Ma patthar ko devata II Deep Shrestha II Bijay Shrestha II
Vložit
- čas přidán 8. 04. 2020
- Vocal: Deep Shrestha
Lyrics: Bijay Shrestha
Music: Deep Shrestha
म पत्थर को देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हूं...
सधै बाँची रहने
न म त्यो देव हूं...
सधै बाँची रहने
म पत्थर को देवता होइन
तोडिएर जोडिने
Music...
मानवता मैले बिकिदेको छैन
कामजोरी मा तिम्रो म मरिदेको होइन
हत्या गर्न कसैको जानेको छुइ..न..
हत्या गर्न कसैको जानेको छुइ..न
आत्मा लाई तिम्रो म ठुकुराउने छैन
म पत्थर को देवता होइन
तोडिएर जोडिने
Music...
चाहेर तिमीलाई पाइन मैले
सबैलाई रिझाउने चाहेको होइन
जिन्दगीको को रीत येस्तै छ...
जिन्दगीको को रीत येस्तै छ
मायामा तिम्रो भुल्ने छैन
म पत्थर देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हूं...
सधै बाँची रहने
न म त्यो देव हूं...
सधै बाँची रहने
म पत्थर देवता होइन
तोडिएर जोडिने
Follow Deep Shrestha on ...
Facebook: / deepshrestha2007
#DeepShrestha #Mapattharkodevata #Live #Nepal #Antara - Hudba
धेरै सुन्ने र गुनगुनाउने गीतहरु मध्येमा यो गीत मेरो पृय थियो जब म तरुण अवस्थामा थिएँ।
आज पनि सुन्दा उत्तिकै मन छुन्छ।
यति मिठो गीत रचना गर्नु हुने विजय श्रेष्ठ ज्यु र यस गीतमा प्राणमय सङ्गीत भरेर गाउनुहुने आदरणीय दीप श्रेष्ठ ज्युलाई मुरी-मुरी धन्यवाद।
कस्तो गाह्रो गीत हो यो ! प्रिय लिजेन्डको जस्तो न्याय गर्न साह्रै कठिन छ ।
Maha guruko mitho prastuti prati mero ucha sammanza🙏🎶🎤🎤🇳🇵🇳🇵
सदाबहार गीत
Very.Nice.Song🙏👌👌
Purano geet haruko views kina kam ho k Dami song love u deep sir
पर्णाम गुरु 🙏
Very.Nice song🙏💕🙏💕
सदाबहार गीत 😊❤
Aaha kati mitho
Living legend ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Beautiful legendary song.
🌹🙏🙏🙏🌹
🥰🥰🥰
Deep jiu tapai ta hunuhunxa yehhi ma Khushi xau hami
Clear ward charlanga..... Bujneee
सर तपाईंलाई छूने रहर छ।
❤❤
यो गीत पनि गायक दीप श्रेष्ठको मास्टर पीस नै हो ।
beautiful song
I love deep sir and voice
Living legend❤
Ronish le gayeko dekher aayeko ma
प्रणाम गुरु,
VON bata aako