सबै कुरा राम्रो।लाग्यो सागर सर ले सिमा लाई माया देखाउदा सिमाले अर्को मान्छेलाई लाइन हान्दा यो फितिकै मन परेन???? साचो माया गर्ने मान्छेको कदर गर्नुस सागर सिमा भनेको सबैलाई मन पर्ने जोदि हो
सागर जि धेरै सिधा लाग्यो सिमा जि ल के सागर जि लाई स्वीकारनु धेरै मुस्किले प्रोपोज गर्नु भयो बिचरा मलाईत सागर जि लाई माया लाग्यो मन पर्ने कलाकार पनि हो मेरो सागर जि❤❤❤
मेरो आफ्नो विचारमा, सागर र सीमा दुवैले एक अर्कालाई धेरै माया गर्छन् तर खुलेर मिडियामा नबोलेको मात्र हुन् आँखाले बताउँछ उहाँ हरुको❤❤भगवानले साथ दिनुहोस् सधैं दुवैलाई एक हुन❤
किन कि आफुले माया गर्नी मान्छे को अगाडी अरू लाइ आखा लाउदैन शिमा जी ले भन्नु भयो कि रन्जी जि लाइ के म हजुर कि लायक छैन र यो भन्नु भयो तेसैले मेरो मन दुख्यो मैले गल्ती भनेको भय छमा चाहान्छु
sagar and sima tara malae chahi fhereni sagar dai ko man matrai dukhni ho he jasto lagdai xa sagar dai le yati maya garnu hunxa tara sima sis le garnu hunna jasto lagdaixa kina sagar dai le yasto majja le prem parsthap rakhada ta utai joke gare ra udhaunu vhayo plz hamro dai ko man dukhaeuni kam na garnu hola baru pahale nai man ardaina vhani pardaina vhannu hola hamro dai le paxe pheri ruwoni kmm na garnu hola plz tq
यो जोडि भनेको भगवान ले नै बनार पठाको जोडि हो यो जोडि मा कमि केहि छैन सप भरिपुर्न भको जोडि हो सगर र सिमा को दुबैमा अथाहा मायाँ छ यो जोडि बैबाहिक जिवन्मा बधियोस ❤❤
यो सीमा ले कुनै पनि हालत मा सागर संग बिहे गर्दिन अन्तिम मा तेई जात को कारण परिवार ले स्वीकार गरेन भनेर तर्किन्छ तेई भनेर सागर संग नाम जोडेर बेकार भाइरल नगराए हुन्छ🙏🙏🙏
Aaja khusi lagyo sagar sima ko interview dekera dubai la dubai lai man paraunu hunxa tara khulera vanna nasaknu vayako matra ho sagar la ta man parauxu vannu vayo tara sima la vanna saknu vayana tara thaha xa sima la pani man paraunu hunxa protect jodi ❤❤❤❤❤❤❤❤
बिस्तारै समाज परिवर्तन हुन्छ तर समाजका धमिरा जहिलै सलबलाईराख्छन तेस्तोबाट सजग हुनुपर्छ। जात को कारण कोहि हेपिनुहुदैन जस्ले जे भन्छ भन्नदिनुस ती चेतना नभएका मान्छेको रुप धारण गरेका पशु भन्दा निच हुन।
धेरै धेरै धन्यवाद रञ्जित सर.🙏अनि धेरै खुसी पनि लाग्यो सागरले साच्चिकै धेरै माया गर्नुहुन्छ्भन्ने प्रमाण धेरै ठाउमा दर्शाउनुभयको छ तर सिमा मिस बाट गाह्रोछ ❤️
सिमा ❤ सागर ले गरेको माया लाइ मजाक मा लिनुभएको छ हजुर को यो कुराले 😢 सबै दर्सक मन दुखाउनु भएको छ 😔🥺 मजाक मा नलिनु भएको भए सायद सबै जनालाई खुसी लाग्ने थियो😢सागर दादा जस्तो मान्छे पाऊन् निकै गाह्रो छ ❤ ख्याल गर्नु होला सिमा बहिनि ❤
समाजले यो जात र त्यो जात भनेर छुट्याए पनि बिहे गर्न को लागि सबैले आफ्नो आफ्नो जात खोज्छन् फेरे उहाजरु दुइजना भनेको सबैले मन पराउने र माया गर्मे जोडि हो उहाहरुलाइ नचिन्ने कोहि हुनुहुन्न पनि ।सागर दाइको र सिमा दिदि दुबैजनाको परिवारले बुझ्नुपर्छ यो कुरा 😢नत्र जातकै कारणले छुटिएका लाखौ केशहरु यहि समाजमा छन् ।कसैले ज्यान लिए कसैले ज्यान दिए।
भनेपछि मैले प्रायः यो जोडीको अन्तर्वार्ता हेर्छु सिमा खासै बिहेको कुरा आउनसाथ खुल्दैनान् खाली आफू चर्चित हुन मात्रै प्रयोग हुने भए सागर भाई सिमाले बिहे गर्दैनान् यो पक्का हो
हामी नयाँ पुस्ताले सबै बर्ग जात जातीय वर्ग लिङ्ग सबै लाई सम्मान गर्नुपर्छ! यो जोडिले नमिलेका कुरालाई मिलाउनु पर्यो? जोडी धेरै उत्कृष्ट छ! sagar bc and sima thapa chetri

सागर र सिमाको जोडी मन पराउने जति हाजिर गरौँ है साथीहरू
सागर सिमा एक हुनै पर्छ यो जोडी best छ
कसरी हुन्छ होला बाउ छोरी जस्तो उमेर भयो साथि
मेरो आफ्नो विचारमा, सागर र सीमा दुवैले एक अर्कालाई धेरै माया गर्छन् तर खुलेर मिडियामा नबोलेको मात्र हुन् आँखाले बताउँछ उहाँ हरुको❤❤भगवानले साथ दिनुहोस् सधैं दुवैलाई एक हुन❤
मलाइ त डाउट लाग्यो यिन्ले पनी घर परीवर को लाज हु्न्छ भनेर जात हेरी न जस्तो लायो
किन कि आफुले माया गर्नी मान्छे को अगाडी अरू लाइ आखा लाउदैन शिमा जी ले भन्नु भयो कि रन्जी जि लाइ के म हजुर कि लायक छैन र यो भन्नु भयो तेसैले मेरो मन दुख्यो मैले गल्ती भनेको भय छमा चाहान्छु
मलाइ पनि तेस्तै लाग्छ
कुरा गहिरो छ जस्तो लाग्यो है
साँचो माया गरे पछि जातले केही गर्न सक्दैन दाजु❤ मायाले सन्सार जित्छ ❤❤जात दुईटा हुन्छ दाजु महिला पुरुष ❤️❤️🙏🙏🙏
Akdam sahi kura garnuvayo hjr le .
