निलम्बन पछि पहिलो पटक बोले बालचन्द्र बराल Khuili Live Dohori | Biraj Gandharba Dohori

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • निलम्बन पछि पहिलो पटक बोले बालचन्द्र बराल Khuili Live Dohori | Biraj Gandharba Dohori
    Khuili rap dohori
    Khuili Live Dohori
    Khuili and biraj gandharba dohori
    biraj gandharba Live Dohori
    biraj gandharba rap dohori
    nepali lokdohori
    nepali live dohori
    chij gurung dohori
    Nirjala gurung dohori
    balchandra baral
    balchandra baral rap
    balchandra baral interview
    balchandra baral controversial
    #gscelebrity #birajgandharba #birajgandharbadohori #khuili #khuililivedohori #chijgurung #chijgurungdohori #nirjalagurung #nirjalagurungdohori #nepalilivedohori #raplivedohori

    (about our channel)
    तपाईं हरुलाइ यस Gs Celebrity युट्युब च्यानलमा स्वागत छ । हामिले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,नेपाली लोकदोहोरी कलाकारहरुको जिबनी ,नयाँ दोहोरि गितको अपडेट,लोकगित सम्बन्धि नयाँ नौलो खबर , रिलिज भएको नयाँ गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी गराइने छ ।
    Welcome to my CZcams channel all the viewers who love us, we are thinking entertaining and informing you 24 hours . In this channel we upload all kinds of information videos about Nepali lok Dohori, Nepali Live Dohori Songs, Nepali lok Dohori news ,nepali lokdihori Singer Biography, New Dohori Song Updates, New Nepali lok Dohori Song Review and Nepali Folk Dohori as well as Nepali Live Dohori.please keep support us .
    Subscribe my channel
    / @gscelebrity
    Email adress : gdevkota129@gmail.com
    Facebook page Gs Online Tv www.facebook.c...
    Facebook link www.facebook.c...
    Download video editer app InShot inshot.com/
    Warning : if any videos of this channel are found to be copied and posted by other channels, strict action will be taken according to the law.

Komentáře • 480

  • @gscelebrity
    @gscelebrity  Před 3 měsíci +37

    सम्पुर्ण दर्शकहरुमा नमस्कार 🙏 सत्य तथ्य तथा जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs Celebrity लाई subscribe गर्नु नभुल्नु होला ।

    • @bmMagar-yn8ds
      @bmMagar-yn8ds Před 3 měsíci +6

      ज्योति मगरलाइचाहि खै कार्वाही

    • @rajendramalla577
      @rajendramalla577 Před 3 měsíci +2

      ज्योति मगर लोकदोहोरि प्रतिस्ठान मा कुनै पदआसिन छैनन बालचन्द्र बराल लोकदोहोरि प्रतिस्ठान मा सदस्य थिए।

  • @sonuthapa9203
    @sonuthapa9203 Před 3 měsíci +70

    यो गित त ठिकै गाउनु भएको छ रामचन्द्र सरले अन्याय भयो न्याय देउ

    • @tikaramrc674
      @tikaramrc674 Před 3 měsíci

      जताततै राजनिती छ ,अब दोहरिमा पनि राजनीति घुसेछ। दोहोरी गायक गायिकाको जय होस ।🎉

  • @Aussie17
    @Aussie17 Před 3 měsíci +124

    वालचन्द्रलाई सबैले खेदेको जस्तो लाग्यो, वालचन्द्रले खासै नराम्रो गाएका छैनन है जस्तो शुशीला लामा जस्तो । तै पनि खासमा दोहोरी गीत मात्र होइन आधुनिक गीत पनि छाडा छ आधुनीक गीतका शब्द पनि दोहोरो अर्थ लाग्ने कति छ कति भन्ने हो भने , अनि परिवार सँग बसेर हेर्न नमिल्ने रे, के इन्द्रेणीमा गाएको छाडा छैन ? के पसुपति शर्मा, बद्री पँगेनीले गाएको छाडा छैन ? के रीता थापाले गाएको एक दम भलादमी पाराको छ ? विचरा वालचन्द्र सँधै दौरा सुरुवाल मा ढाकाटोपीमा आँउछ्न , सवैलाई मनोरन्जन दिन्छन , अनि त्यस्को आम्दानी बाट आफ्नो घर परिवार चलाएको छन , किन रीस गर्नु अरूले ? समय अनुसार चल्नु पर्छ, उनको गीत सबैले मनोरन्जन गरेका छन, सुन्न मन नलागे गीत नसुने भै गो त , किन उनलाई कारवाही गर्ने ? कारवाही त त्त्यस्तालाई गर्नु पर्छ जस्ले देशमा भस्ट्राचार गरेका छन । यो पुरापुर षडयन्त्र हो , पिर्यन्का कार्कीले almost नागैं भएर हिँडदा खै कसैले कारवाही गरेको छ ? पेन्टी देखिने गरी आउने आँचल शर्मालाई कसैले कार्वाही गरेको छ ? बिचरा बालचन्द्रले गीत गाएर परिवार पाल्दा किन अरूको टाउको दुखेको ?

