कमलालाई चम्काउली भनेपछि चिजलाई डल्ले भन्दै यस्तो भनिन् | Chij Gurung VS Kamala Ghimire | Live Dohori
Vložit
- čas přidán 30. 04. 2024
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#chij_gurung
#kamala_ghimire
#livedohori
#naurangi_sansar
=======================================
🎶 Orginal Song: Song :
♪ Song Name : Daate Okhara (दाँते ओखर )
♪ Vocal : Pashupati Sharma, Kamala Ghimire, Mohan Khadka,
Manuka Pariyar, Sumi Puri
♪ Lyrics : Netra Aryal
♪ Music : Rishi Khadka
____________________________________________________
Live Dohori Singer
Chij Gurung
Kamala Ghimire
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
0⁷ by utt
कमला बैनी र चिज दाइ कोगित राम्रो छ
😮😅?😢ं😅😮❤🎉😢@@narayanprasadsharma7083
राम्रो छ दाेहाेरि 🌼🖤🌼 तर कमला र किसन काे दाेहाेरि हेर्न मन छ 🌼❣️🌼
❤❤❤❤jn.😊😊p
Solti chij derai ramro xa❤❤❤❤
आहा कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। कमला नानि र चिज गुरुङ को धेरै पछि दोहोरि सुन्न पाउदा सारै रमाइलो अनुभुति गर्न पाए । सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
पपुलर अद्भुत बहु प्रतिभा चिज भाइ ले कमला तिमीले दोहोरीबाटै उठाउने भनेर आक्रमक दोहोरी गाउँदा कौतुहलता चासो अत्याधिक भयो दुबैलाई उच्च सम्मान सुनौलो अवसर दिने लाइ धन्यवाद
भाग 2 आउनु परेयो चिज कमाल❤❤❤❤
Kasto lagyo dohori❤️
स्वर राम्रो भएछ खुसी लाग्यो ❤❤❤❤❤
Thikai chh bahini thorai sabda chayan ma khyal garnu
स्वर दामी भए छ नानू शब्द चयन गर्दा अलि सभ्य र सबैलाई मन खुशी हुनि रोजेर गाउनु शुभकामना 👍️❤️
chamkauli rahixau timro ni 10 lakhe kanda aauxa pakka
अति राम्रो छ
🙏🙏❤️❤️👌👌आहा दुबै जनाको अति राम्रो प्रस्तुति वाओ।
दोहोरी निकै कडा छ है❤
कमला बहिनिको स्वर अहिले धेरै राम्रो हुदै आछ / सारै मीठो मनछुने गाउनुभयो,
चिज र कमल को जोडि बेस्ट छ लोप लाग्दो आहा ❤❤❤❤❤
धन्यवाद ❤
अाहा सारै रमाईलाे छ दाेहाेरी ♥️♥️💔🇳🇵💯🌹
कमला नानुको स्वर धेरै राम्रो भएछ खुसी लाग्यो सफलताको शुभकामना दुवैजनालाई❤❤❤❤❤
सफलता काे शुभ कामना all Tim लाई
कमला र किसान को दोहरि अब ल्याउनुपर्छ
हस धन्यवाद 🙏
Saphaltako suvakamana xori kamala🎉🎉❤❤ra chij bhai best of luck 🎉🎉💐💐❤❤
Ati ramro ramro ra ramailo dohori geet prastut garnu hune lok priya gaeka chij gururng sath ati ramri surilo dhun ka swor kalakar lok priya Bal Gaika kamala ghimire ni lagaet ka sabai lok priya kalakarharu lai pani samman ra dhannyavad
धेरै पछि देखियो र सुनियो है कमलाको लोक दोहोरी
Sarai utkrisht prastuti both of you 👏👏🙏🙏
Nice songs 🙏🙏🙏🙏🙏🙏🌺🌺
good morning how dammi dohari bhai bainiko badhai xa saphaltale sikhar chumdai jaune yahi kamana
Chij Gurungle hasera gaunu bhako dherai ramro dekhunu hunxa 🥰♥️🙏
अतीमीठो❤दोहरी❤बधाईछ❤दूबैलाई हेरदैछू❤ईन्डीया🎉तामील❤नाटबाट🎉🎉🎉🎉🎉🎉
धन्यवाद 🙏
Wow wow wow ciza grg Sir super super super beautiful dohori song
Really kamala and cheej are amazing singer🎉🎉🎉🎉
❤www ❤बधाई छ दुबै जान लै शारै मिठो गीत ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉अब त कमल पनि च्वाँक भो न चोर चिज निर्जल जेठि कमल कान्छी ❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो दमदार प्रस्तुति शुभकामना ❤❤❤
very very nice song kamala Nanu Thanks 2081 ko very sweet voice kamala and chji sir .
