right sabai tira bata Nepal ma ramro ramro manis haru utpadan vaka xan but rajnitik neta harule chai silanyas linu paryo yo sabai bidesi dalala hun rajniti neta haru
100%sahi kura ho nepal ko education pranali change garnai parxa I'm proud to be a nepali. Very well 6 prasna tapai harula easto des ko nam aghi banauna program lai highlights garnu vayako ma thank you very much
अर्पण बिकासनान्दाका सफल प्रयोग कर्ता हुन्, म उनको प्रतिभा संगसंगै उनको स्वाभिमान को सलाम गर्छु, उनको क्षमता को चटके प्रयोग भन्दा सृजनात्मक प्रयोग गरि राष्ट्रको सम्रिधि मा प्रयोग गर्न सल्लाह दिन्छु र उज्वल भबिष्य को कामना गर्छु
शिक्षा निति (कम्तिमा पाठ्यक्रम ) परिवर्तन गराउन सके धेरै राम्रो हुन्थ्यो। पठ्यक्रममा memory power को साथमा योगको साचो अर्थ पनि समाबेस गरिनुपर्छ। तपाइको कुरा सुन्दा लाग्यो तपाइले spirituality लाई पनि सहि तरिकाले बुझ्नुभकोछ। अब शिक्षामा योग सिकाइनुपर्छ । गिता, बेद , उपनिषदको ज्ञान पनि सिकाइनुपर्छ। मैले हिजो पढेको math को formula आज कामनै लागेन। अब बिद्यार्थीलाई माछा खुवाउनुको सट्टा माछा मार्न सिकाइनुपर्छ । तपाईं यो कार्यमा अगाडि बढ्नुहोस हाम्रो साथ रहनेछ। कसरी शिक्षा नीति परिवर्तन गर्न सकिन्छ तार्किक भिडियोहरु बनाउदै भाइरल बनाउनुपर्यो जुन कुरा हेरेपछि जनता आफै तपाइको शिक्षा नीति लागू गरिनुपर्छ भनेर सडकामा आउने र तपाइलाइ समर्थन गर्ने बाटो बनाउनुपर्यो सर। झिनो आशा लाग्यो । सहि मार्केटिङ गरेर तपाईं निति निर्माणको तह सम्म पुगि sadhguru ले जस्तै शिक्षा नीति लागू गरायको देख्न पाइयोस ।धेरै धेरै शुभकामना।।।।।
अगृम शुभ् कामना तपाईं युबा लाई तर सदाबार सकरात्मक सोच भैरहोस तपाईं मा तीन करोड नेपाली को मन जित्न सफल रहनु होला कैले पनि नेगेटिब सोच ले नहेर्नु होला भोलि देस को हुनाहार समाज सेवक पनि बन्नु होला तपाईं जस्तै युबा धेरै चाईदैन हाम्रो देस सजिलै बिकास हुन सक्छ सदाबार अगृम शुभ कामना🌹🌹
great ability #respect for those who are saying he's a genius gathering information is not knowledge, Why should we memorize like that if we can easily find in books, Google etc Knowledge is inventing something new creations buts hats off to him, I'm not underrating him. #cheers
MADARCHOD HARAMI KUKUR KHATE BASTARD DHOTI Madarchod Harami INDIAN Bharatiya, Kosko DESH lai BRITISCH harule RAPE garera gayeko thiyo, tyasto HARAMI KUKUR KHATE BASTARD DHOTI Madarchod Harami INDIAN MC haru le Hami Jasto Sadhai Seer Theo banayera bachne NEPALI haru sanga ghanta ko furti garnu?
