मुकुलको प्रचण्डलाई काउन्टर, रवि हारे, सत्ता छाड्दै रास्वपा, बालेनले प्रस्ताव स्वीकारर्लानरु ||

Sdílet
Vložit
  • čas přidán 26. 06. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 129

  • @BalBahadur-kh
    @BalBahadur-kh Před 3 dny +18

    पुराना भ्रष्टाचारी पार्टी संग मिलेर कुनै पनि हालतमा नया नेपाल बन्दै बन्दैन । उनीहरु जसरी पनि नयालाइ असफल साबित गरि आफ्नो कर्तुत लुकाउन र भ्रष्टाचारको साम्राज्य जोगाउने रणनीति अपनाउदै छन् । चेतना भया 🔔🔔

  • @mohanprasadacharya
    @mohanprasadacharya Před 3 dny +9

    बालेन जस्तो निश्पक्ष नेताले रवि जस्तो दाग लागेको पछि लाग्नु भयो भने बालेनको दुरगतिको दिन सुरुवात हुने छ ॥

    • @BhagatP.m-ck6mp
      @BhagatP.m-ck6mp Před 2 dny

      रबि देश र जन्ताको लागि हिरो हुन मलाई येति थाहा छ

  • @rajkarkirj1649
    @rajkarkirj1649 Před 3 dny +10

    स्वतन्त्र को लहर ले उदाएका बालेन्द्र साह भन्नु भयो, तर खास मा बलेन्द्र को लहर चलेको मौका छोपी सहकारी ठग हरु ले दाऊ छोपेको चाहिँ होला

  • @parbatipoudel9695
    @parbatipoudel9695 Před 3 dny +12

    कोही नझुकिनु होला yoho tv का सबै पत्रकार हरु रवि र रास्वपा को बरेमा भ्रम छर्ने नेपाल कै १ नम्बर मिडिया हो । यिनीहरू लाइ नेपाल र नेपाली को चिन्ता होइन रवि र रास्वपा कसरी बदनाम गर्न सकिन्छ भन्ने चिन्ता मात्र छ । यस्तै पत्रुकार हरुले गर्दा आज यो देश को हालत नाजुक भाको ।

    • @khadgajitlama6198
      @khadgajitlama6198 Před 2 dny

      रबि पत्रकारितामा सफल छ।राजनीतिमा राम्रो स्टाण्डवाज।डामेकै व्यक्ति र चिनेकै हो।

  • @sagarpandey5207
    @sagarpandey5207 Před 3 dny +2

    गहिरो विश्लेषण सहित दमदार प्रस्तुति ।

  • @kd.kulung
    @kd.kulung Před 3 dny +2

    प्रत्यक्ष निर्वाचित कार्याकारीको व्यवस्था भए बालेन शाह सरकार प्रमुख हुने थिए ।

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 Před 3 dny +2

    बालेन ले कुहिय को चिज बोकेर दैडिन हुदैन बालेन भनेको बालेन हो जय बालेन

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 2 dny

    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएको देश र जनताकोलागी इमानदारी पूर्वक काम गर्नहो ।
    आफुले सुरू गरेका कामहरू पुरा नगरी सरकार बाट बाहिरीनु हुँदैन
    किनकी जनमतको आशा र विश्वासमा घात हुनेछ ।
    यस्ता गुनासाहरू आइ रहन्छन,
    पार्टी भित्र ढाका कुमार जस्ता व्यक्तीहरू पनी छिर्न सक्छन वा
    घुसपैठ हुन सक्छ यसबारे रास्वपा
    सँधै सचेत र सजग रहनुपर्छ ।

  • @kumarthapa9530
    @kumarthapa9530 Před 3 dny +1

    महामन्त्रि ढकालको बिष्लेशण उचित समयमा सही छ । कमीकमजोरीलाई गम्भिररूपमा छलफल गरेर रबि र बालेन मिलेर जानु अपरिहार्य छ । बालेन एक्लै गए पुराना पार्टीले रबिकै हालतमा पुर्याईदिन्छन । पार्टीको घोषणापत्र अनुसार निर्मम प्रस्तुति, संगठन बिस्तार र प्रदेश खारेजिको माग अत्यन्त जरूरि छ 🔔🔔🇳🇵🔔🔔

