कृष्ण ओलीलाई भेट्दा बिराज भट्ट रोए ! ११ लाख सहयोग बुझाउँदै भने- तिमी रियल हिरो हौ

Sdílet
Vložit
  • čas přidán 22. 01. 2019
  • सबै अन्तर्वार्तामा कृष्ण भाईले मेरो मनपर्ने हिरो बिराज भट्ट हुन् र भेट्न मन छ भनिरहँदा मलाइ बिराज दाईलाई कृष्णसँग भेटाउन मन लाग्यो । बिराज दाईले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्दै आफ्नो फ्यान कृष्ण वलिका लागि समय दिनुभयो । यहि सु-अवसरमा देश तथा बिदेशबाट कृष्णलाई माया गर्नुहुने सबैले पठाउनु भएको सहयोग रकम ११ लाख ५ हजार ३ सय २१ रुपैंया पनि बिराज दाईकै हातबाट रुपालाई हस्तान्तरण गराएँ । सहयोग पठाउने सबैको नाम मैले आफ्नो फेसबुक लाईभमा लिएको छु । भिडियो हेर्न यो फेसबुक लिंक क्लिक गर्नुहोला- / shishir.bhandari.1848
    Host- shishir Bhandari
    Guest- Biraj Bhatta, Krishna Oli & Rupa Oli
    camera- Laxmanraj Adhiakri
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- shishirbhan...
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9849596315
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #krishnaolirupapulamimagaroli #birajabhattakrishnaoli
  • Zábava

Komentáře • 4,2K

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  Před 5 lety +1066

    सबै अन्तर्वार्तामा कृष्ण भाईले मेरो मनपर्ने हिरो बिराज भट्ट हुन् र भेट्न मन छ भनिरहँदा मलाइ बिराज दाईलाई कृष्णसँग भेटाउन मन लाग्यो । बिराज दाईले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्दै आफ्नो फ्यान कृष्ण वलिका लागि समय दिनुभयो । यहि सु-अवसरमा देश तथा बिदेशबाट कृष्णलाई माया गर्नुहुने सबैले पठाउनु भएको सहयोग रकम ११ लाख ५ हजार ३ सय २१ रुपैंया पनि बिराज दाईकै हातबाट रुपालाई हस्तान्तरण गराएँ । सहयोग पठाउने सबैको नाम मैले आफ्नो फेसबुक लाईभमा लिएको छु । भिडियो हेर्न यो फेसबुक लिंक क्लिक गर्नुहोला- facebook.com/shishir.bhandari.1848
    कृष्ण ओली सहयोग अभियानमा सहयोग गर्ने सबैलाई मेरो २ हात जोडेर नमस्कार, बिराज दाईलाई धेरै धेरै धन्यवाद । यो भिडियोलाई सक्दो सेयर गरौं है । कृष्ण ओलीका लागि आवश्यक उपचार खर्च पुग्नै लागिसकेको छ । चाँडै नै सहयोग अभियान बन्द गर्दैछौं ।
    हामी चाँडै नै कृष्ण जस्तै हात र खुट्टा गुमाएका खोटांगका हिराकाजी ढुंगानाको घर जाँदैछौं । उहाँलाई सहयोग गर्नका लागि ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । बाँकेका बुद्धिमान कुँवरलाई भेट्न अन्य थुप्रै मिडियाहरु पनि गैसक्नु भएको छ, आवश्यकता परेको खण्डमा हामी त्यहाँ पनि पुग्नेछौं ।

    • @dilbahadurayer
      @dilbahadurayer Před 5 lety +8

      शिशिर दाइलाइ सलाम छ है दाजु तपाईं लाई बिराज भट्ट दाइलाइ कृष्ण को सहयोग मा लिनुभएको मा