तीन करोड नेपाली जन्ता मा तपाईं ब्रो पनि प्रनु हुन्छ तेस भित्र मा एति राम्रो दिमाख लियार यो धर्ती मा तपाईं को बाबा ममि ले जन्म दियार आज विश्व कृतिमान राख्नु भयको मा अगृम शुभ कामना छ तपाईं युबा लाई🌹🌹
खुशी लाग्यो अर्पण सर हाम्रो नेपालको नाम रोशन गरेर हाम्रो नेपाली ले गिनिज बुकमा नाम लेखाएको सुन्न पाउदा । तर दुख लाग्यो अर्पण सर तपाईं ले interviewदिएको हेर्दै सुन्दै जादा, किनकी तपाईं को प्रत्येक शब्दहरुमा अहंकार को थप्पा मिसिएको देखिन्छ । अरे यार कस्लाई थाहा छैनर सर धार न भएको बन्चरो ले रुख काट्न सक्दैन समय लाग्छ भनेर अनि सर तपाईले भने अनुसार हाम्रा अन्य अरु नेपाली दाजु भाइ हरु चै खुशिले अरुको देशमा गुलाम गर्न आएको रहेछ हैन त अर्पण सर..??? अरे अर्पण सर यति तेजिलो दिमाग भएको मान्छे को दिमाग मा यो किन पसेन,.?? हर कोहिको घरमा आर्थिक अवस्था एकै को हुदैन भनेर, अनि अर्पण सर ; तपाईंको अहंकार साथै धाक पनि अलिक बडिनै भयो कि जस्तो लाग्यो अनि सर धेरै कुराहरू थाहा रैछ सर लाई अनि यो कुरो चै थाहा छकि नाई सर,.?? कि अहंकार को बोटमा विनाशको फल फल्छ भनेर धेरै अहंकार न देखाउनुस सर ; अन्यथा फेरि तपाईको स्मरण शक्ति पनि अहंकार ले विनाश न गर्ला भन्न सकिन्न
He is a nice guy. I was in his Training at Damak. He is an amazing guy. His Training was Good and even good was his voice while he was singing in between Training.
The scientists say a single man's brain can contain all the libraries of the world and yet ... Remember that you are part of the whole; you are not separate from it..... ~Osho~
नेपाल सरकारले स्थान दियोस। नेपालको शिक्षा क्षेत्रलाई सन्सार कै नमुना शिक्षा क्षेत्र बनाउनमा नेपाल सरकारको ध्यानाकर्षण होस् । #जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 #जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
उहाँको कुरा एक्दमै राम्रो लाग्यो मलाई उहाँ जस्तो यूब ग्यान भको नेता भयो भने हाम्रो देस बन्ने थियो र हामी एसरी आर्काको देसम 40 /50 दिगिरिको घाम्मा दुखा गर्नु पर्ने थिएन आफ्नै देस्म रमौना पाउने थियो
धेरैजसो साथीहरुले कमेन्टमा धेरैनराम्रा सब्दहरु प्रयोग गरेको देख्दा मलाई नराम्रोलाग्यो...सर हजुरको अन्तरबार्ता बाट केहिकुरा सिक्ने अबसर मिलेकोछ...Tq sir tq somuch...
I agree bro.. You can change the way of study. You are the best... I may not have memory power like you... But I agree one idea here that making a picture of any word may help us recognize any thing much better than recognizing by using the way of reading it. And the last... you are awesome bro...
