ब्रह्माले उतिबेलै ब्याख्या गरेको समय अन्तर र समय यात्राको सिद्धान्त | Bishwo Ghatana
Vložit
- čas přidán 13. 09. 2024
- Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
All History: / allhistory
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com...
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
हाम्रो पुर्वीय दर्शन उत्कृष्ट र वैज्ञानिक छ ।
Exactly sir, विदेशी को स्वार्थ मा संस्कृति ध्वस्त पार्ने प्रयास चलिरहेको छ
Science nai ved bata liyeko saramsa ho
@@lekhnath1234 give me verse
@@lekhnath1234 Kun veda ,kati sloka, kaslai nikaleko, ani k k nikaleko??
एकदमै सहि कुरा गर्नु भयो
हिन्दु धर्म सँग जोडिएको कुरीति त्यो मानब निर्मित हो।
वास्तबमा मानीस लाई ज्ञान, दर्शन, बिज्ञान, गणित, भाषा, लिपी र सभ्यता सिकाउने हिन्दु धर्म आफैमा महान छ।🙏
यस धर्म काे तारिफ गर्नु भनेको असम्भव नै हो।😳
हामीले हाम्रो धर्म को सम्मान र अनुसरण गर्नु पर्छ।🙏🕉️
Greatness of bhrama(honorable mention)
Once, on an occasion, the Prajâpati Brahmâ, on seeing his daughter, became passionate, and was ready to hold sexual intercourse with her. At this, those six sons laughed at him. Brahmâ cursed them saying “You all go quickly and take your birth in the wombs of the asuras.”
Yaa
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? मानव निर्मित हो भने किन मानेर बसेको छन् कुरीति ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm होर तिमी हरु हिजो जङ्गल मा भएको जङ्गली मानब थियौ। हामी क्षेत्री ब्राम्हण ले सव्येता सिकाएको कुरा याद गर। त्यसैले हामी सभ्ये भएर मालिक भएको । मालिक को नुन को सोजो गर जनावर।
तिमी हरु हिजो पनि जङ्गली थियो आज अनि जङ्गली।
हाम्राे भाषा लिपी प्रयोग गरेर आज मालिक लाई नै गाली गर्छौ। तपाईं मेरो घर मा पालेको कुकुर काे पनि दर्जा दिन मिल्दैन किनकि कुकुर इमनन्दर हुन्छ। तिमी हरु जुन थाल मा खायो त्यसै मा थुक्ने। ननम हराम। जङ्गली।
तिमी हरु सधैं पछी पर्छौ सुद जति।
@@BigBrain-sx4pm ए मुला तिम्रो कमेन्ट् पढ्दानै तिमी तल्लो स्तरको भन्ने बुझिन्छ अनि घिन लाग्छ ☹️☹️
@@BigBrain-sx4pm रिसाएरै टाउको ठोकेरै मरे पनि सत्य भनेको सत्य नै हुन्छ।
हामिले भुल्दै गरेको हाम्रो दर्शन अद्वितीय छ बिस्तारै प्रमाणित पनि त हुँदै छ ।
विज्ञान मान्नेले हिन्दू धर्म मा आस्था राख्नु सभाबिक हुन जान्छ यो धर्म मात्र नभएर एउटा उत्किष्ट विज्ञान पनि हो🇳🇵🙏
पूर्वीय दर्शन उत्कृष्ट र वैज्ञानिक छ।
आज मलाइ यत्ती खुसी लाग्यो भन्न सकिन खोजेकै यहि हो पुग्ने पनि यहि नै
हजुरको भिडियोमा टाइम ट्राभल्सको कुरा नै मलाई सबै भन्दा बढी मन पर्छ किन कि मलाई समय यात्रा गरेर भुत र भविस्यमा जान मन लाग्छ सुनेर मात्रै भए पनि आनन्द लिन्छु
हाम्रो धर्म ग्रन्थ हरु येति धेरै धनी छन जुन अहिले को भौतिक बिज्ञान भन्दा माथी छ।तर मानिस हरु येति धेरै मुर्ख भैसकेको छन कि जे बिज्ञानले भन्छ त्यो मात्र सहि र अरु चिज गलत टुंगो लगाउनमा हतार छ।हामीले ब्राह्मण बुझ्नलाइ भौतिक बिज्ञान बुझ्नलै अनि चिकित्सा बुझ्नलाइ ऋग्वेद ,आयुर्वेद ,र ज्योतिष जस्ता वेद उपवेद काफी छ,तर mordern science को चक्कर मा न त हामी अमेरिका भन्दा माथी उठ्न सक्छौ नत आफ्नै वेद को अनुशरन गर्न नै।
बरु अमेरिकी हरुले समेत हाम्रो वेद अध्ययन गर्छन तर हामी ????
