Bhadragol || Episode-216 || June-21-2019 || By Media Hub Official Channel
Vložit
- čas přidán 20. 06. 2019
- Bhadragol, a comedy serial based on the rural lifestyle depicts the ecstatic and agonized life of people through humour.....A popular serial preferred by many people of the world has its own uniqueness and peculiar characteristics.....
It is an apple of everyone's eyes....Artists who have a long experience in different fields present the real story in hilarious way so that people can acquire lesson from it.... It's main purpose is to give a message to all people along with fun...
It is broadcasted in Nepal television every Friday at 8: 45 p.m and in our CZcams channel at 9: 30 p.m... Don't forget to watch your favorite serial.
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital ,
Director / Writers: Arjun Ghimire, Kumar Kattel
Episode Director: Deepak Acharya
Banner: JPT Creation Pvt. Ltd.
IT Officer : Suvash Pokhrel
Editors: Rabin Bhatta, Ashok Chaudhary
Camera: Sudip Baral
Transportation: Bibek Budhathoki
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire, Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya, Sita Devi Timalsena and More
© Media Hub Pvt. Ltd. All Rights Reserved.
Do not try to copy our contents without our permission.
Subscribe to Media Hub Official Channel for unlimited Nepali Comedy entertainment.Also don't forget to click on BELL icon to get daily updates.
☛ Subscribe to CZcams Channel: / @mediahubofficialchannel
☛ Like us on Facebook: / mediahubofficial
☛ Circle us on G+: plus.google.com/1026388132414...
☛ Follow us on Twitter: / mediahub10
☛ Visit Our Website: www.mediahub.com.np
Thank You ! - Zábava
पाडे सोल्टि लाइ मन पराउने जति हाजिर गरे
भद्रगोल मा बलेको डान्स को फ्यान कोको हुनुन्छ? *कि मलाइ मात्रै हो मन पर्ने?* कुरो !😂😂
मलाई पनि मन पर्छ , 😊😊
@@sujansereng thanks दादा
@Tech Nepal no worry
@@GangaAleGangaKoGhar गङ्गा बुनु😍😍
Dammi 💕💕💕
हहहह खुब रमाइलो छ 😀😁😂
*भद्रगोल नियमीत हेर्ने को को छौ नि । रक्षाको फ्यान जतीले लाईक गरौ त ।*
🖐️
Bale
जिग्री र रक्षा को fAn जति eta है।✋✋
Me
😊😊😊@@jhakashkc8431
Wows amazing
Sarai ramro xa yo bhadragol malai yo serial sarai ramro lagxa man parxa kahilai panii xutako xuina
Bhadragol team Lai dherai dherai danyabad 😍😍
कुरेर बसेको थ्ये ठ्याक्कै आयो बा...!
भद्रगोल लाई कुरेर बस्नु भाको जति हाजिर गरम है।
✋✋✋
I loved bhadragool koko hununx hjur haru
अाज भाेलि पर्सि यानिक वर्तमान भुत भबिस्य मा यस्तै सन्देश मुलुक र भसटचार बिरूदकाे र देश को बारेमा जनचेतना मुलुक program ल्याउनु ।अाजकाे episode एकदम मन पर्यो ।हाम्रो देश मा नेता तथा ठुला बडाउदा भनाउदाकाे स्रोत चाहिँ खुलाउन सकदैन ।कति सुन देखी नुन सम्म भसटचार गरेकाे पतालगाउन सकदैन धिकार छ नेपाली अाममानिस काे जिन्दगी
I Love you 😍
एकदम राम्रो छ है
*भद्रगोल नछुटाई सधै हेर्ने जति यता अनि subscribe ल*
Iam
Hor
ma xau ne la
Me to
✋✋✋
हामी पनि हेर्दै छु है भद्रगोल !
हामी पनि हेर्दै छ दाइ
Bichara Jigree boro lai testo garne ho ta😂
यस्ताे सिरियल अब नेपाल मा अाउनु गाराे मेराे मन पर्ने सिरियल भद्रगाेल😍😍
भद्रगोलमा को मनपर्छ तपाईहरुलाई
तपाईहरु कुन देशबाट हेर्दै हुनुहुन्छ?😍
China
Home bhojpur
भद्रगोल हेर्न आको लड्दै पड्दै यता,
गर्मीले हैरान पारो कस्तो छ मौसन त्यता,
गल्बन्दी,
च्यातेको गल्बन्दी मैले सिलाए
गीत बनाउनलाइ शब्द मिलाए
नापियो
Hamro ma ta sital x ni
@@falifaapmedia21 नापियो रे?
