लिपुलेक दिन तयार छौं वार्ता गरौँ,नेपालको बारे कोइ नराम्रो नबोल्ला -भारतिय रक्षा मन्त्री Lipulek Map

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • Sources/Credit:
    CNN-News18, Kantipur news
    For more stories & latest updates keep in touch with us .
    Subscribe us- / kathatodaychannel
    Facebook - / kathatoday
    Filmy Today - / @filmytodaynepal
    If there are any queries then please feel free to contact us .
    Fb : Katha Today
    Katha Today Pvt. Ltd. is authorized to upload this video. Using of this video on other channels without prior permission will not be entertained . (Embedding to the websites is allowed)
    Thanks !
    #RajnathSingh_DefenceMinister #LipulekNewMap #IndianNepalRelation #KathaToday

Komentáře • 673

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Před 4 lety +13

    लिपुलेख,लिम्पियाधुरा ,कालापानी र मिचेको हाम्रो धेरै भुमिहरु ईन्डीयाले फिर्ता दिनु पर्छ। जय नेपाल

  • @bhaikajimaharjan4996
    @bhaikajimaharjan4996 Před 4 lety +8

    पहिला सेना फिर्ता गर अनि मात्र हामी तिम्रो बिश्वास गर्छौ र वार्ता गर्न तयार हुनु पर्छ। पहिला हाम्रो संविधानको काम सकाऔ अनि बिचार गरौ। नेपाल आमाको जय!!!

  • @kishorkusum313
    @kishorkusum313 Před 4 lety +7

    Gud news,नेपालको जमिन नेपालकै हुनुपर्छ ।

    • @babypun
      @babypun Před měsícem

      Milijumlijulikamgrooke

  • @yadavprasadpoudel8857
    @yadavprasadpoudel8857 Před 2 lety +6

    तिषटा काँगड्डा सम्म का नेपाली जनताले आफूलाई विजयी बनाएको क्ष ।

  • @rajulama3148
    @rajulama3148 Před 4 lety +8

    फिर्ता लिई तत्काल तारबार लगाउन ,नेपालि सेना र सिसि क्यामरा फिट गर्नुपर्छ जय नेपाल🇳🇵🇳🇵

  • @tigergomja6321
    @tigergomja6321 Před 4 lety +3

    लिपुलेखा नेपालको हो जसरी भाएनी हाम्रो हुन्छ

  • @kcpremluna4070
    @kcpremluna4070 Před 4 lety +4

    यदि भारत बार्ताको लागि तयार भएको हो भने ।भारत नामक देश अस्तित्वमा आउनु अघि को नेपाली भूमि टिस्टा-सतलज सम्म फिर्ता गर्नु पर्छ यो बारे राम्ररी बार्ता र छलफल गरी नेपाली गुमेको भूमि टिस्टा-सतलज फिर्ता गराइयोस ।🇳🇵🇳🇵🇳🇵जय जय जय ग्रेटर नेपाल जय 🇳🇵🇳🇵🇳🇵

  • @bharatlimbu2535
    @bharatlimbu2535 Před 4 lety +2

    सम्पुर्ण आम नेपालीलाई जान्कार् रहोस् अबका दिन्मा ग्रेटर् नेपालको विपरित् सम्झौता गर्ने कुनै राजनीति दल वा कोखामा दारा भएका राष्ट्र घाति व्यक्तित्व भएका राष्ट्रका फहराउने ब्वाँसाहरु जो कोहिले फेरि दुस्साहस नगरियोस् !!!! ग्रेटर् नेपाल जिन्दावाद !!!!!!!!!!!

  • @netraprasadupadhyaya3094
    @netraprasadupadhyaya3094 Před 4 lety +2

    भारतले गरेको यस्तो सुनौलो अवसरलाई , नेपालले अब छिट्टै वार्ताद्वारा मिलाउँनु पर्छ । ढिला नगरौं

