भुपु माया अस्मिताकै अगाडि यति सम्म गरे सुमनले, ईब्सु सँग बिहे गर्दै | Suman, Asmita & Ibsu Dohori
Vložit
- čas přidán 22. 08. 2023
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
Original Song : Authi Beruwako
Vocal:- Khem Century & Samjhana Bhandari
Lyrics:- Netra Aryal
Music:- Khem Century
Original Video Link: • New Nepali lok dohori ...
_______________________________________________________________
#suman_pariyar
#Ibsalsanjyal
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Asmita Dallakoti
♬ Ibsal Sanjyal
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Prakash Kc - Madal
♬ Govinda Pariyar - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
♬ Suraj Shrestha - Bess Guitar
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Suman Pariyar, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
आज फेरि रलाईलो दोहोरि लिएर आएको छु। कस्तो लाग्छ प्रतिकृया दिनुहोला । लाईक कमेन्ट र च्यानललाई सस्क्राईब गर्न पनि नभुल्नु होला है।
Mlai suman g ko live dohori sarai man parx❤❤
हजुर को अस्मिता सँग त नसोचेको जोडि मिल्छ यत्ति को जोडि भए काफि छ सुमन सर अझै पर्गति को कामनाछ❤❤❤❤
Dada kunae sabdae xaena❤
Wow suman g m tapi ko big fan hai tapai ra maile galbandhi ma gayako git ni x hai❤❤❤
सहरै रमाइलो दोहरी
खुसि लाग्छ सुमन भाइकाे दाेहाेरी आउदा अस्मिता र सुमनकाे दाेहाेरी त झनअतिनै मनपर्छ याे नया बहिनीलेनि राम्रो गाउदि रहेछिन धेरै धेरै सफलताकाे कामना छ सुमन जिलाइ मलाई त अरूकाे मात्रै त हेर्न मनै लाग्दैन ❤❤❤❤
सुमन र अस्मिताको दोहोरी देखेसी हेर्न हतार लाग्ने म मात्र होकी अरुनि हुनु हुन्छ हौ❤❤
सुमन र अस्मिता को गित सुने पछी त रात पनि दिन पनि बितेको थाहा हुदैन ।
Malai pni ho 🙏🙏💃🙏🙏❤️❤️❤️❤️❤️❤️
अस्मिता र सुमन को गित हेरे पछि कति आनन्द आउछ❤❤❤
सुमन दाइ रअस्मिता को गित हेरे पछि त कति आनन्द आउँछ ❤❤❤❤❤
Ho sanchhi 😊😊
सुमनको जोडिलाई डल्लाकोटिले मौका नदिई पछारी दिइन। डल्लाकोटी winner हुन।
सुमन त लाईभ दोहोरी को king जस्तो लाग्छ ...मजा आयो आज पनि ❤❤
मलाई धेरै खुसी लाग्छ सुमन दादको दोहोरी आउदा अस्मिता दिजुको दोहोरी त झन अती नै मन पर्छ सुन्दा पनि आन्दा आउँछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
wowow👍️♥️♥️♥️😁
dohori best lagxa asmi di suman dako
Babal Dohori ….Sunda Majja Aayo …Asmita , Isbu Suman Ka Fan Jati Yeta Hajir Hunuhos ,,!,!