म भन्छु नि कसरी नाप्ने भनेर ! हेहेहे
@@himmagar9691 अहिले पानी पर्दैछ यता पनि !
@@GangaAleGangaKoGhar ea ho sital bha hola
भद्रगोल नहेरी सुतिन्न।एकदम मन पर्छ हो मलाई त, अनि म बले को फ्यान। तपाइहरु नि?
निरन्तर भद्रगोल हेर्ने हरु यता हांजिर
Good
*_भद्रगोल नछुटाई हेर्ने जती यता_* ✋
*Hit Like for बले बोरो* 👍
_बले Fan_ ❤😍
✋✋✋
कृपया मलाई पनि साथी बनाउनुस है
Me
Ma pani ho
Mixtape Nepal lado van oie machiknee pakhe lado chusaideu talai
भद्रगोलमा सबैभन्दा मन पर्ने कलाकार कोहो तपाईको कमेन्ट गर्नुहोला ।।।।मिल्छ भने साथी बनौ हजुर ।।
Alllll malai U
Bale bro ...ho sathi bani ho ra aba ...
All
Rp babu official तिमि मन पर्छ
O
दामी छ नियमित पात्र हुम भद्रगोलको 💝👍
Yo Episode .ma😂
Gighri r kokoroj ko faith ma
pet mechi mechi Hasne jati yta Hajir humm Hai ..😂😁
ल भर्दगोल हेर्ने साथी यता हाजिर हुम त 😍😍😍😍
भद्रगोल नछुटाएर हेर्नुहुनेले लाईक👍️❤️गर्नुहोस त अहिले कतार बाट हेर्दैछु
Bhadragol hernu hune sabaile yaha click garnus ra video herera channel laai subscribe garnus#TN2060
Ghh
me also qatar
Mi
@Smart info Nepalमशाथि बन शकछु त
Superbb😊😊😀😀👍🏻👍🏻🙏🏻🤣🤣
UAE बाट हेर्ने को को हुनुहुन्छ । लाइक गरम है।
नेपाल बाट बाहिरयर भद्रगोल
हेर्न जति यता हाजिर है त
साथि हरू म चाहि दूबै बाट
Me from hong kong
thanks
Bhadragol ko fan हरु यता
अनि padya laI या गर्ने जति नी है
Jati sakixa like है
पाडेकोलागी
😄😍😍😍😍😍😘
सात समुन्द्र पारीको बिरानो परदेश बाट
गाउँबेशी का सुख दुख गुन्झिने अनि
हास्य भ्यङ्गय बाटै संदेश मुलक टेलिसिरिएल
भद्रगोल हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌
म पनि
Best episode👌👌👌👌👌
आउनोस भद्रगोल हेर्न कुरेर बस्नु बस्नु भएको पर्देशि साथिहरु😝😝
नेपाल बाहिर बसेर हेर्ने जत्ति एता हाजिर गरम त 😜😜
आजको एपिसोडमा जिग्रिको आमाको फ्यानहरु जति येता हाजिर गरम ।
.
जि करि एपिसोडमा एकदम रामरोछ
Bjgy
Waw dami dami nepal ko no 1camedy so bhadragol
भद्रगोल नियमित हेर्नू हुनि साथि हरु यता हाजिर हुम त कति छौउ मचै हाल मलेसिया देखि
Ma
ल पाडे काकाको फ्यान जति हाजिर हुनु त कोको हुनुहुदो रैछ
Malai navulnu hola krishna khanal
Ma
कतिहाँस्नु,, अहिलेसम्मको सिरियल मध्ये आजको चाहिँ धमाकाछ, सम्पूर्ण भद्रगोलका कलाकार साथिहरुलाई बधाईछ यसरिनै हँसाई रहनुसहै!!!