    • @sarmilashahi5455
      @sarmilashahi5455 Před 3 měsíci +3

      Right

    • @padambiswakarma8042
      @padambiswakarma8042 Před 3 měsíci

      something went wrong due to some internalize legpulling system in around nepali mindset who are drives by else ones! looks behind why those chairs persons just to office of deputy prime minister ? while they must go with cultural ministry or authorize units . lets keep away cultural prestigious from political links where the result we will loose it near or far future.

    • @savitripoudel2012
      @savitripoudel2012 Před 3 měsíci

      सहि बिश्लेषण

    • @durgatimalsina6030
      @durgatimalsina6030 Před 3 měsíci

      100% Right

    • @laxmiranapulami8590
      @laxmiranapulami8590 Před 3 měsíci +1

      Right xada gaune lai kyai garnu sakne hoina

  • @haripudasaini5719
    @haripudasaini5719 Před 3 měsíci +24

    बालचन्द्र बराल धेरै राम्रो गायक हुन । उनको उन्नती देखेर अरुले रीस गरे ।यो प्रतिस्ठान भनाउदाको पछी नलागी अझ अघि बढ्दै जानु , बालचन्द्र भाई !

  • @mithubhandari7392
    @mithubhandari7392 Před 3 měsíci +29

    बालचन्द्र बरालको हासो मात्रै हो बिचरा त्यस्तो छाडा गाउँने छन अरु कलाकार ।

    • @Shyamukshetri-ib5em
      @Shyamukshetri-ib5em Před 3 měsíci

      Harek manxeklai hasna paune,runa paune adhikar xa ani usko nitanta byaktigat kura ho kaha lekheko hunxa hasna hudaina bhanera?Honi dherai xan chatak dekhaune haru sarasar uhalai annyaya bhaxa kole bujhdaina?k lokdohori partisthanko samrakxen garne jimma Balchandrako matrai hora?

    • @user-yi9gr1rf8s
      @user-yi9gr1rf8s Před 3 měsíci +2

      धान खाने मुसो चोट पाउने भ्यागुतो भाको छ

  • @himapaudel6773
    @himapaudel6773 Před 3 měsíci +18

    अर्को कुरा लोक दोहोरी प्रतिष्ठानले त्यस्ता साेझासाजालाई कार्वाही गर्दाे रहेछ।सकछौ भने निर्मला हत्याकाण्ड लियर जायोन गृहमन्त्रीसन्ग।

  • @hirathapa2227
    @hirathapa2227 Před 3 měsíci +29

    हामीलाई पनी थाहा छ कस्ले कस्तो गीत गाछन भनेर वाल चन्द्र को टिम ठिक छ किन कि कहिले रुवाइ ने त कहिले हसाने गीत प्रस्तुत गरछन जोती मगर जस्ता लाई के गर्छौ त अब अगाडी बढो भनी खुट्टा ताने पृचलन जुन छेत्र मा पनी छ तर मलाई बालु सागर इन्द्र दाजु सुमन सिला दिदी तारा थापा सयाम राना लाई सफल भए को देख्न चाहन्छु ईनीहरु रमाइलो गाउ छन सबै को मनमा बसन सफल भए का छन दर्शकको माग अनुसार चलेका छन रयाप होकी झयाप त पिॅती आले र पकाश सपुत ले पनी गाछन

  • @ishworadhikari8519
    @ishworadhikari8519 Před 3 měsíci +3

    बाल्चन्द्र बराल कहिले पनि गल्त छैन गित राम्रो छ गाउनी शैली राम्रो जस्लाइ गितगाउनै आउदैन जसको गित ओजेल परेको जस्को गित दर्शक लाई मन पर्दैन उसैले बिरोध गर्नी संस्थामा राखन नरुचाइएको हो कुरो यसरी बुजनु पर्छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 3 měsíci +13

    शुसिला लामा, र खुईलि हरु काे गित सुन्नै लाज लाग्छ विशेष परिवार संग बसेकाे बेला।

  • @birkhabahadurrokka9223
    @birkhabahadurrokka9223 Před 3 měsíci +14

    दाेहारिमा र्याप जाेडेकाे विराज भाईले हाे। अरुले उसैकाे सिकाे मात्र गरेका हुन, वालचन्द्र लाई कारवाइ भनेकाे नाङ्लाे ठटाएर हात्ति तर्सायकाे जस्ताे हाे वास्तवमा याे कारवाइ विराज माथि गरिएकाे हाे। एक गरिव दलित उदाउदाे श्रृजनसिल मुना निमाेठ्नु घाेर आपत्ति जनक र निन्दनिय छ।

  • @ManishaMagarOfficial
    @ManishaMagarOfficial Před 3 měsíci +32

    बाल्चन्द्र्लाइ मात्र किन अरुलाई नि निलम्बन होस लोक दोहोरी प्रतिस्ठान मा नि राजनिती हुन्छ

  • @user-ty9zz7gn2k
    @user-ty9zz7gn2k Před 3 měsíci +28

    बालचन्द्र सर को केहि पनि गल्ति देखिदैन सर ले त एकदम राम्रो दोहोरी गाउनु भयको छ किन बालचन्द्र सर लाई एस्तो अरुले छाडा गाउनु भयको छ बालचन्द्र सर लाई किन सजायँ