write
His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source
You are right
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
मृगले कस्तुरी खोज्दै हिडेको झै 😥
@@BigBrain-sx4pm सुँगुरले संसारै फोहर देख्छरे भनेको होरहेछ 🤣🤣🤣🤣🤣
सबै प्रकारका धर्मग्रन्थबाट हामिहरु धेरै ज्ञान हासिल गर्न सक्छौ।धेरै धेरै धन्यवाद छ हजुरहरुले यति राम्रो भिडियो पस्किदिनुभएको मा।
Islam ko dharma granth bahek
@@user-nn9sj7dj9r manusmriti cai
@@loftylullaby4215 manusmriti ma testo kei xain jun manxe le naramro thanxan tyo matra sanskrit bhasa lai translate garda meaning farak pugya ho jasari 33 koti lai 33 karod banako xan😑😑😑
Science journey channel Hera Bhai ho.
दुनियाँ ले जे व्याख्या गरे पनि हिन्दू धर्म एक राजा धर्म हाे। नेपाल पनि राजा बिना अधुरो छ भन्ने कुराको जानकारी सबैमा हुन जरुरी छ
Source
Yajnavalkya Smriti translated by Srisa Chandra Vasu
YS Verse 73 "The liquor drinker, the diseased, the cunning, the barren, the killer of wealth, the unpleasant spoken, who bears female children should be superseded, so also (one) who hates people." Source
Brihadaranyaka Upanishad 4.6-8 Commentary by: Adi Shankaracharya Translated by: Mahamahopadhyaya Prof. S Kuppu Swami Sastri
"If she is not willing, he should buy her over; and if she is still unyielding, he should strike her with a stick or with the hand and proceed, uttering the following Mantra, 'I take away your reputation,' etc. She is then actually discredited. If she is willing, he should proceed, uttering the following Mantra: I transmit reputation into you,' and they both become reputed."
One can read Adi Shankaracharya commentaries on the verse by the link given to make sure that this is not a philosophical text with a deep meaning but a direct command." Source
Mahabharata translated by Kisari Mohan Ganguli
MB 13.40 "Bhishma said:.....There is no creature more sinful, O son, than women. Women have no especial acts prescribed for them. Even this is the ordinance that was laid down. The Sruti declares that women are endued with senses the most powerful, that they have no scriptures to follow, and that they are living lies." Source
MB 13.59 p.62 "Bhishma said, '.....As women have one eternal duty, in this world, viz., dependence upon and obedient service to their husbands, and as such duty constitutes their only end, even so is the service to Brahmanas Our eternal duty and end. SourceMB14:19 p36 "By adhering to this religion, even they who axe of sinful birth, such as women and Vaisyas and Sudras, attain to the highest goal." Source
His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source
@@loftylullaby4215 wrong translation 😆... antihindu
Science journey channel Hera
बालाराम जी ; दर्शकविहीन आजको श्रंखला तपाईलाई कस्तो लाग्यो?
म; मलाई आजको श्रंखला मात्र होईन कि सबै श्रंखलाहरु अनि हजुरहरुको सम्पुर्ण टिम नै अती राम्रो लाग्छ।
दर्शकविहिन हाे कि दर्शकबिन्द हाे?😂😂
दर्शकविहीन हो कि दर्शकबिन्द हो कि दर्शकवृन्द हो ?? 🤣😅😆🤣
दर्शक विहिन होईन होला 😂
@@pradipbhandari2055 🤣🤣🤣🤣🤣🤣🤣
@@yogenkc17 हाे ,यहि चै हाेला😏
अहिले जुन आधुनिक प्रविधी विकास ब्जएको छ, त्यसले पनि प्राचीन धर्म ग्रन्थ अध्यन गरेर नै विकास गरेको हो। हाम्रा प्राचीन धर्म ग्रन्थहरु विज्ञानले अध्यन गर्छ र नयां नियम भन्छ अनि त्यही पढ्छौ। राम्ररी अध्यन गर्ने हो भने धेरै कुराहरु जान्न सकिने रहेछ।
यस्तै कुराहरु सोच्न लगाउने आजको भिडीयो चाखलाग्दो छ।
His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source
Sahi ho
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm bahun mantra hoin melina rai le kami sang bihe garda purai rai le marne rai bat hataune dhamki vayo prakash saput wufe xetri ho tar kohi xetribramens birod gareko xain ma limbu hu tar vannu parda hamro limbu rai ma jatiyata jad xa dharma le xutyauko hoin manxe le ho geeta le kasailai jat vaner vaneko xain hajur kirat hindu prakriti sang jodeko hunxa hola jatiyata vayo hola tyo sabai ma dharma ma xa yati pharak ho dekhine ra nadekhine.