भद्रगोल मा लाईक कमेन्ट गर्नलाई सिरियल हेर्नै पर्दैन सिधै गर्दिय हुन्छ लाईक कमेन्ट अनि यता पनि लु है ।
नेपाल बाहिर बिदेशी भुमी बाट भद्रगोल हेर्ने जति यता👇️
हाजिर हुनु पर्यो!!🇳🇵🇸🇦
Me
🇸🇦🇸🇦🇳🇵🇳🇵
@@partiksharma7072 😊
Me
Me
कुनै पनि business सम्बन्धि episod बनाउनु हुन्छ भने सफल भएको बनाउनु होला। जब भद्रगोल गोल बनाउनु हुन्छ ।अलिक नरमाइलो लाग्छ । गाउँमा केही गर्छु भन्ने युवाहरूलाई नकारात्मक सन्देश जान सक्छ ।
भद्रगोल 😍😍💕😍💕
zigreee bro ko fan jati yatha haii.😍 paade. crockraj rw bale lai असाध्यै मन पराउने pani
Bale is my favourite
I love you🦍
Bale Bro ko fan jati yata hajir hum ta💞💞
X
सबै लाई मेरो नमस्कार 🙏जती पनि साथी हरू बद्रगोल लई माया गर्ने कोको हुनु हुन्छ यता हाजिर हुम त साथि भाई दाजु बहिनि दिदि हो😂😅😂😅💕
Aajako vhatragolle Sarai mn xuyoo good all tem lai
बिदेश भुमी बाट हेर्नी कति जना 🙋♂️🙋♂️🙏🙏 १०० रुपैया न देखेको १०० दिन भो जिग्री ब्रो..😄😄
ma xau qatar bata la
Ma xu
@@santoshkhaniya1142 हवस 🙏
मनि छु पाल्पा अहिले मलेसिया बट
दामी छ भद्रगोल
पादे को फ्यान को को हुनुन्छ हाजिर गरुम त ।।।।
Hit like
Pade 🤣🤣🤣
गाजा तानदै भद्रगोल हेर्दै गर्ने हरु मात्रै एता हाजिर हम है😀😀😀
अरे वा दामी छ जिग्री सर पाडज ब्रो अनि सम्पुण भद्धगोल टिमलाई धन्यवाद यसरिनै राम्रा राम्रा ईपिसोड बनाउदै जानु अरको शुक्रवार काकुलाई पनी ल्याउनु अनि बले र ककरोज को लडाई पनि होस है जिग्री सर
आजको भाग सबैले हेर्नुपर्छ है । खास गरि उच्च तहमा भएका नेताहरुले पनि हेर्नुपर्छ । म त भद्रगोल न हेरिकन शुक्रबार को रात पनि कात्न सक्दिन्न । I love you bhadragol
Jay nepal 😂😂😂
ल आमा भनेको चाइ आमा हो आफोनो सन्तानको लागि आफ्नो आफ्नो भयको सम्पती पनि बेचेर खुसी दिन्छ्न I loke bhadargol
Jigeee bro ko dialog ko lastai thulo fan haru jati yeta hajir garam tw.. .😍😍😍😍😚🤗🤗🤗🤗ko ko raixan heram bhadragol ko true fan and followers
I love you भत्रगोल
Nn
Sabai lai hit like babal xa hai
अरु सबै कुरा पाल्न सकिन्छ, महिलालाई पाल्न धेरै गाह्रो हुन्छ,😋
तपाईहरु कुन देशबाट हेर्दै हुनुहुन्छ?
Ganesh Paudel dubai
Dherai ramro xa all the best bhadragool
अहिलेका सिरियल मध्ये भद्रगोल एकदम राम्रो छ,,दिउँसो "बले" सागर लम्साल स्याङ्जाको ठिटो ,शिव परियार र मेलिना राइको गीत फिलिलिलिमा बबाल डान्स गर्नुभएको थियोे क्या दामी।
जेहोस् योचोटिको Episode मा राम्रो सन्देश, प्रष्ट पारिएको रहेछ धन्यवाद सम्पूर्ण भद्रगोल टिमहरुलाई 👆👌🙋
भद्रगाेल कताकता बाट हेरदै हुनुहुनछ म चाहिँ मलेसिया देखि पाडे काे पयान जति यता अाउत
हाहा भद्र्गोल ले हसाउनु हसायो धेरै राम्रो छ सफलताको लाखौ लाख सुभकामना सम्पुर्ण लाई
last hasso lazao 😂😂🤣🤣😂😂😂😂😂😅
my fav one♥️..vakahr aayo woww
भद्रगोल नछुटाई हर्ने जति यता हाजिर गरू म त साथिहरू
Sale
Maxu
Aja ma student visa ma Germany ma xu.Sadai hasaune serial le aja malai ruwayo.Last Aama ko yaad aayo yo 11:11 ko scene le.My mom always helps me in my every financial problem when ever i needed in the same way.
