poudel
    Recordist
    Karna Sanjyal
    🎬️ Video Credits :-
    Feat
    Sunil Chhidal
    Laxmi Rokaya
    M.u.a
    Yamuna Pandey
    Production Manager
    Surya Oli
    Editor
    Anil Rana
    Asst.Camera
    Arun Nyaupane
    Camera
    Birendra Bhatta
    Director
    Rosel Thapa
    #Aama #Sunilchhidal
    Audio/Video All Rights Reserved (c) Sunil Chhidal

Komentáře • 2,5K

  • @prashantbohara9957
    @prashantbohara9957 Před 4 lety +94

    यो आमा भन्ने शब्द पनि कति प्यारो कति।। मिठो छ हैं।।।
    मेरी आमा धेरै सम्झेको छु हजुरलाई।।

  • @jangchaudhary9713
    @jangchaudhary9713 Před 4 lety +51

    आमा भन्ने शब्द कसले बनायो के मनै छुने । निकै मनछुने गीत रैछ । आखा भरी आशु रसाएर आयो ।

  • @jairuofficial
    @jairuofficial Před 4 lety +483

    साच्चिकै आँसु लाइ रोक्न खोज्दा खोज्दै थाम्न नै सकिन।😭😭😭😭हजुर हरु कोहि हुनुहुन्छ आफ्नो आमा लाई सम्झिदै हेर्दा हेर्दै आसु झार्ने। यता हाजिर हौ ल।😭😭❤️❤️ ❤️❤️❤️❤️❤️

  • @basundhararai5355
    @basundhararai5355 Před 4 lety +6

    😥😥😥😥😥😥😥😥😥 सारै मिठो गीत सुनिल जि बधाई छ 🙏🙏👏👏👏😍😍सारै रुए हौ 😥

  • @parahgm7529
    @parahgm7529 Před 4 lety +3

    Wow...song...bhaneko ta yo po ho
    Khushi lagyo suner derai ramro
    Chha

  • @prakashsundash8648
    @prakashsundash8648 Před 4 lety +174

    एति मिठो स्वर अनि यति मिठो acting गर्ने मान्छेलाई नेपाल आइडल ले चिन्न सकेन म सुनिलको एकदम्मै ठुलो fan हु नेपाल idol ले नचिने पनि हामी जति पनि fan छौ राम्रो संग चिनेका छौ यसरीनै अगाडि बढ्दै जानुस best of luck 😆😆😆😆

    • @annasharma3104
      @annasharma3104 Před 4 lety +3

      Prakash Sundash testo hoina ni hjr Sunil ma aafai ma perfect kala gala x Nepal idol ma lukera gumsiyko kala gala lAi parthamikta dinx Sunil vai tA nam le kaha mathi pugi sakeko vai ho