3 years भयो Arpan sir तर हामीले Trick (technique ) सिक्न पाएनौं । चितवनमा तपाईं seminar गर्न अाउनु पर्यो। ( बिजय साहिले पनि सिकाउछु भन्नुभएको छ, खोइ कहिले सम्म सिक्न पाउने हो) । लोकसेवा तयारी गर्न सजिलो हुने थियो , छिटो सिक्न चाहनछु । please provide us Trick
Malai yo sunera dherai khusi lagyo Nepali xora le world record rakhyo bhanera sadhai ramro kam garnu Na haraunu Nepali ko sir sadhai thado banaunu good place you
I really want to see him as a education minister 😍😍😍😍😍😍😍😍 But all of you listen Bahun vandai tesari billa nagarum hai Caste le talented hune Haina Plz don't take it negatively
😯😯....hope, abo ramro change aaune xa desh ma hami khushi sangai sukhi hune chau coz hami le Arpan da payaka chau☺️.....god bless him every time every step of the way for good changes😇😇
दिमाख छ होला त्यो आफ्नो ठाउमा छ तर विश्व नै हल्लायो भन्ने शीर्षक ले मलाइ रिस उठेर आउँछ भन्या अलि अस्तिनै म खाट मा सुत्दै थिए उठ्दा भुइमा थिए यो काइते ले विश्व हल्लाइदिएको रैछ पो😁😁के था मान्छे ले चन्द्र मामा पुगेर आइ सके तेस्लाइ भनिन्छ के विश्व हल्लाएको
नेपाली पन नेपाली मन अब नेपाल काे बिकाश हुनेछ सबै ले साथ दिउ
right sabai tira bata Nepal ma ramro ramro manis haru utpadan vaka xan but rajnitik neta harule chai silanyas linu paryo yo sabai bidesi dalala hun rajniti neta haru
Babare bab khatra xa hamra daju ko mind
O
अर्पण सर तपाईंले नेपाल को शिक्षा प्रणाली बदल्नै पर्छ सायद तपाई ले बाहेक यो काम नेपाल मा कसैले गर्न सक्दैन ,,
Sayad uha shaihunuhunxa you need help to do this sir
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
100%sahi kura ho nepal ko education pranali change garnai parxa I'm proud to be a nepali. Very well 6 prasna tapai harula easto des ko nam aghi banauna program lai highlights garnu vayako ma thank you very much
सारै राम्रो सोछ भएको मान्छे खुशी लाग्यो उहाको कुरा सुनेर
Rajan Lakandri
subscribe to my channel for many technical videos in nepali for your android and computer and so on
अर्पण बिकासनान्दाका सफल प्रयोग कर्ता हुन्, म उनको प्रतिभा संगसंगै उनको स्वाभिमान को सलाम गर्छु, उनको क्षमता को चटके प्रयोग भन्दा सृजनात्मक प्रयोग गरि राष्ट्रको सम्रिधि मा प्रयोग गर्न सल्लाह दिन्छु र उज्वल भबिष्य को कामना गर्छु
Chhabi Ranabhat yy
Filmi gaana
Dr. yogi Vikasanand ko Student hun uha haina, ramro lagyo, dr. ko name liyenan but bikas garun kamana x mero.
Wonderfull NEPALI !!! HATS OFF!!!! HAVE TO GIVE HIM OPPURTUNITY .
एक मिनटमा ४२ अर्पण बाबुलाइ बधाइ छ। तर हालै बिजय शाहिले ३० सेकेण्ड मा १०२ शब्द भन्न सक्नेलाइ किन देखाउनु भयन ?
Proud moment for Nepal and Nepali!!
Proud of you boy! Let Nepal utilise your talent.
अब एस्तै युवा को आवश्यक भयो देश लाई । give him opportunity सरकार । well done bro proud of you
बिदेसले तान्छ यस्तो अद्भुत क्षमतालाई।
what a memory power and speech too . proud of you man jay nepal.
jay intelligence man.
Arpan really needs to change our country and I thik he is doing right in right way
शिक्षा निति (कम्तिमा पाठ्यक्रम ) परिवर्तन गराउन सके धेरै राम्रो हुन्थ्यो। पठ्यक्रममा memory power को साथमा योगको साचो अर्थ पनि समाबेस गरिनुपर्छ। तपाइको कुरा सुन्दा लाग्यो तपाइले spirituality लाई पनि सहि तरिकाले बुझ्नुभकोछ। अब शिक्षामा योग सिकाइनुपर्छ । गिता, बेद , उपनिषदको ज्ञान पनि सिकाइनुपर्छ। मैले हिजो पढेको math को formula आज कामनै लागेन। अब बिद्यार्थीलाई माछा खुवाउनुको सट्टा माछा मार्न सिकाइनुपर्छ । तपाईं यो कार्यमा अगाडि बढ्नुहोस हाम्रो साथ रहनेछ। कसरी शिक्षा नीति परिवर्तन गर्न सकिन्छ तार्किक भिडियोहरु बनाउदै भाइरल बनाउनुपर्यो जुन कुरा हेरेपछि जनता आफै तपाइको शिक्षा नीति लागू गरिनुपर्छ भनेर सडकामा आउने र तपाइलाइ समर्थन गर्ने बाटो बनाउनुपर्यो सर। झिनो आशा लाग्यो । सहि मार्केटिङ गरेर तपाईं निति निर्माणको तह सम्म पुगि sadhguru ले जस्तै शिक्षा नीति लागू गरायको देख्न पाइयोस ।धेरै धेरै शुभकामना।।।।।
Appreciated, Intelligence as well as a good personality.
