BAISE 03 || How did the Jajarkot kingdom help Nepal? || Rise and Fall of Jajarkot || Jajarkot ||
Vložit
- čas přidán 1. 07. 2021
- Medini Barma or Jagatisingh established the Jajarkot kingdom and it became a powerful state among the Baisi rajya. King Hari Shah of Jajarkot, a friend of King Prithvi Narayan Shah of Gorkha built a huge palace in 1825 BS at Khalanga.
Welcome to our other CZcams Channel: / @sarthakkhoj
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
BAISE 03 || How did the Jajarkot kingdom help Nepal? || Rise and Fall of Jajarkot || Jajarkot ||
History in Nepali is a crucial source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events.
The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
सार्थक सर नमस्कार । म यो च्यानल सँधै हेर्ने गर्छु राम्रो ज्ञाणमुलक लाग्छ । याे भागमा मैले खिचेका जाजरकोट दरवार र जगतिपुरका फाेटाेले पनि स्थान पाएछन् खुसी लाग्यो । सरले मेसेज गरेको भए भिडियो नै उपलब्ध गराउने थिए ।
ज्यादै महत्वपुर्ण ऐतिहासिक जानकारिका लागि धेरै धन्यबाद।
यो भिडिओ राजा प्रकाश बिक्रम शाहमा आएर अन्त्य भयो।
त्यसपछिको इतिहास पनि सुन्न पाए हुन्थ्यो।
I am from Jajarkot but I never knew such a magnificent history of our jajarkot I thank you Sarthak Nepal and your team.
धनय बाट जाजरकोट इतिहास भनिएको मा
अति राम्रो जानकारी।कृपया सेन राज्य पैयुँ-धुवाँकोटको वारेमा पनि जानकारी दिनुहोला।
Very good to know about our history, can we listen the history of Rukum please
Thank you very much. Sure Manjiu, we will. plz keep watching.
माझ किरात ,, पुर्ब किरात , बिजयपुर दरवार, सेन राजाको बारेमा जानकारी साथै पुर्ब एकीकरण को जानकरी पाउ । धरानबाट ।।। ।
दाङ जिल्ला को इतिहास जान्न पाए आभारी हुनरथिए
Sure, Prakash jiu we will make and publish it soon. Plz Keep watching.
Very fantastic
हजुर को जय होस्
राम्रो छ ।
अती उत्तम
प्यारो जन्म भुमि जाजरकोट मेरो पुस्ता ले राज गरेको राज्य ,,😘😘😘😘😘
birjung saha tapaiko k parnuhunxa?
अब यस च्यानल बाट धुलिकोट राज्य को पनि भिडियो बनाउनु पर्यो ।।
पौरानिक कुराहरु र इतिहास को बारेमा बुझ्न र
सुन्न पाएकोमा यो chenal लाई धेरै धेरै धन्यबाद
🤩🤩🤩🤩🤩🤩🤩🤩
Thank you so much Sushila jiu.
प्युठान को बारेमा पनि भिदियो बनाउनु पर्यो सर 🙏
Sure Nisan jiu , we will come with Pyuthan History soon. plz keep watching.
जानकारी को लागि धेरै धेरै धन्यवाद सर
Dailekh and Dullu kingdom ko pani video banauda na sir
हजुरको भिडियो सबै नछुटाइकन हेरेको छु | नेपालको इतिहासको धेरै ज्ञान प्राप्त भयो | अब एउटा भिडियोमा चाहिँ नेपालका हरेक जिल्लाको नाम कसरी रहन गयो पनि बनाउनुहोला भन्ने आश छ | शुभकामना छ यहाँहरुलाई |
heartily thanks for precious information .
accham ko bari ma pani euta video chayeo
Sir यहाँ जुम्लाका राईका मल्लको बारेमा त vhanu vhayo तर नेपालमा katauri राज्यको पनि ठूलो योगदान छ तर किन यशको इतिहास पाइदैन। भनिन्छ katauri राज्यसग नउ लाख सेना थियो र राज्य kasmir देखी त्रिशुली सम्म राज्य थियो। किराँत, कर्नाटक कत्तौरीको अधिनमा थिए र कत्तौरीलाई कर तिर्थे।
Sir katauri को बारेमा पनि video बनाउनुन।
history subject atti maan prx.....
