१ दिनमै ३३ हजारको आम्दानी गर्न यसरी भैँसी पाल्नुहोस् ! ३३ हजार आम्दानी हुँदा कति हुन्छ फाईदा ? kiran
Vložit
- čas přidán 9. 07. 2024
- प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
WhatsApp : 9845228627
facebook मा जोडिनुहोस् : video.kiran
=========================================
‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।
र
हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
tag
buffalo farming in nepal,
cow and buffalo farming in nepal,
buffalo farming business plan in nepal,
big buffalo farm in nepal,
buffalo form in nepal,
buffalo farm in kathmandu,
murrah buffalo farm in nepal,
buffalo palan in nepal,
dairy farming in nepal,
cattle farming in nepal,
nepal biggest cow farm
buffalo farming,
buffalo farming in india,
buffalo farming in nepal,
buffalo farming in pakistan,
buffalo farming in usa,
buffalo farming in tamilnadu,
buffalo farming business plan,
buffalo farming in bangladesh,
buffalo farming in punjab,
buffalo in farm,
cow and buffalo farming,
cow and buffalo farming in india,
goat and buffalo farming,
buffalo farm dairy
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
life of nepal,rural
nepal,remote area of nepal
nepal reality
nepali village
village life
rural life new video
village life daily vlog
village farming vlog
beautiful nature
beautiful nature with rural life
money saving vlog
investing vlog
kiran paudel
#kiranpaudel
साह्रै राम्रो काम हजुर❤
Good job ma saudi bata hirdahi xu sir ❤❤🎉
Pasu lai pakayerw khuwauna xoderw ghass rw paral ma tye dana misayere dine garda kam sajilo ani utapadan ni austai huntho hola
Wow Kiran Sir Pani Hamro Gau ma Khusi Lagyo Shiva Mama Ko Yeti Ramro Kura Haru Yeti Thulo Form 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kasto ramro kaam. Aananda lagxa herera pani
Very good work God bless your farm
Good 👍 job 👏 🙏🙏💞💞
अति राम्रो काम ।
Good job
Good job❤❤
मेहनती हात प्रती सलाम
good 👍️
पौरखी किसान
Derai ramro kam❤❤
झापा बाट ❤❤❤
❤❤❤❤❤❤
fasne kam ho 😮😮😮
धेरै भिडियो हेरियो तर पसुपालक किसान निरासै देखे त सर 😅आफैले सुरु गरौं भनेको दोधारमा पो परियो त?
Malai kam chaheyo hajur
तपाइ को फर्म बाट सहकारी लाई कति रुपैया लि मा दुध बेच्नु हुन्छ ।
दिनको 33 हजारले महिनाको कति सालमा कति कमाउला पैसा राख्छ कहा
कुन ठाउ म
Kehi thik ho kehi gaf ho
N chaine kuro 6 karodko lagani hahaha
Talab Kati ho kamdaarko
105 Vaise Lai 6cr Ali badi nai vayana rw hjr
Jagga kineko sabai thau sahita banayako vaneko ho video ramro heridai na ki kya ho
@@allnepal80 jagga samrachana sayth pni teti vetnu naparni ho vnako ni sr hamro pni xw btw teti kharcha Ako thyana so
खाडिमा त छ लाख कमाउनु भो होला कुन नताको झोला बोकेको छ भनु होला
सबैको 6 लाख मात्र हुन्छ हावा कुरा मेरो बार्षिक 36 लाख भन्दा धेरै हुन्छ मेरो भन्नू को मतलब खाडिमा बस्दैमा कमाउनु नै नसक्ने भन्ने हुदैन तै पनि यो दाई 18 बर्षा सम्म गल्फ बस्नु भएको हो गल्फ बसेर कसैले केही प्रगती गरेको छ भने नेताको गुलामी भएको भन्नू मिल्दैन
गेडा जस्तो सोचाइ भनेको येस्तो लाई भन्छन् होला
❤❤❤❤❤❤
❤❤❤❤❤❤