  • @KrishnaPrasad-zm1zu
    @KrishnaPrasad-zm1zu Před 3 měsíci +17

    कस्ता मन्छे रहेछन ?के शुनेछन तेस्तो र सजाय दिय को बराल लाई ?तुरुन्त सजाय फिर्ता लिन पर्छ।

  • @user-hr9pg3ot2c
    @user-hr9pg3ot2c Před 3 měsíci +15

    बालचन्द्र जिको धेरैजसो लोक दोहोरी कार्यक्रम हेर्छु तर खासै हेर्न नमिल्ने गित सुनेको छैन किन कार्बाही गरेको लोक दोहोरी प्रतिष्ठानले लोक गित गाएर नि पेट पाल्न नदिने भयो रिसिबी सादेको जस्तो लाग्छ। निलम्बन पत्रफिर्ता लिन पर्छ।

  • @bijayarasaili
    @bijayarasaili Před 3 měsíci +32

    राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ले बालकृष्ण को खोल्टा तान्ने काम गर्न लागेछ।

  • @gabhhs3378
    @gabhhs3378 Před 3 měsíci +62

    बाल चन्द्र ले छाडा गाएको मैले आज सम्म सुनिन र अरु हरु ले पनि सुन्नु भाको छैन होला सायद लोक दोहोरी मा छाडा गाउनी भनेको सुसिला लामा अनि उ सङ गाउने हो अरु पनि छन नभाको होईन तर दोहोरी संघ को समिति भित्र रहेको हुनाले बाल चन्द्र ले चही गाउन लाई न दिन पर्थ्यो एति मात्रै हो उस्को गल्ती उस्ले माफी माग्छु भनेको छ एक चोटि लाई माफी दिदा राम्रो हुन्छ गल्ती मान्छे बाट नै हुने हो जय लोक दोहोरी धन्यवाद 🙏

    • @munaadhikari6882
      @munaadhikari6882 Před 3 měsíci

      यक्दम सहि हो मैले नि सुनेको छैन

    • @jagatsaud3390
      @jagatsaud3390 Před 3 měsíci

      Kasto nosunne kanraixa timro tarako ra bale ko pahilako video heran

  • @user-qi6sd2gr7e
    @user-qi6sd2gr7e Před 3 měsíci +136

    गाउन त धेरै ले छाडा गाउछन तर वालचन्र्द दाई ले तेस्तो छाडा कहिलै गाउनु हुँदैन वालचन्र्द दाई लाई मात्र किन निलम्बन गरेको 😢😢गर्ने भए छाडा गाउने सबै लाई गर्नुपर्छ नि😢

    • @user-gh5lq9nx7b
      @user-gh5lq9nx7b Před 3 měsíci +1

      Tehita vaneko

    • @Thead769
      @Thead769 Před 3 měsíci +2

      अनि प्रतिष्ठानमा हुनुभएकाे नै उहा हाे त

    • @laxmiranapulami8590
      @laxmiranapulami8590 Před 3 měsíci

      Hotani

    • @HemRodung
      @HemRodung Před 3 měsíci

      उनी लोक दोहोरी प्रतिस्ठान को सदस्य थिए।र तिनै प्रतिष्ठान बाट निलम्वित भएको हो।

  • @rajustha4300
    @rajustha4300 Před 3 měsíci +20

    बाल चन्द्र जि को खासै गल्ति त देखिएन हौ

  • @deepagyawali2656
    @deepagyawali2656 Před 3 měsíci +26

    फलेको हागाॅ झुक्छ त्यहि झुकाइको फाइदामा सबै झुम्मिन्छन फलत हागाॅ भाचिन्छ गंध राजनितीको

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 Před 3 měsíci +72

    भाईरल भयो भनेर उजुर हालेको होलान् निलम्बन गर्ने भन्दा पहिला सुचना दिएर गर्नु पर्ने हो एकै चोटि निलम्बन गर्ने यो कस्तो राँगा शाशन हो??? पहिला राँरा शाशन भन्थे यो निलम्बन को तरिका त हान्ने राँगो शासन सैलिमा निलम्बन गरेको हो एकै चोटि

    • @user-ee9tg5rc4e
      @user-ee9tg5rc4e Před 3 měsíci

      कति पटक दिनी होर. पैला पनि vaneko थियो रे त

  • @susilagyawali7643
    @susilagyawali7643 Před 3 měsíci +12

    गाउनत सबैले गाय तर रिस इबिले कसैले कसैलाइ फसाउन हुदैन तर गल्ति भयो पैलै सुचना दियर छल फल गरेर मात्र बल्ल कार्बाइ गर्नु पर्नि थियो गाउनि सबै भय कार्बाइमा पर्नि बाल्चन्द्र मात्र योत अन्याय भयो

  • @bimalathakuri5823
    @bimalathakuri5823 Před 3 měsíci +24

    बालचन्द्र सरको रयाप छाडाजसतो लाग्दैन र हास्नु पनी एउटा सरीर भीतरको टोकसीनहरु बाहीर जानुहो हास्नु नै राम्रो होनी के रीसायको राम्रो हुन्छ मोहदय बिदेशमा हास्ने कम्पनी खुलेको छरे हास्नु पर्छ जोर सङ्ग हास्नु नै सरीरको एक एक्स साईज हो हजुर ❤❤🙏🙏

