धारमा बसेको गाउँ || म्याग्दीको अचम्मको ठाउँ Khopra Ridge Myagdi
Vložit
- čas přidán 28. 02. 2024
- धार माथिको गाउँ Khopra Dada Myagdi. Trek to Khopra Ridge from Ghorepani via Swanta Village. The Best Place to Trek in Nepal
Please Watch our other videos
Ghorepani Poonhill Trek
• Ghorepani Poon Hill ||...
Pokhara to Bhuka Deurali
• पर्वतको अन्तिम गाउँ । ...
Ghandruk Village Kaski
• मुखियाले चलाउने तर पर्...
Beni to Jomsom
• मुस्ताङको तर्सिन नमिल्...
सचिन सर अङ्ग्रेजी सब टाइटल राख्नुहोस न कुनै कानुनी तथा प्राविधिक समस्या नभएमा। त्य्सो भएमा नेपालको पर्यटन प्रबर्द्धन मा थप सहयोग पुग्ने थियो तपाइको भिडियो मार्फत
Sahi ho ///❤
Ho tara videoma Einglish ma likhanu dhelo hunxa nita ani ❤
छ भाइ सेतिङ मिलाउ तिम्रो
Nooooooooooooo
Hora hamlaita thanai chaina thank u😅
आहा घर बसी बसी आफनो देसको सुन्दर सुन्दर ठाउँ हेरन पाइयो धन्नेवाद सचिन सर लाइ🎉
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
स्वर्गको टुक्रा हो हाम्रो देश नेपाल ❤🙏👍
यति सुन्दर ठाउँ को भिडियो मार्फत भ्रमण गराइदिनु भएकोमा पुर्बी ब्लु टिम लाइ हिर्दय बाट मुरी मुरी धन्यबाद 🙏❤️
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
रमाइलो दामि ठाउहरुको अलवा कलाकार बाग वीर पाइजा ज्यु लाई पनि देख्न पाउँदा खुशि लाग्यो । वाह
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
धेरै राम्राे छ । भिडीयाे जति हेरेनि मन नअगाउने हेराै हेराै लागि रहने । अावाजका धनीलाइ धद्दयाबाद ।
मनोरम दृश्य अनि मीठो आवाज सुन्न अनि हेर्न ।आतुर हुन्छु म । कुरि-रहेको थिय......बल्ल बिहिवार आयो अनि ...........खु:शि भए❤❤
परिक्रमा, इन्टरटेन्मेन्ट र पुर्बी ब्लुज मध्ये सबै भन्दा राम्रो चाँहि मलाई पुर्बी ब्लुज नै मन पर्छ सचिन सर🙏🌹
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
अन्नपुर्ण गाऊपालिका खोप्रा म्याग्दी वाऊ
म जन्मेको पनि यहि गाउपालिका ७ रिमा गाउ हो
सबै जना घुम्न आउनु होला । यस गाउपालिका मा घुम्नै पर्ने ठाऊ हरु नारच्याङ झरना । रुप्से झरना ।अन्धगल्छी। अन्नपुर्ण साउथ ट्रेक।खोप्रा डाडा। खयर बहरानी लेक ।पुनहिल । घोरेपानी । फुलबारी। मोहरे डाडा । डा महाविर पुन सरको जन्मथलो नागी गाउ । कर्पाकेली थान आदी
मलाई त बोलेको नै एकदम मन पर्छ...म पनि हरेक एपिसोड नबिराइकन हेर्ने मध्य एक हु❤❤❤
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
सधैं भरी यस्तै भिडियो धेरै हेर्न पाउँ सर । भिडियो बाट धेरै जानकारी हुन्छ । भिडियो कैले आउँछ भनेर म ।पर्खिरहेको हुन्छु
सलुट छ सचिन र लक्ष्मी सर लाइ
अत्यन्तै मनमोहक दृश्यावलोकन गराउनु हुने भाइ सचिन र purvi blues टीमलाई हार्दिक धन्यवाद 🙏
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
Khopra traveling ❤ very very 🌹 lovely and enchanting .