बि के जि, दलित भनाउंदा दयाका पात्रहरुले बोल्ने यस्तै हो। अर्काको काम र कुराको विरोध गर्ने र अन्त्यमा उनिहरुकै दयामा रमाउने यस्ता हरुले बोल्ने यस्तै हो। अर्कालाइ टपरे भन्ने तर त्यही नपाएर भित्रभित्रै जल्ने यस्ता दुखी आत्माहरु यस्तै हुन नि ब्रो। दलित सरकारले दिएको तक्मा हो र त्यही भिरेर बसे हुन्छ, विश्व घटना भनेको वैज्ञानिक संग सम्बन्धित छ र पुजारी बन्न पाइन भनेर गुनासो गर्नेहरुले नबोलेकै राम्रो।
उत्तम र खोजपूर्ण तथ्यको लागि धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
अति महत्त्वपूर्ण हाम्रो वेद वेदाङ्ग ग्रन्थ शास्त्रहरु कति बैज्ञानिक रहेछन भन्ने कुरा आज आएर बल्ल पश्चिमी जगतले बुझ्दैछ। त्यही पूर्वीय ग्रन्थ बाट खोज अनुसन्धान अगाडी बढाउदैछ। हामी आधुनिकतावाद भन्दै पश्चिमाको छाडा संस्कृति रोज्दैछौ। हामिके आफ्नो पूर्वीय दर्शनलाई गहन अध्यन गर्न जरुरी छ।
विश्वको पुरानो धर्म पनि हिन्दू नै हो । 🙏🕉️❤️💕
Haaaaa
@@acharyasangemingmaofficial ज्ञान प्राप्त गर्नु भन्दा अगाडि भगवान् गौतम बुद्ध पनि हिन्दू नै थिए पछि मानिसहरूले भगवानको दर्जा दिएको किनभने उहाँले दिएको ज्ञानहरू धेरै राम्रो छ अनि धर्म बन्यो । 🙏❤️🇳🇵
आज को श्रीखला एकदम राम्रो लाग्यो ,अजै येस्तै पुर्बिय दर्सन सम्बन्धि नया नया ज्ञान् का कुरा हरु हेर्न पाउ
प्रथा, जातिय भेदभाव जस्ता मानवीय नकारात्मक क्रियाकलापको कारण हिन्दु धर्म पतन हुँदै गएको देखिन्छ! हामीले नकारात्मक कुराहरुलाई सुधारी हिन्दु धर्मको संरक्षण गर्न सक्नु पर्छ!
Then you are
Constructing your own hinduism
His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source This verse also work as a defense of Brahma action but a detailed defense of Brahma action is given in Section IV of Matsya Purana. The defense raise many serious question but first the defense:
O Great king, since the activities of the gods (irrespective of their being) proper or improper, do not yield good or bad fruits, therefore it would not be proper for the humans to think about them.
Source of Matsya Purana given above. This explanation arise following questions: The above passage tell us that God does not come under the karmic law so they can do proper or improper things. But the moral law humans follow come from God But God himself can do moral or immoral things. So why should somebody follow a law given by somebody who doesn't follow it and can go against of it but will judge you according to it. Side note: In section IV of Matsya Purana (source given above) we read that children of Brahma were allowed to marry in their parental circle.
0, Master of the Universe ! by graciously explaining to me why the offspring of Brahmâ were allowed to intermarry in their paternal circle without any regard for close-knit kinship.
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm तिमी मान्छे नै हैनौ भाई अनि कसरी मान्छे भन्नु?यी छुवाछुत चाडवाड प्रथाहरु मान्छेहरु आफैले कामको आधारमा सिर्जना गरेका हुन,कुनै धर्मले हैन।।भेदभाव हरेक धर्मका मानिसहरुमा छ।हरेक धर्म आफैमा सही छन।वस त्यस भित्रका नराम्रा प्रथाहरु हामी आफैले सिर्जना गर्यौं।
@@BigBrain-sx4pm तिमी जतिसुकै डाहले जल्छौ उति पतनको बाटो हिँड्छौ !! 🤣🤣🤣🤣🤣
हाम्रो सनातन हिन्दु धर्म महान छ ,पश्चिमा भन्दा हाम्रो पुर्बिय सिद्धान्तहरु सत्य छन।
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm this is the reason you are dalit😂😂 you show your charater everywhere
यो सबै नजिकको तिर्थ हेला हो अब यसलाई हामीले नै खोज्नु पर्छ र हाम्रो आफ्नै दस्तावेजहरूको अध्यन र अनुसन्धान गर्नु पर्छ तेसैले सबैले एकताको भावना सिर्जना गरौँ
Sanskrit sichhya lagu garnu parxa nepal ma compulsary
पस्चिमा बिग्यानको आधार नै बेद हो।हाम्रो ग्रन्थ चोरेर उनिहरु बैज्ञानिक भए र हिन्दु धर्म लाई नि लुप्त पार्न खोज्दैछन।
Kasari??