  • @bikashpunmagar6636
    @bikashpunmagar6636 Před dnem

    ❤❤❤❤❤सत्ता छाडेर गर्न्र के ? यो त काङ्ग्रेसको चलखेल बाहेक केही होइन !! फेरि बालेन सङ्ग त्यो पार्टीको कुनि तुक देखिदैन ।

  • @narayandattasubedi7960

    केपि वाेलि र प्रचण्डले सुशाशन ल्याउन नदिए रबिजि सरकार छाड्न पर्छ

  • @anantabhattarai3031
    @anantabhattarai3031 Před 2 dny

    भि सि नियुक्ती, राजदुत नियुक्ती,मुख्य सचिब लाई निलंबन गर्दा ,अर्को पद खडा गरि नियुक्ती गर्दा पनि रबिको सहमती सहकार्य ले रबिको समाप्तिको बाटो देखिन्छ ।

  • @lotusentertainment1277
    @lotusentertainment1277 Před 3 dny +2

    रबिले ८४को चुनाव पर्खिनु नै राम्रो

  • @dineshmainali369
    @dineshmainali369 Před 2 dny +1

    यो च्यानल्को समाचार सुन्नु अघावै 😂अब कसरी प्रस्तुत गर्दो रहेछ हेर्न आएको भनी comment गर्दैछु,

  • @devendraangbo5830
    @devendraangbo5830 Před 2 dny +1

    रबि जस्ता चलाख मनुबादि २ बषॅ मा नै सत्ता मा पुग्नु बिडम्बना हो न उनि कुनै क्षेत्रका बिशेषज्ञ हुन उनि तपाई मनुबादि बाहुनबादिहरु को मनपरि हुनेवाला छैन अब चै

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 Před 3 dny +1

    बालेन आउँछ कि आउदैन भन्ने कुरो मात्र हो सिङ्गो पाटी को भन्दा धेरै हाइ हाइ भएको मान्छे आए किन हुन्थ्येन त तयार ।

  • @SuryaNepali-jd3lj
    @SuryaNepali-jd3lj Před 2 dny

    गुड ढकाल ज्यु

  • @laxmiprasadadhikari7141

    खेताला नै हो !जयाज माग महामन्त्री !

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g Před 3 dny

    रवी अव तिमी राजनीतिक विश्राम लेउ। तिम्रो वास्तविक अनुहार सवैले चिनिसके। अवश्य पनि भविश्यको लागी मनग्य कमाएकै हुनुपर्छ।तिमी त सुतिसुति खाउ तर तिमीवाट हामी जनताले सुधार पाउने झिनो आश पनि गरेकाछैनौं।

  • @user-mw2ne4ts5i
    @user-mw2ne4ts5i Před dnem

    सुमना र स्वणीम त्यसमा पनि सुमना काबिल छन्

  • @minanepal5273
    @minanepal5273 Před 3 dny

    बालेन दाइ रबिको सहकारी पाटी ले तपाइ लाई सखाप पार्न भित्री योजना हुन सक्छ होसियार ?भाबि प्रधानमन्त्री बालेन दाइ

  • @rajgiri7533
    @rajgiri7533 Před 3 dny +1

    I like this TV which gives correct information.

  • @laxmiprasadadhikari7141

    बालेन्ले ओ के गर्लान?पहिले एक हुनु थियो,बिलम्व हुनै लाग्यो! सात घर माझि बगाइएलान !

  • @dineshmainali369
    @dineshmainali369 Před 2 dny +1

    यो त सिरोहिया भन्दा कडा channel हो सुरु देखि नै।भ्रम फैलाउने।कृपया यस्को समाचार हेरेर धारणा नबनाउ।

  • @smartlifenepal.5552
    @smartlifenepal.5552 Před 3 dny +1

    सत्ता छाड्ने हैन काम गरेर जन्ता को मत जित्ने हो

  • @dibakarpant3390
    @dibakarpant3390 Před 2 dny

    गुण्डा-तस्कर-लुटेरा-अनैतीक राजनीतिक बनीयाहरुको बिगबिगी तबसम्मा रहिरहन्छ जवसम्म यो कुख्याती-देशघाती ब्यबस्थाले निरन्त्रता पाइरहन्छ । जय कालभैरव !

