Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु 😥😥😥😥😢😢😢😢आज बिगत र म बाट टाढा भएकी उनी आँखाभरी आइन । 😭😭😭😭😩😩😫😫सायद प्रेममा धोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤
कति,,,,मिठो मार्मिक कुनै एकान्त शान्त ठाँउ मा बसेर एक्लै सुनि रहु जस्तो लाग्ने गित हो,,,,गायिका मल्लिका कार्की बैनी लगायत सम्पुर्ण टिम लाई धेरै धन्याबाद यो मिठो गित को लागि साथै सफलता को शुभकामना बेस्ट अफ लक
❤️❤️तिमिले नासमझिदा मया बेगलै हुडो रायचा. यत्र भिड माई भये पानी एकलै हुडो रैचाएकलै एकलै हुडो रैचा तिमिले नसमझिदा माया यस्तै मन खसने बेला हो, यस्तै मन खसने बेला टिपि पोको पारथे, समझाना माई ढेरै छोटी मन को धोको मारथे, हो, समझाना माई ढेरै छोटी मन को धोखा मारथे, तिमिले नासमझिदा माया, नभेतिने माया पानी, हो, नभेतिने माया पानी खोजदै संसार चाहरथे, हुरकिन्ना झाइ लागने माया मुतु मा नै सारथे, तिमिले नासमझिदा मया बेगलै हुडो रायचा, यत्र भिड माई भये पानी एकलै हुडो रैचा, हो, एकलै एकलै हुडो रैचा तिमिले नसमझिदा माया, , यस्तै मन खसने बेला टिपि पोको पारथे❤️❤️❤️❤️तिमिले नासमझिदा मया बेगलै हुडो रायचा. यत्र भिड माई भये पानी एकलै हुडो रैचाएकलै एकलै हुडो रैचा तिमिले नसमझिदा माया यस्तै मन खसने बेला हो, यस्तै मन खसने बेला टिपि पोको पारथे, समझाना माई ढेरै छोटी मन को धोको मारथे, हो, समझाना माई ढेरै छोटी मन को धोखा मारथे, तिमिले नासमझिदा माया, नभेतिने माया पानी, हो, नभेतिने माया पानी खोजदै संसार चाहरथे, हुरकिन्ना झाइ लागने माया मुतु मा नै सारथे, तिमिले नासमझिदा मया बेगलै हुडो रायचा, यत्र भिड माई भये पानी एकलै हुडो रैचा, हो, एकलै एकलै हुडो रैचा तिमिले नसमझिदा माया, , यस्तै मन खसने बेला टिपि पोको पारथे❤️❤️
Kati ramailo thiyo 6years ko first love moment yo geet suner usko yad aayo dherai tada vayeni mitho samjhana vagyeko khel chayer kei na Paune raixa j lekhyo tei vognu parne😭😭
wow kati ramro git.. jati sune pani suni rahu lagne...jati sune pani manai navarine..yasto po hota Aadhunik git vaneko...sarai ramro cha...timile nasamjhida maya beglai hudo raicha yatra vidmai vaya pani yaklai hudo raicha...i like this song..
🇳🇵यो कृति अति उत्तम छ। कला गला साहित्य का अथाह भणडार हरु लाई 🇳🇵नमन🇳🇵प्राबिधिक तर्फका सम्पुर्ण कला धनी हरु लाई सफलता को सुभ कामना (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नचाहादा नचाहादै यो गित ले तिम्रो सम्झना गराइ दियो थाहा छैन तिमि काहा छौ कस्तो अब्स्था मा छौ तिमी सङ्ग बितायको याद हरु पल हरु त ताजा नै छ अझै पनि जाहा छौ खुसी रहनु है 😢
धेरै बर्ष पैला सुन्ने गर्थेयोगित गोठालोमा खै धोका नपयपनि धोका पाऐ जस्तो तेस्तो अनुभब हुन्थ्यो यो गाना सुन्दा तर ऐकान्तमा सुन्न सारै मनपर्ने सारै मिठोसोर छ कति प्यारो गाना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो गीत पहिला पनि धेरै सुनियो तर असली अर्थ भने अब बुझ्दै छु... ... केई पाएर गुमाउनु को अथाह पीड़ा लुकेको यों गीत लाई मुटु भरि को माया र लामो उमेर को कामना मल्लिका कार्की दीदिलाई 💕💕
Timile nasamjhida maya...beglai hudo raicha...yatra vid mai vaya pani yaklai hudo raicha....Yakdamai ramro git...yo git sunda pani manai aananda aaucha...yasto po hota Nepali Aadhunik git vaneko...
