५५ दिन पछि रु*दै श्रीमती सम्पर्कमा आइन-पत्रकार पारशले एक गराइदिए परिवार new video parash

Sdílet
Vložit
  • čas přidán 31. 07. 2023
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" CZcams channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/
  • Zábava

Komentáře • 154

  • @tikadevi8690
    @tikadevi8690 Před rokem +25

    पहीला रोग उपचार गराई दीनु यो बहीनीको पैसा को अभावले पाठेघर हो खतरा होला ततकाल उपचार होस बुढा को गलती देखीयो

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Před rokem +18

    सुत्न मात्र साथी होइन नारी पुरुस बिबाह पछि एक आपस मा खुलेर बोल्ने खोल्ने जिउने गर,तब एक आपस को प्रेम पावर सबै मजबूत हुन्छं❤❤

  • @pramilastha1475
    @pramilastha1475 Před rokem +32

    छोरी मान्छेले कि धेरै दुख पाएसि हिन्छ। कि मर्छ।😢

    • @parkashyogi4677
      @parkashyogi4677 Před rokem +1

      कानुन छ येतना दिये पछी भागेर हैन

    • @LohvGg-jm1nr
      @LohvGg-jm1nr Před 11 měsíci

      हावा दारी कुरा नगर्नु हो छोरी मान्छे के हुन् भनेर मैले सबै जानेको बुझेको छु तर सबैलाई भन्दिना सबै केटि आइमाई उस्तै हुदैना तर कोहि आइमाई केटी यस्तो सम्मान को हुन्छकी कस्ले बयान गर्नु सक्छर त्यो त भोग्ने लाई थाहा छ

  • @rhaymenuka2201
    @rhaymenuka2201 Před 10 měsíci +5

    यो अन्तरबार्ता हेरेर धेरै रोए😢 बैनी सायद कतै न कतै पीडा बेथा हामी बिच मिल्न गयो तेसैले आँसु रोकिएन मेरो 😢

  • @menukapakhrin7674
    @menukapakhrin7674 Před rokem +64

    कोहि केटि मनछे अाफनो बुडो ले माया गदै गदै घर छोडदैन अति नै दुख दिय पछि त के गरनु त बिचार

    • @sajantamang1315
      @sajantamang1315 Před rokem

      Budo gatilo hunu paryo ra dukha sukha ,ma sath dine hunu paryo ,ani matra chalxa jiban ,ra kunai imai matiyera vagxa kunai budako tachar ra buda namarda huda vagne garxa ,

    • @samuelkunwar5517
      @samuelkunwar5517 Před 9 měsíci

      ​@@sajantamang1315hmm0 lol

  • @harsharajlimbuloktam5661

    बिचरा दाइ तपाइले आफ्नो जीवन साथिलाइ राम्रो उपचार क्यार फुल गर्नु पर्छ😢है

  • @mayathapa6772
    @mayathapa6772 Před rokem +17

    कुनै पिडा बिना छोराछोरी र घर परिवार छोडेर हिडदैनन् नारी

    • @atengabu7048
      @atengabu7048 Před 11 měsíci

      ठिक भन्नू भयो। कि नाठोको नुन चाटेर कि श्रीमानसँग मन नमिलेर अथवा गरिबीको सामान्य विवादमा..।

    • @janukarai9678
      @janukarai9678 Před 11 měsíci +1

      पिडा बिना जिन्दगी त्यसै घर छाडेर जानु मन हुदैन ? यो पिडा त भोग्नेलाइ थाहा हुन्छ ठिकै हो बहिनीले भनेको कुरा कति पिडा रहेछ बुनुलाइ जे भए पनि बच्चालाई हरेर बस्नु त्यहि ठाउँ मा भाइ हिडेको भए 4 बर्ष मा आउदा पनि हुनि तर त्यहि चेलि 1 महिना हाराउदा शखा गर्ने यो कद्तो समाज हो थुक समाज

  • @harireule4467
    @harireule4467 Před rokem +9

    भने पछि लोग्नेको धेरै गल्ति रहेछ ! भने पछि गाउ घरमा टाउको उठायर हिड्नै नसक्ने ......बानि सुधार सुधार अझै समय दियकि छिन बिचरा बहिनिले !