  • @user-ek9yi1yi9z
    @user-ek9yi1yi9z Před měsícem +1

    तेति मात्र हुँदैन हामीलाई ग्रेटरनेपाल चाहिन्छ, जय ग्रेटरनेपाल ।❤❤❤❤❤

  • @rimalbhakta613
    @rimalbhakta613 Před 4 lety +14

    जय नेपाल कालापानी लिपुलक लिम्पियाधुरा हाम्रो हो

  • @bishnugajurel8721
    @bishnugajurel8721 Před 4 lety +2

    भारतको रक्ष नेपाली खोर्खा सैनिकले गरिरहेको छ।नेपालीसँग दुस्मनी गर्दा देखिहाल्यो नि एकातिर चिन र अर्कोतिर पाकिस्तान।नेपाली खोर्खा सैनिकले भारत छ‍ोडे छिन भरमा सकिन्छ भारतको नाम निसान🇳🇵🇳🇵🇳🇵जय नेपाल जय ख‍ोर्खा।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sambhukarki9708
    @sambhukarki9708 Před 4 lety +24

    खबर को श्रोत सहि हो भने यो सुखद समाचार हो,हामी पनि टाढा हुने पक्षमा छैनौ ,जनस्तर को सम्बन्ध सधैं आत्मिय नै हुन्छ

  • @abhirai1130
    @abhirai1130 Před 4 lety +1

    यसरि नै हाम्रो नेपाल 🇳🇵 को नेता ज्यु हरु एउटै कुरा मा अडिक भए नेपाल 🇳🇵 छिट्टै परिवर्तन हुने थियो।

  • @bishukuinkel8434
    @bishukuinkel8434 Před 4 lety +97

    साबधान नेपाली जनसमुदाय हाे भारत लचिलो हुनु वा झुक्नुकाे अर्थ के हाे त्यो बुझौ पहिला हामी ग्रेटर नेपालकाे मुद्दा लिएर हिडिरहेका छौ ग्रेटर नेपाल हामीले १०१ % पाउछौ किनकि हामी कानुनी रुपमा हाेस या एैतिहासिक दस्तावेजमा भनौ वा अन्तर्राष्ट्रिय गतिविधि भनौ वा शन्धि सम्झौता भनौ वा बेवहारिक रुपमै भनौ हामी सबै मामिलामा भारत भन्दा माथि छौ अहिले तेहि सत्यता थाहा भकाे भएर भारत हामीलाई भुलाउने काेसिस गर्दैछ तेसैले यदि नेपालीको बुद्धि छ भने सिङ्गो देश ग्रेटर नेपालकाे मुद्दामा १ ढिक्का हुनुपर्याे १/२/३/४/५/ हामी कसरी अगाडि बढने हाे व्यापक छलफल हाेस ग्रेटर नेपाल १०१ % हाम्रो

    • @youtubetubeu5312
      @youtubetubeu5312 Před 4 lety +4

      बिस्नु जि यसकोलागि युबराज संग्रौलाला सर सँग सल्लाह लिनुपर्छ कि जस्तो लाग्छ

    • @bishukuinkel8434
      @bishukuinkel8434 Před 4 lety +6

      युवराज लगायत अरु धेरै बिज्ञ पात्र जस्तै भरत दाहाल शौरभ फडिन्द्र नेपाल बुद्धि नारायण श्रेष्ठ

    • @namsuhuinchenmagar6652
      @namsuhuinchenmagar6652 Před 4 lety +4

      सहि भन्नू भयो सर।

    • @namsuhuinchenmagar6652
      @namsuhuinchenmagar6652 Před 4 lety +5

      बुद्धि नारायण श्रेष्ठ जस्तै धेरै रहेछन।उहाँ हरु जिबित हुद हुद नै यो सिमाना बिबाद छिनो फानो यहि साल टुङ्गो लगाउनु पर्छ सधैको लागि।अनि तार लगाउने हो दुई देश मिलेर।।

    • @bishukuinkel8434
      @bishukuinkel8434 Před 4 lety +1

      @@namsuhuinchenmagar6652 सहि हाे यी बिज्ञ पात्र हुदै सबै छिनोफानो बनाउने दिशामा नेपाली राजनीतिकाे चेत खुले त सबै मिल्ला अन्यथा ............🙄😕

  • @ChakradevBhatt-py3uh
    @ChakradevBhatt-py3uh Před měsícem

    जय नेपाल जय हो जय भारत जय हो एक, एकता, स्वाभिमान इतिहास,पर, सुरक्षा सेवा आयोग द्वारा आयोजित जय नेपाल जय जय जय लिपुलेख,लिप्याधुरा, हाम्रो हो, हाम्रो,हुनुपर्छ हुजुर शुभ शन्धया दर्शन हजुर