    • @crystalsharma7421
      @crystalsharma7421 Před 4 lety +2

      @@annasharma3104 teso vaye ta Pratap das lai chai kina diyo

    • @kulrajdangi211
      @kulrajdangi211 Před 4 lety +1

      Honi nepal idol sabse chor hun hjr

    • @devsoti2051
      @devsoti2051 Před 4 lety +1

      Sabaile amala maya garnu parxa

    • @kusumchetri9743
      @kusumchetri9743 Před 2 lety

      p

  • @sunilchhidalofficialchanne1830

    " आमा " ❤️😭❤️ साच्चिनै कति न्यानो र प्यारो नाउ छ है । 😭 साचिनै आफ्नो आमालाई धेरै सुख र पैसा कमाउने लक्ष्य लियर आफ्नो आमाको न्यानो काख र न्यानो मायालाइ त्यागि आफ्नो गाउँबाट टाढा जादा र आमालाई अन्तिम पट्क भेट्न र देख्न समेत नपाउदा छोराले भोग्ने दुख र पिडालाइ हामिले गित र भिडियो मार्फत हजुरहरु समक्ष पस्कियका छौ। हुनत आमाको योगदान, माया र हरेक छोराछोरीहरु जो आफ्नो आमालाई धेरै खुसी दिनुलाइ आफ्नो खुसिमारी आफ्नै गाउठाउ देस र आफ्नो आमाबाट पर हुनुहुन्छ उहाहरुको पीडा र दुखलाइ कुनै शब्द सङ्गीत र भिडियो मार्फत देखाउन सकिँदैन। आमाको हरेक योगदानलाई सिरमा राखी र जो आफ्नो आमालाइ खुसी दिनु आफ्नो आमाबाट पर हुनुभयका हरेक दाजुभाइ दिदिबहिनी र हरेक नेपालीहरुमा यो सिरलाई ठाडो पारी यी हातका दस औला जोडि सलाम छ। भिडियो हेर्नको लागि यो लिन्कमा क्लिक गरि आफ्नो सल्लाह सुझाबका साथ साथै Like comment अनि share गरि मेरो official CZcams च्यानललाइ Subcribe गरिदिनुहोला।
    # हरेक आमा र हरेक छोराछोरिहरुको कथा ब्यथालाइ महसुस गरि यति प्यारो र मुटु चस्स चस्स हुने कथा निर्माण र घामपानी, भोक तिर्खा , निर्दा दुख सबै भुलेर आफ्नो कामलाइ पुजागरि निर्देशन गर्नुहुने मेरो आदरणीय #रोजल_थापा दाज्युलाइ कोटि कोटि प्रडाम छ 🙏💞🙏। #
    # हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदाल #
    #लुरे❤️💞❤️
    #कृष्ण_कनैया🙏💞🙏
    💞 आमा 💞

    • @domalohani6696
      @domalohani6696 Před 4 lety +6

      Relly kismat ma navaera hola dherai pyaro lagxa

    • @arpanstha4715
      @arpanstha4715 Před 4 lety +3

      Nyc acting hjr

    • @sunupariyar6
      @sunupariyar6 Před 4 lety +3

      Wow vai 😢😢

    • @govinchhetri2265
      @govinchhetri2265 Před 4 lety +4

      real heat toching song ani video watiching from japan 🖐🖐👏🏻👏🏻👏🏻nice song

    • @bablirai8241
      @bablirai8241 Před 4 lety +5

      धेरै राम्रो छ मन छुने गीत प्रगति को कामना गर्दछु 💕💕

  • @birbahadur4709
    @birbahadur4709 Před 4 lety +242

    प्रदेस बात हेर्ने जति हाजिर गरुम त I really miss you mom

  • @nirmalarai5229
    @nirmalarai5229 Před 3 lety +2

    आमा💖💖 दामी छ सुनिल को आवाजमा जादु छ extra voice.All the best God bless you.

  • @bhupalwalakhamkulungrai5550

    Sarai rammro xa yo geet moh ta hajurko eakdami big fan bhayako karan lay hola hajurko kunai pane gana lai na chutai sunxu and best of luck sunil bro

  • @mongolianchhabi1813
    @mongolianchhabi1813 Před 4 lety +48

    "आमा" कति प्यारो शब्द,, मन भक्कानिएर आयो ।। 😭😭

  • @Crazhub69
    @Crazhub69 Před 4 lety +41

    Like गर्नलाई आमा शब्द नै काफी छ ।सुनील दाइ तपाईंको स्वर एकदमै मनपर्छ । यस्तै नयाँनयाँ प्रतिभाहरु देख्न पाइयोस
    I really like you and your voice Sunil dai

  • @crisitano07
    @crisitano07 Před 4 lety +275

    नेपाल आइडल ले तिमी जस्तो प्रतिभालाई चिनेन अब तिमी आफै चिनाउनु पर्छ

    • @ratanmagar9872
      @ratanmagar9872 Před 4 lety +2

      vote ko adharma hunxa nepal idol le nachinya hoina

    • @ready2go83
      @ready2go83 Před 4 lety +1

      Nepal idol le nai garda usko pehchan bhako ho sister

    • @jackygurung369
      @jackygurung369 Před 4 lety +2

      Nepal idol haina ki hami jasto le nachineko sis

    • @jhanakkatuwal2076
      @jhanakkatuwal2076 Před 4 lety +4

      Nepal idol 3 ma gayko dekhera khusi lageko theyo but kina kasary out vayo sunil kei thavayna sarai man dukhekox..best of luck vai..