    • @SamsungJ-xq8xz
      @SamsungJ-xq8xz Před 5 lety

      ❤❤❤❤❤❤

    • @historyandscince5310
      @historyandscince5310 Před 5 lety +1

      Good job bro

    • @ArjunKumar-du6kg
      @ArjunKumar-du6kg Před 5 lety

      Wow 😢😢😢

    • @fajirmiya9810
      @fajirmiya9810 Před 5 lety +2

      सर्ब प्रथम त सिसिर जि लाइ धन्नेबाद यो मोमेन्ट लाइ बिराज सर लाइ इमोसनल भन्दा नि हल्का रमाइलो गर्ने कोसिस गर्नु भएको मा अझ धेरै धन्यबाद।।

  • @amarshahi7167
    @amarshahi7167 Před 5 lety +103

    बिराज भट्ट दाई ,,,,सिनेमाको मात्र हिरो नभएर मनको पनि हिरो हुनुहुदोरहेछ,,,,सलाम छ। दाई ✔✔✔✔

  • @onlinechautaritv7880
    @onlinechautaritv7880 Před 5 lety +979

    बिराज भट्टको फ्यान 🙌🙌🙌

  • @susanpokhrel7257
    @susanpokhrel7257 Před 4 lety +29

    पर्दा मा खलनायक भए नि रियल मा महानायक हाम्रो बिराज दाइ
    एक दम मन पर्ने हिरो
    हाम्रो धनगढी को सान 💞

  • @susanpokhrel7257
    @susanpokhrel7257 Před 5 lety +31

    जस्ले जे भने नि बिराज दाइ बराबर कोइ हिरो देख्या छैन आवाज मै दम छ
    धनगढी को सान नाम नै काफी छ

  • @hawadai1261
    @hawadai1261 Před 5 lety +129

    नेपालको एक्सन हिरो नायक भनेर सम्बोधन गरौन बिराज भट्ट ब्रो लाई,,,, शिशिर सर।

    • @krishnakarki2389
      @krishnakarki2389 Před 5 lety +2

      सहमत

    • @asusphonesayam2913
      @asusphonesayam2913 Před 5 lety +2

      बिराज दाइ लाई र शिशिर दाइ लाई पनि बधाइ छु

    • @sanjayabk5315
      @sanjayabk5315 Před 5 lety +1

      Salam xa विराज दै

    • @kimrana6130
      @kimrana6130 Před 5 lety +1

      Action hero biraj 👍👍👍👍

  • @galaxy4ktv233
    @galaxy4ktv233 Před 5 lety +72

    wow मेरो बिराज दाइ , सबै सहयोगी मनहरुलाई धन्यवाद ।

  • @kamalparki3974
    @kamalparki3974 Před 5 lety +60

    बास्तबमा नायक मा हुनु पर्ने गुण बिराज दाइ संग छ
    I love biraj daily

  • @rivanyasubba8968
    @rivanyasubba8968 Před 5 lety +46

    Oh my god बिराज दाइ कस्तो खुसी लाग्यो आज कसम मन देखि नै खुसी लागेर आयो बिराज दाइ को मन एति ठूलो मन रैछ हजुर लाई धेरै धेरै धन्यवाद miss you so much ❤️💕💘💘💘❤️❤️❤️💕💕💕💕💕💕❤️❤️

  • @BadimalikaMusic
    @BadimalikaMusic Před 5 lety +444

    बिराज भट्ट को फ्यान हाजिर हौ शिशिर भण्डारी को पनि मेरो चेनेल लाई subscribe पनि ल

  • @sureshthapa1162
    @sureshthapa1162 Před 5 lety +42

    Biraj bhatt Daju nepali films ma aunu parxa Plz love you

  • @saneerchamling1087
    @saneerchamling1087 Před 5 lety +12

    Biraj dai ko fan nepal ma mattei
    India ma pani chha
    Ma "Arunachal Pradesh" dekhi biraj dai ko fan
    *_BIRAJ DAI IS GREAT_*