  • @keshavsharama7901
    @keshavsharama7901 Před 4 lety +2

    अाजसम्म के हेरेर बसेकाे थियाे भारतिय नेताहरुले यिनिहरु कालाे साप हाे यसलाई कहिल्यै बिस्वास नगराैं अब अाफ्नाे सिमाना यकिन गरेर तारबार लगाउ र भारत र नेपाल बिच भई रहने सिमा बिबाद सधैंको लागि अन्त्य हुने बाटाेमा लागाैं

  • @kalarai1239
    @kalarai1239 Před 4 lety +68

    अब भारत झुक्यो । झुक्नुपनी पर्छ किनभने अर्काको भुमीमा आँखा लगाउनुपनी हुदैन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Dibya_raivlog
      @Dibya_raivlog Před 4 lety +3

      भारत झुकेको हैन भारत लाई अहिले गोर्खा आर्मीको खाँचो छ तैभएर झुके जस्तो गरेको हो बुझ्नै पर्ने कुरा यो हो कि नेपाल सँग सम्बन्ध बिगारे चाइना र पाकिस्तानले खत्तम गर्दिन्छ

    • @himansusharma5012
      @himansusharma5012 Před 4 lety +1

      Jhuke ko chains ho yesto CZcams ko Kura sunera hudaina, Hami Sab yak jut bhayera jamin firta layauna hamro neta haru lai dabab dina chornu hunna .

  • @saphiasaskritigyaba5136
    @saphiasaskritigyaba5136 Před 4 lety +1

    हाम्रो पू्र्खा ले पानी एक घुड्की पानी नखाई बचाएको मेरो देश को माया आफ्नो ज्यान भन्दा प्यारो लाग्छ।
    जय नेपाल

  • @durgashrestha9586
    @durgashrestha9586 Před 4 lety +1

    भारत ले फेरि नया कुटनेति खेल्नो थालो होसियार नेपाल सरकार

  • @ramharirai4574
    @ramharirai4574 Před 4 lety +1

    दाजु भाइ को सम्बन्ध होइन अब भारत ले आफू बराबर थान्नु पर्छ र नेपाल अनि नेपालि को इज्जत गर्नु पर्छ ,,,,, मनोज नरवाने ले नेपालि हरुसग माफी माग्नु पर्छ

  • @spsmom7857
    @spsmom7857 Před 4 lety +2

    बार्ता गर्छ भने बार्ता बाट नै सिमाको कुरा मिलाउ यदी मान्दैन भने युदको लागि तयार हुनपर्छ नेपालले तिग्रा कमाउनु हुदैन ,हाम्रो मिसन कालापानि हैन अब अत्ती गरो यो भारतले हामी काँगडा देखी पुर्व बङ्गला देश सम्मको नेपालको भुमी को लागि लड्नुपर्छ।

  • @tejgtm9822
    @tejgtm9822 Před 4 lety +25

    कति चलाख छ भने भारत, चीन सँग विवाद भएकोले गोर्खा सेनाले सहयोग नगर्लकी भनेर .....
    चीन सँग अलि साम्य भयो भने भारतले के भन्छ सुन्दै गर्नु होला ...
    बेला यही हो, हाम्रो भूमि फिर्ता नगरे गोर्खा सैनिकले भारतको लागि नलड्ने चेतावनी दिनुपर्छ ...
    नेपाल आओ सेना हो कृषिमा क्रान्ति गरियो भने अरुको भर पर्नुपर्दैन ...
    नेपालको जमीन बाँझिएको छ । काम गर्ने कोही छैन । किन विदेशको भूमिमा श्रम बेचिरहेछौ ...

  • @ganeshshrma3105
    @ganeshshrma3105 Před 4 lety +57

    बाबु राम भट्टराई कामी त भारत लाई चिड्याउन हुदैन भन्थियो त कुरा यो नि त अब हाम्रो भुमि फिर्ता हुनु पर्छ ।।

    • @khimlalparajuli9446
      @khimlalparajuli9446 Před 4 lety +2

      कालापानी लिपुलेक समेत नपाल कैहहो

    • @Dibya_raivlog
      @Dibya_raivlog Před 4 lety +1

      बाबु राम को पद खारेज गरिहाल्नु परो

    • @himansusharma5012
      @himansusharma5012 Před 4 lety

      Kami bhanera na bhaneko bhaye hune yaar , this is casteism .