Watching from DHANGADHI
घरमै बसी बसी यस्तो राम्रो ठाउँहरु आफू नै घुमे जस्तो feel भयो 😊 thanks for exploring this beautiful places ❤️🇳🇵
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
सचिन सर म हजुरको भिडियो सधैं हेर्ने गरेको छु मेरो जिल्ला रुकुम मुसिकोट हो अहिले म साउदी बाट हेर्ने गरेको छु भिडियो सासै मन पर्छ
Sachin da jasto tapi ko mitho aawaj ko boli tastoy soondar jaaga daki dino bhako ma darjeeling udeep rai bata dhary dhary dhanybaad
आहा आज भने सध भन्दा अलि लामो भिडियो हेर्न पाईयो खुसी लाग्यो।
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
म्याग्दी जिल्लाको खोप्रा डांडा को रमाईलो दृष्य अवलोकन र्गन पाईयो ।सचिनसर र लक्ष्मीसर लाई धेरै धेरै धन्यबाद ।
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
Plz keep in english subtitle........nice places so lovely wow😊😊🇳🇵🇳🇵🇮🇳🇮🇳
यो डाडा देखि त्यो हिमालि डाडा सम्म झुलुङगे पुल बनाउन सके क्या गजबको बात हुन्थ्यो। जय नेपाल..!
सचिन सर को भिडियोहरु मा यात्रा गरेको दृश्य, यात्रा बरण लाग्छ यात्रा साहित्य जस्तो। निवन्ध का विधामा सायद यात्रा बरुण पनि एउटा विधा होला जुन सर को भिडियोहरु यात्रा गरिरहेका स्थान र यात्रा बरण एकै साथ हेर्न पाइन्छ।सर को भिडियोहरु म धेरै पहिलेदेखि हेर्दै आइरहेको छु। मेरो सानो अनुरोध यसरी यात्रा गर्दा बाटोमा पर्ने होटलहरु जहाँ हजुरहरु नास्ता खाना खानुहुन्छ त्यसको पनि संक्षिप्त जानकारी गराइ दिदा राम्रो हुन्थ्यो की।
घरमै बसेर नेपाल घुम्न पाएका छौं , भिडियो कतिखेर आउँछ भनेर कुरेर बस्ने गर्छु म 😊💗
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
जिवनको वास्तविक अर्थ नै यात्रा हो 😊
जुन मैले तपाइहरुको भिडियो हेरेपछि सिक्दै र बुझ्दै छु, धन्यवाद त्यसको लागि 🙏🥰❣️
नयाँ ठाँउ अनि नयाँ परिवेश को भिदियोको पर्खाइमा धन्यवाद सचिन दा को सम्पूर्ण टिम लाई 😍😍
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
एति धेरै सुन्दर ठाउँ हरु बसि बसि अबलोकन गर्नु पाईयो सचिन सर र लक्ष्मी सर लाई धेरै धेरै धन्यवाद 🙏
सारै राम्रो लाग्छ तँपाईको भिडियो तेसैले बिहिबार कुर्दछु धन्यवाद सचिन सर 🙏
Allwaz win my heart purvi blues .... Now I'm watching from Dubai ...😊
हाम्राे सङ्खुवा सभा तिनजुरे, मिल्के , जलजले तिर नि जानुन सर ❤
❤❤❤धेरै धेरै धन्यवाद आनंद हुने दृश्य देख्न पाईयो😊😊😊
Wawa Sachi nai ho hamro Nepal ramro Nepal bayan Garda naakine hamro nepal❤❤❤❤love you❤❤❤❤❤❤❤
म्याग्दी जिल्ला अन्नपूर्ण गॉउ पालिका अन्तर्गत हाम्रो पाउद्वार गॉउ को लेक मा अवस्थित परियटकिय स्थल खोप्रा डॉरा साथै खयर लेक समेत समेटिय को भिडियो को लागी धन्यवाद साथै शुभकामना 🙏💕
राते काईलाहरू र काले माईलाहरू😆
Laxmi sir nikai energetic and ramailo manchhey j hos haha. Has always been regular viewer of Purvi Blues. Anyways, Thank you for another beautiful vlog. Keep it up🇳🇵🙏🏻
Such a beautiful vlog deserves some million views. The video quality is top level. I saw the entire video
Great vlog PURVI Blues.Laxni sirko boli chai akdam comedy laghxa malai😂😂😂 herdai gardata rahte kaila vs Kalemaila 😂😂
सचिन भाईकाे भिडियो हरु अतिनेै मन पर्छ 🎉🎉👏👏👍️👍️👌👌🌹🌹
प्राकृतिक सुन्दर्ले भरिपुर्न हाम्रो देश नेपाल
पहिला बानेश्वर को जग्गा भन्दा बढी महत्व गाउँ कै थियो।
राणा र राजा ले गाँउ र शहर को जगगा छान भनदा गाँउको छानथे।
अहिले हजुर बुबाहरू भन्नुहुन्छ "शहर कै छान्नु पर्ने रछ ""
सधैं भरी एस्तै भिडियो हरु नियमित ल्याउँदै गर्नु राम्रो छ दृश्य हरु 🎉🎉🎉🎉
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
❤😂🎉😮😮😅😊
😢😮😅😊