  • @sarunp6662
    @sarunp6662 Před 3 měsíci +28

    कति षड्यन्त्र गर्न सक्छन नेपालमा ‌के नराम्रो शब्द गाउनु भएको छर सुशीला लामा लाइ लेउ मलाई मन पर्ने भनेको बालचन्द्र दादाको हासो हो ❤❤

    • @subhekshyakarki1233
      @subhekshyakarki1233 Před 3 měsíci

      हो उहाँ सारै रमैलो मान्छेहो अनि गितपनि राम्रो हासोत कुरै नगरु

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 Před 3 měsíci +2

    गायक बालचन्द्र बराल को गाउने शैली अति नै राम्रो छ उहाँले त्यस्ता छाडा शब्दहरू बोलेजस्तो लाग्दैन। गीत त मैले पनि पटक पटक सुने फेरि विराज गन्धर्वको र्‍याप मिलाएको दोहोरी गीत साह्रै मनपर्छ मलाई साथै अरु धेरै मान्छेलाई नै मन परेर भाइरल भएको हुनसक्छ। यो संस्थाले विचार गर्नुपर्छ अहिलेको नयाँ जुगमा सबै थोक परिवर्तन हुँदै गइरहेको छ भने दोहोरीमा र्याप हालेर परिवर्तन गर्दा के बिग्रेको छ गीत भन्ने कुरो कस्तो गाउने कुन भाकामा गाउने। त्यो आफ्नो अधिकार छ नि। हामी गणतन्त्रवादी होइन हो र???🙏🇳🇵

  • @ganeshbista1937
    @ganeshbista1937 Před 3 měsíci +68

    रिता को निजि कम्पनि हो केहो लोकदोहोरी प्रतिष्ठान

  • @dilabasnet5185
    @dilabasnet5185 Před 3 měsíci +11

    यो गित त राम्रो छ यसलाइ उछृन्कल भन्न मिल्दैन कसैले रिसिबी गरेको हो कि क्याहो कसैइले कमाइ गरेको देख्न कहासक्छन र

  • @SarekhaMagar
    @SarekhaMagar Před 3 měsíci +19

    बालचन्द्र बराल राम्रो गायक हुन होला मान्छे बाट कहि कतै गल्ती हुन्छ त्यो गल्ती उहाँ बाट पनि भयो होला मौका दिन पर्छ ।

  • @AmarBahadur-db8pi
    @AmarBahadur-db8pi Před 3 měsíci +8

    बाल्चन्द्र बराल भन्दा अरु धेरैको गितहरु छाडा अनि र्याप छन त निलम्बन गर्नु अघि सूचना दिनु पर्थ्यो कि यो लोकदोहोरी क्षेत्रमा पनि घिनलाग्दो राजनीति घुस्यो र

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 Před 3 měsíci +10

    कमसेकम सम्बन्धित मान्छेलाइ सोधपुछ गरेर यदि गल्ती गरेको छ भनी छेमा माग्ने मौका त दिनु पछ।

  • @rajuthapa7476
    @rajuthapa7476 Před 3 měsíci +8

    तेहा पनि राजनिती भयछ ।बराल भाइ को खासै तेस्तो गल्ती त देखियन ।

  • @user-jx8tn6zd2l
    @user-jx8tn6zd2l Před 3 měsíci +5

    बाल चन्दर त उस्तै उस्तै रोग लाई हासेरै निकोपार्ने छ्याम्ता मान कलाकार हुन त्र
    थोरै लोक्दोहोरी मा र्याप नामिस्याकै राम्रो हो यति लिलामै पार्ने सस्थाबाटै हटाउने खाल को गल्ती त होइना थोरै सुर्दिने मौका दिनु पर्ने हो

  • @himapaudel6773
    @himapaudel6773 Před 3 měsíci +5

    पुर्वअागर्ह हुन सक्छ हाेइन भने किन बिना जानकारी कार्वाही गरियाे? सक्छौ भने शुशिला लामालाई कार्वाही गर। सुन्न नसकिने गाउ छिन।बालचन्द्रले त त्यस्तो छाडा शब्द प्रयाेग गरेजस्ताे लाग्दैन। निलम्बन गरेर कसैको राेजिराेटी खाेस्न पाइदैन ।

  • @rewatithapa8568
    @rewatithapa8568 Před 3 měsíci +1

    कारवाही गर्न त नहुने हो राजनीति लागेयो होला ❤ बालचन्द्र बरालले न्याय पाउनु पर्छ 🙏❤️

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w Před 3 měsíci +5

    यो निलम्बन उचित छैन , छाडा सवैले गाएका छन

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Před 3 měsíci +1

    बालच्द्र जी तपाईं आफ्नाे ठाउँमा ठीक हुनुहुन्छ । दाेहाेरीमा र्याप नविनतम प्रयाेगकाे रुपमा सकारात्मक रुपमा लिनुपर्छ । दाेहाेरीमा र्याप एक नविनतम अभ्यास हाे । हाे छाडा र अश्लिल कुराहरु कुनै पनि गीतमा हुनुहुन्न । बालचन्द्र जीलाई गरिएकाे कार्वाही अप्रत्यासित र नियाेजित लागेकाे छ । दाेहाेरीमा र्याप मिसिनुलाई बिकृतिकाे नजरले हेर्नु नै हुँदैन । दाेहाेरी र दाेहाेरीमा र्याप अलग अलग रुपमा हेरिनुपर्छ ।❤❤❤❤❤