    • @jagatgurung3535
      @jagatgurung3535 Před 4 lety +3

      Manxe vayasi akna akchoti thakkar khanu parx
      Tesot ajai kta manxe lai
      Taba po balla baliyo vainx
      Balla jindagi ko part sikinx
      nepal idol bata faliyot k vor
      Aafno tarfabata ramro bes dinu dada
      Darsak haru sadai hjr ko paxi hune x

  • @Bishnumuriofficial
    @Bishnumuriofficial Před rokem +2

    साँच्चै अदभूत गीत/शब्द,सँगीत र स्वर ! अभिनयले त झन् सुनमा सुगन्ध थपिएको छ।सुन्दा सुन्दै हेर्दाहेर्दै आँखा रसाईसकेछ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!

  • @karmawangchuk2890
    @karmawangchuk2890 Před 4 lety +14

    Love from Bhutan STAR Sunil..... You are such a great human. I loved every words and line. It teared me into Tears. I love you. Thank you.. 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭. I LOVE YOU MAMA❤😘

  • @subashkaushal6269
    @subashkaushal6269 Před 4 lety +43

    अहिले सम्मकै दामी लाग्यो सुनिल भाइ को यो गित

  • @maushamthakuri8649
    @maushamthakuri8649 Před 4 lety +45

    सुनिल छिदालकाे त म एकदमै फ्यान हाे
    साह्रै मर्मस्पर्शी गित🎧️🎧️🎵🎸अनि के कारणले हाे नेपाल अाईडलमा लामाे समय देख्नै पाईयन

  • @user-zf2ie8bw4h
    @user-zf2ie8bw4h Před 4 lety +75

    शब्द संगीतको कुरै नगरम `आमा ´ भन्ने बित्तिकै भक्कान्नियो मन....

  • @jhagarsinghmgrroka5515
    @jhagarsinghmgrroka5515 Před 4 lety +4

    Waouw sweet song sunil chhidal

  • @bo7361
    @bo7361 Před 2 lety +1

    साह्रै मिठो गित।मन पर्यो sunil bro..keep it up more...

  • @zetlidong3788
    @zetlidong3788 Před 4 lety +13

    छिदाल भाईको यो गीत सुन्दै आमालाई धेरै सम्झिरहेको छु र हरेक पल हरेक समय आमा हुँदाको र नहुदा महसुस मैले गरेको आमा हजुरको आत्मले स्वर्ग मा बस होस कोन्ज्योसोम 🙏🙏🙏

  • @sushmachams8878
    @sushmachams8878 Před 4 lety +9

    आहा कति प्यारो शब्द आमा साचिनै यो आमा भन्ने शब्दले किन यति धेरै मुटु छुन्छअनि प्यारो लाग्छ धेरै राम्रो बनेको छ सुनील भाई गीत सारै राम्रो लाग्यो यो गीत अनि कति मिठो शब्द हरु धेरै धेरै बधाई अनि शूभकामना सुनील भाई हजुर लाई अनि हजुर को सबै टिम्म लाई ।🌷

  • @tokyobrother4278
    @tokyobrother4278 Před 4 lety +14

    धेरै राम्रो गित!!यसपालीको अवार्ड जित्छ

  • @sitapokhrel137
    @sitapokhrel137 Před 4 lety +3

    वा दामी छ सुनील भाई कती मीठो छ गला भाई को खुसी लागछ गाना सुनदा ?

  • @mr.bklvlogs9724
    @mr.bklvlogs9724 Před 4 lety +4

    😘💕❣️आमा बा को शब्द नै मिठो छ झन यो गीत ले त सारै मन चोयो मेरो ।। म पनि fan भये सनिल दाइ।। love u..n tq for this songs

  • @dahalbahadur1364
    @dahalbahadur1364 Před 4 lety +14

    कत्ती खेर आँसु झरेर चुहिन थालेछ थोपा थोपा पत्तै पाइना ।मैले एथार्थमा सबै नभोगेपनी नजिक बाट धेरै देखेको छु हेरेको छु ।सडक पेटी मा सुतेको आमाको तर्पाइ महसुस गरेको छु ।अत्ति मन छोयो ।धेरै धेरै धन्यवाद तपाईं हरुलाइ ।।

  • @santoshmagar7083
    @santoshmagar7083 Před 4 lety +16

    यो आमा भन्ने शब्दको कुनै मुल्य नै छैन आज यो गित अनि सुनिल दाइ को अभिनय एक दम्दार छ बधाई छ अझै आगामी दिन हरु मा अरु सिर्जना गर्दै जानू होल धन्यवाद