  • @santoshkc4269
    @santoshkc4269 Před 5 lety +149

    बिराज दाइले नेपाली फिल्म खेल्नु पर्यो भन्ने जति यता 🙌🙌🇳🇵🇳🇵🇳🇵

    • @ashwinstha
      @ashwinstha Před 5 lety +1

      Ho nepali film khelnu paryo

    • @BestonlineRajukafle
      @BestonlineRajukafle Před 5 lety +1

      Santosh K C सम्पूर्ण मित्र हरुमा नमस्कार सन्चै आरामै हुनुन्छ साथी हरु सनो help गर्नु परो मेरो CZcams CHANNEL SUBSCRIBE गरिदिनु परो PLEASE
      czcams.com/channels/gJaYnmX7p0Uex7tpZLNX_A.html

    • @mahabirtgn.9066
      @mahabirtgn.9066 Před 5 lety

      @@BestonlineRajukafle mero pane testai samasya x hai .. mero chainnl pane subscribe garnuna😂

    • @sumishchettri914
      @sumishchettri914 Před 5 lety

      Yes

    • @bikasgrg7523
      @bikasgrg7523 Před 5 lety

      Yes

  • @TKG9047
    @TKG9047 Před 5 lety +252

    नायक भनेको सिनेमा खेलेर पैसा कमाउने मात्रै होइन आफ्ना दर्सक हरुलाइ गाह्रो सारो पर्दा मन बाड्न सक्ने रियल हिरो बिराज भट् लाई सलाम छ

  • @karanbista6626
    @karanbista6626 Před 5 lety +18

    Love u biraj dae from darchula

  • @mukeshthapa2921
    @mukeshthapa2921 Před 5 lety +54

    बिराज दाई कहिले रिलिज हुनेछ मुबि छितो रिलिज गरनु ल

  • @hioppo6046
    @hioppo6046 Před 5 lety +144

    हिरो बिराज र शिशिर सर को साथीहरू प्यानहरु को को हुनुहुन्छ यता हाजिर हुम है कन्जुस्याइँ नगरिकन धन्यवाद छ ?

  • @user-ph7xs2pr2k
    @user-ph7xs2pr2k Před 5 lety +34

    कृष्णभाइले ,,बिराज भट्ट असाध्यै मन पर्ने भन्थे ,,,मनले चिताएको पुग्यो र शिशिर ब्रो ले पनि धेरै मिहिनेत गर्नु भएको छ धन्यवाद ,,,

  • @kis_or5302
    @kis_or5302 Před 5 lety +18

    Oh my goodness! Biraj Bhatta ji! I'm your huge fan n I haven't miss your movies to watch till...Nepali superhero

  • @dalmagarbarsha2980
    @dalmagarbarsha2980 Před 5 lety +18

    My best hero biraj dai

  • @RosanBhandari1
    @RosanBhandari1 Před 5 lety +76

    *biraj bhatt दाइको Big फ्यान जति यता हाजिर*

  • @harkathapa659
    @harkathapa659 Před 5 lety +23

    बिराज भट्ट दाईकाे फ्यान मपनि छु दाईकाे ाेराे हिराे सबै मनपरछ

  • @santoshghimire4085
    @santoshghimire4085 Před 5 lety +6

    Love you biraj dai tapai jasto manxe Nepal ma huda hami nepali ekdamai khusi xai

  • @jjbf4237
    @jjbf4237 Před 3 lety +2

    सलाम छ बिराज दाईलाई मनपनि धनि हुनुहुदाे रेछ

  • @fajirmiya9810
    @fajirmiya9810 Před 5 lety +60

    अरे वाह यो होनि त लाइन कृष्ण लाइ मन पर्ने हिरो बिराज भट्ट लाइ लेराउनु भएको मा। धन्यबाद सिसिर जि अब मज्जाले पुरै हेरिन्छ। कोको हो बिराज लाइ मन पराउनी??