  • @rabinrai96
    @rabinrai96 Před 3 dny +3

    बालेन् स्पष्ट छ सांकृतिक जग मा टेकेर नेपाल बन्नु पर्छ । हर्क स्पष्ट छ उत्पादन लाई राजनीति सँग जोडन पर्दछ । यी रवि न ग्याङ कहाँ बाट किन आयो ? राई माइला को पछाडि दगुर्न ?

    • @mohanprasadacharya
      @mohanprasadacharya Před 3 dny

      Ekdam sahi balen rabi sanga kunai halat ma milna sakdaina vision bina ko neta

    • @rabinrai96
      @rabinrai96 Před 3 dny

      @@mohanprasadacharya उत्पादन र संस्कृति को जगमा टेकेर हामी आफ्नो प्रणालीको विकास गर्न एकमात्रै विकल्प हो । जहाँ हाम्रो प्राकृतिक रहन सहन जीवन शैली सभ्यता संस्कृति सामाजिक सह अस्थित्व को व्याख्या हुनुपर्छ । बलेन् हर्क यी दृष्टिकोण मा सफल रूप मा स्थापित गर्न सक्षम पात्र हरु हुन् भलै केही कमी व्यक्तिको आचरण मा होला । काम नै नगरे पनि बिगार्न चाहिँ यी दुई पात्र ले विगर्दैन भन्ने मेरो व्यक्तिगत धारणा हो । यो देश आफै बन्छ बस नबिगरी दिए हुन्छ । लामिछाने त यती फटाहा मान्छे हो जो नेपाली जनता को तिब्र परिवर्तन को चाहना लाई अरु १० वर्ष पर धकेली दियो। किनभने कथित प्रजातंत्र , गणतन्त्रको चिहान बनाउन नेपाली जनता हरु धेरै नजिक थिए । ढुक्क हुनु रवि वेस्टर्न फोर्स को जिलेस्की कार्ड हो जो सँग राजनीतिक क्यारेक्टर नै छैन । अब पेन्डुलम बान्ने निश्चित भएपछि बालेन् को साथ खोज्न थाले जाठा हरु ।

  • @hemranjit7740
    @hemranjit7740 Před 3 dny

    सहकारि ठग सङ्ग मिल्लार बालेन अाफ्नाे खुट्टामा बन्चाेर हानला र

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d Před 3 dny +2

    शहकारीठग का झुण्डहरुलाई पाखालगाई दिनुहाेला बालेन ज्यु साथ नदिनु हाेला

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Před 3 dny +2

    रास्वपा टुक्रीयो भने सभापति रवि लामिछाने संग ३-४ नेता बाहेक कोहिपनी रह्दैनन, 😜😜

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 3 dny

    स्याबास रविको बुद्धिपलायेछ जन्ताकोचाहानात येहि तर रबिलाईमन्पर्छ पर्दैनहेर्नपर्छ अगर यो बालेन्र रबिमिलेभनिअनिहर्ष साङ्पाङ्ग गोपिहमाल मिल्निहोभनित देसले मुहार फेर्छ

  • @hemonrai5863
    @hemonrai5863 Před 3 dny

    मिल्नुपर्छ

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 Před 3 dny +5

    रविको अहङ्कारका कारण रास्वपा स्वाहा...

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n Před 2 dny

    बालेन बोक्न पर्दैन । बरु काम गर त केई हुन सक्छ ।

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 3 dny

    कुनैपनिहालतमा मत्भेदनगर्नु देस्तषाडल्मागैसक्याछ अबतबिचारगर पुरानाले पैसादिन्छन्पद दिन्छन्तरदेसबेच्छन ष्यालरहोस जयेबालेनसाहा
    रासोपा हर्ष गोपि

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d Před 3 dny +2

    हाेशियार बालेन ज्यु शहकारीठग लाई साथ नदिनुहाेला

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y Před 2 dny

    उखाने गुखाने भनेको कुहिएको आलु हो र रबि पनि उनिहरु बसेर कुहिसक्यो अब काम छैन रबि को