कमला नानीको प्रस्तुती दिनहुँ राम्रो हुँदै गएको छ । चिज भाईता अइले दोहोरीको राजानै हो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
Ati sundar dohori duboi janalai good luck 🙏
कमला बहिनी प्रतिभा धेरै राम्रो छ
Ekdam ramro dohori chij ra kamala ko
धेरै सफलता को शुभकामना कमला बैनि
Sarai ramro dohori kamala ra chija broko badhaixa saphaltako supha kamana
कमला नानू र चिज भाइ को दोहोरी को पर्खाइमा थिए ईच्छा पुरा भयो
chij vs kamsl ghari super hit jodi❤❤❤❤
Laiv dohori song Kamala ra chik lai ❤❤❤❤❤❤
Ciza Sir ko judi ta bhahun ra chhitri sang ko judi Ek damai super super super
😯😯😯 निकै राम्रो प्रस्तुति छ धेरै आनन्द लियो धन्यबाद कमला बहिनी र चिज दाइ लाइ
❤❤❤🎉🎉नानु सोर र सब्द निकै राम्रो छ चिजको सब्दनै काप्फी तर कमलाले अहिलेनै माया पेरिमको गित गाउन राम्रो होइन जस्तो लागिराको छ मलाई त तर हजुर हरुलाई कस्तो लाग्यो जहासम्म लाग्छ राम्रो होइन हजुर ?
Nice song❤
Chij jiu romantic gayekar ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Ramailo dohori❤🎉
कमला कति राम्री भको हो ❤
सफला को शुभकामन ❤❤भाई बैनीलाई
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sarai ramro dohori yesarinai agadi badnu sadai Kamala bunu
Wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes for the both of them
धन्यवाद ❤️🙏
Talented bunu kamala
रमाइलो भो
Sarai ramro song
Chij vai r kamala naniko dherai din paxi sunna paiyo💐💐💟💟💟💟😊
Very nice kamala baini
सिद्राथ आले र कमला बोइनिको दोहोरि ल्याउनुस हेर्न मन छ ❤😂
Super best interesting romantic sweet nice song 🎵 👌⚘
बहुत सुन्दर गीत कमला रानी ❤❤❤❤❤
कमला को ऊमेर भछैन बिहे गर्न हैनर बल्ल एस एल सी देकी हैन र अलि लब को प्रसंग बदले अली बडी राम्रो हुथ्योकी अझ
Wow wow Nice❤❤❤🎉🎉🎉🎉🎉
चिज सरको हासो नै काफी ❤❤
Kamala nanu ko soor ramro xa
Hahaha , Kamala Baini ❤ ko Sowor kharidai gako xa.Sabda pani mitha mitha xan..good luck Nanu.
Dherai paxi Kamala lai herna n mitho koseli liyara ako ma safalta ko suvakamana ma timro fan Ho KTM bata good luck Nani
आहा कडा दोहोरी
निकै राम्रो मलेसिया बाट हेर्दै छु🙏🙏
धन्यवाद ❤
Nice dohori ❤❤❤
❤❤❤derai ramro xa ❤❤❤
Nice song ❤❤❤❤
अाहा राम्रो छ शुभकामना मलाई पनि बाला पन देखिनै गित गाउँनि मन थियो तर सपना मात्रै भो अाहा यउँटा सव्द अलि नराम्रो लायो कमला नानि अोटल भन्दा नाि 🌹🌹
Sarai ramro
ठटेउली पाराको गित ❤😂😂😂❤❤😅😅😅शुभकामना!!! कमला नानी अलि उताउलोपारामा गाको जस्तो लाग्यो अलि समालियेर गाउनु है नानी !!!! उतरोतर प्रगती को कामना!!!
Kada dohari good
धन्यवाद ❤
Nice song
कमला र इस्बु को dhore अब पर्छ लायनु हजुर
रमाईलो छ
परिचयदिनलाई अपठ्यारो
सर्बप्रथम नमस्कार छ मेरो दाँतेओखर
बझङ बुनपा 2 बाट हेरेको छु प्रतिभा राम्रो छ नजिक भयको भय मेरो पनि गाउने रहर थियो💘💘💘🥀🥀🥀🥀🌷🌷🌷🌷🌷🌷🌷💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🥀
धन्यवाद ❤
VERY NICE CHIJ GURUNG VS KAMALA GHIMIRE
So nice song ❤️❤️❤️👌👌👌
सँचिकै कमला घिमिरेले डल्लो खोज्न लागे जस्तो लाग्यो
❤❤❤❤दामी २
❤❤❤Dami
Ati ramro
Rochak song ❤❤❤
हे बेबि भन्न नि सिकिछ्न अलि
यी बालगायिका भाइरल कमली
दाते ओखर
Kamala Kati ramri vaki❤
Interesting dohori....keep going..
Aakdim ramro xa❤❤❤
Wow Nice 🎉🎉🎉🎉🎉
निकै बर्स पछाडी कमला नानू लाई देख्नु पैयि
Pyari kamal❤❤
चिजकमला❤❤❤❤🎉🎉🎉🎉
owowow 😊😊😊❤❤👌
आजाभोली त् कति राम्रो भएछ सानिको स्वर नि
Kamala ra. Kishan Bhai. Lokdohori. Chaiyo mumbai bat
चिज भाईर कमला बैनिकाे गित चै बबा ।
1k complete नभएका साथीहरु सबै जनाले एक अर्कालाई सपोट गरेर अगाडी बढम।
❤❤❤❤❤
Wow kamalako voice kati ramro bhayex
नव प्रतिभा लाइ हार्दिक शुभकामना
धन्यवाद ❤
❤❤❤❤❤❤❤
कमला स्कूल सकी फुर्सद भएर होला जताततै कमला का दोहोरीहरु सुन्न पाइन्छ।आजै मात्र ईन्देणी बाट पनि छत्र संग को दोहोरी आएको छ। Copy Right गर्दा होला दुवै तीर कमला ले आफै गाएका भाकाहरु सुन्न पाइयो।