  • @baburamsapkota8655
    @baburamsapkota8655 Před 5 lety +31

    बिराज भट्ट को फ्यान यता हाजिर हुम्त हेरुम कति रहिछौ ✋✋

  • @birmalthapa3516
    @birmalthapa3516 Před 5 lety +1

    मेरो फेब्रेट हिरो बिराज भट्टलाई मुरि मुरि धन्यवाद

  • @padambist3505
    @padambist3505 Před 4 lety +2

    बिराज दादा र शिशिर दादा लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @deepakadhikari8494
    @deepakadhikari8494 Před 5 lety +107

    नेपाली सूपर मेगा स्टार हिरो बिराज भट्ट
    अरू त सप चल्ला हून ||😊😍

  • @sotv3660
    @sotv3660 Před 5 lety +45

    बिराज भट्ट साच्चिकै महान ब्याक्ती हुनुहुन्छ
    बिराज भट्ट को फ्यान कोको छ ?

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m Před 5 lety +1

    असली हिरो विराज भट्ट कति महान विराज दाई

  • @surajthapa4155
    @surajthapa4155 Před 5 lety +2

    Love you biraj dada

  • @laxmandhanuk6189
    @laxmandhanuk6189 Před 5 lety +87

    बिराज भट्ट को फ्यान एता हजिर

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 Před 5 lety +181

    सलाम छ बिराज सर यो पीडा मा सहयोग गरेकोमा

  • @sankharmyi1436
    @sankharmyi1436 Před 5 lety +1

    Thanks so...much sisir bhandari and biraj da

  • @sankharmyi1436
    @sankharmyi1436 Před 5 lety +11

    Congratulations saanglo move

  • @dksingh6974
    @dksingh6974 Před 5 lety +208

    बिराज दाईको गाऊको को-को यता हाजिर हो अनि फ्यान पनि

  • @darpanekdewaana7817
    @darpanekdewaana7817 Před 5 lety +247

    शिशिर दाइ को फ्यान जति यता आउनुस👌👌👌👌

  • @khushilama33
    @khushilama33 Před 5 lety +1

    कति भलात्मी तरिकाले बोल्नु भको बिराज दाइ धन्यवाद नया नंया news नेपाल लाई पुन पनि 😍😍😍😍😍

  • @daipksauddb6164
    @daipksauddb6164 Před 5 lety +15

    मलाई रमाईलो लाग्य हजुरको यो विडियो देख्दा यो नेपाल विराज भट्ट दाइलाई

  • @mahanandwosti2845
    @mahanandwosti2845 Před 5 lety +73

    देसको चर्चित हिरो बिराज को फ्यान को को हुनुहुन्छ

  • @sanjibthapa9080
    @sanjibthapa9080 Před 5 lety +216

    राम्रो काम को लागी सिसिर सर लाइ धेरै धेरै धन्देबाद नराम्रो काम गर्ने मात्रै छैनन याहा राम्रो काम गर्ने मान्छेको पनि कमि छैन नमस्कार सबैजनालाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

    • @dk.485
      @dk.485 Před 5 lety +1

      100% sahi ho rabi sir.hajur lae nai herera sikne ho saboele.

    • @silentkiller-dt7sc
      @silentkiller-dt7sc Před 5 lety +3

      Tr uha rabi ji hoina fake id ho anyway bt ramro cmnt gareko ma tq

    • @aanandabahadur1871
      @aanandabahadur1871 Před 5 lety

      Rabi Sir Namaste Sai vannu yastai all nepaliko man vyo vane Nepali xittai ramro hune xa

    • @swavimankhabar9276
      @swavimankhabar9276 Před 5 lety +2

      रबि सर सिधा कुरा जनता सङ कार्यक्रममा कृष्ण र रुपा ओलिको बारेमा एउटा रिपोर्ट बनाए धेरै सहयोग हुन्थ्यो कि ।।।

    • @itsmesusant7632
      @itsmesusant7632 Před 5 lety

      Sai ho dada

  • @dhankuteyubi
    @dhankuteyubi Před 5 lety

    शिशिर जि सलाम छ तपाईं जस्तो देश भक्ती ब्यक्ति देस्को लागि धेरै खाचो छ।।

  • @abhisap4961
    @abhisap4961 Před 5 lety +6

    Mero Biraj dai , always fan of you since my childhood !
    I have cried many times seeing your films .