एकदमै राम्रो गित सबै कुराले पुर्ण छ । गित त अडियो धेरै चोटि सुनियो तर भिडियो हेरेको थिएन तर आज भिडियोले भन मन छोयो। यति राम्रो गितको भिउ किन कम्ति एक सालमा पनि।
Some voice touching Heart who feel this love Only lost love that one understand why coming feel it’s never thinking why I'm lost love Most important I'm not complete my life she go others life and still my life alone
अरुणा लामाको जस्तै सुकोमलता र सुमधुरताको धरातलमा अन्तर मनको विरह वेदना प्रतिध्वनित भैरहने अन्जु पन्तजीको स्वर जति सुने पनि सुनिरहन मन लाग्ने हुन्छ ।प्रायः माया प्रेम, मिलन विछोड आदिलाई गीतको भावभूमी बनाएर गाउने यहाँको प्रस्तुति बेजोड छ।अब नेपालको सुन्दर प्रकृति , संस्कृति , भाइचारा र देशप्रेमका गीतहरु पनि गाउनु पर्छ कि,,,,?
Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु 😥😥😥😥😢😢😢😢आज बिगत र म बाट टाढा भएकी उनी आँखाभरी आइन । 😭😭😭😭😩😩😫😫सायद प्रेममा धोका खाएर होला , यो गित सुन्दा ऊहि पुराना पलको यादले मन खिन्न गराउ छ।।।😢😢😢❤
😢😢😢😢😢
Jibanma dherai maya jaslai garinxa yastai garxan hjr yo suwarthi sansarma😢😢
Same
Love is pain 😢
सम्झिने त मन थिएन तिमी लाई तर यो गित ले तिमी संग बिताएका पलहरु याद गराए दियो.....😭😭😭 जहाँ रहनु खुसी रहनु...... 😥😥😥
😢😢😢
😢😢😢😢
Same
Sem filing hjur
Bichara 🥺
यो गित ले सानो बेलाको याद धेरै दिलौछ. घाँस कात्न जादा कसैलाइ सम्जिदै यहि गित सुन्दै गाउथि😔😔
❤
कति,,,,मिठो मार्मिक कुनै एकान्त शान्त ठाँउ मा बसेर एक्लै सुनि रहु जस्तो लाग्ने गित हो,,,,गायिका मल्लिका कार्की बैनी लगायत सम्पुर्ण टिम लाई धेरै धन्याबाद यो मिठो गित को लागि साथै सफलता को शुभकामना बेस्ट अफ लक
😍😘👌👌
जुन गितले मुटु छून्छ र मायाको याद दिलाइदिन्छ त्यो गित नै असली गित रहेछ जुन यो गित हो ।
this song makes everyone touching heart
याद आखिर याद हुदोरहेछ 😊😊😊😊
मलाई यो गितले बिगत सम्जायो😢😢😢😢 पुर्न तिमी जाहा छौ खुसी हुनु😢😢😢
Yo geet dherai din pachi balla vtey sanai ma suneko geet aajo aafno jiban ma yestai ghanta ghatyo 😭😭😭😭
धन्यवाद ।
पहिला पहिला धेरै सुनिन्थ्यो यो गीत अहिले सुन्दा अतितको धेरै याद आउने ।😢
धेरै मन छुयो यों गीत ले धेरै रुवायौ 😭😭😭😭
के गर्नु प्रदेश काे जिन्दगी यस्तै हुदो रहेछ 😭😭😭
यस्तो मन छुने गीत गाएको मा धन्देबाद मालिका कार्की मेम
Bhai Jeevan shrestha lai dherai dherai khushi tatha badhai.