  • @amarmgr2427
    @amarmgr2427 Před 3 měsíci +4

    निलम्बन मात्रै होइनन् ,नेपाल मा ज्यान र बलात्कार लाई माफी दिइने हो र्‍याप गाउने लाई फासिको सजाय हुनुपर्छ

  • @KewalThapa-oz4qk
    @KewalThapa-oz4qk Před 3 měsíci +1

    बालचन्द्र बराल ले यकदमै सभ्य गाउनु हुन्छ अजै अरु कस्तो कस्तो गाउने छ्न तुरुन्त निलम्बन फुकुवा हुनु पर्छ

  • @laligoda
    @laligoda Před 3 měsíci +10

    गल्ती छैन केही सुन्ननसकीने केही छैनतहो कीनहो यस्तो

  • @anitaadhikari3421
    @anitaadhikari3421 Před 3 měsíci +1

    बालचन्द्र बरालको समर्थक १ हौ🤘🤘🤘

  • @reetathakuri206
    @reetathakuri206 Před 3 měsíci +16

    बाल्चन्द्र बलाल लाई तल पार्ने यो षड्यन्त्र हो

  • @shankarrai208
    @shankarrai208 Před 3 měsíci +2

    लोक दोहोरिका बाल चन्द्र बल बाबू लाई निलबन किना गरायो उहा गती राम्रो छ

  • @mahendrakc5448
    @mahendrakc5448 Před 3 měsíci +14

    गल्ती गाको छैन राम्रो गाएको छ किन
    रिस भएर होलानी

  • @user-lp8sh3bn9r
    @user-lp8sh3bn9r Před 3 měsíci +1

    राम्रो त हाम्रो देश मा हुनै हुन हजुर

  • @nepal12241
    @nepal12241 Před 3 měsíci +4

    पहिले सम्झाउनु पर्थियो गलत भए निलम्ब गर्नु ठिक हैन

  • @ruplalsahu4085
    @ruplalsahu4085 Před 3 měsíci +6

    Sahi ho balchandar ji

  • @kiran..Ramdam.user-dc8qs9fq8q
    @kiran..Ramdam.user-dc8qs9fq8q Před 3 měsíci +6

    बालचंन्द्र बराल लाई निलम्बन गर्न उहाँ ले
    छाडा नै गाएको जस्तो देखिदैन अथवा हामिले नसुनेको पनि हुन सक्छ।तर छाडा गाउने अरु कलाकार धेरै छन् र तिनिहरुले गाउदा लोकदोहोरि प्रतिष्ठानले कानमा तेल हालेर बसेकाे हाे त। नियम सबैलाई एउटै हुनुपर्छ।कारबाहि सबैलाई गर्नु पर्छ।

  • @bhupalthapa7012
    @bhupalthapa7012 Před 3 měsíci +3

    कारवाही गर्न सकिनेहरुलाई मात्रै जानकारीनै नदियी खेदाईदाे रहेछ।दाेहरी गीत प्रतीष्ठानसंग आबध्द भएका र यदाकदा लाेकदाेहरीहरुमा मज्जैले फाेहरी गीत गाउँने तर प्रतीष्ठानले चाँहेर पनि केही सजाय गर्न नसक्ने पावर भएका कलाकारहरु संग प्रतिष्ठान डराएकाे हाे?

  • @tikaramrc674
    @tikaramrc674 Před 3 měsíci +10

    दोहरीमा कलाकारले हास्न र रुन पनि नपाउने यो कस्तो सजाए हो?

  • @chandralalpariyar
    @chandralalpariyar Před 3 měsíci +1

    कसैले गरी खाएको देख्न नसक्ने संसारका मान्छे हामी कुनै ब्यक्तिगत रिसिईवी हुनुपर्छ यहाँ नत्र कुनै गल्ती छैन अहिले बालचन्द्र बराल को हाँसेर कसैलाई खुशी मनोरञ्जन दिनु उसको खुबी हो

  • @HariSunar-ho2lb
    @HariSunar-ho2lb Před 3 měsíci

    शिव हमालसोंच मा म भन्दा माथिल्लो तहमा जान्छ यसलाई फसाउने अरु उपाए नभएकाेले यो संयन्त्र रचिएको हाे । बालचन्द्र सँग शिव हमालको व्याक्तिगत रिसिबी हुनु पर्छ । माथी उल्लेखित कुरा पढ्दा र बुझ्दा सरासर शिव हमालको नै षड्यन्त्र हुन ।

  • @AbcdEfgh-yg6ei
    @AbcdEfgh-yg6ei Před 3 měsíci

    निलम्बन नै गर्नु पर्ने छाडागीत त केही सुनेको छैन त हामीले त्यसैले यो निलम्बन तुरून्त फुकुवा हुनुपर्छ । बालचन्द्र बरालले हाँसेको हासो हामीसबैलाई अतिनै मन पर्छ ।