एउटा नेपाली ले विश्व हल्लाएर पो रहेछ है बैसाख बार मा ठूलो भुकम्प गाको त।।हैट@@@
अगृम शुभ् कामना तपाईं युबा लाई तर सदाबार सकरात्मक सोच भैरहोस तपाईं मा तीन करोड नेपाली को मन जित्न सफल रहनु होला कैले पनि नेगेटिब सोच ले नहेर्नु होला भोलि देस को हुनाहार समाज सेवक पनि बन्नु होला तपाईं जस्तै युबा धेरै चाईदैन हाम्रो देस सजिलै बिकास हुन सक्छ सदाबार अगृम शुभ कामना🌹🌹
great ability #respect
for those who are saying he's a genius
gathering information is not knowledge, Why should we memorize like that if we can easily find in books, Google etc
Knowledge is inventing something new creations
buts hats off to him, I'm not underrating him.
#cheers
achamma lagyo...
sarkar le khi heros r prayog garos
yasto chamatkarik saktilai..
Feeling so much happy seeing you Bro
Best wishes for your life. I salute to your every speech .
Wow ... Self motivated Arpan sir ...great person.
मलाई हिन्दी फिल्म मा बहादुर भनेर हेपेको मन पर्दैन यो कुरा चित्त बुझ्ने यता हाजिर गरम त ।
हो साच्चै बहादुरी नी भनीयको हुन्छ तर ।
हेपीयको हुन्छ ।यो कुरा म दुई मत छैन ।
Good boy
filmma hepiyekai ho. Chowkidari pesa sanga nepaliko swabhiman jodiyeko ho.
Gautam Movies
MADARCHOD HARAMI KUKUR KHATE BASTARD DHOTI Madarchod Harami INDIAN Bharatiya, Kosko DESH lai BRITISCH harule RAPE garera gayeko thiyo, tyasto HARAMI KUKUR KHATE BASTARD DHOTI Madarchod Harami INDIAN MC haru le Hami Jasto Sadhai Seer Theo banayera bachne NEPALI haru sanga ghanta ko furti garnu?
you are the great man talent person pls don't leave our Nepal don't run to green card way salute for you
धन्यवाद अर्पण जी, साधुबाद छ। याहालाई 🌷❤️🌷❤️
तीन करोड नेपाली जन्ता मा तपाईं ब्रो पनि प्रनु हुन्छ तेस भित्र मा एति राम्रो दिमाख लियार यो धर्ती मा तपाईं को बाबा ममि ले जन्म दियार आज विश्व कृतिमान राख्नु भयको मा अगृम शुभ कामना छ तपाईं युबा लाई🌹🌹
खुशी लाग्यो अर्पण सर हाम्रो नेपालको नाम रोशन गरेर हाम्रो नेपाली ले गिनिज बुकमा नाम लेखाएको सुन्न पाउदा ।
तर दुख लाग्यो अर्पण सर
तपाईं ले interviewदिएको हेर्दै सुन्दै जादा,
किनकी तपाईं को प्रत्येक शब्दहरुमा अहंकार को थप्पा मिसिएको देखिन्छ ।
अरे यार कस्लाई थाहा छैनर सर धार न भएको बन्चरो ले रुख काट्न सक्दैन समय लाग्छ भनेर
अनि सर तपाईले भने अनुसार हाम्रा अन्य अरु नेपाली दाजु भाइ हरु चै खुशिले अरुको देशमा गुलाम गर्न आएको रहेछ हैन त अर्पण सर..???
अरे अर्पण सर
यति तेजिलो दिमाग भएको मान्छे को दिमाग मा यो किन पसेन,.??