  • @premshrestha5512
    @premshrestha5512 Před 3 dny

    Good analysis

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i Před 3 dny

    Good🎉🎉🎉❤❤❤🇳🇵🇳🇵🙏🙏💪💪👌👌👌👍👍👍

  • @mmmy9470
    @mmmy9470 Před 2 dny

    बालेन को आडि रबि त बालेन को ड्राईभर मा पनि सुहाउदैन रबि त

  • @mangilrajdut-nt6pf
    @mangilrajdut-nt6pf Před 3 dny +2

    Mukul vaneko saiho

  • @sheshashah3728
    @sheshashah3728 Před 3 dny

    Now it’s too late for Ghanti party to join with Our KMC mayor Er Balen Shah !
    As I remember when our Mayor Er Balen Shah was desperately seeking Home Minister Ravi’s help in order to clean up that hub of Shukumbasi living illegally on the Bagmati river side but at that time He ignored Him and due to lack of Home Minister’s Nepal police force unfortunately so many poor unarmed KMC’s police force officers had been badly beaten and chased out from that place by these party backed criminals Dhukumbasi that was a kind of bloody war among them ! That bloody scene is still fresh in my memory I felt so bad and sad for those helpless KMC police staffs !
    I do believe that Our KMC Mayor Er Balen Shah has well recorded that bitter experience into his memory regarding that bloody incident so I don’t think so How come He will so easily accept this party’s offer ??

  • @hemonrai5863
    @hemonrai5863 Před 3 dny +1

    मुकुल लाई काङ्ग्रेस बाख्रा चोर ले त चलाको छैन

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be Před 3 dny +1

    Why medias are surprised in the report of Mukul ji ?Isn’t it a constructive steps taken by RSP ?It may be difficult for the old parties to digest because it’s difficult for them to come out of the old outdated political phobia .Hat’s up to RSP for this real democratic strategy .
    There’s no reason to terminate Dhakalji instead the party will appreciate his efforts and pure worries to give the party a right path.

  • @shanakrkc7304
    @shanakrkc7304 Před 3 dny +1

    jpt news 12 vai rsp bina news bikdaina aba.

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 3 dny

    मुकुल ढकाल लाईदोस देषायेर पाटिनैसषाप पारनिहोभनितकिनपोरासोपाभन्नुपर्यो का्ङ्गेर्स् येमाले मावबादि येकिकुतसमाज भनेभैगोनि

  • @budhatamang4591
    @budhatamang4591 Před 3 dny

    3 बा को पुछार लागेर देश र जनताको हितमा केही राम्रो काम गर्छु भन्नु र फलामको चिउरा चपाउँछु भन्नु असम्भव हो
    हो हो हो
    हो नै त
    चाहे जुन सुकै पार्टी होस् या बेक्ति नै किन नहोस् ।

  • @maheshbelbase1264
    @maheshbelbase1264 Před 3 dny

    ३ लाख भन्दा बढि सक्रिय सदस्यहरू भयको पार्टिमा ३-४ हजार जनाको सुझावहरू निर्णायक हुनु दुर्भाग्यपूर्ण छ। यति छोटो समयमा एउटा हार मात्र ले यतिधेरै हतारिने हो भने तपाइहरु जस्तो युवाहरु राजनितिमा लामो समयसम्म टिक्न गाह्रो हुन सक्छ

    • @kiransharma2656
      @kiransharma2656 Před 3 dny

      do not you think Ravi has been changed 360 degree. He now does not talk about opening files but something else. Look at his face today. He seems like a crininal is caught by police.

  • @Dilkumar93
    @Dilkumar93 Před 3 dny +1

    Dhakal lai kunchai le dharo money diyaxa jasto xa

  • @Zanamtheeng
    @Zanamtheeng Před 3 dny +1

    Balen yo sanga sangat garne khalko pani hoiena Balen aafaima Brand hoo

  • @punyasubedi1400
    @punyasubedi1400 Před 2 dny

    माओबादिको असली अनुहार र मुहान कुन भन्ने थाहा पाउन २५ बर्ष लाग्यो अब रास्वपा चिन्दा कतिपयले पिण्ड खाइसक्ने बेला आउन सक्छ !!