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em Před 3 měsíci +4

    Manxeko jindagi ho utarchadab aauxan dai kunai tanab nalinu hola dudhle nuhaka kohi xainan yaha,aba kehi sikera agadi badhnus ajhai ramro garna sakinxa tapaiko dusman dherai raxan sachet hunus yauta sadasya pad dekai aadharma yati sano galtima thulo sajaya dinu thek hoina tie karbahi garne haru pani tapailai danda dine layakka ta theyanan sab sahanu parxa feri palo aauxa👍

  • @partimapun8141
    @partimapun8141 Před 3 měsíci +1

    प्राए जसो उहाँको गीत हेर्न गर्छु मलाई त राम्रो लाग्छ।त्यस्तो खासै नराम्रो त छैन। खै के खै के।

  • @kalpanathapa206
    @kalpanathapa206 Před 3 měsíci

    उनिहरु गाउदै रमाइलो गरेकाछन त हासेर गितको ध्वजा उदाएको जस्तो लागिन तर रिता थापाले हासेर लोकदोहोरी गितको ध्वजा उदायो रे कस्तो कुरा हौ रिता थापाको अचम्म

  • @Mayamanandhar-aa1ay
    @Mayamanandhar-aa1ay Před 3 měsíci +3

    अन्या नगर बाल चन्द्रलाई

  • @user-rg2wb5bb5o
    @user-rg2wb5bb5o Před 3 měsíci

    Balchandra Dai always good singer👏👏👍👍😍😍he didn’t do anything wrong….he is very talented person for Lok Dohori we always support him😊😊from USA 🩷🩷🩷

  • @SleepyBirdBath-bl7qb
    @SleepyBirdBath-bl7qb Před 3 měsíci

    खै हामिलाइ त तेस्तो नराम्रो लाग्दैन, उनिहरुको रिले दोहोरी सुनिरहन्छौ,अनि मन दुखि भयको बेलामा पनि हसाउने गर्छ साहेद राम्रो प्रगति भएको देखेर डाह गरेको हुनुपर्छ।

  • @Ramailokhabar
    @Ramailokhabar Před 3 měsíci +1

    ठिकै हो,,, हाम्रो संस्कृति बिगार्यो भने भावी पुस्ताले श्राप दिन्छन,, त्यसैले अहिले नै नियन्त्रण गर्नु पर्छ

  • @YamuMagar-ug5jr
    @YamuMagar-ug5jr Před 3 měsíci +5

    Yasto galti vako maile dekhena bal Chandra ko

  • @utkristgaming4508
    @utkristgaming4508 Před 3 měsíci +7

    Balu ko git xada Chahi hudaina xada gaune aru nai xan

  • @user-ku3dm9bq4d
    @user-ku3dm9bq4d Před 3 měsíci

    तो सुसिला लामाले गाएको गित लाइचही ताली दिन्छन तो दुनियाले दाइ हजुरले तेस्तो नराम्रो केही देखिन महिले दाइ हजुरको खुट्टो तानेका मात्र हुन

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Před 3 měsíci

    Balchandra sir ko vanai sahi xa, best wishes to both of you.❤

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Před 3 měsíci +2

    लाइभ दाेहाेरि काे कमाइ देखेर आरिस गरेकाे आरिसे हरु ।

  • @shobhapaudelwau6405
    @shobhapaudelwau6405 Před 3 měsíci +5

    Aru KO tulana ma balchandra le tysto xada ta dekhaidain karbahi grni vaya sabai lai grnu parxa auta lai matrai sajaya dinu galat Kura ho

  • @technobitecomputer9275
    @technobitecomputer9275 Před 3 měsíci +4

    रीसिवि साधेका हुन् बालचन्द्र त्यति छा डा गाउँ दैन लोक दोहोरी प्रतिष्ठान को हाल को अध्यक्ष को आफ्नो व्यक्तिगत हैसियत नै।छैन बद्री पंगेनी पशुपति शर्मा र चन्द्र हरुले बोकेर तो पद मा राखी दिएका हुन् त्यहाँ को काम कार् भाई गर्ने उनीहरू नै हुन बुख्याचा जस्तो अध्यक्ष काम छैन प्रतिष्ठान मा

  • @jessicagurung1950
    @jessicagurung1950 Před 3 měsíci +4

    Sahi kura ho

  • @neemkantadangi.
    @neemkantadangi. Před 3 měsíci

    दोहोरि फोहोरी भैसक्यो अब सबै मिलि सफा गरौँ विकृति ल्याउने धेरै छन् अरुलाई पनि कार्वाही गरे हुनी
    केहि कमि कम्जोरी पक्कै भएका हुन् कलाकार भन्दै CZcams मा जो पनि आउने दोहोरीलाई र्याप गाउदै अलि बढी नै हो।
    मेला महोत्सबमा हुने विकृति पनि कारबाही गरम