    • @toyanathacharya1469
      @toyanathacharya1469 Před 4 lety

      त्यो कामी इम्न्डियनकै बिउ जस्तो पो छ हो

    • @toyanathacharya1469
      @toyanathacharya1469 Před 4 lety

      त्यो कामी त्येतैको बिउ परेछ हो

  • @pandeyg7241
    @pandeyg7241 Před 4 lety +34

    गफमात्रै नगर्नुस् चाँडोभन्दा चाँडो हाम्रो सम्पूर्ण भूमि फिर्ता गर्नुस्!!!

    • @sunilamaharjan4026
      @sunilamaharjan4026 Před 4 lety

      Pandey G a

    • @geetamagar2082
      @geetamagar2082 Před 4 lety

      Yes return our Nepali territory immediately , remove Indian miltery from lipulek and keep Nepali miltery there

  • @anishkc122
    @anishkc122 Před 4 lety +86

    के गर्नै हाम्रा नेताहरु भारतिय दलाल भयर हो नत्र भारत जति ठूलो भय पनि नेपाल प्रति झुक्ने नै थियो ।

  • @manishrana3264
    @manishrana3264 Před 4 lety +2

    यो मात्र होइन 75 ठाँउ मा छ बिबाद छ यो सबै सच्यानउ पर्छ । र हामी छिन भये का प्रमाणपत्र हरु लियेर जानू पर्छ भारत बाठाे छ हाम्रा मन्त्री ज्युहरु र बरिस्ठ गनय मानय ब्याक्ती हरु पत्र कार सम्झैता मा के के लेखे राम्रो शीत हेरेर नेपाली को हित मा छ कि छैन बल्ल साइन गरेर आउने ॐ जैय पशुपतिनाथ ले हामी सबै को कल्याण गरून् ।

  • @sushilbishwas7808
    @sushilbishwas7808 Před 4 lety +3

    लिपुलेक मात्र हैन कालापानी,लिम्पियाधुरा,सुस्ता लगायत भारत द्वारा अतिक्रमित सम्पुर्ण नेपाली भुमी फिर्ता हुनु पर्छ।जय देश जय नेपाल जय रातो र चँन्द्र-सुर्य🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhandarikushwaha1334
    @bhandarikushwaha1334 Před 4 lety +1

    जय नेपाल, जय गोरखा

  • @dharmabishwakarma2256
    @dharmabishwakarma2256 Před měsícem

    ईन्डिया ले नेपाल को भुमि फिर्ता गर्न पर्छ जय स्वाभिमान जय नेपाल

  • @emadahal8157
    @emadahal8157 Před 4 lety +41

    भारतले गरेको यस्तो सुनौलो अवसरलाई , नेपालले अब छिट्टै वार्ताद्वारा मिलाउँनु पर्छ । ढिला नगरौं , रात गए अग्राख पलाउँछ भन्छन ।

  • @matrikadhungel1269
    @matrikadhungel1269 Před měsícem +1

    अब कालापानी मात्र लिने होइन पूरै नालापानी लिने
    योजना बनाउँ।कालापानी सानी सवै एकैचोटी आउने गरि एकै चोटि चिनको सहयोग मागेर भारतसग लडौं छापामार युद्ध गर्नेहो।

  • @sushil7567
    @sushil7567 Před měsícem +1

    राजनाथजी तीम्राबाउले बनाकोहो तर भारत नेपाल को आडमाबचेकोछ ।लडाकु बीमान हजारहोला तर नेपाल कोछैनतर ईमान ईजेत मानप्रतीस्टा छ भारत सङग केहीछैन नीरलज्ज राजनाथ मोदी होसगर।दुनीयाकोमाझमा बेईजेत बाहेककेरह्यो जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय राजालाई युबालाइ साथछ जय नेपाल ❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 Před měsícem

    भारतले कुराले मात्र होईन छिटै मिचिएकाे भुभाग फिर्ता गरोस् ।

  • @devigurung624
    @devigurung624 Před 4 lety

    जमिन फिर्ता हुनै पर्छ।साथै बिखणडनबादी केही मधिसे,काँग्रेसका केही सांसदहरू र डा.बाबुराम कामी मार्क नेताहरूलाई समय छदैं पाखा लगााउनु पर्छ।