  • @sapunagurung9661
    @sapunagurung9661 Před rokem +36

    पत्रकार ज्युकाे बाेल्ने शैली चाहिँ धेरै राम्रो

  • @chandramakaworbista6955
    @chandramakaworbista6955 Před rokem +8

    जब आफू बिरामी पर्दा वास्ता गर्दैन हेर्दैन उपचार गर्न सल्लाह दिदैन भने त्यो पुरुष सङ्ग बस्नु भन्दा एक्लै भएर बस्नु बेस हुन्छ 😢

  • @narayanrai3380
    @narayanrai3380 Před rokem +12

    गल्ती खास के हो बुडाको? फेरि फेरि त्यो गल्तिनाहोस god bless you both.

  • @harsharajlimbuloktam5661

    यो दाइको धेरै गल्ती देखियो श्री मति को स्वास्थ्य को राम्रो क्यार फुल गर्नु तपाको पूरा कर्तब्य हो

  • @shantaadhikari36
    @shantaadhikari36 Před 11 měsíci +2

    सङ्गै बस्न नसक्ने भय बरु श्रीमानसङ्ग छुटेर बच्चा लियर बस्नु बहिनी तर बच्चाको बिचल्ली बनायर नहिड्नु होला बहिनी बच्चाको आशुले पोल्छ

  • @LaxmiShesthra
    @LaxmiShesthra Před rokem +5

    बिचारा बैनि माेर्नुभन्दा बउलाउनु बेश भनेर हिडनु भयछ के गर्नु छाेरिमान्छेकाे जिन्दगि यस्तै हाे

  • @amumyagdi-vw5fu
    @amumyagdi-vw5fu Před rokem +2

    यो बैनीको मन महान रहेछ

  • @naranshrestha5218
    @naranshrestha5218 Před rokem +7

    मलाई जाहा सम्म लाग्छ !महिलाको पाठेघर मा रोग रहेछ ! यो श्रीमती लाई जबर्जस्ती सेक्स गर्ने र बाहिरी केटि सग हिन्ने रहेछ ! अर्को कुरा श्रीमती को उपचार नगर्ने !अरु केटि खेलाउने रहेछ भन्ने बुझियो ! श्रीमती त बुझ्ने राम्रो नै रहेछ !श्रीमान् को 4-5 प्रकारको गल्ती रहेछ ! अलिक घिनलाग्दो गल्ती रहेछ

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 Před 11 měsíci +1

    बैनि को समस्या पाठेघर रहेछ । संभोग मा पिडा भयो होला। संभोग मा अवरुद्ध भएको कारनले गर्दा होला यो बुडो भनाउदो घर नबस्नि माया नगर्नि। बाहिर बाहिर खोज्दै हिड्यो होला तेहिभएर हो । बुडिको उपचार गर पहिला लखर लखर नडुल ।बुडि घर नहुँदाको पिडा कस्तो हुदोरहेछ बुजिस नि अब माया गर । नत्र फेरी रुदै हिँडनु पर्ला नि ।

  • @shaisha-poudel5715
    @shaisha-poudel5715 Před 11 měsíci +4

    हामी आमा भएपछि जस्तोसुकै मानसिक यताना टचर दिए पनि अर्को बाटो लाग्न सकिन्न बरु मुर्तु को बाटो रोजिन्छ थुक हामी नारी हरुको जिन्दगी कोहि नारी माया धेरै भएर बिगि्रएको देखिन्छ कोहि बुढा को याताना टचर सहन नसकेर बिगि्रएको हुन्छ कोहि माया पाउन बर्सौ तड्पिएर आफ्नो सन्तान को मुख हेरेर बस्छन् 😢😢😢

  • @officialcomedyramnepali2679

    कुनै केटा सिता हिनेको थियो होला तर मिडियामा प्रचार भए पछि अब बच्ने कुनै बाटो नदेखेर फर्केर आएको हुन

    • @indira-darnal
      @indira-darnal Před rokem

      Kasto na ramro soch jun budi lai cear garna na sakni bemar hoda ani bahere duniya mo buda ramwoni gharma budi lai tucher garni gareysi badheyta ley ni janxa

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Před 11 měsíci +5

    Great ! Heart touching ! Salute to jentle journalist.❤❤❤❤❤Be happy both husband wife.❤❤❤❤❤

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 Před 11 měsíci +2

    बिचरा यो बैनि लाइ मान्नै पर्छ है। बुडाले बुडिको केयर ‌नगर्दा नगर्दै पनि स्वास्थ्य माथि केयर नगर्दिएर पिडा दिदि पनि, बुडाको कर्तुत खुलाउन खोज्नु भएन ,बैनि धेरै समज्दार हो। 🙏