@@loftylullaby4215 veds padnu hola purai physics matra xa
बल्ल सही बिश्लेषण भयको भिडियो हेर्न पाउदा निकै खुसी लागेको छ मलाई 🥰🥰 धन्यवाद बिश्वघटना लाइ
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm जताततै घटिया कमेन्ट् गरेर खुब ठुलो बनिस है ??? डाह गरेरै मर् 🤣🤣🤣🤣
Science journey channel Hera Bhai ho
हाम्राे पूर्वीय वैदिक सनातन हिन्दु धर्म संस्कृति ग्रन्थ हरु उत्कृष्ट वैज्ञानिक छ 🕉️🔱📿🚩😌🙏
Verse on scientific notation
@Gobinda Neupane TYO Sabi misrepresentation ho jyan bijyan, hinduvta, aadi ityadi ko
@Gobinda Neupane His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source This verse also work as a defense of Brahma action but a detailed defense of Brahma action is given in Section IV of Matsya Purana. The defense raise many serious question but first the defense:
O Great king, since the activities of the gods (irrespective of their being) proper or improper, do not yield good or bad fruits, therefore it would not be proper for the humans to think about them.
Source of Matsya Purana given above. This explanation arise following questions: The above passage tell us that God does not come under the karmic law so they can do proper or improper things. But the moral law humans follow come from God But God himself can do moral or immoral things. So why should somebody follow a law given by somebody who doesn't follow it and can go against of it but will judge you according to it. Side note: In section IV of Matsya Purana (source given above) we read that children of Brahma were allowed to marry in their parental circle.
0, Master of the Universe ! by graciously explaining to me why the offspring of Brahmâ were allowed to intermarry in their paternal circle without any regard for close-knit kinship.
@Gobinda Neupane Hindu scripture MAA creation story farak farak cww, scripture pixxe, tesaile Hindu scholar bich NAI yo topic MAA bibaad xxw... Kati le puran maandainw scripture vanerw Jo kattar vedic pankta MAA cww.....ved RW puran ko creation story mildainw
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
हिन्दु धर्म नै सत्य धर्म हो ॐ 🕉️नमः शिवाय 🙏🙏🙏
उत्कृष्ट भिडियो हाम्रो सनातन धर्म नै संसार हो बुझ्न सक्नेका लागी जति पनि संसार मा creation भएका छन कुनै न कुनै रूपमा हाम्रो धर्म सग जोडिन आऊछ।
हामी नेपाली पशु भएऊ आफ्नो धर्म न बुझी अरूको धर्म अङ्गगाल्छौ। धिक्कार छ हामीलाई
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm ho yestai pasu ko jasto shoch xa ra hepinxas ..ta haru aafai manxey baneko xainas hamilai dosh dinxas ...तिमीहरू को अऊकात यहि हो देखाई हालीस।
अबुझ पशु त अबुझ छस केहि कुरा को ज्ञान छैन तिमीहरू दलित सोच ले भा हो हैसियत ले हैन हाम्रो धर्मले पशुलाई त सम्मान गर्न सिकाऊछ भने अमुक जातलाई किन हेला गर्छ होला। त जस्ता केहि राक्षस हरू नै हो जो जात को कुरा गरेर नेपाल भाड्न चाहान्छ।
तर हाम्रो धर्म मा त जस्ता राक्षस को एउटै अन्त्य छ त्यो हो मृत्युदण्ड soon you have it👍
@@BigBrain-sx4pm रिसाएरै टाउको ठोकेरै मरे पनि सत्य भनेको सत्य नै हुन्छ।
नेपाली प्राचीन धर्मग्रन्थ ऋग्वेद र बेद पुराणको बैज्ञानिक महत्त्व कति छ? यसको महत्वको बारेमा महत्वपूर्ण जानकारी दिन किन पछि परिरहेका छौं? अति सुन्दर र आर्कषक शैलीको व्याख्या; नेपाली हुनुमा गर्ब लाग्यो🙏🙏
Not nepali it's sanatan dharm 🚩🕉️
Everybody should learn and read Bhagavad-Gita ❤️
Everybody should read vedanta (4vedas not anything)
It is not necessary
ह्ह्ह्ह्ह होर कुर तेसोपो
तेसोहो बनेदेखिन
रमयेन कहिले बकोथियो
ब्राह्मण हरुलेत 5 हजर बर्ष पहिल बन्छ
येदि 5 हजर बर्स पहिला रमयन महबरत बकोहो बनेदेखिन फेरि रमयन महबारत म बुद्ध को नम कहा बाट अयो ह
रमयन महबारत म बुद्ध र उन्को अनुयेही हरुलाइ इनिहरु चोर नस्तिक हो इनिहरुलाइ चोर जसरी सजै दिनुपर्छ बनेर कसरी लेखियोत यो कुर मलाई बताउत
@@kms5750 testo katai ni lekheko xaina . Buddha vnda pahila ni thuprai Buddha thiye... Buddha euta title ho
My favourite channel
Nepalko school ma ni Vedas vedic math haru rakhnu paryo. Jpt subject vanda.