  • @Manoj_Xettri794
    @Manoj_Xettri794 Před 5 lety +311

    बिराज भट्ट र शिशिर भन्डारी र सहयोग गर्ने मनलाई सलाम छ 🙏🏼

  • @npmagar5061
    @npmagar5061 Před 5 lety +92

    वाउ धेरै पछि मनपर्ने नायक विराज भट्ट दाइलाइ देख्न पाइयो ।

  • @sherubudha7851
    @sherubudha7851 Před 5 lety

    धेरै राम्रो अन्तर बार्ता भयको छ मेरो नि हिरो बिराज भट्ट नै हुनुहुन्छ तेसैले म नि अति खुसी भयको छु रुपा बहिनि कृष्ण वोली भाइ हजुर हरु दुबैलाई मेरो न्यनो माया छ अनि हजुरहरुको अब दुख र पिडा टाढा भयर जाने छ यहि नै मेरो आसा छ र अन्त्य म मेरो तर्फबाट शिशिर दाईलाई अनि बिराज भट्ट र रुपा ,कृष्ण लाई नि धन्यवाद

  • @sumisukhi947
    @sumisukhi947 Před 5 lety +1

    बिराज भट्ट दाई हजुर जस्तो कलाकार को कामना छ हजुर लाई मेरो 🇳🇵

  • @anmolrai8357
    @anmolrai8357 Před 5 lety +16

    बिराज दाईलाई कति बर्षमा हेर्दैछु। कृष्ण दाईको छेउमा बसेर सबै जना हासी खुशी देख्न पाउँदा मलाई पनि एकदम खुशी लाग्यो ✊✊✊✊✊✊

  • @magarketo3810
    @magarketo3810 Před 5 lety +49

    बिराज भट्ट नेपाली हिरो देख्न पाउँदा धेरै खुसी लाग्यो है

  • @anu100lama4
    @anu100lama4 Před 5 lety +1

    धेरै धेरै धन्यवाद बिराज जि

  • @shibabhattarai2545
    @shibabhattarai2545 Před 5 lety

    मन मा बस्नु भको नायक सलास छ बिराज भट्ट दाई साथै शिरीर ब्रो

  • @amritbartaula8660
    @amritbartaula8660 Před 5 lety +31

    🙋‍♂️बिराज दादालाइ सलाम शिशिर र बिराज सर को फ्यान 👨‍⚖🙏💆‍♂️🏃‍♀️

  • @bindashbist8949
    @bindashbist8949 Před 5 lety +56

    हिरो भन्नु नै साबैतिर हिरो पो हुनुपछ जास्तै बिराज दाई पो हिरो !

  • @dipakbudha1599
    @dipakbudha1599 Před 5 lety

    कृष्ण र रूपा le बिराज दाई सँग भेट गरेको मा ख़ुशी भए and शिशिर दाई लाई ni धरै धेरै dhannebad छ है

  • @jamansinggurung3959
    @jamansinggurung3959 Před 5 lety +3

    You are really great hero of Nepal Biraj Daju

  • @nicesong4207
    @nicesong4207 Před 5 lety +52

    बिराज भट्ट र शिशिर भण्डारी को लागि यो हात सलाम छ ।

  • @prakashgiri978
    @prakashgiri978 Před 5 lety +109

    बिराज भट्ट लाई आगमि चलचित्र देख्न चाहने को को हुन्छ ?????????

  • @ronashtamang5237
    @ronashtamang5237 Před 5 lety +2

    Hait biraj bhatta❤️

  • @rambahadurbist5028
    @rambahadurbist5028 Před 5 lety +7

    Biraj sir ko nya film ko agrim suvkamna

  • @user-ck5fb4pj3p
    @user-ck5fb4pj3p Před 5 lety +32

    बिराज भट्ट दाइ को मन एकदमै ठूलो छ ।💕💕💕💞💞

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 Před 5 lety +42

    हो म पनी बीराज दाईको ठुलो फ्यान हो म पनी खलनायक फिलिम बाट ठुलो फ्यान भयको हो म बीराज भट्ट दाईको दाई हजुर फर्किनु पर्यो नेपाली फिलिममा हाम्रो साथ सपोट रहने छ