  • @manitashrestha8147
    @manitashrestha8147 Před rokem +1

    Paras vai dherai ramro sanga bolnu hunxa 👍️👍️👍️👍️

  • @nabinmagar9233
    @nabinmagar9233 Před rokem +6

    भित्र भित्र गल्ती दुवै जनाको रैछ हिजको दिनमा जे जस्तो भय पनि छोरी हरुको लागि मिलेर बस गरि खाउ😜

  • @Nirjaladaruwar4389
    @Nirjaladaruwar4389 Před 11 měsíci

    अति राम्राे साेच बिचा भएको हजुर महान सिर्मति हुनुहुन्छ बधाई छ।

  • @birbahadurthapa5601
    @birbahadurthapa5601 Před rokem

    Xa kha

  • @rupeshthapa1657
    @rupeshthapa1657 Před rokem +1

    कोहि नारी मात्तियर घर छोड्छन् कोहि नारी दुख परेर आत्तियर घर छोड्छन्। कठै! नारीको जिन्दगी।

  • @manitashrestha8147
    @manitashrestha8147 Před rokem +1

    bichara bahini ko dukha dekda maya lagyo aba pida nadinu vai milera basnu hola upachar gardinu bahini lai 😢😢

  • @rameshdanuwar9731
    @rameshdanuwar9731 Před 11 měsíci +1

    Very very good👍🙏

  • @pratap.123
    @pratap.123 Před 11 měsíci +1

    यो केटा हेर्दै फटा जस्तो छ

  • @TIGERTLUCK-el5qp
    @TIGERTLUCK-el5qp Před 11 měsíci +1

    Kati mahan kt roix wow yr shreeman ko ijjat ko lagi baijat hola vanera bolako kurala mon xoyo respct is respct

  • @gitalama8936
    @gitalama8936 Před rokem +1

    यो मान्छे को नै गल्ती छ बोल्दा पनि हात हल्लाउँदै बोल्दै छ😡😡😡😡

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před 11 měsíci +1

    बिचरा बैनिको ठूलो सपना रहेछ यो बाध्यताले उब्जाएको बिषय हो! बाध्यता भनेकै गरिबि हो सायद आफ्नो श्रीमान र बालकहरुको लागि नै बिदेशीनु खोजेको रहेछ आमा त आमा हो बच्चाको कति माया! भाइ श्रीमतीलाई धेरै माया गर्नु है झगडा हेला नगर्नु सधैं खुशी रहनु।

  • @nepalishakunvlog
    @nepalishakunvlog Před rokem +2

    Sound ramro aayan

  • @sabinarasaili8824
    @sabinarasaili8824 Před rokem +6

    बिचरा याे नानि कति पिडामा भएर घर छाेडेकाे रछ 😢

  • @joshuasharma569
    @joshuasharma569 Před rokem +1

    पत्रकारलाई बधाई छ।
    राम्रोसँग मिलेर बस्ने गर्नु यस्तो उस्तो भनेको अरुको कुरा नसुन्ने जीवन तपाई दुईजनाको हो बिताउने । अरुले बिताउने होइन । होइन अरु त कैँची हो फटाउँने।

  • @dipachunara2828
    @dipachunara2828 Před 11 měsíci +1

    Sad

  • @Reshma-ThaQuree
    @Reshma-ThaQuree Před rokem +1

    कोहि छोरी मान्छे बुढाले माया गरेर मात्तिन्छन कोहिलाई पोईले दुख दिएर बस्न खान नदेर घर छोड्छन मलेर बस्नु जे भएनि

  • @rai2032
    @rai2032 Před rokem +1

    Pariwaar yek garaaidinu bhakoomaa yaahaa media karmeejeulaai dhayrai3 TQ bhanna chaahanxu.....😍😍😍

  • @jyotirai9930
    @jyotirai9930 Před rokem +3

    Arkako chori lai dukha dine ani Pitne ani ko basxa ta 2 din ko jindagima hami chori manxe cahi sabai tyagera aaunu parne tyo budha ko lagi ani tyo budhale na here paxi k garnu ta

  • @durgaale6954
    @durgaale6954 Před rokem +1

    Bichra yo baini ati tanab vyer nai hideki raixin bacha lai xoder na hinnu baini ❤❤❤

  • @dichhyashrestha4476
    @dichhyashrestha4476 Před rokem +2

    हुदा अतिचार गरने नहुदा रुदइ खाेजने ???