सुमन दाई सारै रमाइलो लग्यो आर्क हप्ता पनि है
पढ्दा पढ्दै दिक्क लागेको बेला सुमन दाजु को दोहोरि सुने पछि मुड फ्रेस हुन्छ 😊😊😅
same😂
आहा यो जोडी को दोहोरी हेर्न को मजा बेक्लै छ साँगीतिक को धेरै राम्रो जोडि हो दर्सक को लागि धन्यावाद हाल काठ्मान्डौ बाट घर रोल्पा❤❤❤❤❤❤❤
साचिकै भन्नु पर्दा अहिले को समय म अस्मिता र सुमन को जस्तो दोहोरी कसैको जम्दैन लास्टै राम्रो मिलाएर अनि मिलेर गाउँने अनि सब्द हरु पनि दमदार हुन्छ दुबैजना को शुभकामना दुबैजनालाइ
अाहा सारै रमाईलाे दाेहाेरी जे भन्ने नि सुमन दादा अनि अस्मिता काे दाेहाेरी राम्राे लाग्छ ईब्स बहिनी लाई बधाई छ भखरै राम्राे गाउदै अगाडि बढेकि छिन 👌👌❤️🇳🇵🌹💯
live दोहोरीमा जति घोचपेच गरो उति रमाइलो हुन्छ तेहि भर इ दुइको दोहोरी राम्रो लाग्छ माइत ❤️❤️👍️👍️
धेरै राम्रो गीत सुमन जी र अस्मिता को मलाई धेरै मन पर्छ।
सबैभन्दा आज उत्कृष्ट दोहोरी ❤❤❤❤
Dammi ramailo vo❤❤❤❤❤
Suman r Asmita ko git sarai man parxa dherai maya xa 💋💋
दोहोरी दामी छ हजुरहरुको
इब्सु बहिनी पनि कथा अनुसार बगिन ।अब दुई जनाको गायकी त कुरै नगरौ । कति छिटो सकिएछ थाहै भएन ।धन्यबाद सबै सबैमा
Wow babala xa Dohori suman jii and lbsu ko muskan super xa hahhahaaa hhahahhahahaa👌👌♥️♥️♥️♥️🙏🇳🇵🇲🇾
अव break up भाको नि आउनु पर्यो सुमन दाइ😁
Sarai ramailo dohori 🎉❤🙏
आहा कति रमाइलो लोकदोहोरी संपूर्ण टिमलाई हार्दीक उच्च सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏
कला र गला को लागिसबैलाई सम्मान छ। म यो दोहोरी दिन मा 3/4 पटक हेर्छु Live दोहोरी अती रमाइलो लाग्छ ।सुमन दाइ र अस्मिता बहिनी विशेषगरी अब्सु बहिनिको sageetik yatra ko suvakamana❤❤❤ lovely voice अब्सु❤❤❤
कति मिठो कमेडी दोहोरी पैलाको दोहोरीकि रानी र अहिले बर्तमान दोहोरीकि रानी र नक्कले गाएक सुमन ब्रो को प्रस्तुति सारै दामी लाग्यो । कति छोटो लाग्यो दोहोरी
साहरै मन पर्ने सुमन काे दाेहाेरी
Wow super Dada suman ❤❤❤🎉🎉🎉🎉
सारै रमाइलो भयो अस्मिता , ibsal र सुमन भाई बहिनीको गीत सुन्दा।।
हाल : युएई
आहा कति रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
दादा हजुरकाे अावाज धेरै राम्रो र मिठाे छ दादा हजुरकाे गाउने कला धेरै राम्रो छ शुभकामना तीन जनालाई
सुमन रअस्मिता भएपछि दोहोरी यसै रमाइलो हुन्छ ❤️❤️❤️❤️❤️❤️
Wawawawa 1 nbr Dhohori ❤ Suman dada live Dhohori king❤
सुमन भाई।
चिज र निर्जला को दोहरी हेर्न मन थियो और एक बार😊
सारै रमाइलो लाग्यो। सफलता को कामना।।
Ramailo dohori ❤❤❤❤
Suman ra asmitako dohori matrai man parxa
So nice song hajur 💜💜🎵🎵🎵🎵🎵🎵❤️
Suman vbai Sadhai Asmita sanga milera gairahne banile hola asmita lai doss diyera gauda ali namaja lagyo malai
Asmita r sumanko git sarai man parx
wa dami cha sabai janako dohori
😅बबाल रमाइलो छ ईस्बु👌👌