हर कोहिको घरमा आर्थिक अवस्था एकै को हुदैन भनेर,
अनि अर्पण सर ;
तपाईंको अहंकार साथै धाक पनि अलिक बडिनै भयो कि जस्तो लाग्यो
अनि सर धेरै कुराहरू थाहा रैछ सर लाई
अनि यो कुरो चै थाहा छकि नाई सर,.??
कि अहंकार को बोटमा विनाशको फल फल्छ भनेर
धेरै अहंकार न देखाउनुस सर ;
अन्यथा फेरि तपाईको स्मरण शक्ति पनि अहंकार ले विनाश न गर्ला भन्न सकिन्न
किन बिरोध गर्यो भनेको त बाहुन रैछ तेसैले होइन ?? उस्ले भनेको कुरा मनन गरेर सोच्ने कि बिरोध को गर्ने ??
He is a nice guy. I was in his Training at Damak.
He is an amazing guy. His Training was Good and even good was his voice while he was singing in between Training.
तपाई जस्तै होस अरुपनी हाम्रो नेपालीहरु पढ्न लाई होस या बोलन
You're Amazing Arpan babu, congratulations and wish you all the best
बधाई छ अर्पनलाई । उन्ले शक्तिशाली एप बनाउन सक्छन ब्रैन पाओर प्रयोग गर्न । तर नेपाललाई नेदरल्याण्डको पाठ्यक्रम प्रतिलिपि आवश्यक छ। स्मृति पर्याप्त छैन।
wow we very appreciated with your speech. jay nepal
He is a real genius... huge respect!!
best पत्रकार।ठिक लाग्यो
Gud job Arpan .....your's interview ..speech inspirational and also motivational.
Its fantastic watching and listening to Arpan Sharma . Hope you would bring changes .
The scientists say a single man's brain can contain all the libraries of the world and yet ... Remember that you are part of the whole; you are not separate from it..... ~Osho~
नेपाल सरकारले स्थान दियोस।
नेपालको शिक्षा क्षेत्रलाई सन्सार कै नमुना शिक्षा क्षेत्र बनाउनमा नेपाल सरकारको ध्यानाकर्षण होस् ।
#जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
#जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Proud of you Arpan! I hope you can make better Nepal!
well done..keep it up.lots of best wishes for ur future..
omg u r soo talkative.. but loved the way u r ...inspired..like the way u have points for everything..so impressed n proud..
Highly skilled & Brillant person should be more focused in any sector..
विश्व हल्ला चाहिँ नभनम है
What a perfect person... Dharmik mAnxe ho.... Salute yaar..
Super man good thought
Proud to be Nepali 😍😍😘😘
Nepali bhayekoma proud congrats
congratulation
उहाँको कुरा एक्दमै राम्रो लाग्यो मलाई उहाँ जस्तो यूब ग्यान भको नेता भयो भने हाम्रो देस बन्ने थियो र हामी एसरी आर्काको देसम 40 /50 दिगिरिको घाम्मा दुखा गर्नु पर्ने थिएन आफ्नै देस्म रमौना पाउने थियो
धेरैजसो साथीहरुले कमेन्टमा धेरैनराम्रा सब्दहरु प्रयोग गरेको देख्दा मलाई नराम्रोलाग्यो...सर हजुरको अन्तरबार्ता बाट केहिकुरा सिक्ने अबसर मिलेकोछ...Tq sir tq somuch...
Now the cost of Walnut will go up. Excellent ! Very important and useful practical theory.
I agree bro.. You can change the way of study. You are the best...
I may not have memory power like you... But I agree one idea here that making a picture of any word may help us recognize any thing much better than recognizing by using the way of reading it.
And the last... you are awesome bro...
i am very proud with arpan sharma ...
Tq so much..arpan sir..!! Good 👍👍 Luck..!!
this guys got great attitude ...he love himself alot thats d formula.....grear job brothers
My hats off to you, you are great and real son of mother Nepal.
Today's world gives more emphasis on better imagination than better memory.
धैरै धैरै धने वाद सर हजुर लाई
thank you bhai sarkarle yesto partibhai sthan dinu parchha
Excellent programme Deepak jiu.
Omg... yo po hota tallent. Yesto bekti lai sarkar le thau dinu parcha. All d best broda...