राम्रो विश्लेण 🙏🙏
दैलेख दुल्लु राज्यको पनि भन्न पर्यो हजुर
Nice 👍
jai Jajarkot🇳🇵🙏❤️
समय पनि उल्लेख भयेको भये अति सुन्दर।नभये स्वस्थानी कथा झैं.हुनेछ।
plz make the video about (chautariya)post of shah.
Yesma sabai kura haru great xa but lastma purkhale tetro garera arjeko sampati 60k ma bechekoma naramailo lagyo.
Nice
Thank you sir
I would like to hear more about how Nepalese people got to Bhutan.
Also to India!!
❤❤❤
It will be amazing if English/Hindi subtitles added.
Doti rajya ko barema pani programme banaunu hola sir.
Prem jiu, Sure we will make and publish, Plz keep watching.
❣️✨
Wow 😲
Good
Nepal itihas sachikainai priya cha.
Nice presentation sir.
Thank you so much.
Bishwokarma community ko barema kei testo itihas xa vane tesko ni vandinu paryo. Regular viewer
Thank you for your request Sure, we are accepting your request, we will make and publish it soon. Once again thank you.
Sir palpali sen bansa ko baramaa 1ta document banaunu paryo sir
Iam also from jajarkot.khalanga
आकाश को जुन पनी फिक्का तिम्रो सामु
अकबरि सुन पनी फिक्का तिम्रो सामु
रुप संगै बोली कस्तो सुमधुर सुनीरहुँ लाग्ने,
सातै रस को धुन पनी फिक्का तिम्रो सामु .....
wow such a grate video actually i am thinking about making a animation video about Jajarkot, but it's too hard to get real story. i would like to request if you interested to make animation video please communicate with us we can go ahead together. thank you
Sir Baka Bir ko biography banaunuhus na
Yohistori satyalagen
ऐतिहाँशिक अध्येयता ज्यु म हजुरकाे नियमित स्राेता/पाठक हुँ । नेपालकाे पश्विमि क्षेत्रमा प्रय स , शाह बंशिय राजाहरुकै ब्रचस्व रहेकाे कथन लगातार सुन्दै अाकाेछु ।
तर यी गुरुङ्ग र मगरहरु पनि हामी नि राजा खलकनै हाैं ।
फलना ठाउँमा हाम्राे दरवार थाे , फलना क्षेत्र हाम्राे देश/राज्य थाे यी छलकपट्टि बाहुनहरुले हामी गुरुङ्ग मगरलाई छल गरेर उनिहरुकाेमात्र ईतिहास लेखेर हामिहरुलाई दास बनाए ।
त्यसैले यी बाहुन क्षेत्रिहरु फटाहा हुन भनेर , जाँड खाकाेबेला कानकाे जालि फुट्ला जस्तै चर्काे स्वरमा चिच्च्याउँछन , खास के हाे ?
नेपालकाे पश्विमि क्षेत्रमा यी मगर र गुरुङ्गहरुकाे केही तथ्यमा अाधारित ऐतिहाँशिक पृष्टभूमि भए प्रष्ट पारिदनु हुन्छ कि भनेर बिनम्रतापुर्वक निबेदन गर्दछु , धन्यवाद ।
Sure, Bhagatjiu, we have collected all the historical document. plz keepwatching.