  • @bhimalemagar4768
    @bhimalemagar4768 Před 4 lety +19

    सारै मन छोयो गितले सायद प्रदेशमा भएर होला ।
    miss you always aama💕💕💕

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 Před 2 lety +2

    अद्भुत सुन्दर स्वरको धनी सालिन गायक शुनिल छिदाल 🙏🇳🇵

  • @lacsongrg
    @lacsongrg Před 4 lety +3

    Sunil chiddal u do had awesome voice ..
    Keep it up man ...stay blessed

  • @jibanraaj7027
    @jibanraaj7027 Před 4 lety +28

    लेख्ने शब्द भेटिन आज मुटुमा भक्कानो फुटेको जस्तै भयो भाइ बालापन को लुकामारी आजा बल्झैदियेउ 💞💞💞💞💞💘💘

  • @sureshrai5993
    @sureshrai5993 Před 4 lety +188

    पिल्ज आफ्नो आमालाई सचिकै माया गर्नु हुन्छ । लाईक गर्दिनु होला

  • @manpowerthapa7621
    @manpowerthapa7621 Před 4 lety +5

    Woww मनै छुने गीत भाई को आवाज अत्ति मिठो ❤️❤️❤️👌👌👌👌🥀🥀

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 Před 4 lety +1

    आजत धेरै गितहरु पो हेर्न मन लाग्यो सुनिल भाइ को।।
    अल द बेस्ट भाइ।।

  • @mingurung52
    @mingurung52 Před 3 lety +2

    Dami song 👌👌🙏🙏

  • @samrat103
    @samrat103 Před 4 lety +4

    Waw nice song brother ❤️❤️❤️❤️😘😘😍 आमा❤️❤️❤️❤️

  • @keshabpun8108
    @keshabpun8108 Před 4 lety +60

    पहिलो चोटि हेरेर मन थाम्न सकिन र comment गर्ने हिम्मत नै जुटेन दोस्रो चोटि हेरेर आँखा बाट आँसु टलपलाउदै भएपनी cmt गर्दै छु! आमाको बारेमा साच्ची नै मार्मिक गित शब्द संगीत र दुबैजनाको अति नै मिठो स्वर! Nepal idol ले यति राम्रो प्रतिभालाइ नचिनेर कस्तो प्रतिभाको खोजिमा रहेछ? कुरै बुझ्न गाह्रो 😂

  • @ramchandrakhatri5766
    @ramchandrakhatri5766 Před 4 lety +13

    यो गित हेरिरहदा सुनिरहदा साच्चिकै आँखा बाट आसुका ढिका खसे😭😭 मन भक्कानिदै मुटुको चाल बढ्यो ममिलाइ धेरै सम्झिए #आमा भन्ने शब्द नै प्यारो ❤️❤️❤️सुनिल गित अति राम्रो लाग्यो👍️👍️

  • @sunaulonepal5489
    @sunaulonepal5489 Před 4 lety +3

    निकै अगाडी आको रैछ गित मैले आज सुने निकै भावुक बने सुनिल भाइ सारै मिथो आवाज छ आइडलले चिन्न सकेन यति राम्रो गायक लाई आमा धेरै सम्झेको छु प्रदेश बाट

  • @nabinrai8678
    @nabinrai8678 Před 2 lety +2

    यसरिनै सदैभरि अगाडि बड्नु यति मिठो स्वरको धनि स्वरमा यति मिठास्पनहरु छन् कुनै पनि स्वरमा कुनै त्रुटि र मिठास चाहिन्छ। यो गितले बिछोडका पलहरुको याद दिन्छ सुख दुखका काहानिहरु सम्झिदाँ आशुबग्न खोज्छ।बाल्यकालका यादहरु साथिभाइ हरु सङ्गको यादहरु

  • @dhirajrasaili2101
    @dhirajrasaili2101 Před 4 lety +13

    'आमा' यो शब्द नै यस्तो होनी जस्ले हरेक पिदामा होस या खुशीमा सधै पहिला याद आउछ , यो गीत सुनेर एकदमै मन छोयो अनि आखा भरी आसु आयो, धेरै समझेको छु आमा हजुरलाई यो प्रदेशी ठाँउ देखी💕

