शाही नेपाली सेनासङ्गको त्यो बिर्सन नसक्ने ल*-डाइँ...कमाण्डरले संसार छोड्दा उहाँको क्यासेट बजिरहेको..
Vložit
- čas přidán 17. 06. 2022
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । प्रदीप कुमार श्रेष्ठ सौगात-जनसेना नेपाल ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Pradeep Kumar Shrestha Saugat-Pla Nepal.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Pradeep_Kumar_Shrestha #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police
राम्रो कुरा
गजब कुराकानी
🙏 My favourite programme.
धन्यवाद हजुर
नछुताई हेर्ने परोग्राम यो सारै कथा जस्तै लाग्छ मन छुन्छ
धन्यवाद हजुर
राम्रो कुराकानी
Salam xa
Thank dear
Nice👍
Mawobadile harema bhugol pratikul bhanne ani hatiyar le sath diyana bhanne bahana dherai hune raichha
कथित संघिय लोकतान्त्रिक गणतन्त्रमा वैदेशिक रिण 16 अरब बाट 18 खरब पुगिराको छ। राजतन्त्रात्मक खाडी र मलेसिया, जापान, अस्ट्रेलियाको गुलामी गरेर आएको रेमिटेन्सले आम जनताको जीवनमा आएको केहि मात्रात्मक सुधार र जनताले 1 लाख बजेटमा 4 लाख चन्दा उठाएर बनाएका केहि कच्ची बाटालाई देखाएर कथित जनयुद्ध जस्टीफिकेसन दिन खोज्छन पुर्व आतंकारीहरू। कथित जनयुद्ध भारतको बम बारूद सप्लाई र नेतृत्व शुरक्षामा संचालित थियो। तल्लो लेवलमा थाहा थिएन तर माथिल्लो नेतृत्व पूर्ण रूपमा भारतीय दलाल थिए।
🤣🤣
Ani 80 jana myaubadi haru dhaleka hunxan army ko goli bata, tei ni ajhai tyo ladaai purna ruup ma safal vayena ni vanxan😂
घाउमा किरा परेको योद्दाको ईन्टरभ्यु लिनु पर्यो
हस्
लु हाम्रो दाइको आएछ
G
La pardip dai ko pane aixa
चिनको माओत्सेतुङ नजन्मेको भए ,त्यो फटाहाको किताब नलेखिएको भय नेपालका यस्ता माओवादी मर्नु ,मारीनु, जिउदो सहिद हुन पर्दैन थियो ।
Herna suru
Afuta ajakal vyainna aja chai suru gariyo
मलाइ पनि हेरौं हेरौ लाग्छ आर्मीको प्रायः
@@bhupibabu451 ho ra
@@bikramrai36 kina aauna xodnu bhayo aaj kal hajur ?
@@laxmikanxi123 upload garne bitikai sunna painna kam le ani milayara herne garchhu Tara tapai haruko video sabai herchhu
Herdai chhu hai
Lal salam comred...Tapaiko Yogdanlai salam chha
🖕🏿🖕🏿🖕🏿🖕🏿🖕🏿Yogdan re desh ko yuo halat banauna yogdan hola
Aaja Parchanda Lai Thulo Banayeu K Garnu ta EstaiThiyo Tyo din Haru
Sunoulo news khali kukhura vale sagai LAGI interview linu huncha ki k ho
गाउँ घरमा भाले त हुन्छ नि हजुर धेरै ठाउँमा
यो कार्यक्रम धेरै मन पर्छ,नियमित हेर्छु ।सर्बसाधारण जनता जस्ले ती कहाली लाग्दो दिन हरू बिताए,तिनीहरूको नि अन्तर्वार्ता लिनु भए हुन्थ्यो ।।
हस् लिने छौं, लिएका पनि छौं, धन्यवाद हजुरलाई
अहिलेसम्म कुनै पनि भाग छुट्टाएको छैन सार्है मन छुने कथा सुन्न पाइन्छ । मन दुखाउदै हेर्ने गर्छु गरिब नेपाली दाजुभाइ एक आपसमा लडेको र धनी नेता र राजा भनाउदाहरु राज गर्दै baseko......
धन्यवाद नियमित हेर्नू भएकोमा
राम्रो कुराकानी
राम्रो कुराकानी