  • @gopichaulagain2190
    @gopichaulagain2190 Před 4 lety

    मेराे मन पर्ने नायक विराज भट्ट अनि तपाईलाई नि ?असलि हिराे विराज ।

  • @dipsanranasampang5292
    @dipsanranasampang5292 Před 5 lety +3

    Love💝biraj bhatta😘

  • @rivanyasubba8968
    @rivanyasubba8968 Před 5 lety +16

    फिलिम छेत्रे को पहिलो चोटि होला हिरो ले सहयोग लिएर आउनु भको wow iam very happy

  • @sanjayranachettri7302
    @sanjayranachettri7302 Před 5 lety +46

    कृष्णा दाई र रूपा भाउजुलाई माया गर्ने जति यता.✋✋

  • @sukratamang4567
    @sukratamang4567 Před 5 lety +1

    jindagi bari sath dinus wahalae God bless you.

  • @shantipun196
    @shantipun196 Před 5 lety

    विराज दाजुकाे सहयाेगी मनलाई सलाम छ।

  • @user-tr5vk6tv8r
    @user-tr5vk6tv8r Před 5 lety +13

    बिराज भट्ट भनेको रियल हिरो हो!कति सफा मन रहेछ दाइलाई स्यालुट !

  • @sangitakhadka9926
    @sangitakhadka9926 Před 5 lety +122

    काले काले यति धेरै दिल वाले हाम्रो बिराज भट्ट 😍😍🇳🇵

  • @manilimboo848
    @manilimboo848 Před 5 lety +3

    I m also big fan of Biraj Bhatt n stay blessed Krishna bro

  • @susmitabsnet8998
    @susmitabsnet8998 Před 5 lety +4

    I like you biraj da and rupa krishna and sisir da god bless you all.

  • @ilovenepal3968
    @ilovenepal3968 Před 5 lety +104

    बिराज भट्टकाे फ्यान हरु यता हाजिर गरौ👉👉👉👋👋👋👋 xito

  • @bikahskumar4546
    @bikahskumar4546 Před 5 lety +101

    Wow Biraj is King

    • @nepalbabu3139
      @nepalbabu3139 Před 5 lety

      Piz shishir dai budiman kuwar lai pani yestai garnu parxa hai

  • @user-tr7ki8gt1g
    @user-tr7ki8gt1g Před 5 lety +2

    Hero vaneko shishir dae jasto hunu parxa badhai xa dae tapailae ..

  • @binodgurung7092
    @binodgurung7092 Před 5 lety +4

    Headup biraj dai you have a long and healthy life

  • @RosanBhandari1
    @RosanBhandari1 Před 5 lety +18

    *अरु फिल्म्को हिरो होइन जिरो हो पर्दा पछाडिको रियल हिरो भनेको बिराज भट्ट हो love you दाइ*

  • @manuseni617
    @manuseni617 Před 5 lety +26

    बिराज भट्ट दाजुभाइ धेरै समय पछि देख्न पयो र खुसी पनि लाग्यो ! साथै बिजार दाजुले कृष्ण भाइलाई र रुपा बुनुलाई सहयोग गर्नुभएको मा हृदय देखि नै सलाम छ दाजु !

  • @jksingh293
    @jksingh293 Před 5 lety +5

    Biraj dada ko all movie ramro xa dada hjr ta Nepal ko king hero ho dada miss you daju

  • @prakritimagar3663
    @prakritimagar3663 Před 5 lety

    बिराज भत्त जि = शिशिर भन्दरी ( रुपा अनि कृष्ण ओलि )सलाम छ

  • @yubarajsharma5469
    @yubarajsharma5469 Před 5 lety +18

    बिराज भट्ट दादाको रियल fan म पनि ✋✋✋✋must waited for "sanglo"

