पुलिसको जागि छोडेर अटो रिक्सा चलाउँदै। Auto Rickshaw। अटो रिक्सा ।Business Stories Nepal।2021
Vložit
- čas přidán 24. 07. 2024
- अहिले तराईका अधिकांश ठाउँ र पहाडका पनि धेरै सहरहरूमा गुड्ने अटो रिक्सा सुरक्षित लगानीको लागि उपयुक्त क्षेत्र हो। चलाउन सजिलो, जता पनि जान सक्ने र छरितो भएका कारणले यो धेरैको जोखिममा छ। यसलाई निक्कै कम लगानीमा सुरू पनि गर्न सकिन्छ। यदि तपाईँ अटो रिक्सा किन्ने सोचाइमा हुनुुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यसमा हामीले अटो चलाइरहनुभएका अनोज श्रेष्ठ जी सँग यसलाई किन्दा लाग्ने खर्च, यसबाट हुने कमाइ, नाफा र यसलाई चलाउँदा ध्यान दिनुपर्ने सबै कुराहरू राखेका छौँ। आफूलाई मन लागेको ठाउँमा तल क्लिक गरेर सिधै पनि जान सक्नुहुन्छ।
0:00 स्वागत र कुरा गर्ने विषयबस्तु
0:46 धनकुटा, पुलिसको जागिरबाट राजिनामा र अटो
1:51 गाडिको नाम किन भोजपुरे अटो सेवा, कस्तो नाम राख्ने?
2:46 अटो नै किन?
3:23 मूल्य कति पर्छ, किस्तामा किन्ने कि सबै पैसा तिरेर?
4:28 किस्तामा लिँदा बैंकमा कसरी जाने?
5:12 किस्तामा भए कति वर्षमा तिर्नुपर्छ? कति ब्याज पाक्छ?
5:57 कमाई तथा खर्च, इन्जिन, माइलेज
9:11 कति कुदेपछि सर्भिसिङ गर्ने?
10:02 रमाइलो लाग्ने घटना
12:19 अटो रिक्सा चलाउँदा ध्यान दिनैपर्ने कुराहरू
13:10 के के हुन्छ सबैको डेमो (सिट, सामान राख्ने ठाउँ, आदि)
14:20 कसरी कुदाउने
14:41 अटोको लाइसेन्स कसरी निकाल्ने?
15:50 लकडाउनले पारेको असर
16:53 अटो लिन चाहनेलाई सुझाब
19:06 पहाडमा कुन अटो राम्रो
19:44 TVS का अटो रिक्साका फाइदा तथा समस्याहरू
20:48 सम्पर्क नम्बर
#BusinessStoriesNepal #AutoRickshaw #NepaliBusiness #AutoReview
नमस्कार साथीहरू। Business Stories Nepal CZcams Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
हाम्रो सम्पर्क:
फेसबुक: / businessstoriesnepal
टुइटर: / storiesnepal
Music: www.bensound.com
तपाईँहरूका प्रतिकृयाहरू पढेर र माया देखेर खुशी छौँ। हामीलाई अझै राम्रा राम्रा भिडियोहरू बनाउने प्रेरणा मिलेको छ। हामीलाई माया गर्दै गर्नुहोला।
यो भिडियो जस्तै मेसिन सँग सम्बन्धित अरू थप भिडियोहरू यस्ता छन्। हेर्नुहोस् है।
पावर टेलर चलाएर आफ्नै घर - czcams.com/video/PbKevo6xNKM/video.html
२० वर्ष पुरानो मसला पसल - czcams.com/video/qLV6x82STEg/video.html
नि
Hetauda tira aunu na sir ma qatar 🇶🇦 dekhi herdai cu
यो दाई को सल्लाह सुझाब एक दम मन देखि मन पर्यो
धन्यवाद हजुर। हाम्रो अरू भिडियो हरू पनि हेर्नुहोस् है 😊
अति राम्रो जानकारी दिनु भयो सर धन्यवाद
Sarai ramro bichar hajur ko
एकदमै राम्रो जानकारी चित्तबुझ्दो।🙏
धेरै मनकाे सफा दाजु
धन्यवाद हजुर
धेरै राम्रो रहेछ ।
धन्यवाद छ जानकारी को लागि म अहिले मलेसिया मलाई पनि अब चलाउने बिचार मा छु
धेरै शुभकामना सर। हामीलाई भिडियो पठाउनुहोला है 💚
Atul ko best xa sir Chitwan tirw ramro discount sahid painxa New model india ko best auto company ho
Atulko Saman dherai mahago hunxa jahapani paudaen
अटि राम्रो जानकारी धन्यवाद
सारै मन पर्छ एस्तो क्युट अटो कति राम्रो 👌👌👌
धन्यवाद छ राम्रो जानकारिकोलागि
Thank you for watching hajur lai
Good job daju and God bless you and your family 🙏🙏🙏❤❤❤🇳🇵🇳🇵🇳🇵
दाइ ले सारै राम्रो explain गर्नु भो प्रस्ट बुझिने सब्दा छ धन्यबाद।
दाजु साह्रै राम्रो जानकारी दिनुभएको साह्रै चित्तबुझ्दो सबै जानकारी पाहियो ।🙏
धेरै धन्यवाद। हाम्रा अरु भिडियोहरु पनि हेर्नुहोस है। माया गरिरहनुहोला। 😍😍
Wow
अति राम्रो सुझाव सर 👌👌👌
धन्यवाद हजुर
I really appreciate your help
Good job
Great video & good job
सवारी लाई सुरक्षित राख्नको लागि राम्रो बनाउनु भयको रहेछन भाइ ले राम्रो लाग्यो
मन पराउनुभएको मा हजुरलाई धन्यवाद
राम्रो काम हो यो पनि
धेरै धेरै धन्यवाद सौरब जी
Ramro lagyo sir hajur ko jankari
Thank you 😍
Wow good job 🙏🙏🙏 dai
धेरै राम्रो daai
धेरै खुसी लाग्यो आहा
Thank you
good job vai
Good anjo ji
धन्यवाद यहाँलाई
Dhayabaad x sir lai sujhab ko lagi,
तपाईंलाई मन परेछ, खुशी भयौँ। हाम्रा अरू भिडियो हरू पनि हेर्नुहोस् है। 💚
❤❤❤❤❤good
Auto bechne vanda chalaune anuvabi hunxa good video ❤❤❤❤❤❤❤❤❤❤🎉
Very useful information dear. Thank you very much
Happy that it was useful for you. Keep supporting brother. 😊
Goods dai
Very good bro
Good job❤❤
good information
दामी लाग्यो कुरो...