  • @arjunupreti4600
    @arjunupreti4600 Před 2 dny

    बालेन बोक्न रबि तयार भन्नू नै गलत छ बरु बालेनले रास्वपाले बोक्नी कि भन्नी ठिक होला।

  • @krishna.pariyar2271
    @krishna.pariyar2271 Před 3 dny

    Kati khusi vaki hos tani hasi hasi boldai xes ta kt

  • @meandyou7806
    @meandyou7806 Před 3 dny

    रवि लामीछाने कै कारण रा सपा पाटी सकिन्छ की फुटछ। सत्ता लोभी भोगी। भएपछी के गॅनु रवि का लागी पाटी भाड मा जाऊस। पाटीका। सामसद भाड मा जाउन
    बाल मतलब छैन ग्रिूहमन्त्री हुन पाईराखे भयो रवि लाई पाटी भन्दा। के पी ओली प्रचन्ड भए पुगछ

  • @ranababu4517
    @ranababu4517 Před 3 dny +1

    Balen Harka ko pani yahi halat hunchha party khole pachhi.
    2/4sit lyaayara kehi hudaina.
    Harka aafnai para
    Balen aafnai para
    Ravi sabai purana dekhi liyara swatantra harukai pani target Maa chha. Yo system nai thik chhaina

  • @BharatSingh-xw8xq
    @BharatSingh-xw8xq Před 3 dny

    Right

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 Před 3 dny

    Ravi will spoil Balen 😢

  • @dudegaming2208
    @dudegaming2208 Před 2 dny

    Hark kate ko ta k kura garnu hao

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před 2 dny

    कार्यकर्ताले रबिलाई समयमै चिने अर्को तर्फ ओलीलाई चिन्न नसक्नु चाहि ताजुब लाग्छ।😂😂😂😂😂
    आफुलाई कम्युनिस्ट भन्ने सब छदमीहरु हुन।

  • @user-mj3jq5ss2k
    @user-mj3jq5ss2k Před 3 dny

    Rabi gar ya Marko abasthaa xa k garxa mangale aafnai dhangale Rabi Sarkarko Mohamad dubeko xa

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x Před 3 dny

    abc newsko kura sarasar galltha news xa yo jantaharuley bhujnuparxa

  • @mangilrajdut-nt6pf
    @mangilrajdut-nt6pf Před 3 dny

    Rabi G malai purano jasto pati jasto lax hjr kehi gare jasto lagdain yot aama janta le mahsus gareko xan

  • @sharupBk-zi5wt
    @sharupBk-zi5wt Před 2 dny

    Dhakal KO party bachau nirnaya buddimani xa Tara pad Ra kursi KO lagi fast kai jutto fohor ma latpatine Ravi KO chal le afu ta kanda le sakiyo party pane 100%sakigo hejo 3 pati lai vot dine bekar lagthiyo malai tara Aja Ravi 🔔 usaidang KO Ravi kai Karan Janata ma Asha marko xa aba 🔔jati pakhale pane 3 party jasto fohori nai ho vanne hami lata manche Lai lagxa ....
    Jati tariff gare kam hune biswo ma kam pane nam pane bananaunu vako Balen 3carrod people KO maya 🥀🙏❤❤❤❤❤❤❤🥰👑🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhurbakhadka3708
    @dhurbakhadka3708 Před 2 dny

    Ra swo pa le balen boke 6 mahina bhitra futxa. Balenko swobhab le party chaldaina. Party sanchalan garna dharai gaharo xa. Managadhnte bichar le party chaldaina. Sarkar chade ra swo pa ko future ramro hunxa ? Belaima bichar garnu parxa .

