त्यो आ🔥क्रमणमा दुई जना मात्रै सकुशल हुनुको कारण यस्तो हो-जीतमान पुन मार्सलको रुकुमको खाराबारेमा थप

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जीतमान पुन मार्सलको अन्तर्वार्ताको थप भाग । रुकुमको खाराबारेमा थप प्रश्टिकरण ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. More part of Jeetman Pun Marshall's interview. More questions about Rukum's Khara.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #jitmanpunmarshal #jitman_pun_marshal #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #nepali_army #nepali_sena

Komentáře • 48

  • @parshuramgautam141
    @parshuramgautam141 Před měsícem +1

    Yeeyyyyyts

  • @sanatkc630
    @sanatkc630 Před 5 měsíci +8

    हार्नि गोरुको छेरुवा दाउ भन्या यहि हो।

  • @prayasgurung5100
    @prayasgurung5100 Před 5 měsíci +5

    य राता मकै कति गफ दिन सकेको हो मुला सागले ताल मेल नमिलेर रे हारेको दुखि आत्मा! नेपाल आर्मिको अन्तरवार्ता ल्याउनु पर्यो सर

    • @tankalimbu6557
      @tankalimbu6557 Před 5 měsíci +1

      के भन्नुभएको हो? तत्कालीन सत्ता सङ्ग कानुन ,सेना, प्रहरी , रासन भत्त्ता, हेलिकप्टर सबै हुदासमेत जित्ननसकेको त होनि! मिसनकै रूपमा भन्नुपर्दा राजा राख्ने ब्यबस्थाको लागि लड्ने र गणतन्त्र चाहिन्छ भन्ने सेना बिचको युद्धमा अहिले राजा कहाँ छ हौ मित्र? एजेन्डामा पनि राजनीतिक एजेन्डा बोकेका जनमुक्ति सेनाको जित भएको हो। राजा राख्नुपर्छ भन्नेहरुको नितिगत र प्राबिधिक दुबै तवरले पराजित भएको त होनि!। राजनीतिक मुद्दालाई एउटा ब्याटल वारमात्र सम्झिनुहुदैन । अरु छोडिदिनुहोस तर सेना मेसिनरी हो। हिजो राजा सहितको ब्यबस्थाको सेवा , रक्षा गर्थ्यो। आज त्यही सेना माओवादीको नेता र तत्कालीन ब्रीगेड कमान्डर हरुको एडिसी छन। त्यसैले तत्कालीन सेनाहरुले त्यसलाई राजनीतिक मुद्दानै मानेर चित्त बुझाउन ठिक हुन्छ।

    • @prayasgurung5100
      @prayasgurung5100 Před 5 měsíci +1

      ​@@tankalimbu6557सरको कुरा ठिकै हो तर तेति बेला विचरा जनसेनामा लागेर दुख गर्दै लडे तर मर्ने मरे सहिद भय तर बाचेर पनि अंपाग भयर बाचेका छन ठुला नेता ले के नै गरे र आफ्नै लागि मात्र गरे

    • @sanatkc630
      @sanatkc630 Před 5 měsíci +1

      @@tankalimbu6557 हाहाहा एउटा कुरा के बूझन पर्यो भनि यो कसै पनि जितेको लडाइँ होइन । यो सम्जदारीमा सकेको लडाई हो । दुई चार ओटा कुरा सरकारले भनेको मान्छु दुई दार ओटा कुरा बिद्रोहो भनेको मान्छु भनेर। यदि माउवादीले जितेको थियो भनि त्यो बाह्र बुँदे सम्झौता दिल्लीमा होइन सिंहदरबार हुनेथियो।

