कुनै समय पंकज नेम्वाङका कटु आलोचक इन्द्रमान तुलाधरको मिलनको रहस्य | Galaxy News Report
Vložit
- čas přidán 29. 08. 2024
- कुनै समय पंकज नेम्वाङका कटु आलोचक इन्द्रमान तुलाधरको मिलनको रहस्य | Galaxy News Report
अखिल नेपाल फुटबल संघ एन्फामा रमिताको सिलसिला जारी छ । एन्फा बचाउ, एन्फा शुद्धीकरणदेखि नेपाली फुटबल फ्यान क्लबसम्म खोलेर फुटबल विकासको नाममा पद र कुर्सीको खेल मौलाउँदो छ । हरेक अभियान पदमा पुगेर टुंगिन्छ । हरेक बार्गेनिङ कुर्सीसँग विनिमय हुने गरेको छ । एन्फा भित्र मौलाउदो यो खेलमा उत्रिएकाहरुलाई न लाज छ नत कुनै शरम नै । यसको पछिल्लो उदाहरण बनेका छन, इन्द्रमान तुलाधर र एन्फाको सत्ता पक्ष । पछिल्लो डेढ वर्ष एन्फा विरूद्ध निरन्त खनिएका तुलाधर सीईओका रूपमा एन्फा प्रवेश गर्ने तयारीमा रहेपछि निश्चित छ अब उनको आन्दोलन सेलाउने छ ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
दैनिक प्रशारण हुने galaxy news hour हिज मिति २०८० पुस २ गते प्रशारण रोकिएको पाए ,,
but why ?
Rabi lamichane le pani chatyo
के भयो ग्यालेक्सी फोरके लाई पछील्लो तीन सम्म कुनै समाचार वा भिडीयो युट्युबमा अबलोड भयका छैनन् ?
😢😢😢😢 किन बन्द गरियो हे भगवन
Be Back Galaxy4k
Kantipur lai aafno aukat dekhaunu parxa aaba😂😂😂😂
Tapai Haru bata jelous hunxan kantipur
Rabi & Balen Ji Jay Hos❤❤❤❤
Rip Kantipur & Prachandra Sarkar😠😠😠😠
Banda bhaa ho Galaxy 4k
Jb rai thagera bagera
व्यापार ब्यबसाय गर्ने पनि सबै यी पुराना दल कै छ्न अनि प्रचार नपाएर ग्यालेक्सी 4k डुबेको हो कि?
RAVI LE DUBAYO HOINA GALAXY TV
Galaxy tv बन्द
Bhag khana ho aru kei haina
Kaleee kaalee milera khau vhaleee...terima fata haru... football dosta xa timi haru vane sukila mukila...thukka laajniti
chor haru
Chorharu
दलालहरु
Ta chor dog 🐕 kukur man 😊