  • @user-sd1sm2yw1p
    @user-sd1sm2yw1p Před rokem

    Hjur bien Bamako Mayamabasnu hola ❤❤❤❤❤❤

  • @lilatamang3624
    @lilatamang3624 Před 10 měsíci

    युटुबर जस्ले भिडियो बनायो तर यो बहिनी ले पाठेघर मा घाउ छ , इलाज नगरेको कारण मर्नु भन्दा आफै कमाएर इलाज गर्न विदेश जाना काठमाडौं गएको हो भन्दै गर्दा पनि यो युटुबर ले कुनै एक शब्द पनि नउठाएको देख्दा धेरै रिस उठेको छ, साच्चिनै यहाँ नजिक भए यो युटुब र को म टाउको फोर्ने थियो। किनकि श्री मान भन्ने लाई इलाज को लागि दबाब बढाउनु पर्ने थियो। र मलाई लाग्छ पाठेघर मा घाउ हुनु यो श्रीमान को ठूलो हात देखिन्छ र केही गलत काम गरेको कारण घाउ हुन सक्छ। त्यसैले यो श्रीमान भन्ने लाई कडा कारबाई हुनु पर्ने देखिन्छ।

  • @mingmadomasherpa4389
    @mingmadomasherpa4389 Před 9 měsíci

    😢😢😢

  • @minyba4134
    @minyba4134 Před rokem +1

    यस्तो केटी हरुल।इ कहिले पनि स्व।इक।रनु हुदैन पछी त्यसतै हुन्छ

  • @bhabinthapa3343
    @bhabinthapa3343 Před 11 měsíci

    छोरा नभएको भनेर अन्तै लागेको जस्तो महसुस भयो यदि त्यस्तै हो भने गलत हो छोरी पनि छोरा समान हुन छोराले भन्दा छोरिले धेरै माया गर्छन बुझ्ने गर्नु होला

  • @sumanuprety7354
    @sumanuprety7354 Před 10 měsíci

    यो बहिनिको पहिले उपचार गराउन पहल गरिदिनु पर्यो ,

  • @user-tk2zv8nr1k
    @user-tk2zv8nr1k Před 11 měsíci

    त्यो पाथेघरको उपचार गरिहाल्दे होइ jaathaa त्यत्रो बर्ष भैसकेको रहेछ के हेरिबसेको पहिला आफ्नो मालको उपचार गर अनि भने जसरी मोज गर्न पाउछ्स बाहिर बाहिर खोजिहिद्ने होइन पहिला आफ्नो सामन को केयर गर्ने जतन गर्ने हो मुलाको साग्😡😡

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Před rokem

    Bichara yo bainilai dukha pareka rahexa . Shreemanko polkholinan ramrai raixin ab thaha bhayo holani naniharu kasari herne bhaner ? miler basekoma khushi lago both of you thank you ,

  • @passangdawa5618
    @passangdawa5618 Před 9 měsíci

    यस्वो हेरात बुडो को गल्दी देख्ने छ

  • @nepaliyeklomayahoma
    @nepaliyeklomayahoma Před rokem +1

    bichara xhori manxhe anek dulha samashya sahana nasera ta ho ghar bata niskiyeko, patheghar ma ghau xha re , help gari dinus yo baini lai

  • @bhumikashrestha3688
    @bhumikashrestha3688 Před rokem

    😢😢😢😢❤❤❤❤

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 Před rokem +2

    Great parash bhai ❤❤❤❤❤❤❤

  • @sabitaBharat5782
    @sabitaBharat5782 Před 11 měsíci

    😭😭😭😭😭😭

  • @tankashahi4148
    @tankashahi4148 Před rokem +2

    मजा लुट्याे अनि पठायाे

  • @TIGERTLUCK-el5qp
    @TIGERTLUCK-el5qp Před 11 měsíci

    Duita ko maya jhan gada hunx aba sadai khusi hunu hola shreman ni ali jimmawari hunuporyo

  • @dhanbahadursirpali-mc3iq
    @dhanbahadursirpali-mc3iq Před 11 měsíci

    Upchar garnu paryo vai

  • @tararamkami-vm1il
    @tararamkami-vm1il Před 9 měsíci

    ramro sagaa mili basne bhai nai to muskil hunexa ....