  • @nimritasherpa9777
    @nimritasherpa9777 Před 3 dny

    रास्वपा पनि पार्टी हैनर? वायत

  • @kiransharma2656
    @kiransharma2656 Před 3 dny

    His face already shows he has been defeated. He lied to all people, friend and coworkers. so he has to go

  • @Dilkumar93
    @Dilkumar93 Před 3 dny

    Mukulne vandai ma hunxa

  • @Jiyagannu
    @Jiyagannu Před 3 dny

    Hahahaha 12 भाइको हेडलाईन थुक्क राणिको बान जे लेख्दा पनि हुन्छ दै जाठा जाठि 🙄🙄🙄

  • @BirManTamang-mb1xq
    @BirManTamang-mb1xq Před 3 dny

    Rabi balen gopal ho harka sanga hoina

  • @ranababu4517
    @ranababu4517 Před 3 dny

    Ra Swa Paa 100 %phutchha.
    Clear siddanta chhaina.
    Bibhinna swartha bokeko byaaktiharu chhan.
    Satta Maa gai sakeko awasthaa Maa mukul ko bakhada jayaj chhaina.
    Ravi siddyaune pahila kai design Maa mukul le sahajikaran gariyo.
    Mukul le aachi gari sake pachhi dailo Dekhiyo.

  • @KamalprasadBhandari
    @KamalprasadBhandari Před 3 dny

    बालेन बुई चड्ने भए पो बोक्नु।

  • @chanthapa7943
    @chanthapa7943 Před 3 dny

    Rabi Lamichhane ko khel khattam......Agenda should be accepted inclusive democracy in Nepal 🇳🇵

  • @sudarshangajurel5118
    @sudarshangajurel5118 Před 3 dny

    Rabi ko aamale,maobadi Ra congress ko ghatdandhan ma janu bhanekai ghalat bhayo,no not again bhanne Ani satta chai naxadne,Janta ko aapexa bhayako Kam gharna nakne,kakul ko nirnaya dherai ramro xa,Tara,aahang Kari Rabi Le yo parti sidhaune sure xa,yo Manche Lai jantta Le chai ramrari chine,sarkar xodnu ramro decision ho,parti bachaune ho bhanne...

  • @yambahadur8334
    @yambahadur8334 Před 3 dny

    Pabi binako raswopa na sochna sskinxa na party noi chalxa khaki hawa samachar banauxa Eni birodi harule mukkull dhakal lai na hij na aaja na voli kassile chindainan

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Před 3 dny +2

    ⬇️⬇️⬇️
    रास्वपा “रवि_लामिछाने” संगै 💯% सती जाने भो;🙄🙄🙄
    यस्ताहरुलाई विकल्प मानेर अपेक्षा राखियो भने अझै दुई/पुस्ता बेकार हुनेछ ।✍️

  • @yambahadur8334
    @yambahadur8334 Před 3 dny

    Raswopa le na sarkar xodna sakxa na pardesh yo khali halla matrai ho pardesh xodne bittikai raswoppa party pani akal Hindu aryan nasla bady paty matrai hunexa Eni harulai kunai mulbasi vumiputra harule matadan dine wala xainan

  • @user-sc9yo6fd2r
    @user-sc9yo6fd2r Před 3 dny

    Chor kehi pani bolxa

  • @arjundilu4630
    @arjundilu4630 Před 3 dny

    Rabile aafno krej bigari sakeko xa.jaba samma sahakariko chor jb lai samatera layauna sakdaina sadhai vhari rabi lai sahakari kanda le xodne xaina.tasartha balen, harka ani ganesh hamal jasta byakti rabi sanga namildai thik hunxa.

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 3 dny

    फरक केछभनि काले कुकुर्भनुर कुकुर्कालेभन्नुबराबरिछ होईनर होनि अबरयोकुरो पाटोको नियेम पर्चन्ड केपि वलि सेरबहादुर माकुनेलाई काहानियेमछर दिल्लि लेजेभन्छतेहिनियेमहो

  • @genjimagar875
    @genjimagar875 Před 3 dny

    balen le chai rabi lai bokna hudaina

  • @simontamang5370
    @simontamang5370 Před 3 dny

    Balen ni ghamandi xa.Dalama Aruko Adhinma Basna sakdaina

  • @user-bs6bg8fw2w
    @user-bs6bg8fw2w Před 3 dny

    Yo desh ma brahaman lai kin pad ko loov lako ho rabi pni brahaman ho😂

  • @TekPun
    @TekPun Před 3 dny

    purano party xodnai parxa ra sa pa le

  • @jangathapa
    @jangathapa Před 20 hodinami

    Sahakari thag rabi sang Balen kina milne?