❤️❤️तिमिले नासमझिदा मया बेगलै हुडो रायचा. यत्र भिड माई भये पानी एकलै हुडो रैचाएकलै एकलै हुडो रैचा तिमिले नसमझिदा माया यस्तै मन खसने बेला हो, यस्तै मन खसने बेला टिपि पोको पारथे, समझाना माई ढेरै छोटी मन को धोको मारथे, हो, समझाना माई ढेरै छोटी मन को धोखा मारथे, तिमिले नासमझिदा माया, नभेतिने माया पानी, हो, नभेतिने माया पानी खोजदै संसार चाहरथे, हुरकिन्ना झाइ लागने माया मुतु मा नै सारथे, तिमिले नासमझिदा मया बेगलै हुडो रायचा, यत्र भिड माई भये पानी एकलै हुडो रैचा, हो, एकलै एकलै हुडो रैचा तिमिले नसमझिदा माया, , यस्तै मन खसने बेला टिपि पोको पारथे❤️❤️❤️❤️तिमिले नासमझिदा मया बेगलै हुडो रायचा. यत्र भिड माई भये पानी एकलै हुडो रैचाएकलै एकलै हुडो रैचा तिमिले नसमझिदा माया यस्तै मन खसने बेला हो, यस्तै मन खसने बेला टिपि पोको पारथे, समझाना माई ढेरै छोटी मन को धोको मारथे, हो, समझाना माई ढेरै छोटी मन को धोखा मारथे, तिमिले नासमझिदा माया, नभेतिने माया पानी, हो, नभेतिने माया पानी खोजदै संसार चाहरथे, हुरकिन्ना झाइ लागने माया मुतु मा नै सारथे, तिमिले नासमझिदा मया बेगलै हुडो रायचा, यत्र भिड माई भये पानी एकलै हुडो रैचा, हो, एकलै एकलै हुडो रैचा तिमिले नसमझिदा माया, , यस्तै मन खसने बेला टिपि पोको पारथे❤️❤️
Birsina khojda pani yastai yastai geet sangeet haru ley samjhaidinxa xodi jane lai😢😔💔😭
OMG
मल्लिका ज्यु!!
आइ लभ यु So much!!
हजुरको गीत बाट भूतुक्कै भएँ म
साच्ची भनेको !!!
Kati ramailo thiyo 6years ko first love moment yo geet suner usko yad aayo dherai tada vayeni mitho samjhana vagyeko khel chayer kei na Paune raixa j lekhyo tei vognu parne😭😭
मैले 2052साल सुनेको थिय तर तेसबेला मा सारै मन छोय को थियो तर अजै पनि तेतिकै आनन्द आयो
😢😢😢😢😢😢मन छुने गित
धन्यवाद ।
wow kati ramro git.. jati sune pani suni rahu lagne...jati sune pani manai navarine..yasto po hota Aadhunik git vaneko...sarai ramro cha...timile nasamjhida maya beglai hudo raicha yatra vidmai vaya pani yaklai hudo raicha...i like this song..