  • @user-oz2dm9zh9b
    @user-oz2dm9zh9b Před 2 měsíci

    ❤ कति राम्रो निर्माण गरिएको भारत ले ❤🎉🎉🎉

  • @prakashrawal1672
    @prakashrawal1672 Před 4 lety

    राम्रो खबर sunaunako लागि धन्यवाद

  • @topbahaduroli6143
    @topbahaduroli6143 Před 4 lety

    देश कुनै नेता भारतीय दलाल भय पनि देश भक्ती भयका जनता र देश भक्ती नेता हरुले देशको माया गरेको देशको माया गर्ने सबै दल्को नेता हरु लाई मेरो सेलुत छ

  • @arjunkandel1426
    @arjunkandel1426 Před 4 lety

    हामी सहि छौ र सत्तेको सदै जित हुन्छ बाँस नेताले खुट्टा छोड्नु हुन्न

  • @Nirlama1
    @Nirlama1 Před 4 lety +23

    अब तेरो देश लाई बचाउन चीन संग हाम्रो सेना लगाइदिएको छस त अनि का सक्छस् त 😂🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪🔥🔥

    • @anuprai5472
      @anuprai5472 Před 4 lety

      Bharat le aafno sena pathaunako lagi ta himmat pni hunu poreyoni bharatiyaaaa sena ko

    • @anmolkc6197
      @anmolkc6197 Před 4 lety

      Hey prince what do you mean? Come out of such a sick mentality. We Nepali are capable of doing ourselves. We are not slabes like Indians which still not come out off colonial thought because they are still slave's of Americans and other European countries

    • @b-onedkofficial
      @b-onedkofficial Před 4 lety

      You are Great Didi

  • @Nepalichristianmusic-ch4hn

    यदि भारत सचै लचिलो भएको हो भने अब निर्नय गर्न ढिलो गर्नु हुदैन।

  • @roshangurung1758
    @roshangurung1758 Před měsícem

    100% Lipulekh belongs to Nepal❤

  • @jbahadur2010
    @jbahadur2010 Před 4 lety

    वार्ता को table मा कुरा कानी गरे को ठीक छ। तर नेपाली पक्ष को प्रतिनिधित्व गरने व्यक्ति बलियो हुन पर्छ। मक्ख परेर पुराना समझौता जसतय बिगारने हो कि । शुभकामना🇳🇵🇳🇵🇳🇵

  • @sanjayathapa7908
    @sanjayathapa7908 Před 4 lety +24

    के गरोस त जमिन त भारत को होईन नेपाल को हो फिर्ता नगरि त सुखै छैन तर भारत अहिले झुक्नु चिन संग र पाकिस्तान संग संबन्ध राख्छ भन्ने डर भयो र नेपाल संग संबन्ध राम्रो नभए भारत भारत लाई ठुलो घात हुने डर छ । फेरि भारत ले नेपाल लाई फकाउने खेल खेलिएको हो ।

  • @shantbahadurbistshantbahad5360

    अबी लाईनपे आयान,, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो हामी हाम्रो जन्मभुमी एक इन्च पनि छोडने वाला छैन जय नेपाल जय स्वाभिमान

  • @prembaduval7273
    @prembaduval7273 Před 4 lety

    आन्तरिक र बाह्य कलहरले अहिले भारतमा अस्तव्यस्त अबस्था छ यो अवस्थामा विस्तारवादीले जे भने पनि नेपाली राजनीतिज्ञहरूले सोच्ने बेला आएको छ साथै छिटोभन्दा छिटो कुटनीतिक हिसाबले आफ्नो भूबी फिर्ता गराए र छोड्नुपर्छ।

  • @homnathsharma4313
    @homnathsharma4313 Před 4 lety

    बार्ता चादै होस नेपाली नेता नझुकुन नझुक्किउन

  • @jisoomgr3312
    @jisoomgr3312 Před 4 lety

    भारतियले बार्ता गर्ने होभने लिपुलेक मात्र होइन लिम्पियाधुर कालापानी तिनवतै भुभाग फर्काउनु पर्छ अनि अरु भुभाग फर्काउनु पर्छ र कुनै पनि भुभाग मा धादली गर्न भयेन यो अहिलेमात्र होइन पछिसम्मै रहिरहनपर्यो जय नेपाल जय नेपालि

