Harke Haldar - बाटुलीलाई पोईला न लगेपछि.... | 03 March 2024 (Ep 641)
Vložit
- čas přidán 2. 03. 2024
- Harke Haldar - बाटुलीलाई पोईला न लगेपछि.... | 03 March 2024 (Ep 641)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
👉मुटुभरि कोसेली !!| 25 February 2024 (Ep 640)
• Harke Haldar - मुटुभरि...
👉छोड पत्रको भोज!!! | 18 February 2024 (Ep 639)
• Harke Haldar - छोड पत्...
👉ऋण लिएर भ्यालेन्टाइनमा गिफ्ट !! | 11 February 2024 (Ep 638)
• Harke Haldar - ऋण लिए...
👉खम्बे र बागमतीको सम्बन्ध विच्छेद | 04 February 2024 (Ep 637)
• Harke Haldar - खम्बे र...
👉पात्ले गाउँको भगवान् | 28 January 2024 (Ep 636)
• Harke Haldar - पात्ले ...
👉 बेहुलो विना को बेहुली | 21 January 2024 (Ep 635 )
• Harke Haldar - बेहुलो ...
गाउँपालिकामा जागिर | 14 January 2024 (Ep 634)
👉 • Harke Haldar - गाउँपाल...
दुधको साक्षी बिरालो | 07 January 2024 (Ep 633)
👉 • Harke Haldar - दुधको स...
👉खम्बे फाइनान्स !!!! | 31 December 2023 (Ep 632)
• Harke Haldar - खम्बे फ...
👉मालपोत वा अस्पताल !!!! | 24 December 2023 (Ep 631)
• Harke Haldar - मालपोत ...
👉रिठेको नयाँ घर!! | 17 December 2023 (Ep 630)
• Harke Haldar - रिठेको ...
👉सिटी फुक्दै ठिटी पट्याउँने !!! | 10 December 2023 (Ep 629)
• Harke Haldar - सिटी फु...
👉रिठेको कुखुरा फार्ममा आगलागी !!! | 03 December 2023 (Ep 628)
• Harke Haldar - रिठेको ...
रिठेको कुखुरा व्यवसाय !!! | 26 November 2023 (Ep 627)
👉 • Harke Haldar - रिठेको ...
👉 • Harke Haldar - खम्बेक...
मनमा लागेको चोट !!! | 05 November 2023 (Ep 624)
👉 • Harke Haldar - मनमा ला...
बाटुलीलाई लिएर पोईला !!! | 29 October 2023 (Ep 623)
👉 • Harke Haldar - बाटुली...
हुनेलाई दशैँ रहेछ, नहुनेलाई दशा !!! | 22 October 2023 (Ep 622)
👉 • Harke Haldar - हुनेला...
६५ हजारको दशैँ सामान | 15 October 2023 (Ep 621)
👉 • Harke Haldar - ६५ हजा...
पुर्खौली सम्पत्ति | 08 October 2023 (Ep 620)
👉 • Harke Haldar - पुर्खौ...
पुरानो घरको लालपुर्जा | 01 October 2023 (Ep 619)
👉 • Harke Haldar - पुरानो...
काँक्रोको अचार कि फेसियल ? | 24 September 2023 (Ep 618)
👉 • Harke Haldar - काँक्र...
पात्ले गाउँमा तीजको रौनक !! | 17 September 2023 (Ep 617)
👉 • Harke Haldar - पात्ले ...
जिन्दगी रमाइलो लभ गर्दा मात्र हो !!! | 10 September 2023 (Ep 616)
👉 • Harke Haldar - जिन्दगी...
कमलो मन !!! | 03 September 2023 (Ep 615)
👉 • Harke Haldar - कमलो मन...
हुन नसकेको काकी आमा !!!l 27 August 2023 (Ep 614)
👉 • Harke Haldar - हुन नसक...
दूध खाने काका!! l 20 August 2023 (Ep 613)
👉 • Harke Haldar - दूध खान...
कलेज काण्ड !!! l 13 August 2023 (Ep 612)
👉 • Harke Haldar - कलेज का...
घोप्टे बाबा !!! l 06 August 2023 (Ep 611)
👉 • Harke Haldar - घोप्टे ...
४५ किलो सुनको मुख्य नाईके !!! l 30 July 2023 (Ep 610)
👉 • Harke Haldar - ४५ किल...
मेहंदी र चुरा l 23 July 2023 (Ep 609)
👉 • Harke Haldar - मेहंदी ...