Thank you, keep supporting
Wow uae
good job 👍👍👍
good job sir
Thank you sir 💚
Good
Thank you hajur
good job joda
माया गर्दै रहनुहोला है
👍👍
Nice
Thank you ❤️
हेटौंडा तिर आउनु पर्यो सर
Auto malai ni kinna man xa tara paisa kati laagxa pura paisa dinu parxa ki aadha diyera ni lina sakinxa yeti tha pauna paye sir
कुनै पनि बेपार लक हो
Hetauda tir pani aayara video banaunu paryo
🙏
❤❤❤❤❤❤
Nepal ma. Kampudesan machei thake atokiner
सर बजाज काे maxima c समान बाेक्ने अटाे काे पनि भिडियाे बनाउनु न के कति कमाइ हुन्छ
धन्यवाद सर। म बनाउनेछु है।
Qatar 🇶🇦 ❤🎉🎉🎉🎉
💟💟💟💟💟
🇳🇵♥️👍🌹
बनेपामा नि छ। फाइनान्सको सुबिधा
सरले पनि लिनुभएको छ?
Hami haru army banna ko l।agi paresan chau ani ya dai le army ko job chode ra tempu chalauna chan
Sab hawa kura maile pani bides bat yo video herera gako duber feri bides hineko ma Malaysia ma xu
फाेन्नमर पनि भिडियाे राखिदियमा धन्याबाद
9866437644 Anoj Shrestha ho hajur waha
Tauko dukhaune background 🎵
Nepalma hahrek kura mahango hunxa. 3 jana manxe boknelai tetro!
त्यही भन्या सर
दाजु मलाई तपाई को कुरा सुनेर धेरै खुसी लागेयो अनि मैले पनि अटो सेवा दिनु सोच राखियो मेरो घर चनरौटा कपिलवस्तु मा परेयो मलाई अलि ठुलो ताईर वाला चाहियो कति पर्छ मलाई रिप्लाई दिनु ल🙏
9866437644 हो उहाँको नम्बर ।
बेछे भये 2 लख आयो बुढ
धन्यवाद हजुर
1.5 barsa agadiko ho tyesko rate 5 lakh 70 hajar aile 6 lakh jati parxa + documents aafule banaunu parda 6 lakh 30 hajar jati kharcha aauxa
धेरै धेरै धन्यवाद सर।
प्लिज यो दाइ को मोबाइल नोम्बर दिनुन है सम्पर्क गरेर म नि यो काम मा उत्साहित छु।
9866437644 अनोज श्रेष्ठ हो उहाँको नाम। सम्पर्क गर्नुहोस है।
😂😂 sab hawa kura
Yesto tempo ko 6 lakh 😂😂🤣🤣 joke marte ho.
बजारमा एकपल्ट बुझ्नुहोस् है सर
🤔🤔 खै अाफ्नाे अटाे चालक साथिहरुलाई दिनमा कति कमाई हुन्छ भनेर साेध्दा पहिलेकाे समयमा भन्दा अहिलेकाे अवस्थामा अटाेबाट कमाई खासै त्यति अाम्दानि नभईरहेकाे र घरमा पुग्दा पनि श्रीमतिले अाज कति कमाई गर्याै बुढा भनेर साेध्दा अाफ्नाे श्रीमतिलाई मैले अाज अाज यति कमाए भनेर पनि केही बताउनै नसकेकाे समस्या पाेखाउछन् भने काेहि कसैले अाफुले अटाेबाट राम्रै अाम्दानि गरिरहेकाे कुरा बताउछन् खै कस्काे कुरा सुन्नु कस्काे कुरा नसुन्नु
Bakwas ho 3 jana ko sit ho
Wow