अचम्मको धान कुटाउने मेसिन | रु-३०,००० मै धान कुटाउने मिल | Mini Rice Mill In Nepal |
Vložit
- čas přidán 6. 09. 2024
- नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा ।
आजको यस भिडियोमा हामी बहुउपयोगी मिनी राइस मिल को बारेमा सम्पूर्ण जानकारी समेटिएको भिडिओ लाई तपाईहरु सामु प्रस्तुत गर्दै छौ |
Mini rice mill Details Video in classic nepali channel
यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
#miniricemill #miniricemillprice #trending
दामि छ
लौ धेरै राम्रो उपयोग सामानको बारेमा जानकारी लिएर आउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद सर र सम्पुर्ण तिम लाई
Dherai ramro
Wow Very Good 👍👍👍
Ramro xa
Ramro
Nice one can
Dami 6
Good job
Woow
Very nice
Nice
Good
धेरै राम्रो लाग्यो
शुजल घर्ति मगर जी जेदो ,नमस्ते, सेवारो,लस्सो फ्याफुल्ला, गुड मर्निङ,हो हायो सशर्रीया गाल, म रोल्पा रुन्टीगढी गाउँ पलिका 9सखि देखि बिष्णु के.सी.तपाई ले निक्कै नै पौरख गरी तयार गरेको यो भिडीयो सारै नै उपयोग मुलक ,सीप लाई गहिरो बनाउदै आफु र गाउँ समाज को प्रगति उन्मुख देखेको छु। धन्यबाद शुजल जी। तपाईले हरेक ठाउँ को एउटा भिडीयो गम्भिरता का साथ त्यस को खास कुरा लाई स्पष्ट हुने गरी बताई दिनुहुन्छ।जस्तो सुकै न बुझ्ने लाई सरल बन्न पुग्दछ। यसै कारण लमहि को यो साहु जी को नम्बर ल्याण्ड लाईन नम्बर ठेगाना सबै पठाई दिनुहुन अपिल गर्छु।धन्यबाद
नेपाल को कुन कुन ठाउँमा उपलब्ध छ कृपया सम्पर्क नम्बर दिनुहोला
Thank you jankari din ko lagi ❤️🙏🙏👍
Good vai
मलाई पनि मनपरियो नेपाल आएपछि लिनपरला
किसान को लागि अत्यन्तै उपयोगी को जान कारी दिनु भयो हजुर लाई धन्य बाद छ अनि यो काहा काहा पाईन्छ फोन नम्बर सहित जानकारी गराई दिए अतिनै लाभ पाउने थिए मान्छे ले
गूट
नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा ।
आजको यस भिडियोमा हामी बहुउपयोगी मिनी राइस मिल को बारेमा सम्पूर्ण जानकारी समेटिएको भिडिओ लाई तपाईहरु सामु प्रस्तुत गर्दै छौ |
यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
हजुर को फोन न राख्नुन sir
Dear sir , can you information about ploting and personal property sale and buying in kohalpur city and villages.
Sir yeo machine kanha payinx hajur kun thau baat liyaunu bhako sir le please batai dinu n
मसला पिँध्ने मिलकाे भिडियाे बनाउनुपर्याे!
Molai nombar pauna tyo Mel wala daju ko
Thanku yo video banai diyko ma
धेरै राम्रो शर thank you so much
धन्यवाद वाद मिनि राइस मिलको बारेमा जानकारी गराइदिनु भयकोमा कलासिक नेपाली चाइनल लाइ
Good technology! Thanks classic Nepal !! Keep continue such kind of technology promotion!
कहाँ पाइछ हो
Smart Agro 016614649
एक्दम राम्रो
❤️❤️❤️❤️❤️❤️
Wawa sir ,,❤ Kati Ramro Jankari💕💜💖💗
Dherai ramro tara chamal. Ali kam. Aaira chha ghar ko lagi yekndam ramro wow
नमस्ते शुजल ज्यु धेरै राम्रो भिडियोहरु अपलोड गर्नु हुन्छ राम्रो लाग्छ
Ramro xa sangai petho pesni machine pani vae ramro
Thank a lot bro.... naya naya jankariko lagi but hamilai yas samandhi bujnako lagi cantackt number pani diye better hune thiyo
Thanks Dai this video really help me
hau lastai ramro xa yar aba hamilaipani chahinxa
मन पर्यो
सारै राम्रो लाग्यो यो हजुरको भिडियो जानकारी दिने तरिका सोझा साझा मान्छेले सरल तरिकाले बुज्ने तरिकाले दिनु भयो
tq gm sir
Wow dery ramro bro mali man paryo
Thank s
मलाई सबै भन्दा लास्टै झ्याउ र अल्छी लाग्ने काम भनेको नै मील गएर धान कुटाउनु हो यती सस्तोमा पाईन्छ भने किन्नु पर्नै भो त...!!! 😀😀😀कि पुर्णेमा किनेर अौसीमा त बिग्रीदैन नी 😀😀😀
मन पर्यो मलाई
Wow
Wa nice video
#growmusicentertainment
Nice vidio
खुसि लागेउ भाई
Malayi pani chahiyo combined khaale auta tara sabai fixed garnu paryo ani chalaune talim pani dinu paryo.