Yo gitle saharai yad dilayo 😢😢😢😢timi jaha xau tei khusi rahanu 😢😢😢
Song reminds me my beautiful past which ends in 2020 july30 but love n memories are forever exist jaha hunu khusi hunu Sus❤
साच्चै विगतका दिनहरू कति याद आयो ❤😢😢😢😢
Wow hamro jowanako git❤❤😍😍😍
🇳🇵यो कृति अति उत्तम छ। कला गला साहित्य का अथाह भणडार हरु लाई 🇳🇵नमन🇳🇵प्राबिधिक तर्फका सम्पुर्ण कला धनी हरु लाई सफलता को सुभ कामना (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Love from India।।।Singer voice is so cool and so beautiful ❤️। Love this song ।। Love you Nepal।।। के छा हाल खबर
Woww Kati ramro git yo git le Mero sari man chueyo 💔💔💔💔😭😭😭dar Dari akntama suneyra runu man lageyo 😭😭😭😭💔💔💔
दामी
धन्यवाद ।
पुरानो याद हरु बल्झिएर ताजा भएर आए यो गित सुनेर 😖😖😖😖super sweet song 👍️👍️🙏🙏🙏
dherae suneko git ma parxa ❤❤
नचाहादा नचाहादै यो गित ले तिम्रो सम्झना गराइ दियो थाहा छैन तिमि काहा छौ कस्तो अब्स्था मा छौ तिमी सङ्ग बितायको याद हरु पल हरु त ताजा नै छ अझै पनि जाहा छौ खुसी रहनु है 😢
❤❤
मन छुने गीत 😍😍😍😍
आहा 15 वर्ष हुदा सुनेको गीत।फेरि उहिलेको दिन याद गरायो ।2081
Such a beautiful song
यो गितले बितेको दिनलाइ सम्झेर पिडा बलझिन्छ।सह्रै मन पर्ने गित हो। मेरो जिबनमा अति मेल खान्छ।
Amazing music Vibs wounder full songs heart touching so beautiful love story songs Amazing music video 💗 ❤️ ❤️ ❤️
wow! one of my favourite song❤
कसम मन पहिले पनि छोको थियो यो गितले र अइले पनि उतिकै धक्का हान्छ यो एक्लो पनमा
कति।मिठो।धुन। एकान्तमा। बसेर।सुनिरहनु। जस्तो
कति मिठो गित एकान्तमा बसेर सुनिरहु जस्तो....
Nice
Ashok
Ok
Ho hajur...malai pani dheryi ramro lag chha yo geet ❤️
Nice song
धेरै बर्ष पैला सुन्ने गर्थेयोगित गोठालोमा खै धोका नपयपनि धोका पाऐ जस्तो तेस्तो अनुभब हुन्थ्यो यो गाना सुन्दा तर ऐकान्तमा सुन्न सारै मनपर्ने सारै मिठोसोर छ कति प्यारो गाना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Queen of voice 😊
Jati sune pani feri sunna man lagne
my best feverate song
Very NYC song 💖
आफू त न धोका दिने न लिने तर पनि सरै मन पर्छ।i miss my teenage that time songs
Timi bata tada rahe pni har pal samjhirahanxu💖💖
Kati ramro song beauty actiing aja tiktok ma raheko chu ani storch gareko fery CZcams ma aay dhannebad
Ever since I heard this song, I have been listening to it many times💖💖😍😍
Dami hjr Love song
Never miss anyone in your life just forget it
Very nice hearts tough song's ❤❤❤❤
Yeklai baseko belama sunda kaiko dherai yaad aaune geet ati mitho soor
कति मिठो गित सुनिरहन मन लाग्यो ❤❤❤❤
धेरै धेरै सम्झना छ है तिमिलाई कसै को साथ मा भए पनि😢😢
I love Nepali song
यो गीत पहिला पनि धेरै सुनियो तर असली अर्थ भने अब बुझ्दै छु... ...
केई पाएर गुमाउनु को अथाह पीड़ा लुकेको यों गीत लाई मुटु भरि को माया र लामो उमेर को कामना मल्लिका कार्की दीदिलाई 💕💕
Same
आहा जति सुने उति सुन्न मन लाग्ने नमै आगाउँदैन 🙏🏼🙏🏼🙏🏼
Hamro Mallika didi ko voice sarai ramro ❤❣️
Love this song🧡🧡🧡🧡🧡
धन्यवाद ।
रुने त म नै छु नि तिमी जहाँ भये पनि सधै खुसी हुनु है माया
So sweet song love you
Love is life
My favorite song forever 😢😢😢😢😢
Thanks
🇳🇵🇳🇵कृति अति उत्तम छ । नमन यो कृतिमा समाबेस हुनुहुने सम्पुर्ण कलाकार हरुलाइ (धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@nepaliadhuniksong1861 🇳🇵thanks (M N C)🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पुरानो गितहरु सुन्दा आन्नद लाग्छ
कत्ती मिठो अनि मार्मिक छ यो गित😢अँखा नै रसायो😢😢
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@nepaliadhuniksong1861 welcom
Shibu. Kusku
Timile nasamjhida maya...beglai hudo raicha...yatra vid mai vaya pani yaklai hudo raicha....Yakdamai ramro git...yo git sunda pani manai aananda aaucha...yasto po hota Nepali Aadhunik git vaneko...