  • @dhanbahadurgurung4117
    @dhanbahadurgurung4117 Před 4 lety +1

    सत्य मेव जयते । सत्यकि जीत होति है । य बात सन्सारको मालुम है ।

    • @narayanpaudel9282
      @narayanpaudel9282 Před 4 lety

      भाई भाई भनि फकायेको भारतले हाम्रा नेता भाई भन्यो भनेर मख्ख छन

  • @dipendrabhandari9106
    @dipendrabhandari9106 Před 4 lety

    Super ppp dipendar Bhandari

  • @nuaphayakthungba9805
    @nuaphayakthungba9805 Před 4 lety

    लचकताको कोरामिन ख्वाउदै बर्ता लम्ब्याउने र भारत समर्थक बढाउने काममा लागेको छ।

  • @badriacharya6304
    @badriacharya6304 Před 4 lety +1

    चाइना सग बात गरीरहेछ तर कीन नेपाल सग गर्दैन ।

  • @nabarajbista1462
    @nabarajbista1462 Před 2 měsíci

    दिनै प्रछ नेपाल को भुमी सानो देस लाई थिचो मिचो गर्नु हुन्न

  • @dhirendrajoshi8183
    @dhirendrajoshi8183 Před 4 lety

    भारत शंगको नाता टुट्ने भनि केहिनाइ हाम्रो गेटर नेपाल बनाउनेहोहामि शिशिनो खायर पनि बाचन शक्तिछौऊ

  • @ckharigaira5353
    @ckharigaira5353 Před 4 lety +5

    नयाँ चाल हुन सक्छ । होशियार रहन जरुरी छ हामी यो बेला ।

  • @ramabadal7789
    @ramabadal7789 Před 3 měsíci

    भारतलाई ठेगान लागाउनको लागि यो कदम आवस्यक थियो रछ ?

  • @devthapa3296
    @devthapa3296 Před 4 lety

    हाम्राे जमिन हमीलाई प्याराे छ भारतले कालापानीबाट अाफ्नाे सेना फिर्ता गर्नै पर्छ र छिटाे पछाडी हटाेस।जय चन्द्र सुर्य जय नेपाल अामा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @keshavpandey3854
    @keshavpandey3854 Před 4 lety

    याे रक्षा मत्रि हाेइन इच्छा मत्रि हाे याे राक्षस हाे हाेसियार

  • @user-ht2or3sy3d
    @user-ht2or3sy3d Před 4 lety

    हामी भारत बिरोधी होइनौं तर बिस्तार बाद नितिको मात्र बिरोध गरेका हौं।

  • @prakash1405
    @prakash1405 Před 4 lety

    भारत धेरै राम्रो देस हाम्रो नेपाल जस्तै मिलेर रहु

  • @rajkumartamang9020
    @rajkumartamang9020 Před 4 lety

    भारत को गोरखा सैनी क फिरता नेपाल मा लाउनु पर छ अनी भारत नरम हुनछ

  • @satparamarsha
    @satparamarsha Před 4 lety

    दिने होइन छोड्ने हो। हाम्रो जमिन भारतले दिने हो र त्यहाबाट हटे सकिगोनी।

  • @sumitrayonzon6849
    @sumitrayonzon6849 Před 4 lety

    भारत लचिलो हुनु स्वभाबिक नै हो ।भारत काे एकलाैटि बजार हो नेपाल ।धेरै राजनैतिक संधि सम्झौतामा नेपाल पछि परेको जनताले थाहा पाउने अवसर भारत ले दियो ।हामी दुई ढुङ्गा बिचकाे तरूल अब धेरै सजक र सचेत भइ सबन्ध सुधार गर्नै पर्छ ।याे लिपलेकसंगै देशको सिमाना बिबादहरू सबै मिलाउनु पर्छ र सेनापतिलाई दिएकाे मानार्थ सम्मान काे टाेपि पनि फुकाल्नु पर्छ ।भारत लचिलो हुनमा धेरै फाइदा भने पक्कै छ ।सबैलाई थाह छ अब देशको अस्मिता बचाउन सफल हाैं ।जय मातृभुमि ,जय नेपाल ।