  • @netrakarki763
    @netrakarki763 Před 4 lety +6

    साच्चै मन छोयो सुनिल दाइ आमा भन्ने शब्द नै काफी छ यो भन्दा धेरै के भन्नु अासुझर्यो आम सम्झिर ❤❤❤❤😭

  • @djrai2539
    @djrai2539 Před 4 lety +15

    नेपाल इडल ले सम्मान गर्दैमा सबै सधै सफल हुदैन ! जिवन्मा सफल हुनलाइ आफैभित्र कला र गलाको शक्ति हुनुपर्दछ मान्छे आफ्से आफ गन्तब्यको सिखर चुम्छ ! गितको शब्द सङ्गीत र अभियान पनि राम्रो छ

  • @prakashrai2523
    @prakashrai2523 Před 4 lety +16

    Only one time we can get Ama and also one time we can get unconditional love from Ama.So Mother's love is gift of god. It never perishable till this universe is destroyed.So never be devalue and hurt Ama.
    I missed my Ama from this universe but still ever her's unconditional love is remaining in my heart and memmory....forever!!!
    Heartily thanks to Sunil bro and whole supportive entire team...
    I wish and congrats u for your good career in our Nepalese music industry

  • @saimandhaulakoti1160
    @saimandhaulakoti1160 Před 4 lety +1

    धेरै राम्रो लाग्यो मेरो भाइ,,,सफलताको कामना अनि आशीर्वाद 😘

  • @surajsapkota4304
    @surajsapkota4304 Před 4 lety +5

    Sarii ramero xa aama yo geet sunerw sachakii man royo 😥😥😥😥😥😥

  • @manitalimbu7946
    @manitalimbu7946 Před 4 lety +12

    अाँखै रसायो गित सारै मार्मिक भाइलाई बधाई छ

  • @dineshlama7863
    @dineshlama7863 Před 4 lety +54

    यो मचिक्ने नेपाल आइडेल ले चिनेन सुनिल लाई तर केही छैन ।।।।हामी साथ छाउ तिम्रो

  • @sarojrai3287
    @sarojrai3287 Před 4 lety +2

    Damii sathii..

  • @jackrock9017
    @jackrock9017 Před 4 lety +2

    क्या दामि शब्द अनि भिडियो पनि दामि दामि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durgabasnet7585
    @durgabasnet7585 Před 4 lety +27

    आमा नभएको हुनाले होला सायद म रोय सुनिल भाइ ! म रोय ! आमा!! आमा!! जय आमा।।।।।।

  • @rejeenarai6522
    @rejeenarai6522 Před 4 lety +8

    मन मुटु दरो पार्दा पनि अन्तिममा मुटु नै दुख्यो
    अनि आँसु झर्‍यो .... कस्तो मन पर्यो सुनिल भाइ ✌✌✌

  • @princenawinprincenawin8611

    Wow sunil keep it up aama sabai ko paryo aama man nai ruwayo yo git le

  • @saanugurung148
    @saanugurung148 Před 4 lety +2

    Mon thamna ekdamai gaaro vayo😢😢😢😥😥😥😥really beautiful song

  • @jeevankumar3883
    @jeevankumar3883 Před 4 lety +2

    dherai ramro geet 👌(aama)😍

  • @Siwa1988
    @Siwa1988 Před 4 lety +5

    सारै मिठो सारै मन छुनी शब्द हरु ।।हेर्दा हेर्दै रोक्छु भन्दा भन्दै नि सकिन इ आँसु लाई रोक्न

  • @RajRaj-xt2qt
    @RajRaj-xt2qt Před 4 lety +7

    Dami lago song 👌👌❣️❣️ aamako yada dherai aayo

  • @nabinbist7500
    @nabinbist7500 Před 4 lety +45

    यति राम्रो गितलाइ dislike गर्नेहरुलाई के थाहा आमाको महत्त्व त्यसैले त dislike गरेको होला नि😢😢 आमाको महत्त्व के हो भनेर त तिनिहरुलाइ थाहा छ जसलाई आमाको माया के हो भनेर थाहा नै छैन😢😢😢

  • @kalirokaya8123
    @kalirokaya8123 Před 4 lety +1

    Wow sunil chhidal bhai 👍👍👍👍👍 .milina rai sag bhet pchhiki super hit song

  • @rajkumargm7031
    @rajkumargm7031 Před 4 lety +7

    सुनिल ब्रो को आवज सारै मिठो लाग्छ मलाइ तर नेपाल Idol बाट थाहा नपाइ आउट हुदा नरमाइलो लायो

  • @arunchettri7519
    @arunchettri7519 Před 4 lety +15

    धेरै राम्रो छ हेर्दै छु लास्टै मन खायौँ

  • @meeloonvlog9135
    @meeloonvlog9135 Před 4 lety +6

    Wow sunil vaiii ko song last ramlo lagyo..aama...