सुमन दाजु र अस्मिता बहिनीको लाईभ दोहोरी धेरै मन पर्छ।❤❤❤❤
❤❤❤❤❤❤
My favorite dohori asmita and suman dai ❤❤❤❤
Damii xa suman vai❤❤❤🙏
Ashmita Suman forever ❤️
Ramailo prastuti dinu vayo bhai khusi lagho sabai kalakarlai safaltako subhakamna ani maya.❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
कालिकोट पहिचान र गहना बहिनी ईस्बुलाई अझै सफलताको शुभ कामना❤❤❤❤❤❤❤❤❤❤
Aasmita didi is best singer
Nice❤❤❤
Sarai ramailo❤❤❤❤❤
लौ आज मज्जाले हेर्न पाइने भयो मेरो best दाई को दोहोरी
Babal ramailo❤❤❤❤
अस्मिता मेडम र सुमन सर ले दोहोरी गित सारै मीठो गाउनुभयो, रमाइलो लाग्यो /
Wow excellent dohori dherai dherai suvakaman
रमाइलो दोहोरी हौ सुमन भाइ 🤣🤣धेरै आशिर्वाद 🎉❤️🎉❤️
Nice song ❤❤Suman dada ra asmita didiko😂😂😂
Suman daju & dohori king 👑👑👑
धेरै धेरै मन पर्छ यी दुईले गाएको गित झन अस्मिता त जो सग गाउँ पनि अति नै उत्कृष्ट लाग्छ
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
अस्मिता@सुमनभाइको गित घटना मा आधारित छ ❤❤❤
Nice song 👍👍
Sarai ramailo lageyo ❤❤
कडा छ है सुमन दाई 😂
Sarai ramailo dohori
2 janako geet ta sarai ramaelo
Suman dai lokdohari king
So lovely asmita dee 🥰🙏🥰❤️
कति रमाइलो हो गाउँनु भयो दुबै जनाले
Handsome suman ko medo geet ❤❤
Suman is king
asmita ko pratek jawaf ra sawal sarai ramro lagyo suman ko ni tetikai ramro xa dubai lai suvakamana
Big fan hy suman rw asmitako❤❤❤safaltako suvakamana❤❤❤
सुमन र अस्मिता गित हेरेर कहिल्यै नथाक्ने म
ईस्बु नानी को शब्द छनौट र आफ्नो जिल्ला र कर्णली को चिनारी गराउने उद्देश्यले गीत गाउने बहिनी लाई हिर्दय देखि नै धन्यबाद दिन चाहन्छु
sumanji ra asmitaji ko jasto dhohori gayepani manparchha
Kasto ramro saabda arko vag pani. Sunna paya suman ra asmitako dohori
2 को त कुरै नगरौं, नया नानी पनि कम रहिनछिन्, शुभकामना, भाग 2 को प्रतीक्षा मा ।
अस्मिता बुनु हो क्या कडा सुमन कवा कवा भयो
निकै रमाइलो भयो हेरेर, अझै रेनुका पनि भौदियेको भए झन रमाइलो हुन्थो सुमन जि।😂😂😂❤❤❤
रमाइलो दोहोरी 🎉🎉🎉🎉🎉
Sarai ramailo dohori🙏🙏🙏🙏♥️♥️♥️♥️
Babal suman sir ra Asmita dd ko chai muskan babal
सुमन र अस्मिता को गीत रमाईलो लाग्छ
जतिबेला सुनौ सुनौ लाउने 🎉🎉🎉
Wow dami chha dada ❤❤❤❤
Khoii k renukaDd sang geet sumna Dada😭😭😭😭😭
सारै रमाइलो दाेहाेरि बधाई तथा शुभकामना 🙏🙏🙏
Kati hasnu manoranjnatmak xa badai sampurna team lai ❤❤❤❤
Babal vai
Dami dami❤❤❤
Smilingsister❤kalikotaibsual❤sumanji❤aremyfavorettgayak❤❤
सुमन खोज्दै खोज्दै आइपुगेको म पनि🤗🤗🤗🤗
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सुमन जी को लागि मात्र.........................!
gajab ko dohorisamjhana sabaima
Suman Dada ❤❤❤❤❤