    • @SunauloTV.
      @SunauloTV.  Před 5 měsíci

      भेट भए सम्म आर्मीको ल्याउछौ नि हजुर । भेट्न गाह्रो छ र पो

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c Před 4 měsíci

      ​@tankalimrbu6557 तिम्रा धनयुद्द ले १७ हजार ३ जनता मारेर लाखौ को घरबारविहीन बनाएर हजारौ बैंक लुटेर,चन्दा उठाएर धार्मिक संरचना ,पुल,स्कुल कलकारखाना भत्काएर दलित ,जनजाती लाई उठाएर कति लाइ अपहरण गरि लगेर जङ्गल मा मार्यो कोहि अपाङ्ग कोहि खाडी तिर देश १०० बर्ष पछाडि धकलेर २०/२५ आतंककारी नाइके हरु लाई जङ्गल बाट महल सम्म पुर्याएर अझै घैटो मा घाम लागेन? सोनिया गान्धीको साडी भित्र को कट्टु मा लुकेर नेपाल सङ्ग सुरुङ युद्द लडेको थियो होइन,राजा हिजो पनि थियो आज पनि छ भोलि पनि रहनेछ, रुकुम रोल्पा मा तत्कालिन प्रधानसेनापति रुक्माङ कट्वाल ले आतंककारी हरु लाई यहि गोली ले भुतेर मार्दिन्छु भनेर राजा सङ्ग आदेश माग्दा र जुम्ला मा राजा ग्यानेन्द्र सङ्ग अनुमती माग्दा राज ले के भनेको थियो थाह छ ती पनि मेरै जनता हो मार्नु हुदैन भनेर रोकी दिए नत्र रोल्पा मा आतंककारी को सरदार चण्डे,डाकुराम,बिप्लब,जनार्दन ,किरण बैध्य,सुन तस्कर नन्द किसोर पुन,आदि सब अहिले माटो मै बिलिन भैसक्थ्यो

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Před 5 měsíci +1

    सलाम छ दाजु लाई 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před 5 měsíci +3

    राम्रो अन्तरबार्ता छ तर यो पत्रकार दाइ ले राम्रो संग प्रश्न्न गर्ने कला को कमि देखियो!!

    • @SunauloTV.
      @SunauloTV.  Před 5 měsíci

      आगामी दिनमा राम्रो हुँदै जान्छ

  • @starluck5485
    @starluck5485 Před 4 měsíci +1

    गजब

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto Před 5 měsíci +4

    सलाम छ मार्सल दाजु ❤

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 Před 4 měsíci +2

    बिरेन्द्र राजाले होलेरिमा सेनालाई नरोकेको भय के हुन्थोहोला सबै स्वाहा हुने निस्चित थियो तर राजाको कु बुद्धि ले भनौ या कुनियत पनि थियो प्रजातन्त्रबादिलाई असफल बनाउने सडयन्त्र थियो दरवारको जस्को कारन आज दरवार छैन माओबादि छ ।

    • @nirmaljungsenkhadka
      @nirmaljungsenkhadka Před 4 měsíci

      आफ्नै जनता किन मार्ने भनेर हो तर इनै आतंककारी आज देश लुट्दै छन् ।

  • @magarbinod6386
    @magarbinod6386 Před 5 měsíci +2

    महान बिचारका योद्धा हुनुहुन्छ साच्चिकै २१ टोपको सलाम छ दाजु लाई

  • @Bankai056
    @Bankai056 Před 5 měsíci +4

    यो दाजुको कुराले मन छोयो

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Před 5 měsíci +1

    Salam chha dajulai

  • @user-qc8fi9kg8m
    @user-qc8fi9kg8m Před 2 měsíci

    Parchadeli nepali uwa bigariyo😢😢😢

  • @budhasher7836
    @budhasher7836 Před 5 měsíci +1

    Welcome arjun gc sir

    • @SunauloTV.
      @SunauloTV.  Před 5 měsíci +1

      धन्यवाद हजुर, तर यो अन्तर्वार्ता लिने अर्जुन जि.सी. होइन है

  • @brrjkubresali642
    @brrjkubresali642 Před 5 měsíci +1

    🙏🙏

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 Před 4 měsíci

    माओवादी केन्द्र जिन्दावाद

  • @user-ut5uc2pt9p
    @user-ut5uc2pt9p Před 5 měsíci +1

    माओवादी रातमा लड्नुको कारण एउटा ब्यारेकमा २/३सय सेना भएको ठाउँमा माओवादी २/३हजारले आक्रमण गर्ने रणनीति थियो । जति ढले पनि माओवादी त सकिदैन तेसो हुदा २/३सय र २/३हजारमा आकाश पातल फरक थियो ।