  • @rajlama8707
    @rajlama8707 Před 4 lety +2

    Wow relly nice haate taching song bro badhai xa

  • @kathamandutandoorihokaur7109

    Wow so nice heart touching song......

  • @ReshamNepal
    @ReshamNepal Před 4 lety +6

    निकै मनै छुने शब्दहरु साथमा सुनिल दाजुको भ्वाईस लेख्ने सब्दै भेटिन 😍😍💕💕💕💕

  • @sompanta6643
    @sompanta6643 Před 4 lety +4

    सुनिल दादा मनै देखि नमन सारै आसु आयो बिदेश बाट सुन्दै छु !सारै राम्रो गीत छ

  • @radhikathami7047
    @radhikathami7047 Před 4 lety +4

    धेरै नै मिठो गीत सुनिल भाइ 😍😍😍😍

  • @sailendrarai3577
    @sailendrarai3577 Před 3 lety +2

    Nice song ,,

  • @govindachettri9852
    @govindachettri9852 Před rokem +8

    पर्देशी ठाँउ देखि आमा लाई सम्झिदै miss you Aama ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🥀

  • @kiranmagar7679
    @kiranmagar7679 Před 4 lety +9

    धेरै राम्रो गित आमा भन्ने सब्दै प्यारो👍👍

  • @BThree22
    @BThree22 Před 4 lety +6

    साच्चिकै मन चत्त खाएर आयो
    सुनिल दाइ पहिलेको गित मेरो सपना भन्ने गितले मलाइ रुवायो यो गितले पनि साच्चिकै रुवायो अहिले म हाल कतार मा छु धेरै सपना छ मामु बाबा लाई खुसी दिने के थाहा मर्ने होकि बाच्ने तर सपना भने धेरै छ जिन्दगी ले धेरै पाठ सिकायो रुन हास्न तर गरिबि भएछी दुनियाँ को सामु जुत्न कहिले सिकाएन्😥😥😥😥

  • @birkrammagar3826
    @birkrammagar3826 Před 4 lety +6

    Heart touching song Bhai keep it up ..

  • @bhagatchettri8142
    @bhagatchettri8142 Před 4 lety +5

    वावा हाईवा मेरो त आखा बाट आसु रोकेन कति मिठो सोर र कतिम्रो सोर आमा लाई माया गर्ने जति लाईक गर्नु होला ब्रोहरु

  • @billgeatsbm6290
    @billgeatsbm6290 Před 4 lety +3

    Sansar ko sabai bhanda sa.mananiya ra garbha gsrne pyaari Aama Mahan..

  • @renukamagar3537
    @renukamagar3537 Před 4 lety +29

    हैट सुत्ने बेलामा रुँदै सुत्नु पर्यो आमा लाई धेरै मिस गरे

  • @angrygirl8788
    @angrygirl8788 Před 4 lety +6

    really nice song🙏🙏🙏

  • @dynoninja3589
    @dynoninja3589 Před 4 lety +24

    मन छोयो धेरै सम्झेको छु मेरी प्यारी अामालाई प्रदेशबाट भए पनि 😔😔😔

  • @pakhrinmayadevi4134
    @pakhrinmayadevi4134 Před 4 lety +3

    यो गित म पर्य सुनी रन्छु मेरो आमा को धेरै याद आउँछ यो गित सुन्दा सुन्दै अनि आँखा बात आमा को माया को आमुल्या आँसु झर्छ आमाको याद मा साच्चै 💝💝💝❤️❤️❤️❤️😭😭😭😭 आमा आमा आमा आमा

  • @jiosgurung2952
    @jiosgurung2952 Před 4 lety +3

    Nice voice sunil nice vidio all the best luck

  • @everlastingmemorablemoment6703

    वाऊ!सुनिल ब्रो। मेरो भित्रि हृदय छोयो।मेरो गह भरेर आयो।असाध्यै मिठो लाग्यो।अझै राम्रो गर्दै जानुहोला।धन्यवाद!😢👍👌