Good job sujal sir
👍
नमस्कार सर मिनि पावर टेलर र मुल्य र एउटै मिसिनले दुई भन्दा धेरै काम गर्न सकिने मिसिनहरुकाे बारे र कृषिका मिसिनहरु बारेमा जानकारी मुलुक भिडियो बनाउनु हाेस् सर हजुर
वा धन्यवाद दाजु।
Kutan pisan ko mesin ko vedio banaaunu paryo sir
नमस्ते पूर्व तिर पैदैइन सर
यो मिल घनगडी तथा दिपायल मा पाइन्छ हजुर
nice jab
पुर्वाञ्चलतिर पुर्याउन सकिन्छ कि सकिन्न जानकारी पाउंन पाए अाभारी हुने थिएं हजुर।
Combine rice mill ko lagi ghar kai bijuli bata chalaunu pauxa .. ke yesko lai arko connection linu parxa and what about registration garnu parxa ke pardaina ni???
ल मलाई पनि चाहियो अब घरमै केही कुटाउन पिसाउनको लागि।। कुन ठाउमा हो यो पसलको फोन नम्बर छकि छैन्।।
मलाइ त प्राईबेट। घरको लागि चामल र पिठो बनाउने २किसिमको चाहियो पुर्ब उदयपुर बेलटार मन पुग्छ कि नाई??
Ajhai ramro qaoiti ko paye ramro huni thiyo
धान र मकै, मसला सबै हुने चाहियो कति प्ररछ , झापा मा पठादा कति लागछ
Atti kam lagne mil, malai asadei man paryo,yo kaha painx milx vane mo.no pa a ramro hunthiyo sir.
Bhaktapur 9841205038
राम्राे लाग्याे, अझ डबल , कुटानि, पिसानि दुबै मिल्ने सिस्टमकाे चाहिँ, कति मूल्य पर्छ, त्याे पनि बताईदिनु पर्याे सर।
धेरै उपयोगि लाग्यो सर कुन कुन ठाउँमा पाइन्छ please जानकारी पाउँ
Sir malai Pani man paryo Ani kasri pauna sakincha hola jankari dinu hunchaki
👍️👍️👍️👍️👍️
Malai ni man pariyo hal bidesh ma xa pchi nepal ayesi linxu
झापा मा चाईयो मलाई ......
अब Ownership review को video बनाएर हाल्नु पर्यो के के समस्या आयो भने जति धान कुटियो कि नाई, गहुँ, फापर आदि पिस्न कत्तिको समस्या पर्दो रहेछ, यो मेसिन ठिकै छ कि बेकार छ
More Kti Hashpaor Ho🙏
Side Ke Motrsh Holani
Ph, No ?+++ x VAko Ho
Shjll Jiu ???
खै होम द्लेव्रे
Daju namaskar, ma nawalparasi bata yeta nawalparasi tir delivery Hunxa ki nai hola jankari pauna
Yo mesina patrol or dijal bata chalauna sakina sar
आलु जस्तो मिल देखान कुरा मात्र गरेर हुन्छ
मलाई पनि चाहियो सर एउटा्
Butwal Ma pani pauna sakinxa
I would like to buy this rice mill but what about installation and what is the electricity 1 phase or 2 phase? warranty? thank you.
ल मलाई पनी यो धान कुटने मिल चै मन पर्यो अझै चामलको पिठो गहुॅ को पिठो कोदो को पिठो अनी धान कुटने यो सबै एउटै मेसिन बाटा मिल्ने पनी लेउनु पर्यो भिडियो बनाएर
herek episode herne grxu I m fell proud of yr work
दाङकुनठाउमाछ यो पसल हो होमडेलिबरि हुन्छ किनाई मलाई यउटा चाहियकोछ म अरघाखाँचि देखि हो
हाल यसको price kati6
बुटवल तिर पाउछकी नै सर जन्करी पाउन सकिन्छकि
Good job Sujal bhai,
Mini Bus ra Mini Truck pani banaunus Video.
malai chaieko xa hajur nawalpur kawasoti tira kati lagxa hola
गोरखा जिल्लामा छ कि छैन gm सर त्यहाँ बुझुन न्
नमस्कार दाजु !, 🙏 म हजुर को प्राय सबै भिडियोहरु हेर्ने गर्द्छु ,मलाई पनि पहाड मा डिजेल इन्जिन बाट चल्ने धान कुटाउने मकै पिसाउने मिल चाहिएको थियो , यसको बारेमा कुनै जानकारी पाईन्थ्यो कि हजुर ?!😍
Sar malai Pani chaiyo kasari kantek garne mesin ko malik sita
मलाई नि मन परो हौ।।।।
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
सर मीलछ भने हशकर 20hp मोटर हाप टन पोलीशर 20ईनची चकी 14ईनची चकी को भीडीये बनाउनुन सर
Arghakhanchi pathaunu hunxa
राम्रो जानकारी ।कम्बाउन मेसिन कति जति पर्लान ? जानकारी गराउनु होला सुजल भाइ।
कुखुरा काे दाना बनाउने मसीन र घाँस काट्ने चाप कटर काे मूल्य कति पर्छ र नेपाल काे कुन ठाउमा पाउछ।
यो त बिजुली बत्तिबाट चलाउने होला मलाइ चाहिँ जेनेरेटर बाट चल्ने खाले चाहियो सर?मेरो घरमा बत्ती छैन म त जेनेरेटर बाट चलाउछु सो।
Chitwan ma delivery hunxa ki hudaina hola hjr
Phokhar ma panai pauxa ta?
Brush cutter ko banauna
यो मेसिन चलाउनको लागि बिध्युत प्रसारण कस्तो हुनु पर्छ? 3phase हो कि single phase ho? मिटर बक्स कति ampire को हुनु पर्छ?
Bardiya ma pani painxa ki nai sir
sir yo mishin upatekama pani chha
Xa bhaktapur chyamashing ma xa
Dai biratnagarma pathaunu mil6kinai
Sir chaff cater masin chha ki nai