  • @kaji_x_god
    @kaji_x_god Před rokem +2

    Kt ko galti xain hau...keta nai galat x...

  • @shahadolendra9067
    @shahadolendra9067 Před rokem

    j jasto dukha sukha vyapani miler basnu bhai bahini haru

  • @jirarai76
    @jirarai76 Před 11 měsíci

    Aba dukha Nadinu maya garnu hai❤❤❤

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před rokem +2

    गल्ति कस्को हो खास्मा बोल्ने सब्धत आयन तर 55 दिनतक घर छोड्नु पनि गलतहो।

  • @rinasubbarinasubba7198
    @rinasubbarinasubba7198 Před 11 měsíci

    Wow kate ganne shreemate

  • @manojaryal9637
    @manojaryal9637 Před 11 měsíci

    Upachar garne be astha milai dinu pstrakaar jiu

  • @jogpun6829
    @jogpun6829 Před 11 měsíci

    100% Ketako galti chha yo baini dherai sojo jasto lagyo tara yo ketale dherai dukha diyko rahe chha, bimari buri lai uchar garnu ko sato ultai ghurki dekhaudai dukha diyako rahechha.

  • @indrarai4771
    @indrarai4771 Před 11 měsíci

    Bichara Dubai jana le galti ko pryaschit garyo ramro ho

  • @TIGERTLUCK-el5qp
    @TIGERTLUCK-el5qp Před 11 měsíci

    Kt ko mon safa roix anuhar herdani saroi mon xoyo

  • @thamansunar8370
    @thamansunar8370 Před rokem +3

    Budo boka nai rahexa bichar birami budi lai ek rat pani xodayana rahexa aakhir kuro khuldai jada testai aayo sunna maah 😢😢😢😢😢

  • @ambarlama5384
    @ambarlama5384 Před 11 měsíci +1

    Dukhasukh dubai budabudile voknu parne ho,mero pani jindagi budako karan damadol banna khojeko thiyo,budalai moile jatisukai samayama buda haami kamaunu parxa ghar chalaunu garoxa taas raksi khayara nahitnu saathiko sangata nahitnu vanera rata din moile gaali gartyo,budale mero kura patakai namaanne bihana jurukka uthera pasal tira jantyo moile thaha napaune gari yo naariko karma kasto hunxa socheko vanda farak,yo videole mero aasu bagekoxa😂😂😂😂

  • @parkashyogi4677
    @parkashyogi4677 Před rokem

    मिलेर बस्नु ठिक हुन्छ चिलाई मरे पछि

  • @arjunbk1179
    @arjunbk1179 Před 8 měsíci

    Yo t ketako galti dekhiyo sir

  • @sajantamang1315
    @sajantamang1315 Před rokem +1

    budi binako jindagi k hudo raxa her jatha buda ,thaha payesh duita bacha ko herchar garda ,budi ta chaheko raxa ta ,xori manxe rati sutnu matra hora jatha ,soch dherai kura haru ,dukhalai sukha manera jiuna sik

  • @kalbhadurdangkalbhadurdang3314

    बुडाेनैगलतहाे बिरामिलाईता ऊपचारचायाेनि

  • @user-eg9jg6lu8n
    @user-eg9jg6lu8n Před rokem +1

    Xori manxe ko jindagi😢😢😢😢😢😢

  • @user-nu2lu3cj7q
    @user-nu2lu3cj7q Před rokem

    😭😭😭😭😭🤲🤲🙏🤝🤝

  • @KhadgaThapa-kb1pd
    @KhadgaThapa-kb1pd Před rokem

    Testo vako rahexa bichara

  • @pragyanshrestha1130
    @pragyanshrestha1130 Před 8 měsíci

    upachar garnu xito cancer hola sir miss

  • @LaxmanLaxman-mm3yy
    @LaxmanLaxman-mm3yy Před 10 měsíci

    Galti dubai janako ko xa kt manxe pani buda huda hudai aru keta manxe sang 24 ghanta phn ma bg vay k garne

  • @Niraj-wr3no
    @Niraj-wr3no Před 11 měsíci

    Garibi ko karan hun sabai 😢shriman sidha dekhinxa.