  • @namsuhuinchenmagar6652

    नेपाली बनकाङ्रेस को शेरे लाई हटाएर गगन थापा जस्त युवा हरुलाइ सिमाना को सदस्यमा राख्नु पर्यो नेकपा बाट भिम रावल।

  • @ganeshparajuli6070
    @ganeshparajuli6070 Před 4 lety

    नेपालकाे भूभाग भारतले अतिक्रमण गर्न मिल्दैन किन भने भारतकाे सुरक्षा मा हरदम नेपाली हरूले बलिदान दिदै भारतकाे सिमा सुरक्षा गरिरहेका छन् ।।

  • @triloksagarjoshi9721
    @triloksagarjoshi9721 Před 4 lety

    निसान छाप सँसदबाट बहुमतले पारित हुनु पर्छ, यस्काे विपक्छेमा जाे साँसद जान्छन ति देश द्राेहिमा गनिने छन।भारत अहिले लचिलाे देखिनु सुखद समय हाे, यस्काे हामीले फाईदा लिनु पर्छ।

  • @raazbist8579
    @raazbist8579 Před 7 dny

    Ekdam right, Nepal ko bhumi phirta dinu parxa,Tara yo kura chadnu hudaina aafno matrabhumi pardaina nepali haru.ly🇳🇵🇳🇵🇳🇵

  • @himallama9307
    @himallama9307 Před 4 lety

    नेपाल को भुमी त नेपाल कै होनी कस्ले दुन पर्छ सबै सिमा मा मेरो भन्दै हिनेत सब सत्तुर भैहाल्छन्नी

  • @kamalkarki6954
    @kamalkarki6954 Před 4 lety

    भारतको शकुनि चाल हो.

  • @UmeshkumarPaswan-mq4yu

    Ji Greater Nepal 🇳🇵🇳🇵🇳🇵❤❤

  • @indratimalsena9399
    @indratimalsena9399 Před 4 lety

    कती राम्रो खबर रहेछ

  • @KesharbahadurGurung-hf9bs
    @KesharbahadurGurung-hf9bs Před měsícem

    Pheri arko khelbad hun lagyo yo Greater Nepal ko bsay ho.❤

  • @tikajitpun5959
    @tikajitpun5959 Před 4 lety +1

    Good

  • @oaskarki551
    @oaskarki551 Před 4 lety

    जय नेपाल.

  • @srikrishnamahat8355
    @srikrishnamahat8355 Před 4 lety

    खबर सहिहोभने भारतिए सरकार लाई राम्रैभन्न पर्छ होइन भने यो मिडिया लाई कार्बाही गर्नुपर्छ

  • @santamanrai5432
    @santamanrai5432 Před 4 lety

    नेपाल भारत वार्ता हुँदा नेपालले ८/१० कक्षा पढेका मन्त्रीहरु मात्र होइन सम्वन्धित सिमाविद , अन्तराष्ट्रीय कानुनविद , इतिहाँसविद , हरुलाइ पनि टोलिमा समावेस गरोस ।मन्त्रीहरुनै यो देशमा सबै भन्दा जान्ने सुन्ने विद्वान हुन भन्ने घमण्ड त्यागोस ।त्यहाँ जस्तो विषयको सवाल जसरी उठछ त्यसरिनै जवाफ दिन सक्ने विद्वान हरुको टोलि समाबेस होस ! हामी नेपाली जनता यहि चाहन्छौं ।ह्विस्की र कुखुराको सपेटा र भारतले दिएको नक्कली सम्मानमा नेपालको स्वभिमान नबेचुन । जय मातृभुमी नेपाल !!!! !

  • @radhikathami7047
    @radhikathami7047 Před 4 lety +5

    अब हामी याे भारत सङ कहिले पनि न झुक्ने

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 Před 4 lety

    यही बेला हो भारतलाइ पेलेर आफ्नोकाम पुरा गर्नु पर्छ,है सरकार-

  • @GopalRajbanshi-b1q
    @GopalRajbanshi-b1q Před 6 dny

    Jaya 🇳🇵 nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santasubba4225
    @santasubba4225 Před 4 lety

    Abo desh ko suraksha sadai darilo tarikale raksha garau.. Jai Nepal.