Yes
त्यो बेला कुनै अहिलेको जस्तो आधुनिक साधन थिएन तर हाम्रा ऋषि मुनि हरुले कठोर तपस्या ध्यान अनि गुरु को साक्षत्कार बाट ज्ञान् पाउथे,जुन त्यो परम्परा पुरै बिलिन भैससक्यो अनि उहाहरुले दिएको कुरा गलत भन्दै बस्छम ,एका दुई physics को law घोकेर
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm शव्द जस्तो घटिया तिमी र तिम्रो सोचाइ पनि उत्तिकै घटिया !! आफ्नो परिचय आफैंले दियौ 🤣🤣🤣😂😂😂😂😂 मान्छे बन्ने आफैंले हो अरुलाइ दोष दिएर आफुचाहीँ जाँड तानेर बस्ने ?? 😆😆😆
खुल्कयो तिम्रो ऋषिले कह कह को हव दारी कहनी हरु जम्म गरेर काल्पनिक काहनी बनयेर सबैलाइ बेकुप बनैयेको था छैन अज
तेस्तो बतुवले वेद मा बिज्ञन देख्न्ने कस्तो अन्दो रैक्झ त्यो वैदिक ऋषि
ला मलाइ देखाउ कुन पेज कति number को soluk म लेखियेको रैछ
वैदिक ऋषि हरुले वद मा vijeyan खोजेछ
@@kms5750 तिमी जस्ता लाई वेदको विषयमा देखाउने भन्ने काम गरेर भुत्रोको फाइदा ??? 🤣🤣🤣
हिन्दु धर्म महान
Eti mahan ki afule aduana nagari , Kan thapetw suneko varr más mahan
@Gyan Gang 😂😂 kada dinu vo ta bro isai dale lai
@@loftylullaby4215 Bhai tero 7 pusta lai pugne gari chamal ra pitho dinchhu Tara spam garna Banda garr
ओम सुर्या:य नमं
My favourite channel ❤️
Thank you for explaining in Nepali so that majority people from Nepal can also understand these things. Before this information was only available in the English language. And one last thing, you missed the story of million Bhramas in Baikunthadam.
Once, on an occasion, the Prajâpati Brahmâ, on seeing his daughter, became passionate, and was ready to hold sexual intercourse with her. At this, those six sons laughed at him. Brahmâ cursed them saying “You all go quickly and take your birth in the wombs of the asuras.”
The S’rîmad Dev Bhâgawatam (Devi Purana) Chapter XXII Verse:9 Source
His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source
How many bhrama was perverting there??
@@loftylullaby4215 no, this is wrong translation. Saraswati is not daughter nor wife of bhramha..
Great... I think old traditional books contains a lot of mysterious things which is still unknown to us.. Modern science must follow the holy books 📚... 🙏🙏🙏
हाम्रो पुर्विए दर्शन यति धेरै उत्कृष्ट र वर्तमान बिज्ञान लाइ अदृश्य रुपमा प्रतिपादन गरिरहेको रहेछ भनेर संझिदा धेरै खुसि र आनन्द लागेको छ तर हजारौ बर्ष देखि हामीले जुन धर्म र दर्शनलाइ मान्दै आयौ किन हामी विश्व समुदाएमा पछाडी पर्यौ यस भित्रको रहस्य के होला भनि छक्क परेको छु।
पूर्वीय दर्शन नै सबै चिज हो
हाम्रो बेद ग्रन्थ सन्सारमै उत्कृष्ट छ
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!
धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति !!!!
अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!
आश्चर्यजनक अकल्पनीय अविश्वसनीय आकर्षक अद्भुत !!!!
ॐ
Favorite ❤️❤️❤️
अति उत्तम छ पुर्बिया विचार noi ठिक छ
My best Youtub channel
आज हाम्रा धर्मग्रन्थ को वैज्ञानिक स्वरुको चर्चा सुन्न/जान्न पाउदा खुशी लाग्यो। हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
almost everything mentioned in veda are absolutely correct scientifically and rest of them are beyond science .mordern science isn't enough to explain this .
According to Taittiriya Brahman (2:39:1) ‘Vedas are the hair of Prajapati’s beard’.
According to Bhagavat Puran (3:12:34-37) ‘Vedas issued from the four mouths of Brahma’.
Vishnu Puran says that ‘Vedas were produced from Gayatri’.
Vishnu Puran also says that ‘the Vedas are Vishnu’.
According to Mahabharata, Shanti Parv, ‘Saraswati was the mother of Vedas’..... But what about Purana??
@@loftylullaby4215 vedas are knowledgeable and purana are history you can get knowledge from ved and you can read history of hindu dharma from purana
@@user-nn9sj7dj9r i want to be sure about this book??
His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source
His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source
Yes everything is mention
@@loftylullaby4215 i am not understanding what you are trying to say can you speak nepali?
अत्यन्तै राम्रो प्रस्तुति र वास्तविक पनि🇳🇵🇳🇵
हाम्रो पुर्बिय दर्शन आधुनिक बिज्ञान भन्दा अझै बैज्ञानिक छ।
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm आफ्नो परिचय आफै दिनुभयो।
Hindu is the great scientific religion...
Islam is scientific religion, Buddhist is scientific religion, bahai is scientific religion, taoism is scientific religion, Hinduism is scientific religion, we don't need any research now just reading religious scripture is enough....science are religion are theoretically different subject....practically only one view whichever prevail...bcoz of theory of non contradiction
धेरै राम्रो फेरि 2/4 ओटा भिडियो बनाइ दिनु परो सर यस्को बारेमा
बैदिक सनातन धर्म एक जिबन जिऊने कला शुत्र हो।
वैदिक दर्म अहिले कहिकतै छैन सनातन कुनै दर्म को नम हैन हिन्दु मुस्लिम हरुले रखिदियेको नमा हो
अबो मलाई बन्नुस कि तपाईंको दर्म को नमा के हो
पूर्वीय दर्शन र ग्रन्थका बारेमा नियमित भिडियोहरु आउन् भन्ने कामना छ।
Hamro reg Bed sansar Kai purano ra utkrista dharma grantha ho ajai arko episode Pani herna man lagyo Dai 🙏
Bro it's Ved not bed.
धेरै राम्रो सर पुर्वीय हिन्दु ग्रन्थ आफै वज्ञान हो यसलाई गहन अध्ययन गर्न जरुरी छ र यसको संरक्षण पनि
jai sanaatan.....🚩🚩🚩🚩🚩🚩🚩
excellent
My favourite 🤘
Good 👍
Dhanyabad sir .huge respect
सत्य
Hare Krishna hare ram ❤️🕉️🇳🇵
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
@@BigBrain-sx4pm does this make any sense 🤣🤣
By the way I'm not baun hai 🤣🤣
Yug Sahastra Yojan Par Bhanu,
Lilyo Tahi Madhur Fal Janu !
Hanuman Chalisa ma yasari Surya ra Prithvi ko duri napiyeko xa..
Hmro dharm ma harek kura ko barnan xa
Jay Shree Ram 🙏
Har Har Mahadev 🕉️
Dheroi dheroi ramro ❤
wow it's amazing video. 😱😱😱
proud to be hindu♥️
😂😂
precious
हाम्रो शास्त्रमा भएको मुलभुत कुरालाई पछ्याउन गाह्रो मानेर कर्मकाण्डीय सजिलो बाटोलाई पछ्याएर हिड्न थालियो तेसैले पृथ्वी भन्दा बाहिर सोंचाइनै जान सकेन ब्रमाण्ड को खोज मै ब्रेक लायो र अहिले तेही कर्मकाण्डीय भुमरीमा ढुलमुलाइरहेका छौं जीवन र प्रकृतिको बारेमा न बुझ्न खोजियो न बुझाउन नै☺️
Hajurlai mannu parcha sir
हाम्रो पुर्बिय धर्म ग्रन्थ कति बिज्ञान सम्मत रहेछ्न हेरौ न !
