बाटोमा पैसा भेटियो अब के गर्ने/टिप्ने कि छोड्ने/शुभ अशुभ फल/shreeguru

Sdílet
Vložit
  • čas přidán 1. 07. 2024
  • बाटोमा पैसा भेट्दा के हुन्छ सम्पुर्ण जानकारी सहित माथि भिडियो बनाएका छौ प्रतिकृया दिनुहोला।।
    श्री गुरु युटुब च्यानलमा हजुरहरुलाइ स्वागत छ हाम्रो नियमित भिडियो हेर्नुभएको मा हजुरलाई धन्यवाद दिन चाहान्छु हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र हजुरलाई समस्या परेको केही छ भने कमेन्ट गर्नुहोला हामिले तेहि अनुसार भिडियो बनाउने छौ।
    चिना कुण्डलि हेराउन चाहानुहुन्छ भने हामिलाई फोन गर्नुहोला
    PH NO-9840950221
    भुत भबिश्य बर्तमान र सम्पुर्ण जिज्ञासा फोन गरेर मेटाउन सक्नु हुन्छ।
    हामिले नियमित धार्मिक,ज्योतिष भिडियो राखेका छौ केही सुझाव छ भने कमेन्ट गर्नुहोला।
    -हाम्रो भिडियो कपि गरेर कुनै सामाजिक संजाल मा पोष्ट नगर्नुहोला गरेको पाएमा कानुनि उपचार खोजीने छ धन्यवाद।

Komentáře • 6

  • @gagansing4328
    @gagansing4328 Před 14 dny

    प्रणाम गुरुजी, हजुरको भनाई एकदम सही हो गुरु याे पृथ्वीमा हरेक कुरामा दोष छ।

  • @SurakchhaGautam
    @SurakchhaGautam Před 14 dny

    आदरणीय गुरु हार्दिक हार्दिक नमन गर्दछु राधे राधे ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 10 dny

    राधे राधे गुरु धेरै धेरै धन्यवाद हजुर लाई जानकारि दिनु भएको मा ❤❤

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi Před 7 dny

    Jay Guru Dev Pranam 🙏🙏🙏🌷🌷🌷

  • @SurakchhaGautam
    @SurakchhaGautam Před 14 dny +2

    गुरु म सनिवार को दिन मंन्दिर जादाँ बिस रूपियाँ को नोठ बाटोमा भेटाए अनि टिपेर ढोगेर घर ल्याएर लछ्मि को पुजा गरेको रूमाल मा बाधेर राखेकि छु गुरू मेरो मन को इच्छा पुरा हुन्छ गुरु राधे राधे ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐🌺💐🌺

  • @SitaChapagain-n4c
    @SitaChapagain-n4c Před 8 dny

    Guru deb nani harula exam dena jada kun kun bar K khara jada ramo hunxa hola