  • @menukatimsina1346
    @menukatimsina1346 Před 3 měsíci

    बालचन्द्र भाईले तेस्ताे अपसब्द बाेलेकाे छैन साच्चिकै छाडा र सुन्न नसक्ने शब्द तेस्तै नाचेर उत्ताउलो पना देखाउने अति बेहाेरा देखाउने खुईलि अनि त्याे कलौटे गन्दर्ब भाइ र रिया खड्कालाई यस्ता कार्यक्रममा समाबेस नगर्नु नै राम्रो हुन्छ उनिहरुले गर्दा लाेकदाेहाेरि क्षेत्रमा धेरै असर परेकाे छ ठुला ठुला कलाकार काे बदनाम हुने गरेकाे पाईन्छ

  • @gangasubedi-uv1zl
    @gangasubedi-uv1zl Před 3 měsíci

    अाफनाे शब्द जस्तो पनि राम्रो अरुको राम्रो पनि नराम्रो हुने जहाँ पनि राम्रो गरने लाई खुट्टा तान्ने काम हुनछ नेपाल मा

  • @ramkc3935
    @ramkc3935 Před 3 měsíci

    कारवाही गर्नुपर्ने त्याे गीतमा त केही देखिएन । त्याे कारवाही गर्ने संस्था चलाउन शास्त्रमा रामायण, राजनीतिमा १९१७ कालीन समाज र बासमा जङ्गल मात्र बुझ्ने आए कि क्या हाे हिजाेआज भन्ने पाे शङ्का भाे त ।
    आजकाे यथाथर्वादी धारा छाेडेर अब अतीतकाे कठाेर परिष्कारवादी धारामा कला, सङ्गीत, अभिव्यक्ति, मनाेरञ्जन र पुरै समाजलाई बलात् कैद गरिनुपर्छ पुन: भन्ने ठानिएकाे हाे कि ?
    तर याैनलाई पस्कने तरिकामा उच्च काैशल र याेग्यता एवम् सीमा भने जरुर हुनुपर्छ समाजमा ।

  • @sudeepmahara6966
    @sudeepmahara6966 Před 3 měsíci

    रमाइलो गरे जस्तो मस्ती जस्तो राम्रो कसरी लाग्छ र बाटो बिराएर हिड्ने 😂😊

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 Před 3 měsíci +6

    Balchandra ले naramro gaudainan.

  • @krishnadhungana7688
    @krishnadhungana7688 Před 3 měsíci +1

    यो घटना मा अोरालो लागेको,बाछो लाई,मिरग ले पनी खेदछ,भनेझै,लोक दोहोरी,संघले अपहेलना गरदै,अरुले गरेको,गलती,नागो नाचने,महिला हरु ,बाल चनदर भनदा ,धेरै,छाडा गित गाउने,हरुलाई,छाडेर,एकजना,लाई खेदो खनेर,मान हानी,गरने,हरु,ले माफी मागनु परछ,यॅाहापक्षपात भयको छ,सिब,पगेनी,रिता ,को परती,कृया,हेरेर,मुलियाकन,गरनुपरछ,

  • @depakrai5439
    @depakrai5439 Před 3 měsíci

    धेरै हाँसे मासीन छ।भनेको यही हो।

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf Před 3 měsíci

    बाल जि काे कुरा सहि छ ।त्यस्ताे गल्ति गरेकाेत मेराे नजरले त देख्दिन।

  • @thomsunjui
    @thomsunjui Před 3 měsíci +1

    एकदमै सहि कारवाही। धेरै धेरै राम्रो ।खासै लोकप्रिय होईन यो बराल जस्तोे काम उस्तै फल मिलेछ।

  • @BimalChhetri-jy2eq
    @BimalChhetri-jy2eq Před 3 měsíci

    भन्ने गर्छन नि 🤔 दाजुलाइ सक्देन भाउजुलाइ राख्देन हो यस्तै भएको हो।बाल्चन्द्रले भन्दा धेरै फोहोरी त अरुले गायका छन सबैलाइ निलम्बन गर

  • @kritimakhadka3440
    @kritimakhadka3440 Před 3 měsíci

    छाडा गाउने अरू सजाय बालचनदर लाइ कारबाहि हाम्रो देश

  • @MakhamaliShahi
    @MakhamaliShahi Před 3 měsíci

    यहि प्रतिस्थाभित्र्को कलाकार हरुकोपनित छ नि त्यस्तो गीत खै त तिनिहरुलाइ निलम्बित्गर्यको तिनिहरुलाइपनिगर्नुपर्योनित किन बाल्चन्द्रलाइमात्रै यो त गलतनै होनि

  • @user-nm9iy1zr6g
    @user-nm9iy1zr6g Před 3 měsíci

    यदि बालचन्द्र सरले लोकदोहोरीमा र्‍याप मिसाएर गाउँदा नराम्रो ठान्नुभएको भए उसै टाइममा हजुरहरुले भन्न सक्नुहुन्थ्यो

  • @SiyaGurung-nr9om
    @SiyaGurung-nr9om Před 3 měsíci

    Ramro x song ❤👌

  • @rajusapkota7711
    @rajusapkota7711 Před 3 měsíci

    होनि छाडा त अती हुनु हुदैन हो।सकारात्मक सन्देशमुलक गित गाएर समाजमा परिचित हुन सिकौ।