नेपालीहरुले त साहित्य मात्रै नै मान्छन तर विदेशीले भने यसमा खोज गर्छन् ! वास्तवमा हाम्रो ज्ञान र ग्रन्थ महान छन् !!
Ek dam ramro lagyo
पुर्विय दर्शन आजको विज्ञानको पनि अघि छ। मात्र प्रयोग र प्रचारको कमि छ। यति धेरै ज्ञानको भण्डार आफैसगँ हुदाँ पनि श्रोत र साधानको अभावले, पश्चिमाहरुले सबै आविस्कारको श्रेय पाईरहेकाछन्।
Hindu dharma world ko oldest dharma ko jun ailay ni billion population le manchhan.
India total population is billion
@@loftylullaby4215 more than one billions.
Best video cha... hajur ko. Video herna. Dharai man lagcha...ma. Waiting ma hajur ko video herna
Wow. Thank you sir 🙏
Hamro sanskriti bed puranas katha hoina thats reality✌😊
यस्ता यस्ता भिडियो फेरि बनाइ दिनु होला
शारीरिक प्राणि मानिसलाई यो संसार र
ब्रह्माण्डमा भएका कुराहरुको तथ्य जानकारी पाउन गाह्रो हुन्छ तर आत्मिक प्राणिलाई त्यो गाह्रो हुदैन किनभने तिनीहरु आत्मा हुन तिनीहरुलाई एक ठाँउबाट सजिलैसँग अर्को ठाँउमा जान सक्छन् तिनीहरुलाई ग्रह उपग्रहको दुरि आकार सबै थाहा हुन्छ । आत्मीक प्राणिमा पनि ईश्वरिय र सैतानिक दुई किसिमका आत्मा छन । अनि यो संसारमा जति पनि कथित धर्मशास्त्र छन ती कसको प्रेरणा र दर्शनबाट लेखिएको हुन भन्ने चाहिँ थाहा पाउन ती कथित ईश्वरहरुको स्वाभाब र नैतिकतालाई हेर्नू पर्छ ।
जून God मा प्रेम,नैतिकता धार्मिकता छैन त्यो demon भन्ने बुझ्नुपर्छ ।
हाम्रो पूर्वीय दर्शन र हाम्रो र धर्मशास्त्र कति बैज्ञानिक, आधुनिक र सत्य छ भनी नाक फुलाउनु भन्दा त्यो कुन आत्माबाट आएको हो भनी सत्य जान्नु चाहिँ बुद्धिमानि हुन्छ ।
Good
ॐॐॐॐ नेपाली
Good sar
Brother I think you should do voice over on movies too
Its brilliant ❤❤
सर तपाइले प्रस्तुत गर्नु भएका हरेक शृंखला एकदम राम्रो हुन्छ मलाई मन पर्छ तपाइको श्वर पनि एकदम राम्रो छ /सर संग एउटाअनुरोध पनि गर्नु चाहन्छु नेपालको किरात सभ्यताको बारेमा बुझनचाहन्छु भनिदिन हुन् अनुरोध गर्दछु
Ekdam ramro
Dollre Ra anti hindu haru li tau KO dhuko hola haina ?😂😂
Hahaha....biswo ghatna scripture hoina .. biswo ghatna, sadhu Lai deity mandinee.....text gaerw check garrum....
Bhrama le kadari sansaar banaye?? Kun sastra ko byakya tik??
हाम्रो ग्रन्थ को बारेमा अझै धेरै सुन्न पाउ प्रभु 🙏
6 वटा स्तर भएको देवलोक मध्ये सबै भन्दा माथील्लो र राम्रो, सुन्दर, शान्त, ज्ञानीहरु बस्ने लोक भनेको ब्रम्हलोक हो। त्यो ब्रम्हलोकको एक दिन बराबर यहाँ पृथ्वीको 3,200 बर्ष हुन्छ। कुन देवलोकको कति समय बराबरी पृथ्वीको कति समय हुन्छ भनेर बौद्ध धर्ममा अतीनै राम्रो सगं ब्याख्या गरिएको छ। ब्रम्हलोक वासीहरुको ( देवताहरु) आयु मान पृथ्वीको 12 अर्ब बर्ष भन्दानी धेरै हुने गर्दछ। थप बुझनलाई यो तलको link click गर्नुहोला।
Energy Crisis in Europe 🌍 and plan and war video banaunu hai
Best video
Sanatana Hinduism has all answers. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
awesome ❤️❤️❤️❤️❤️
नेपाल त इसाई कर्ण हुनु लागो त देखको कुरो
This video have to be subtitle in English so that, eastern people know about it.