हामीलाई एति राम्रो ठाँउ घुमाउनु भएको सचिन दाजुको टिम अनि सहयोगी सम्पूर्ण लाई मेरो तर्फबाट १०००००को सम्मान 🙏जति हेरे नि मन नभरिने पछाडि को धुन आहा🎵🎶
सचिन सर खोजेकै कुरो देखाउनुभयो धेरै धेरै धन्नेबाद सचिन सर
यो दाजुको बोलि नै मिठो लाग्छ यार🙏🙏🙏
आहा कति रमाईलो 🙏🙏🙏यो भिडियो हेर्दा हेर्दै मत निदायछु सपना पो देखियो सपनामा भनाईलाई देखेर डरले भागेको भागै पो भयछु म त 😂😂😂
बहुत एतीहांशीक ठाउं माहाबीर पुन सरलाई सलाम छ
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने मन्त्रमुग्ध बनाउने लोभलाग्दो आकर्षक प्राकृतिक दृश्य
आफैंले पुगेर देखेको अनुभव हुने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हिजोनै आउन खोजेको समय पुगेन आज आइपुगे । साह्रै मन आनन्दित हुन्छ यहा आउदा 🎉❤
हाम्रो नेपाल 🇳🇵प्यारो नेपाल 🇳🇵 आईलभ्यु नेपाल्💋❤
1 ghantako vidiyo bhayepani xoto lagxahola❤❤❤
मलाई पनि यसरी घुम्न खुब मन लागिराको छ।
Wow ...hamro desh, Katie sunder 😊❤ thank you brother, visit garnu bhayo, so hami abalokan garna payo. Wow😮😮😮 thank you. Sabaiko Jay hosts 😊😊😊🥰🙏
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर आकर्षक प्राकृतिक दृश्य
आफैंले गएर प्रत्यक्ष देखेको अनुभव हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी निलो(PURVI BLUES) समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝
दामी लाग्छ बाचन शैली शचिन जि को।
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
स्वार्ग नगएर स्वार्गको आभास गरेमै मैले।।🙏🙏
हाम्रो गाउँ, ठाउँ सम्म आएर दुःख गरिदिनु भएकोमा धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छौं।
Amazing place and love from attariya kailali sir.
असाध्धै मन पर्यो नमस्कार सचिन सर ✌️🌹🙏❤️🌹
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
Je hos affaile gumnu na paya pni hajurko video here rw bhaya pni Mazza lidai xu hai sir..
कति राम्रो ठाउँ
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
Thankyou.. Sachin sir ysto Damii Damii Sundar ramailo thaw hru purbi blues dwara dekhawnu vaye ko ma
सचिन सर नमस्कार 👏🇳🇵 पुरा भिडियो हेरियो धेरै राम्राे लाग्यो।
सुन्दरताको त के वयान , तस्वीर आफै बोल्छ, सहयोगि स्थानिय दाईहरूको सहयोग प्रति नमन छ, पूर्वी ब्लुज टिम लाई धेरै धेरै धन्यवाद 🙏 हजुरहरूको यात्रा सफल रहोस 🙏
czcams.com/video/o5WgKeI9BtA/video.htmlsi=gng9eff5DiZdIxUz
सचिन सर धेरै धेरै धन्यवाद । म्याग्दीको धेरै ठाउँहरु देखाउनु भएकोमा । ❤️❤️❤️ PURVI BLUES Team
Dr mahabir pun respect
एकपटक म पनि गएको थिए, video हेर्दा फेरी गए झै लाग्यो । तर म जादा चाही खोप्रा देखि उता सबै डाडा हिउ नै थियो अझ सुन्दर
हिजो बेलुका वाफ महिला फुटबल हेर्न ब्यस्त भएको अहिले हेर्ने सुरु गर्दै छु
Amazing place😊and love the way that you narrate the scenery,👍✨
Lots of love from Darjeeling ❤
I really like your show very much. Thank you ❤
Thank you hamro gaughar ka Sundar drisye haru prchar gardinu Vako ma🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻💖💖
सुन्दर ठाउंकाे राेमाञ्कारी यात्रा।शुभकामना ।
Thank you Team PURVIBLUES
Sarai ramro Aaja ko shringkhala ❤❤❤🎉
पुरै भिडियो हेरियो रमाइलो लाग्यो। राते काले चारै जना दाइभाइहरुलाई धेरै धेरै धन्यवाद !!! य्स्तै रमाइलो रमाइलो दृश्य देखाउदै जानू होला। हजुरको सफल यात्राको लागि शुभकामना छ जिन्दगीमा ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Wow mero sundar myagdi ❤❤❤thank you so much sirharu
Beautiful Khopra dada Vlog Sachin Babu ❤❤
Mero One of the best 👌 channel
Purvi blues, kunai episode pani mis garidai na, next episode ko daroo parkhai ma chu, dhanyabad purvi blues team.