  • @user-zb1jh2el1h
    @user-zb1jh2el1h Před 3 dny

    Yo rabi pahile dekhi nai fataha thiyo maile bachpan dekhi chindaxu yasle dherai kand lukaun no not again purana party lai vaner aam janta lai bekuf banayar hal unai purana party ko goru baneko xa ra kukur vayar jatha vabi bahula para le vukeko xa aba antim vukai ho kehi din tespaxi jakinxa khor ma yo 100% ho.

  • @sirgotolucknow
    @sirgotolucknow Před 3 dny +1

    रवि केपी भन्दा ठूलो फटाहा हो। हर किसी का बाप पैदा होता है।

  • @CkthapaMagar
    @CkthapaMagar Před 3 dny +1

    रबिको बोली मात्र ठुलो हो

  • @madhavpandey9863
    @madhavpandey9863 Před 3 dny

    जसरी आयो त्यसैगरी जान्छ।
    निश्चित दुरगामी सोच विना धमिलो पानीमा माछा मार्न पाहिएला भनेर र्‍याल काढेर राजनीतिमा आएका घण्टी दासहरूको पतन निश्चित छ।

    • @kiransharma2656
      @kiransharma2656 Před 3 dny

      यो रवि लाई विश्वास गर्नेहरूको दोष होइन, तर वास्तवमा रवि नै हो जसले जनतालाई र आफ्ना सहकर्मीहरूलाई धोका दिए। परिवर्तनको लागि मानिसहरूलाई विश्वास गर्न आवश्यक छ, तर रविले त्यो विश्वासको दुरुपयोग गरे।

  • @dipakgiri3203
    @dipakgiri3203 Před 2 dny

    Jail confirm ho..😊

  • @prakashguragain3872
    @prakashguragain3872 Před 3 dny +4

    रवि को टाउको टेकेर उठेका हरु को फुर्ती धेरै भयो

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy Před 3 dny

      Kasto soch ho yo ? Party rabi le garada matra bane ko ho vane thula party ka sabi savapati party ko malik vaye kp, Prachanda, shere sabi le gare ko thik teso vaye ta hoina? Savapati ko lagi party sati jane kurahunna?

  • @laxmanrd9765
    @laxmanrd9765 Před 3 dny

    तेरो च्यानलले शुरु देखि रबिको बिरोधमात्रै गर्छ कस्को हड्डी घिच्ने गर्छ

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 3 dny +1

    सहकारी ठगीकै कारण रास्वपा गोल खाडी जान्छ जानेभो संकै छैन ।

  • @kamalgurung3222
    @kamalgurung3222 Před 3 dny

    रबिको करणले अब सकीयो रा.स.पा. पनि

  • @GmMagar-ku8pl
    @GmMagar-ku8pl Před 3 dny +1

    रवि लामिछाने र ऋषि धमलाको विवेक उस्तै उस्तै हुन्,

  • @sabitrarai7859
    @sabitrarai7859 Před 3 dny

    Biruwa ko khasro paat !Purano daru bottle naya ! RABI Imandar chaina !yo shyal swabhav ko manuwa ho !Pataki !

  • @dipakgiri3203
    @dipakgiri3203 Před 2 dny

    Ek no ko gaphadi sahakari thag absarbadi.. ko yo antim ho aba xitai jail jane wala xa

  • @dipakgiri3203
    @dipakgiri3203 Před 2 dny

    Balen lai testi lato nasoche hunxa balen testa thag ko ghoda banna sakidaina

  • @hemonrai5863
    @hemonrai5863 Před 3 dny

    मुकुल लाई काङ्ग्रेस बाख्रा चोर ले त चलाको छैन

  • @hemonrai5863
    @hemonrai5863 Před 3 dny

    मुकुल लाई काङ्ग्रेस बाख्रा चोर ले त चलाको छैन

  • @hemonrai5863
    @hemonrai5863 Před 3 dny

    मुकुल लाई काङ्ग्रेस बाख्रा चोर ले त चलाको छैन