  • @devidgoodboi3826
    @devidgoodboi3826 Před 5 lety +86

    बिराज दाइ को म नि पंखा हो ।बिराज दाइ को पन्खा हरु एता हाजिर गरेर तल जानू होला!🇳🇵🇳🇵🇳🇵✋✋✋

  • @lionelsudipofficial914
    @lionelsudipofficial914 Před 5 lety +4

    Biraj Dai
    💕💕💕💕💕💕💕💕💕💕💕

  • @kalikadarshan5816
    @kalikadarshan5816 Před 4 lety

    बिराज भट्ट सधै र सबैका लागि सच्चीकै हिरो हो।

  • @viralworldwide369
    @viralworldwide369 Před 5 lety +24

    सबै भन्दा मन पर्ने हिरो कुनै बेला म हरेक फिल्म हेर्थे बिराज भट्ट को।
    खुशी लाग्यो।

  • @indrakarki768
    @indrakarki768 Před 5 lety +15

    बिराज दाइ को साङ्लो फिल्म हेर्न आतुर छ्म र शिशिर दाइ लाई मुरि मुरि धन्यवाद ।

  • @dasharathkanxo6344
    @dasharathkanxo6344 Před 5 lety +6

    great job sir....salud biraj bro......

  • @jonikalamabomjan2835
    @jonikalamabomjan2835 Před 5 lety +1

    Biraj dai thanks you so much 😍😍😍hjrlai

  • @mekhgurung
    @mekhgurung Před 5 lety +8

    बिराज भट्ट ले गारेको यो सहयोग फिल्म क्षेत्रकै एक नमूना हो।हिजो तपाईंलाई माया गर्ने दर्शकलाई आज तपाईं को यो सहयोग निकै आतुलानिय छ बिराज दाइ✊✊✊

  • @asmanlama8747
    @asmanlama8747 Před 5 lety +12

    सहयोगी बिराज दाइ लाई धेरै धेरै धन्यवाद शिशिर जि त गरीब दुखीकाे भगवान् नै भयर जनमीनु भयछ शिशिर जी लाई त धन्यवाद काे शब्द हरु नै छैन

  • @bishalsoni2131
    @bishalsoni2131 Před 5 lety +2

    shisir sir thank you so much sir
    big fan biraj

  • @KiranBTamang
    @KiranBTamang Před 5 lety

    Biraj Bhatta को मन कोमल अनि एकदमै दयालु पनि रहेछ एकदम खुसी लग्यो

  • @As_manyal_darchula
    @As_manyal_darchula Před 5 lety +69

    सलाम छ बिराज दाइ अनि शिशिर दाजुलाइ✊✊

  • @chomolungma-j8j
    @chomolungma-j8j Před 5 lety +11

    मागेर पाउने भए म तिम्रो लागि खुशी माग्थे ।यो गित याद आउँछ बिराज दाइ को ।miss u dada

  • @R2CHARAN
    @R2CHARAN Před 5 lety +1

    Wow biraj dada your so great

  • @rajbasnet6074
    @rajbasnet6074 Před 5 lety +2

    Biraj Dai you are the best in reel and real.life too.

  • @sujarai2616
    @sujarai2616 Před 5 lety +50

    मलाई मन पर्ने कलाकार बिराज भट्ट हाे शिरसिर दाइलाई धेरै धेरै धन्यवाद 😊😊😊

  • @pagalkale6241
    @pagalkale6241 Před 5 lety +25

    बिराज भट्ट मन पर्ने हीरो मेरो पनी😍😍

  • @PrakashTV99
    @PrakashTV99 Před 5 lety +11

    Naya news nepal kaa shishir dai dherai dherai dhanyaabaad jun pahal la tapai yeklai le suru garnu vayera aaja des byaapi failiyo.. aba yo channel lai sappai le subscribe garidinu holaa.. 1 million subscriber.. krishna nacheko video sangai celebrate garna paiyosss

  • @royhengnkoleng5163
    @royhengnkoleng5163 Před 4 lety +1

    Mero pani biraj dai best hero no 1
    Ra biraj dai lai maya garne jati like garau haiii