  • @sarurai9375
    @sarurai9375 Před 4 lety +5

    सुनिल भाइ राम्रो छ आमा भनेको सन्सार को सबैभन्दा मिठो अमुल्य चिज हो अति राम्रो लागो मन छोयो

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 4 lety +13

    रियल एक्टिङ,मन छुने गीत बधाई छ बाबु

    • @nandagurung6513
      @nandagurung6513 Před 4 lety

      tryning no 1 ma Aauxa yo git dammi eakdam man xoyo sunil

  • @maithiliDholaha
    @maithiliDholaha Před 4 lety +25

    सुपर हीरो आमा को लगीं अती रामरो गीत #सुपर_#Maithili_Dholaha

  • @bharatsoni7759
    @bharatsoni7759 Před 4 lety +2

    Akdam ramro x video

  • @binalama7726
    @binalama7726 Před 4 lety +5

    Dharai ramro video song aama yo geetko artha nabujnay ra yo videolai dislike garnay pasu harulai xito vanda xito nargha jaawos god🙏🙏🙏

  • @lilasarumagar9899
    @lilasarumagar9899 Před 4 lety +7

    I really miss you mom😢
    धेरै राम्रो छ दाई हजुरको स्वर ,
    म हजुरको फ्यान हु ,I really love u da

  • @starbohara8278
    @starbohara8278 Před 4 lety +6

    यो भिडियो हेर्ला मनै चस्कक भयो 😍 अामा

  • @kumarbasnet8915
    @kumarbasnet8915 Před 3 lety +1

    Unique voice xa bhai ko उज्जव भविष्यको कामाना

  • @sabitripariyar9432
    @sabitripariyar9432 Před 4 lety +2

    Aama, love you, good luck

  • @chirankhadka1046
    @chirankhadka1046 Před 4 lety +4

    Wow nice song 👍👍

  • @kajisiwa317
    @kajisiwa317 Před 4 lety +6

    अति राम्रो सुनिल भाइ

  • @Rajkris751
    @Rajkris751 Před 4 lety +4

    धेरै राम्रो गीत मलाई त सारै मन पर्याे । सुनिल भाईकाे भ्वाइस काे फेन हु म।

  • @comedy_chnnel11
    @comedy_chnnel11 Před 4 lety +1

    साच्चिकै धेरै राम्रो प्रतीभा छ तपाईं म सुनिल जि आजै राम्रो गर्नु होला बधाई छ हजुर लाई 👏👏😍

  • @bhumikamahara3436
    @bhumikamahara3436 Před rokem +2

    wow nice song miss you mom

  • @kckarishma8286
    @kckarishma8286 Před 4 lety +6

    धेरै नै राम्रो स्वर अनि शब्द 😍😍😍😍

  • @bikrammagar4944
    @bikrammagar4944 Před 4 lety +10

    I couldn't stop crying watching and listening such a beautiful song.aama really words comes from depth of heart.best wishes Sunil bro.

  • @harkarai8803
    @harkarai8803 Před 4 lety +4

    आमा भन्ने शब्द नै काफी छ अति मिठो शब्द अनि सुनिल को स्वर मैले पनि मेरो आमा लाई धेरै सम्झे

  • @Soluunik
    @Soluunik Před 4 lety +2

    यो भिडियो खोल्ने बित्तिकै नन स्टप ६ चोटि हेरि सके ।अत्यन्तै राम्रो लाग्यो, साह्रै मार्मिक शब्द संगीत स्वर र अभिनय । समुन्द्र पारिको देश ईन्डोनेसिया जहाँ नेपालीहरु थोरै मात्रा बसेको ठाउबाट सुनिल छिदाललाई नियाली रहेको छु ।

  • @smartgame432
    @smartgame432 Před 4 lety +3

    मेरो साथि अनलाइन तिभि मा सुनिल को अन्तर्वार्ता हेरेर एता आऊने जति एता

  • @urmilathapa482
    @urmilathapa482 Před 4 lety +4

    यकदम राम्रो छ अजै राम्रो राम्रो गाउँदै जानु अाफुलाई देश बिदेस भरि चिनाउनु परछ so nic soing