भिउँसमा भुरे टाकुरे राज्य थियो,भग्नाबिशेषहरु छन् त्यसबारेमा जानकारी दिनुभयो भने राम्रो होला।@@HistoryinNepali
🙏🙏❤️❤️🇳🇵🇳🇵
Dai salyan raajay ko history vnu na
Australia tera hune aboriginal jaati haru ko history ko poni banaunu bhayea hunthyo
kathmandu ma 2 yetkha ,itum bahal vanne ,patan 3 gari bhaskar dev verma raja kakre bihar bata ayera banako ni xan , aba bhaskar verma chai jajarkot jumla salyan surkhet katako verma raja paryo thaha vayena , kakre bihar chai ho vanxan ,vanesi kathmandu ma ni challa malla verma ko kirti rixan
मङलावती ले गजेन्द्र शाहलाई कसरी जन्मदिईन होला?यो पनि जानकारी पाए हुन्थ्यो।
Can you please make a complete video about Chinese cultural revolution?
Sure we will.
सुगौली सन्धि मा हस्ताक्षर गर्ने मध्य एक चन्द्र सेखर उपाध्याय पछि काहा गए र हाल उनका सन्तान काहा छ्न को हुन ? किन असमान सन्धिमा हस्ताक्षर गरे स्पष्ट गरिदिनु भए आभारी हुने थिए
- भिम खत्री खजुरा बांके
Sure, Bhimjiu, we will soon make and publish it. plz keep watching.
तुलसिप्रसाद उपाध्याय उर्फ (माकुने) को बाजे चन्द्र शेखर उपाध्यायले नेपालको दुइतिहाई भुमी सुगौली संधी गरि, बृटिश इष्ट इन्डिया कम्पनीलाई बुझाएर आफू परिवार सहित भागेर भारत पस्यो।
चन्द्र शेखर उपाध्यायको, छोरा मंगल उपाध्याय,
मंगल उपाध्यायको छोरा, तुलसी प्रसाद उपाध्याय उर्फ (माकुने) माधवकुमार नेपाल ले बिहारी बाउ लाई नेपाली साहित्यको विभुषित सम्मान गर्ने ?
यदि यो समयमा आदिकवि भानुभक्त आचार्य, लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेलहरु को आत्माले देखिरहेका छन् भने के भन्दै होलान् ? हुनत यी माकुने र यिनका पछ्यौटाहरुले यस्तो कुरा कहाँ बुझ्नु भानुभक्त को शालिक त तोडफोड गर्छन्।
साहित्य विभुषण को यतिधेरै दुरुपयोग ? बाप्रे 🤔
दर्ना राज्यको ईतिहास नि भन्नू न
Malaya Bam hun barma hoina.
Thank you for your comment. Barma, Bamma, Bam sabai ekai hun, historical evidences ma yo sabai lai nai ullekh gariyeko chha.
सर मेदिनी बर्मा कि मेदिनी बम???
Sure, K Pratap jiu, it is found in our historical literature that Burma, Bam and Bamma were the same.
बलिराजकाे बंश चाहिँ के हाे खुलाएको भए अझ राम्रो हुनेथियो ।
Thank you Sagar ji, Baliraj ko Bansa, Jumla Rajyko shasahn system, religion and on other subject, the program is under scripting, we will soon be able to publish. Thank you.
हा हा हा,राणाकाल सम्म पनि जाजरकोट स्वतन्त्र ? यो भन्दा फटाईं के हुन्छ ।हो ,बहुदल कालसम्म पनि धेरै नै मानका र नामका राजाहरू थिए ।जस्तै राजा महेन्द्रका ज्वाईं कुमार दिपक जंग शाह बझांगका राजा थिए ।अझ मुस्तांगमा हर्ता कर्ता नामका राजा थिए ।
बझाङ्गको राजतन्त्र रामजङ्ग सिंह राजा थिए र ओमजोङ्ग सिंह राजकुमार भएको पालामा सकियको हो
Nepal euta thiyo but tiniharuko underma 4 ota rajya thiyare.tyo sab tehako rajale aileko netale becheko jasari bechexan