Moms are always great.Hats off to all the mothers in the world🙏👏🇳🇵
भद्रगोललाई माया गर्ने जति यत😍😍😍
Lau ma pani vaye hajir
Lau malai pani subscribe grdinun ho
सब भन्दा बडी मन पर्ने सिरेल भनेको भदरगोल हो। 🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋🌷🌷🌷🌷🌿🌻💐💐
❤
सारै रमाइलो लाग्छ यो भद्रगोल मन पराउने जति यता हाजिर गरौ त
सायद यो भद्रगोल सिरेल ले धेरै दर्सक को मन छुन्छ होला सायद मेरो जस्ताई र आमा भने को आमा हो आफ्नो सन्तान को खुसी को लागि आफ्नो खुसी नाई भुल्दिनी धेरै राम्रो छ
भद्रगोलको हरेक episode हेर्ने कोको यता ✋
Hit like for bale bro👍️👍️
बिदेश देखि भद्रगोल को को ले हेर्दै हुनुहुन्छ म चाहिँ कतार देखि हेर्दै छु
#बले र पाडे बूढो को friend को को हुनुहुन्छ
Ma chai malaysia bat
म चाई दिल्ली बाट सर
ma pani Qatar dekhinai ho sir
same
Hongkong bata
1 देखि 216 भाग कुनै पनि न छुट्टाइ हेर्ने को को हुनुहुन्छ?
oneely m all episodes
1 Delhi chutai chutai herya ani 119 Dekhi 216
mh pane chu hoi 1 to 216 sama continue herni
Nepal koo fast hit ramri comedyu hooo toppp 11 bhatragoollll ...
Lastai hasayo yrr hahahahahahahahahhaahhaha
I like this bardgol
First view
pade solti ko fan jati yeta hajir garau ta
रमाइलो छहै सारैनि
Aaja ma first
भद्रगोल्लाई माया गर्ने हरु सभै यता हाजिर गरुम त💘💘💘💘✋✋✋✋✋✋✋✋
भद्व गाेल हेरेर कमेड गरने जति ऐता हाजिर हउ हई साथि बनउ
Wowww great jigri ra pade g ko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
भद्रगोल कहिल्यै पनि नछुटाइ हेर्नी हाजिर गरौँ त 😊 😊
@SMART UPDATE huss
@SMART UPDATE मैले गरेँ मेरो पनि गर्नुस
भद्रगोल ढिलो हेर्न आउने जति हाजिर गरुम अनि बले ब्रो को फेन 👇️👇️👇️👇️👇️👍️👍️👍️👍️
Makuri ko entry wow...😘😍
Ramro xa hai comedy
भद्रगोल नियमीत हेर्ने साथीहरू एता हाॅजीर हुनुहोस् सुबास थापा भद्रगोलको नीयमीत साथी
भद्रगोल मन पराउने जती ले यता लाईक गरुम त खुरु खुरु
अाहा अाहा Ni 🤣😊🤣🤣🤣 always funny भद्रगोल 😋😋
हेरियो मज्जाले ,,,,हरेक भाग नछुटाइ हेर्नुहुने जति यता अाम न हाै हाजिर गरुम✋✋💪💪💪💪💪
Ma chhu
ma pani
मेरो favourite नेपाल को 🔝हाँस्य टेलिशृङ्खला "भद्रगोल"म चाहिँ काकु(deepak Aacharya) को Fan
जिग्री र रक्षाको लभ मन पर्ने को को??
damiii sarai ramro xa .all tim lop u..💖💗❣💟💞💝💜💓💔💕
Very good comedy
साह्रै मन पर्ने कार्यक्रम हो भद्रगोल अझै राम्रो बन्दै जाओस् सुभकामना छ
भड्रगोल मा सबै भन्दा मन पर्ने बल बहादुर😀अरु को को हुनु हुन्छ!!हाजिरी हुनुस्।।
यो भाग चै मन छुने र सन्देश मुलक छ।
बिदेशी तिन तले फलामे खाट बाट भद्रगोल हेर्ने जतिले यता like ठोकम्त
ताईन तुई को कार्यक्रम भद्रगोल सुरु देखि अहिलेसम्म तेहि केटिकै पछी लाको छ छ
Vote for bhadragol👍 👌 👋 👋 Awesome
CMNT पढ्दै हेर्दै बस्ने
हजिर 🤚🤚🤚❤️❤️
Vhh
Me
ma
Me