अगिल्लाे हप्ताको यात्रामा उल्लेरी वाट ६-७ घण्टा हिडेर घाेरेपानी पुनहिल पुगेर कार्यक्रम सकिएको थियाे ।याे हप्ताको कार्यक्रममा सुरुमै स्कार्पियाे गाडीमा हिड्नु भाे। के सात घण्टा यात्रा पछि पुन माेटरेवल वाटाे छ? अलि स्पस्ट भएन ....
आउदा कार्यक्रममा अझै राम्रो हुदै जाओस शुभकामना सचिन जि
Sarai ramro hamro desh nepal aaha video banaunu huni daju haru aati nai dhanneybaad
नमस्ते सचिन र लक्ष्मी ज्यूलाई यो नयाँ श्रृंखलाको र यति राम्रो दृश्यावलोकन गर्ने शौभाग्य दिनुभएकोमा हार्दिक धन्यवाद छ !!!
हाम्रो म्याग्दि घुम्नु भयको मा धन्यवाद छ
Wow dheri raamro hamlo nepal😯👍️👌sathai khusi pne🙂dhanybd PURVI BLUES team lai🙂🙏🙏🙏🙏
साच्चिकै मन मोहक सुन्दर ठाउँ ।
Hjr haru ko video sadhai herxu haii CMT Ni herum ❤❤❤❤❤❤
Sachin sir ko voice ko fan ho ma Pani
Thank you Sachin ji and laxmi ji for your wonderful videos. If you can please put map also
आज पनि आफ्नै म्याग्दी हेर्न पाइयो ❤️❤️
Sahi ho sir Tara Tato pani Dina pani garo garchhu khopra ma , I been there many times .though it is nice place for view.
एकदम राम्रो ठाउँ साथिको बोल्ने शैली कति राम्रो हो म प्राय तपाईंको भल्ग हेरिरहन्छु पुर्ब देखि पश्चिम सँम्म घुमिरहनु हुन्छ मलाई पनि भल्गर बनेर घुम्ने रहर छ तर स्रोत साधन बोल्ने शैली भिडियो बनाउने ज्ञानको कमी छ
Alikati mathi khair taal jane baatoma Sita matako paitala ko chaap vayeko sano dharmik mandir thiyo janu parne . Anyway good job sachin bro. Its very hard to go such high altitude
दाइ भिडियो हेर्न पाउँदा तहि पुगेको feel हुने
मजा आउँछ हेर्न जेहोस ❤❤❤❤❤
साथै सचिन जिलाई पनि धेरै धेरै धन्यबाद म गोपाल गुरुङ हरेक यात्रामा अफ्रीकाको एङ्गोला बाट हेर्छु मेरो पनि ईच्छा छ यो ग्रुपमा ईन्जोय गर्ने कन्टीनिउ भयो भने अब एक दुई बर्ष पछी देखी किप ईट अप सचिन जि लाई,!!!
Always Welcome sir
सचिन जि,बिचरा ती कालि आमाको अत्यन्तै माया लाग्यो मलाई अन्त के तिनी आफ्नै गन्तव्य फर्किन त ?
सारै मजा लाग्यो, सबैलाई धन्यवाद 🙏🙏
Laxmi Sir को dialogue जिंदगीमा 😂😂😂 🙏🙏
Nice video well done Sachin sir 👍
Ma myagdi koi maanxe vayara niii aajai pugnw sakko xainw khusiii laagiyo hjrko video maarfatw dekkhana paaiyo khopraaa pun hilll
हिमाल कालापत्थरमा परिणत हुने क्रम बढ्दै रहेछ ।दुख लाग्यो ।
Sachin sir ko prostuti dherai maan parxa aru bhada
Aaj 13 hours paxii hernaa pugexiii nice ghutung thung thung ❤❤❤
मेरो देश साच्चै स्वर्ग भन्दा सुन्दर छ
आखां बाट आशु नै आयो यो भिडीयो हेर्दा
धन्यवाद पुर्वि ब्लुज
मेरो नेपाल