पूर्व श्रीमनलाई सम्झेर कार्यक्रमै भावुक भइन सिता, भन्छिन गरिबले न्याय पाउन सहज छैन | Bikal Giri

Sdílet
Vložit
  • čas přidán 7. 04. 2024
  • #GlobalTVHD
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Komentáře • 163

  • @susmitagiri7874

    सहि बोल्नुभयो सिस‌ हजुरले यस्तो पिडा हरेक नारिमाछ हजुरलाइ मेरो हिर्दय देखिनै नमनछ 🙏🙏🙏🙏🙏🙏🙏

  • @pabitrasunari157

    सहि बोल्नू भयो मेम तपाई जस्तो पिडित नारीले तपाई हामी जस्तो पिडित दिदी बैनिहरूको लागी न्यायको लागी बोल्नू आओसेक छ

  • @khayamtamang6741

    सिताजी प्रस्तुतिको लागी सलाम छ

  • @user-yq4iw4st9w

    नारी, न्याय र सम्मानको लागी कठोर।। हार्दिक नमन।।। सबै सज्जन लाई न्यायको अभाव सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछौं।

  • @tulokogedokhai4498

    समाज,प्रसाशन, को त्यो समय को हेराइ,भनाइ ले हजुर लाई यो ठाउँ मा पुर्यायो, पुग्नु भो जस को बाबजुत,❤👍️महान सोच ! दिदी ज्यु👍️🙏

  • @umakumarisharma4362

    एकदमै सही कुरा भन्नुभयो हजुरले मेम धेरै धेरै धन्यवाद हजुर लाई

  • @user-dd3sf9th2i

    एकदम सहि कुरा गर्नु भयो मेदम 👍️👍️🙏🙏

  • @sarontiwari7565

    युध्द तालिम प्रत्यक नेपालिले पाउनु पर्छ नेताहरुले भन्ने गरेको यदाकदा सुन्नमा आउछआउछ,तर युद्दा होइन कानुन विषय चाहि 4 class बाट अनिवार्य गराउनु पर्छ्।

  • @suraz555
    @suraz555  +27

    १००%सत्य कुरा। यत्तिको दमदार कुरा गर्ने वकिल ज्युलाई सम्मान छ।।।

  • @sharadaprasaddhakal9213

    जतिसुकै आधुनिक भएपनि कू जातसित बिहेगर्न हुन्न ! कूजात भनेको जात नमिलाइ बिहेगर्नु ! ठूलोजातले सानोलाइ कूजात भन्ने, सानोजातले ठुलोजातलाइ कूजात भन्ने हो ! सबै आफ्ना आफ्ना जात ठूला हुन ! तेसो भएर आफ्नै जातमा बिहेगर्नु बेसहुन्छ !

  • @dhanakc2650

    कक्षा ५ देथि कानुनअति आवस्यक छ।

  • @samsungsunu5789

    सहि बोल्नु भयो मेडम साहसि नारी हजुर❤❤🎉🎉😢😢

  • @dipakangbung2658

    सहि भन्नू भाे म्याम! साेचाइ लेवल नमिले पछि एक्लाे महसुस हुन्छ

  • @minabhalami6531

    सहि भन्नुभयो हजुर

  • @shantiranabhat6767

    बैनिले धेरै राम्राे कुरा गर्नु भयाे तपाईले भनेजस्ताे ब्यबार कहिले हाेला नेपालमा ।

  • @user-up8vz4vu9z

    तपाईं कति महान मान्छे दिदी हजुर

  • @namrajranabhat8083

    मेडम बल बुज्नु भयो पुलिसभनेको नेपालको nambar one चोर हुन नेताको पुलिस हो जन्ताको भेडाहो

  • @DhansinghThapa-vh4js

    राम्रो कुरा ❤❤

  • @milangurung779

    साहासिक नारी सेलुट छ्✍️✍️✍️

  • @birbir7898

    100% सहि भनु भयो