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 Před 4 lety

    जय नेपाल

  • @chitra.bgurung2488
    @chitra.bgurung2488 Před 4 lety

    सिमानाको लागि तारो ताकेजस्तो गरेर अब एम सि सि को तारो ताक्दै त छैन एम सि सि ले त भारत लाई धेरै सजिलो हुन सक्छ त्येसैले एम सि सि खारेज हुन पर्छ

  • @madhukarpandit9111
    @madhukarpandit9111 Před 4 lety +32

    उसको भुमि भएको भए हाम्ले नक्सा निकाली सक्दा ktm मै आक्रमण गर्थ्यो भारत ले !

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 Před 4 lety

      Nepal sanga dusmani mode vane indianai tahasnahas hunxa tyo india le ramro sanga bujeko xa nepali gorkha firta aauneho vani sidai india le harbehirne matrai hoina chaina bat india paxadi parnexa tesaile darayo ab nepali patrakarle ramro sanga kulera parchar garnu parxa

  • @somsunar1058
    @somsunar1058 Před měsícem

    Good job 👍👍👍👍👍

  • @chandrarai3148
    @chandrarai3148 Před 4 lety

    Nepal always kind & truth we are not gready for others country's land

  • @deepeshjungchhetri6859

    चिन संग लड्न को लागि गोर्खाली सेना खटाउने
    भयर होला सायद डराको भारत ।
    किनकि बाघको बच्चा बाघ नै हुन्छ ।
    बिस्तारै ग्रेटर नेपाल फिर्ता ल्याउनु पर्छ नेपाल ले ।

  • @user-cq7jr1fn2s
    @user-cq7jr1fn2s Před měsícem

    Jai greater Nepal

  • @laxmanbhandhari7707
    @laxmanbhandhari7707 Před 4 lety +1

    हो यो पो हो नेपाल भारत मैत्रीपूर्ण महत्व बारे
    भारतीय रक्षामन्त्रीको भारत सरकारलाई चुनौती

  • @user-um3qe7ku9v
    @user-um3qe7ku9v Před 4 lety

    अझै झुक्नु हुदैन । यदि लिपुलेक र कालापानी झट्टै फिर्ता गर्छ भने वार्ता गरेर मिलाउनु पर्छ ।

  • @tejrajbimali-hd4lm
    @tejrajbimali-hd4lm Před 11 dny

    पर्चन्डले निणयनै गरेर सेनालाई लिपुलेक कालापानी मा पठाउने र कालिनदिको पुर्ब को नेपाललाई सुरक्छित राख्नर त्याहा जनताको सुरक्षमा कुनैकसुर नरहोस भन्ने निणयले अाज नेपाली सेना कालापानिमा

  • @hariadhikari8186
    @hariadhikari8186 Před 4 lety

    Very good news.

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 Před 4 lety

    नेपालीहरुको कमजोरीको फाईदा उठाउदै भारतले कोरोनाको महामारीमा त धकेलेकै छ।तेस माथि नेपालको जमिन अतिक्रमण गरि सवाभिमानी नेपालीहरुको अासथामा बुठ बजारेर कहिलै निको नहुने चोट पुरयाएको छ।

  • @rajanrana5061
    @rajanrana5061 Před 4 lety

    Jai ho Nepal.

  • @ranrajeshrae4942
    @ranrajeshrae4942 Před 4 lety

    respect garnu parxa kp ko yo kaam lai

  • @mohammedalamgir8562
    @mohammedalamgir8562 Před 4 lety

    Support Nepal joy Nepal

  • @AshokChand-bs5ib
    @AshokChand-bs5ib Před 2 měsíci

    Good news

  • @nandaprasadlamichhane1104

    भारतं लचिलो छ भने न्बर्ता गरिहल्नु पर्छ सम्बन्ध बिगार्न हुदैन।

  • @devjogi9387
    @devjogi9387 Před 4 lety

    सहि कुरा हो हाम्रो नेपालको भुमि कालापानी लिपुलेक र लिपियाधार‌ सबै जमिन फिता लीनु पछ

  • @rairai9627
    @rairai9627 Před 4 lety

    Sawadhan hami Nepali idiya Nepal sanga najikkinuko karan bujnu parxa hamile jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yashpalgiri4457
    @yashpalgiri4457 Před 4 lety

    भारतका लचिला होना वहुतही अच्छाहै / वार्ता द्दाराही समस्या सनाधान करिय/