  • @kamalashah7167
    @kamalashah7167 Před 8 měsíci

    Maile bujhe anusar ketako galti xa

  • @gitamahato8816
    @gitamahato8816 Před 11 měsíci

    Ak dam samajhdar nani ajha pani shreeman ko bayjat hunxa vanin sabai kura kholinnan tays lay ta khutta ko jal khay hunxa

  • @Myarmin
    @Myarmin Před 10 měsíci

    budo ko ijjat ko khyal garer budole gareko galti media ma vaninan.its Great.

  • @aashishgurung6390
    @aashishgurung6390 Před rokem

    थुक्क बेइज्जतीहरु, तिमिहरुको घरबार एउटा युटुबर आएर मिलाईदिनु पर्ने धिक्कार छ तिमिहरुलाई !!

  • @nepaliyeklomayahoma
    @nepaliyeklomayahoma Před rokem

    arko video ma yo baini ko patheghar ko upachar gareko ani niko vayeko dekhnu paye hunthe , bichara bhaini ko patheghar ko rog khatra ho

  • @Betterliving-lz2kc
    @Betterliving-lz2kc Před rokem

    Katty ketimanxe badhyatale hideko hunxa tetikai hiddaina

  • @indira-darnal
    @indira-darnal Před rokem +1

    Yo buda lai ni sajay deyko ho kasto hodo raheyxa sano baccha gharko samsey tarda ko balla taha vayo hola bahira ramwoni gharma budi bacchako kheyal na rahkni gareysi man morxa jasko ni kunai depration mo janxan boine teme mahan ho dhuka saheyra basewo police report garna parni theyo ghar na xodi aba xeto neko honu

  • @shiverai9198
    @shiverai9198 Před 11 měsíci +1

    budi dherei pida dekei reixa dukha pakei ho reixa

  • @sureshthapa6400
    @sureshthapa6400 Před 11 měsíci

    आमाई को गल्ती हो जस्तो लाग्छ मलाई

  • @johagaming2288
    @johagaming2288 Před 11 měsíci

    Keta le haath kasari hallaako hau.
    Waha ko galti chha rahexa. Yesto serious conversation ma pani haath hallai raako. Budaa chai hawako rahexa.

  • @sunitabista3651
    @sunitabista3651 Před rokem

    koi matiyrhidxn ta koi aafno badytale hidxn sgae huda maya kadr nahuni hinesi duniyahuni hamro samaj ma vaerakox tesaele sabae janale sgaehudako maya ejt karby vulnuhudaen paxi paxutayr khi hudaen 2dinko maya ramjhmle khihunn aafno jingdi bigrimatr ho tesele belaema bujnuhos

  • @sushilachauhan3583
    @sushilachauhan3583 Před rokem

    Bichra baini kati sogi raixn aafu bimari ko pida ni aafno thau ma 6

  • @sijanrana4815
    @sijanrana4815 Před rokem

    Bidesh jada sampark bihin vayer jani hot jhut boldai x hola

  • @sushilachauhan3583
    @sushilachauhan3583 Před rokem

    Aama ko maya yesto hun 6 koi pat ki haru la aafno duda bacha lai xodi ar ko sanga janxn

  • @glory3023
    @glory3023 Před rokem

    bichara birami manxe 45×2 kasto vola jhan

  • @bhavishorpandy2048
    @bhavishorpandy2048 Před 11 měsíci

    Hoena ho nepalma ke bhayako ho

  • @badalpun703
    @badalpun703 Před rokem +3

    बहाना त जेपनि गरदा हुन्छनी आईमाईले त ,

    • @user-js5wm6ph1m
      @user-js5wm6ph1m Před 11 měsíci

      Ho r timra aama baini le pani tai garchh hola ni tiyo pani aaimi ho 😂

  • @sheelagm1651
    @sheelagm1651 Před rokem +1

    Yo manxe boka vyerw hola yo bahini vageko

  • @user-ou7fq6vo6h
    @user-ou7fq6vo6h Před 11 měsíci

    Yo suddoo ko kami kamjori pakkai pani hunu parxa natra yo bainilay yesto bachcha xodera kina janthyo bichara

  • @janukashrestha1335
    @janukashrestha1335 Před 11 měsíci

    bicara xoriko mukh herera tyasta budalajhelera basnu parne

  • @10sonlimbu65
    @10sonlimbu65 Před 11 měsíci

    yo gokte lie afno budei ko kando ma hanxa hola muslim haru lie jastoi anei vageyko hola