विज्ञानले follow गरेको हाम्रो हिन्दु धर्म
सूर्य सहितको सौर्यमंडल जो मन्दाकिनी आकास
गंगाको परिक्रमा गरि रहँदा समय अन्तरालमा हाम्रो सौर्य मण्डलमा बिभिन्न परिवर्तन आउनेछन किनकि जसरी सुर्यको परिक्रमा गर्दा
धर्तिमा मौसम परिवर्तन र दिन रात को समय परिबर्तन हुन्छ, त्यस्तै यो मन्दाकिनी आकासगंगाको परिक्रमा सौर्य मण्डलले गर्दा बिभिन्न आयाम र युग परिवर्तन हुनेछन र समय परिबर्तन हुनेछ। गुरुत्व बल परिबर्तन हुनेछ। हुनसक्छ यो धर्ती यस्तो आयाममा पुग्नेछ जहाँ गुरुत्व बल कम हुनेछ या बढी हुनेछ, त्यसमा रोचक जीवन शैली हुनेछन। मानिस उड्न सक्नेछ वा त्यो आयाममा बिभिन्न ग्रह र ताराहरुको गुरुत्वको सन्तुलनले मानिसलाई सेटेलाइट भन्दापनी उन्नत तरिकाले स्पेसमा अड्याएर राख्नेछ भने मानिस स्वतः यान जस्तै गतिमा वा प्रकासभन्दा तिब्र गतिमा यो मल्टिवर्स युनिवर्सको यात्रा गर्नेछ जस्तोकी वेद पुराणमा उल्लेख छ कि बिना यान ऋषीहरु ब्रहमान्डमा यात्रा गर्ने गर्थे। सतीयुग त्यहि आयाम को हाम्रो ऋतु परिबर्तन झैं आकासगंगाको सुर्यले परिक्रमा
गर्दा आउने ऋतु परिवर्तन हो र वेद पुराण साँचा हुन।
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
Babal
यस्ता धेरै उदाहरण हरु छन एउटा उदाहरण : पृथ्विदेखी सुर्यसम्मको दुरि हनुमान चालिसा मै बर्णन गरिएको छ । त्यहा एउटा line छ कि " युग सहस्र जोजान पर भानु " यहि line ले नै यो दुरिको गणना गर्दछ ।
आधुनिक बिज्ञान अपुर्ण छ , धेरै कुरा पत्ता लगाउन बाकी छ , प्राचीन जीवनशैली र धर्मग्रन्थ नै पुर्ण छ ।
Time dilation को अर्को कथा ब्रह्म बिमोहन लीला अन्तर्गत आउँछ , जुन श्रीमदभागवत महापुराणको दशौ स्कन्ध मा रहेको छ ।
पश्चिमा वैज्ञानिकहरु मात्रै होइनन् हाम्रा कतिपय पूर्वीय वैज्ञानिकहरु पनि धर्म शास्त्रहरुमा उल्लेख गरिइएका कुराहरूलाई केवल मनगढन्त कहानी मात्र मान्दछन् । जुन नराम्रो लाग्छ ।
His transcendental value is not to be minimized, even though he exhibited a tendency to enjoy his own daughter. There is a purpose for the exhibition of such a tendency by Brahmā, and he is not to be condemned like an ordinary living entity.
Purport on Srimad Bhagavatam 3.12.48 by Swami Prabhupada Source
Yo cai k bastabik ho??
नापिस टपरे बाहुन तैँले आज सम्म दलित लाई मान्छे बन्न दिएनस अझ वैज्ञानिक भन्छस् ठगार ?? पाखण्डी टपरे।
Reality
आहा !!
विश्व घटनाको ईमेल एड्रेस भए कृपया मलाई उपलब्ध गराइदिनु होला , निकै नै महत्वपूर्ण विषयमा कुरा गर्नु छ ।
excellent videos sir
हाम्रो देश मा कुने राम्रो काम काे कुने भेलु छैन्। तर हाम्रो देश मा धेरै नै गिन्यानी छ । तर देश काे नेता हरू काे कारण उनी हरु पनि मोउन छ।
जय देश नेपाल 🙏🙏❤️❤️🇳🇵🇳🇵
जय सनातन हिन्दुराज्य नेपाल ️❤️🙏🇳🇵🇳🇵
जय जय हाम्रो इतिहास 🙏❤️🇳🇵🇳🇵