हैट यस्तो मान्छे नि हुनुहुदो रैछ नेपाल मा,,,, मलाई एक पटक भेट्न मन लागो
Wow. ....what a brillant person....he makes me more motivational...😍😍😍😍
u r the greatest person so u can change the education system of nepal one chance give him
I like so much thanks
Kedar Shrestha
wow what a memory power !!
यौन शिक्षा
यौन शिक्षा
lucky bhandari
यौन शिक्षा
यौन शिक्षा
hats off yar. brilliant !
3 years भयो Arpan sir तर हामीले Trick (technique ) सिक्न पाएनौं । चितवनमा तपाईं seminar गर्न अाउनु पर्यो। ( बिजय साहिले पनि सिकाउछु भन्नुभएको छ, खोइ कहिले सम्म सिक्न पाउने हो) । लोकसेवा तयारी गर्न सजिलो हुने थियो , छिटो सिक्न चाहनछु । please provide us Trick
Good job bro . This guy inspire to all youth
We must proud to be nepali
yes , Nepalese r intelligent too ...Good luck
Wow u r the most scientific
Huge Pride of Nepal🇳🇵🇳🇵:) Arpan sir 🙂🙂👌
wow. sachi ho. yesto ni huncha..
good luck for your upcomming plan.
अर्पण शर्माको दिमागलाई मैले माने तर मनको अनावश्यक कुरालाई डिलेट पनी गर्न पनी सकिन्छ भन्ने कुरो चाही धेरैनै अली हावा गफ दिये जस्तो लाग्यो।
Nice
I really like his thoughts hats off to you myann..j hos indian lai vaneko kura sarai maan paryo
Malai yo sunera dherai khusi lagyo Nepali xora le world record rakhyo bhanera sadhai ramro kam garnu Na haraunu Nepali ko sir sadhai thado banaunu good place you
nice thought arpan sir. You are the best. I will be like you as a memory king in Nepal .
हजुर को पर्गगती को कामना र हजुर लाई नेपाल सरकार ले सहयोग गर्नु पर्छ र नेपाल मा शिक्षा छेत्र मा हजुर लाई समर्पित नेपाल सरकार ले दिनु पर्छ हजुर लाई
सफलताका लागि बधाई ।
accidentally landed here but very impressed. Lakpa sherpa from London/ Lukla
Yesto talented manxelai sarkar le prathamikta dinu paryo!!
best up luck dajuuuu
great man ...brain ko kamal
congras xa nepali broo.lai
heart touching arpan ji le vaneko kura ekdamai thik ho hamro dimag computer vanda pani fast x
I really want to see him as a education minister 😍😍😍😍😍😍😍😍
But all of you listen
Bahun vandai tesari billa nagarum hai
Caste le talented hune Haina
Plz don't take it negatively
You are great brother and huge congratulation
good job great,congratulation Arpan sharma
Congratulation !! thanks for some memory tips,
Great saying about India's Fact
wow...धेरै राम्रो बिचार
resham bishwokarma
Well done ✅ very proud of you 🙏👍
Great brain
fantastic I can't believe this man have a my Nepal
you are soo great...god blesh you
I am exactly with you brother... I dont like education system of nepal.
Thanks मित्र धेरै राम्रो लाग्यो
😯😯....hope, abo ramro change aaune xa desh ma hami khushi sangai sukhi hune chau coz hami le Arpan da payaka chau☺️.....god bless him every time every step of the way for good changes😇😇
दिमाख छ होला त्यो आफ्नो ठाउमा छ तर विश्व नै हल्लायो भन्ने शीर्षक ले मलाइ रिस उठेर आउँछ भन्या अलि अस्तिनै म खाट मा सुत्दै थिए उठ्दा भुइमा थिए यो काइते ले विश्व हल्लाइदिएको रैछ पो😁😁के था मान्छे ले चन्द्र मामा पुगेर आइ सके तेस्लाइ भनिन्छ के विश्व हल्लाएको
sir hajurko power dherai xa hajurle chaheko kura paribartan garnuhos
what a amazing 😀
u r really great sir..
saying dat I want to stay on my country
good .............