कतइ मीठो गीत सुनी रहु जसतोം
Dami cha
धेरै राम्रो गीत छ । लयमा अति ध्यान पुर्याइएको छ ।
यो गितले फेरि विगत फर्काई दियो 😢😢😢😢निष्टुरि जहा छौ खुसी भएर बस्नु 😢😢😢😢😢😢😢😢😢💔💔💔
आकर्षक दृश्य , रोचक अभिनय , सुमधुर स्वर अनि कुशल सङ्गीत संयोजनले यो प्रस्तुतिलाई राम्रो बनाएको छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@nepaliadhuniksong1861 lolo
I like this song❤❤❤❤❤👌👌👌👌👌👌👌
Wow this song is direct attack on heart like AK 47 remember a nisturi 😔😔😔
Kati miss gara maila papai li 😢😢😢😢😢
Wow kati ramro gita
Beautiful song
Thanks
सुमधुर आवाज मिठो गित
Wow dime xa hjr ❤❤❤❤
आज पहिलोपटक युटुब मा हेरेको भिडियो।
सार्है राम्रो लाग्यो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
thank you
3 barsa pahile ko maya ko yad aayo 😢😢😢😢😢😢😢😢😢
My tears dropped , it touched my heart
What a fantastic song....eti dherai samaya samma kasari sunna paina ?
सम्झिने मन त थिएन निष्ठुरीलाई तर यो गीत ले सम्झिने गरायो
Jati sune pani sunirahu lagyo n1ho mero lagi nice
एकदमै राम्रो गित सबै कुराले पुर्ण छ । गित त अडियो धेरै चोटि सुनियो तर भिडियो हेरेको थिएन तर आज भिडियोले भन मन छोयो।
यति राम्रो गितको भिउ किन कम्ति एक सालमा पनि।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dherai rimro xa geet ma Kuwait bata hardai ho 2021 ma
2078/3/1 aile samma herna xodeko xin miss u
Man xuni sabda haru ❤️❤️
कति राम्रो सङ छ यो गित सुन्दा पुरानो याद यो सङ गाउने लाई मेरो तर्फ धन्यवाद र आगामी दिन हरुमा पनि यस्तै यस्तै सङहरु सुन्नु पाउ!
This songs i like im sri lankan
Dherai ramro sepda dhrai sundar sor manai chona👌👌🌹🌹🌹
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2022 ma sunna hune jati le hajir garam✋🖐🖐
अति दामी लाग्यो मेरो माया को यादले 😭😭 आँसु आयो सिक्किम बाट सम्झे को छु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@nepaliadhuniksong1861 iiiiii
Some voice touching Heart who feel this love Only lost love that one understand why coming feel it’s never thinking why I'm lost love Most important I'm not complete my life she go others life and still my life alone
अरुणा लामाको जस्तै सुकोमलता र सुमधुरताको धरातलमा अन्तर मनको विरह वेदना प्रतिध्वनित भैरहने अन्जु पन्तजीको स्वर जति सुने पनि सुनिरहन मन लाग्ने हुन्छ ।प्रायः माया प्रेम, मिलन विछोड आदिलाई गीतको भावभूमी बनाएर गाउने यहाँको प्रस्तुति बेजोड छ।अब नेपालको सुन्दर प्रकृति , संस्कृति , भाइचारा र देशप्रेमका गीतहरु पनि गाउनु पर्छ कि,,,,?
We 122¹qwwqq
Jĺĺpppp
Pp
कति मार्मिक गित मेरो त मन नै छौयो 🇳🇵🇳🇵🇳🇵
अति प्यारो आवाज।संगीत शब्द दुबै अति उत्कृष्ट ।
Super song 👌🙏🙏🙏🙏🇳🇵
Thanks
2023 ma sunne Ko ko xa hair garum tw
😊