  • @himakc9214
    @himakc9214 Před 5 měsíci +2

    sunaulo tv love u

  • @janakmagar9118
    @janakmagar9118 Před 5 měsíci +1

    याे दाइ हाम्राे पलातुन कमान्दर हुदात मस्त जवानथे तेस्पछि हामी छुतियरअरकै गुरुपमा गयसि भेतनै भयन बल्लदेखे

    • @SunauloTV.
      @SunauloTV.  Před 5 měsíci

      तपाईं अहिले कता हुनुहुन्छ हजुर

  • @kamalraaz2699
    @kamalraaz2699 Před 5 měsíci +1

    पत्रकार जि फेरी बदलिनु भएछ क्या?? जवाफ भन्दा प्रस्न बडी अनि जवाफ पुरा हुन नपाउदै बिचैमा प्रस्न गर्दिहाल्ने....
    ""सुमन सर कहाँ जानु भएछ आजकल??""

    • @SunauloTV.
      @SunauloTV.  Před 5 měsíci

      सुमन बिदेश तिर हजुर । सुझावको लागि धन्यवाद ।

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Před 5 měsíci +1

    पहिले नै यस्ता नराम्रो कमेन्ट गर्ने एमाल को झोले या काग्रेस को झोले हरु लाई काट्नु पर्ने थियो अनि थाहा हुन्थियो मावबादि कस्त्यो हो भनेर

    • @nirmaljungsenkhadka
      @nirmaljungsenkhadka Před 4 měsíci

      किन बर्ता गरेर सत्तामा आयको? फेरि जङ्गल छिर आतंककारी communist खाङ्रेस दुबै दलालहरु अनि अर्मि vs दलाल आतंककारी लडेर हेरुम के हुन्छ!

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 Před 5 měsíci +1

    Suru griyo

    • @SunauloTV.
      @SunauloTV.  Před 5 měsíci

      धन्यवाद हजुर

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b Před 5 měsíci +1

    म हेर्न थाले

  • @sumanbhandari9035
    @sumanbhandari9035 Před 5 měsíci +1

    हेर्न थाले

  • @garibkto5713
    @garibkto5713 Před 5 měsíci +1

    सलाम छ दाजु हजुर

  • @padmaYonjan-bd8pq
    @padmaYonjan-bd8pq Před 5 měsíci +1

    सबै भन्द चाैकी पहिला फाैजि कप्चा चै हाम्रो रामेछापकाे बेथान चाैकि हाे पुलिस 3 जाना र माओबादी 3 जाना मरेकाे थियाे

  • @BikashDarai413
    @BikashDarai413 Před 5 měsíci +1

    army ko chaiyo

  • @maruni2022
    @maruni2022 Před 5 měsíci +1

    यिनी रिहा भइसके र?

    • @SunauloTV.
      @SunauloTV.  Před 5 měsíci

      हजुर हो रिहा हुनुभयो

  • @khusbusharma8682
    @khusbusharma8682 Před 5 měsíci +1

    herna suru

  • @subashrai7221
    @subashrai7221 Před 5 měsíci +1

    What you get today

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Před 5 měsíci +1

    Ramro ra rochak hola jasto cha hai

  • @laxmikanxi123
    @laxmikanxi123 Před 5 měsíci +1

    suru

  • @user-ns9pe7zn2n
    @user-ns9pe7zn2n Před 5 měsíci +1

    सर मैले भिडियाे नहेरि कमेन्ट गरे नया मानिस काे ईन्टरभिउ हाेस अब भिडियाे हेरे😂😂😂😂

    • @SunauloTV.
      @SunauloTV.  Před 5 měsíci

      धन्यवाद हजुर