छोरी मात्र दिए पुग्छ !!! l 16 July 2023 (Ep 608)
👉 • Harke Haldar - छोरी म...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Surendra K.C., Shyam Rai, Roshani Sapkota, Indra Dong Lama, Saru Dahal,Reshma Timalsina, Shanti Basnet, Manoj Khadka, Sasmita Giri, Rajendra Giri, Arjun Dumjali
Sushila Niraulaa ( bimli),Prem Khatiwoda, Laxman Chaulagain, Milan Luitel
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Sub. Editor : Suman Berdewa
Work Station : AADHYA CREATION 9869853763
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Ketchen : Govinda Bhattarai, Renuka Parajuli
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel, Bhoj Raj Acharya
Make-up : Raju Waiba
Sport : Shyam Tamang
Post Production : Khambe Entertainment
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : czcams.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd - Komedie
मलाई निसा मान परेयो हो ❤❤😊😊
हर्के हल्दार धेरै धेरै ढिलो प्रशराण भायो
Ramailo hudai xa 😊ritthe ra nisha ko maya prem Safal hoss 😊😊
रिठे र बासी भात को अभिनय सारै मन पराउने कति हुनुहुन्छ ।❤❤❤
❤रिठे को आगमन नै हामी नेपाली को विम्ब हो 🎉❤
ज जस्ले यो भिडियो हेर्दै हुनुहुन् तपाईको भगवानले रक्षा गरुन। लक्ष्मीको बास होस।।।
रिठे भाइ र निशा बैनिको रिल धेरै आउन थल्याछ आज भोलि त,,फेश्बुक भरि❤❤खुसी लाग्छ मलाइ पछिल्लो समय मन परेको जोडि❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिठे को एक्टिङ चाहि मान्नेइ पर्छ😂😊😮
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
यो कमेन्ट पढ्ने हरूकाे आमा बुबाकाे आयु लामाे हाेस् !! नमरकार सबै जनालाई🙏🇳🇵🇳🇵
🎉
म पनि हास्दै छु 😂😂तपाइँ हरु पनि हास्दै हुनु-हुन्छ नि🤣🤣।रमाइलो चा नि सिरियल
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे झगडेबिसने कहिले नसुदरिनि भाे दाजुकाे छाेरिलाइ बिबनह गरना नदिनि पापि ❤❤
आज भोलिको हर्के हल्दार एकदमै दामी छ है,,झ्अन खम्बे र बाग्मतिको सन्तान हुने कुराले के होला अब भन्ने भैराको छ।
अहिले सम्म को उत्कृष्ट नेपालि सिरेल हर्क हबल्दार।
मायाले मात्तेको बैगुनी काका वाउ क्या सुपर डाइलोग बागमतिको❤
रिठ्ठे र निसाको जोडी सारै राम्रो छ अनि बुनु मैचाको रोल पनि सारै राम्रो छ है यो दुइ जोडीको सिरियल संधै हेर्न पाइयोस....।
यो जगडे बिस्नेको बेहोरा नै यस्तै होला कि सिरियलमा मात्र होला खालि उटपट्याइ मात्र गर्नि
यो सिरियल अलि लामो बनाउनुपर्यो , हेर्दा हेर्दै रमाईलो गर्दैमा सकिजान्छ 😂
Rithy timile sukha pako herna man x,,😊
भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ
Jhagade bisne kaka khai tapaaiko villengiri herna paaiyana kyaa ,,,,tapaailaai ekdam risaahaa vayakai suhaaux🙏🙏🙏🙏
दामि छ समपुरना टिम लाइ बदाइ छ ❤❤❤
बुनु मैचाले एकदम राम्रो गर्दै छिन आज ब्जोली रिथे निशा झगडे बिस्ने खम्बे देउतिको नाङेको त कुरै नगरौ राम्रो छ,,,अब बागमतिले बच्चा पको हेर्न मन छ
धेरै राम्रो छ
एकदम राम्रो छ है साउदी अलुला बाट हेर्दै छु
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई महाशिवरात्रि तथा नेपाली सेना दिवसको लागि अग्रीम शुभकामना ! हर्के हल्दार परिवार!
Bunu maicha ko akting ak dam ramro xa
Bassi vat is great
I will never watch harke haldar without bassy vat
Retha ko kura sari man parayo
Nice 😅😅😅
रिठ्ठे र निसा को माया चाइ धेरै राम्रो छ यो माया कहिले पनि नछुटोस म हेटौंडा
रिठे भाइ र निशा बैनिकाे रिल धेरै आउन थयाछ आज भाेलि त,, फेशबुक भरि❤❤खुसी लाछ मलइ पछिलाे समय मन परेकाे जाेडि❤❤❤
यो सिरियलमा सबै भन्दा मन पर्ने निसा र रिटे तर पनि सबै मन पर्छ तर किन त्यति धेरै भ्युज जादैन
बुनु मैचा र रिठे निसा लाई मन पराउने जति एता
हजिर हुम है✋हाल पोर्चुकल्🇵🇹बाट 🙏🇳🇵🌹🕉️
Rithe ra nishaale ahileko nealiko abastha laai chitran garxan ekadam ramro x
🙏नमस्ते सम्पूर्ण सिरियल प्रेमी मानुभाब ।यो सिरीयल हेरेर मनोरञ्जन लीने सम्पुर्ण परीवरलाई भगवनले रक्षा गरून्।।
सिरियल धेरै राम्रो छ❤❤❤❤
Best
अति रमाईलो मन आनन्द को सिरियल हर्के हल्दार आज भोलि झन्न राम्रो हुँदै छ ❤❤❤❤❤❤🎉🎉🎉
Alik xito parasaran garnu paryo
❤❤❤❤❤❤❤❤❤❤
यो कमेन्ट पढ्ने हरूको आमा बुबाको आयु लामो होस् !!
नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai 🙏 Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
धेरै राम्रो छ हर्के हल्दार टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤❤❤🎉🎉🎉🎉🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
रिठ्ठेको माया त कन्चन जस्तै सफा मान कति निस्वर्थ माया छ , जीवन को आथर्त काहानी मा लम्किदै राम्रो लागो
यो बुनु मईचाको डाईलोक दामिछ❤❤❤❤❤❤
My favourite surely
Good siriyal ❤❤❤❤❤
यो सिरियल राम्रो छ तर छाेटाे छ अलि लामो बनाउनुपर्छ ❤❤❤❤❤❤😊😊😊
harke haldar herna majja lagxa
हाम्रो नेपालमा सबैलाई जय नेपाल ।
My favourite sireal ❤❤❤
Bagmati le khaile ho bachha pauni chai❤
दामी छ दामी।❤😢
akdam ramilo 🎉
My favourite ❤️❤️❤️ serial ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
लो धेरै राम्रो छ अझै राम्रो कथा अभिनय आउनु परो है हर्के हल्दार को टिम
❤❤❤❤❤❤
रिट्ठेको लव स्टोरी छिट्टै सफल भएको देख्न मन छ अझै राम्रो गर्दै जानू सफलताको सुभाकामना सबैलाई ❤️💐👏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Rithyle lastai hasaux yrrt,,ani ghari ghari sarai bhabuk banauchha
my favorite serial harke haldar
Nice sirell
Anjuu❤❤
सारै दिल छुने छ
नाङ्गै लामा😂😂😂 दामी दामि👌👌👌
❤❤❤यो सियल धेरै नै राम्रो हुन्छ
my favourite seril 😮😮
Dami ❤❤
हर्के हल्दार पनि सारै हँसाउनि सिरियल हाे 😂😂😂😂
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ramilo lagaxa malai😊
Babal xa hai😂😂
My favourite couple khambe bagmati nice couple
Eak damai ramailo lagyo safhalta ko suvakamana sampurna harke haldar ko tim lai ❤❤❤ 🙏 🙏
सबैले आफ्नै पारामा राम्रै गरेको छन् 😂😂😂❤❤❤
रिठे र निशाको लव साँचीकै जस्तो लाग्छ, ❤❤ दाम्म्मी हर्के हल्दार सिरियल 👍️👍️👍️👍️👍️
राम्रो !!!
❤❤❤❤
रिठे र निसा काे जाेडि मिल छ❤
अरु लाई मन पर्ला नपर्ला मलाइ चाइ सारै मन पर्छ
Yo serial pane harke ra haldar bena lastai khallo x
आजको episode दामि छ हेर्नु होस् हैं
My fetebeat seril harke harder love you all m kearala india bat hardai chu nice seril my fetebeat seril ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Deuti mero budi ho mg ❤️❤️❤️🤣
Khatra
गारो छ हो
Dherai ramro
कुबिन्डे पार्यो एकलै
Sabai bhanda ramro n atak
तर रिथे लभ गजब छ
गरिबीहरूको जिन्दगी पनि नरमाइलो मात्रै लाग्छ पैसा बिना त यो जिन्दगी केही नै होइन जस्तो लाग्छ जे कुरा पनि अगाडि पैसा मात्र रहँदो रहेछ
जवाफ नै छैन म पनि साउदीबाट हेरेर रुनु मेरो पनि मायामा यस्तै छ।
ramro xa❤❤❤
Ramro derai❤❤❤❤❤
Dui jana baseyo vane vada badchha😂😂😂😂😂❤❤❤❤
dami jodi ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बिस्नु झगड़े जी छोरी को खाउ खाउ भनने बेला मा किन तगाडो बननु भयछ तनी ❤❤❤
Sarai man khane sabda❤❤❤❤
पर्कश सुवेदी सो rajtpat कार्यक्रममा जानुना हो झगडाले बिस्नु दाजु
Nice
हर्के हवल्दार को नाम परिबर्तन गर्नु परो नि हर्के न हवल्दार यो त भयन😢
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
किन हाे याे भग त डाउन्लाेड् नै हुदैन हामित गाउँकाे मान्छे अाउँदा अाउँदै हेर्न भ्याइदैन वाइफाइ छैन हाम्राेतिर डाटा तानेर सेब गर्नि पछि कति खेर फुर्सद हुन्छ तेतिखेरै हेर्नू पर्छ, पहिलाे भाग संम्म डाउन्लाेड हुन्थ्याे अहिलेकाे भाग हेर्नै पाइयन, डाटा बाट धेरैबेर हेरिरहदा पैसा धेरै काट्छ
Same here😢
Nice episode 641