Nepali comedy Gadbadi 110 Latte Rajendra Nepali ,Bimalaa Giri || by Aama Agnikumari Media
Vložit
- čas přidán 7. 08. 2024
- यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com)
- Zábava
याहा खूसी ले नीद्रा लागेकोछईन बिदेश दूख ले
नीद्रा लागदैन😄😄😄👍👍👍🙏
रमाइलो लाग्यो अझै प्रगति को शुभकामना
रमाइलो छ हहहहह सचिकै हसियो यर हहहहह
Super duper 👍👍👍👍👍👍👌👍👌
super
लट्टेको बुढीको अभिनय मन पर्ने को को छन यता हाजिर गरम त
Ma
Ramro xa hai
Nice comedy
nice video
लटे भाई गोबर सोरैकै ठीक थीयेहेला बीदेशमा जूठो
भाडा मोल्रू परने हेकी 😄😄😄👍👍👍🙏🙏🙏
गाह्रो छ हो
Dami👌👌
गगन बाबू तिमिलाई त नाचेको झुलुक्क मात्र देखियो त। अब lockdown पछि फल्यङ्कोटमा पनि सुटिङ गर्न जानू पर्छ है गडबडी team.
Hahahahaha sarai ramro xa
लट्टे पात्रको अभिनय धेरै राम्रो chha
Nice
Dhami late ko comedy
I am always waiting this sereyal ❤️❤️
Tc sabaijana
Good
कति हसाको के लटे दैई😂😂😂😂
Wow🌺🌹🌈🌸🌼🌹🌷💓
Hahhahhaha kati hasnu damii lago
Hei Lata Dai 👍👍👍👍🙏🙏👌👌
wow
very nice
Wow 😂😂😂😂😂😂😂
Binu karki 👍
yo geet ko youtube link pauna hajur..nacheko sinma bajeko geet
Wowo❤️❤️❤️🥰🥰🥰
So nice serial, Latte and all team perfect
Dami 👌 tara tyo paisa jun sali ra uski sathi le milera jyab gareko chai k hi chaina ???
🤩🤩🤩🤩🤩🤩
Damii
हाहाहाहाहाहा अाजत लास्टै हासियो बिदेस को करम मा
भोलि बिदेश जानू छ अाज रातभरि ८/९ पटक दिएर जाने हैन लट्टे???म भने कुन बेला दिन्छ होला भनेर हेरेको हेर्दाहेर्दै विहान भोत 😀😀
दिन्छन् दिन्छन् हजुर पिर मान्नु पर्दैन 8/9 पटक हईन 2/4 चोटि त पक्का हा हा हा
Hahaha
wow 😍😍😍😍😍😆
Hahaha 😂😂😂😂😂😂😂😍👌👍️
मान्छेको सोच पनि कस्तो कस्तो छ है जे कुरा मा पनि अन्ध विश्वास गर्छन्।
Malaene manpro
Ramilo x
Nice👌
nice episoe
लटे दाइ ले कतु हसाउन जान्नु भाको
good 🤣😂😂😂
Nice❤️👍️👍️👍️❤️❤️❤️
राम्राे सिरियल छ मा नियमित दर्शक हुँ कतारबाट
love from hongkong🌹🌹🌹❤️❤️❤️❤️
Here we
Yo chahi lattele afno buddilai khatti kalakar banayo
राम्रो सिरियल #naruroka#
Damiiiiix gadbody alik long time banaunu hola tq
Ramro
Wow
🙉
Wah
khatra
Gadbadi ramro xa sirayl
आमा हाे बिदेश जाँदा पनि चप्पल लगाएर जान्छन् र लट्टे सर याे चाहिँ अलि बढिनै ओभर नै भयाे हाेला ।
राम्राे सिरियल छ, म नियमित दर्शक हुँ doha qatar bat.keep it la
पहिलो चोटि हेरेको कति बेला हास्नु पर्ने हो?मैले पुरै हेर्दा नि हास्ने सिन नै फेला पारिन लौ न कसैले बताई देओ
देश तथा विदेश बाट गडबडी नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो च्यानल तिर जोडीनुहोस धन्यवाद
😂😂😂😂
एउटा पाठ सिकाउने खालको फिल्म पाे बनाउनु पर्छ त ताई न तुईका कथा राखेर ।
😍😍😍😍😍
😘😘
आहिलेसाम्मा 1भाग हेरे तर लटेको सिर्मति रोलमा खेल्ने दिदी के थरि पर्नु भो।जान््न मान लाग्यो।????
लट्टेको अाफ्नै श्रीमती हुन सिमा नेपाली ( सार्की )
मुटु धेरै दुखेर डाक्टर💉लाई देखाएको औषधीमा💧हजुरको नाम पो लेखिदिएछ🤫डाक्टर भन्छ साँझ बिहान एक-एक पटक हजुरको भिडियो हेर्नु रे अनी ठिक हुन्छ
overacting overloaded😂😅 sudar garnu paro samvab 6 sakkin6 garam
समय अलि छोटो भयो के लटे दाई
फिल्म न केही शिक्षा दिने खालको छ न केही पाठ सिकाउने खालको छ मात्रै अमेरिकन डलर थाप्न मात्रै युट्युवमा अपलाेड गरेको छ ।
बारीको लट्टेकाे साग त थाहा थियोे तर अाज लट्टे नाम गरेको मान्छे देखियो 😂🤣😃 अब लट्टे मात्रै हाेइन बेथे , चम्सुर , पालुंगो , रायाे , ताेरी यी सबै सागसब्जिकाे एउटा एउटा नाम राखेर फिल्म बनाए हुन्छ 🤣😂😃😆😅😉
Dami Xa
Nice
Nice comedy
Nice
Nice