  • @taraneupane3646
    @taraneupane3646 Před 3 měsíci

    छाडा गिद गाउने सबैलाई कार्बाही गर्नु राम्रो कार्य।

  • @taraparshad
    @taraparshad Před 3 měsíci

    लोक दोहोरी प्रतिस्ठान मा पनि राजनीति चल्दैछ अरुले पुरै छाडा गाउदा चुपचाप रिता जि अनि बालचन्द ले एउटा र्याप गित गाउदै गर्दा कसरी छाडा भयो मलाई त छाडा जस्तो लाग्दैन

  • @user-qh9qn7ge8j
    @user-qh9qn7ge8j Před 3 měsíci

    Balchandra baralko lokdohori ramrox kunaexadapankoxaena🙏🙏🙏

  • @KashiMarahatta
    @KashiMarahatta Před 3 měsíci

    बालचन्द्र मलाई मनपर्ने लोक गायक हुन् तर आज अचानक उनको दोहोरिमा य्राप आयो जुन लोक दोहोरिमा पर्दैन, पहिलो कमजोरिमै कारबाहि गर्गुभन्दा एक पटक सफाई दिने मौका दिएकोभए राम्रो हुनेथियो।

  • @milansherpa7355
    @milansherpa7355 Před 3 měsíci

    सुमन र भाले जत्तिकै त होइन बालचन्द्र बरालको गायन प्रविधिमा छाडा भए जस्तो लाग्दैन मलाई ,,,,🤔🤔💚

  • @nareshthapa14
    @nareshthapa14 Před 3 měsíci

    यो गित्मा त तेस्तो नराम्रो गाय्को छैनत किन यो गित लाई लियर निलम्म्बन गरियो यस्मा भाइ बन्दु भको छ जस्यो लाग्छ मलाइ

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r Před 3 měsíci

    कुरा नबुझ्ने गोरु हरु कार्बाहि सबैलाई हुन्छ तर बाले दाजु सस्था भित्र को कलाकार हो तेसैले आफ्नै घर भित्रबाट कार्बाहि सुरु गरेको हो अब बुझेको हो कुरा

  • @bishnupaudel5226
    @bishnupaudel5226 Před 3 měsíci

    गल्ती गर्ने सबैलाइ बहिष्कार गरौ ।।।।अरु पनि छन

  • @user-gr3vo1ey3g
    @user-gr3vo1ey3g Před 3 měsíci

    समितिको सदस्य ले लोक दोहोरी गीत लाई हास्यास्पद बनाउन भयन र सदस्य लाई कारबाही गरे आउने नयाँ ले सुध्रिने छन् भन्ने आश गरौ।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Před 3 měsíci +1

    बालचन्द्र बरालले खासै छाडा गाएको त देखिन मैले त तर जे भए पनि एकचोटि सम्झाइ बुझाइ गरेर माफी दिनुपर्ने हाे निलम्बन नगरे हुन्छ नी यार ।याे लाेक क्षेत्रमा पनि अरु माथि गएको देख्न सक्दैन🙏🙏🙏🙏🎉🎊❤️

  • @pabitraadhikari6749
    @pabitraadhikari6749 Před 3 měsíci

    राम्रो मान्छेको यो देशमा काम छैन !सबैलाई जनचेतना होस्

  • @binalimbu8223
    @binalimbu8223 Před 3 měsíci

    जस्ले गाएको थियो उसैलाई कार्वाही गर 😊

  • @GitadarlamiMagar-pv9gx
    @GitadarlamiMagar-pv9gx Před 3 měsíci

    6 महिना मात्रै यस्ता नालायक गायक लाई सधैंको लागि ब्यान्ड गर्नु पर्छ।

  • @nishabasnet7988
    @nishabasnet7988 Před 3 měsíci

    मैले देख्द खासै अपाच्ये शब्द त छ दै छैन त यो भन्दा अरु झन अस्लिल शब्द मिसौने छ्न सरासर राजनिती खेल खेलियो😢😢😢

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Před 3 měsíci

    केही गलती छैन बालुको त्यसै अरूले कति छादा गाउद ड्रेस लाउदा केही हुदैन वरालो लागेको हरिर लाई जस्लेनि खेद्छ भने जस्तो कि लोकदोहोरी गाउने जतिले रेयाप हान्न भयन नत्र एउटाको मात्र गल्ति किन मलाइ मन प्रर्ने गायक बालचन्द्र बराल मलाई दोहोरी भनेपछि बिसुब्द दोहोरी मात्र हुनु प्रर्छ कोई कसैले पनि रेयाप हान्नु भयन नत्र कार्बाही हुनि भय रेयाप गाउने सबैलाई हुन प्रर्छ मेरो बिचार मा

  • @shrijapokharel3961
    @shrijapokharel3961 Před 3 měsíci

    यिनी हरु को ग्रुप सबैलाई कार्रवाई होस कोब्रा ग्याङ

  • @Esmarikabasnet53
    @Esmarikabasnet53 Před 3 měsíci

    मलाई पनि बाल दादा को तेस्तो गल्ती छाडा गाय जस्तो लाग्दैन। न आतिनुस बिस्तारै सबै ठिक हुन्छ । म त हजुर कै पक्ष मा🙏🙏🥀🥀🥀

  • @BuddhiTamang-gw1se
    @BuddhiTamang-gw1se Před 3 měsíci

    यो गित ठिकै गाउनु भएको छ सर ले