Bole jasto salijo raichha 😢😢😢 mero pni yastai chha jatinai maya bhaye pni kahi na kahi hunchha
sagar and sima tara malae chahi fhereni sagar dai ko man matrai dukhni ho he jasto lagdai xa sagar dai le yati maya garnu hunxa tara sima sis le garnu hunna jasto lagdaixa kina sagar dai le yasto majja le prem parsthap rakhada ta utai joke gare ra udhaunu vhayo plz hamro dai ko man dukhaeuni kam na garnu hola baru pahale nai man ardaina vhani pardaina vhannu hola hamro dai le paxe pheri ruwoni kmm na garnu hola plz tq
@@DipakThapa-yz1tk Sai vannu vayo ❤❤😢😢
सन्सार मा सबै भन्दा राम्रो चाई मेरो जोडि लाक्छ
आफुलाई तेस्पछि
सागर र सिमाको लाक्छ ❤❤❤❤
सागर भाई र सिमा को कुरा सुन्दा दुबै जना सराई कुरा बुज्ने रहेछ ( both great )❤️❤️
सागर भाई र सीमा बहिनी को जोडी नछुटोस् यो जोडी एक भएको हेर्न चाहने को को हुनुहुन्छ❤❤
नेपाली मनिसमा चेतना कैले आऊछ भने यस्तै जात भात ले गर्दा नेपाल अगाडी नबढेको हो यो जोडी कैले छुट्न नपरोस माया छ ❤
यो जोडि भनेको भगवान ले नै बनार पठाको जोडि हो यो जोडि मा कमि केहि छैन सप भरिपुर्न भको जोडि हो सगर र सिमा को दुबैमा अथाहा मायाँ छ यो जोडि बैबाहिक जिवन्मा बधियोस ❤❤
यो समाजलाई हामिलेनै बदल्ने हो साथि जात भनेको एउटै हो त्यो हो हामी सबै नेपाली हो सधै भरि साथ सपोट रहनेछ सागर ब्रो❤❤
मेरो बिचारमा सागर ले सीमा लाई मावा गछन तरा खूलेरा भनेनन सीमा ले पनी मावागछी जात दुईपरकारका हुनछ एउटा महिला र पुरु❤❤❤❤❤🎉🎉 यो जोड़ी चांडाली बीहेहोस❤❤❤
सागर ❤ सिमा को रियल जोडि हेर्न चाहाने जती हाजिर हुम त ❤❤
M pni
Sima ko jodi tw balchadra baral hol ho
Mo panixu yata
मलाई असाध्यै मन पर्छ सागर ❤❤ हाम्रो गाउँ घरतिर यस्तो हुन्न हाम्रो घरमा कहिले नि जात पात छुटाइन्न 😢😢
सिमा ले अलि नाटक गरे जस्तो लागेयो सागर बिचार सोझो मान्छे ❤️यस्तो मान्छे पाउन गाह्रो छ सिमा जि😋
Sagar vai dherei sojo hunuhunxa❤❤
सागर ❤❤सिमाको जोडि कहिलै छुट्नु हुदैन
धन्यवाद रञ्जित सर सागर बिसि जस्तो अब्बल कलाकार लाइ चिनेर बोलाइदिएको मा
यो जोडी को बिहे भएको हेर्न मन छ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
Okay
Fack I'd ho lamu ko support garnu 🤬🤬🤬🤬😎
Ok❤
साचो मायाको अगाडि जात को केही लाग्दैन 💓🙏🙏मायाको कुनै जात रङ धर्म केही हुन्न🙏🙏🙏
रन्जित दाइको बोल्ने शैली मलाइ सारै मन पर्छ मलाइ पनि आफ्नो मनको कुरा यो सो मा गयर पोख्न मन छ तर हामी परिचित मान्छे परेनौ
माया मा जात कहिलै सानाे हुदैन जात भनेकाे दुईटा हुन्छन महिला र पुरुष सागर र सिमाकाे जाेडि रियलमा देख्न पाईयाेस💗🙏🙏🙏
Tw kura sima thapa le bujhn paryo ni medam ji
Sima ❤ Sagar bast jodi
आहा बिहान हालेको देखेको तर बल्लहेर्न समय मिल्यो सरै मिठो सिम र संगर भाई 👍👏
सागर भाइ तपाईं को बिचार धेरै राम्रो छ
ब्याबहार सदैव सरल होस जोडी बन्नु ठुलो कुरा होइन सम्बन्ध कहिले सम्म भन्ने कुरा ठुलो हो।
सागर भाइ र सिमा बहिनी को जोडि धेरै राम्रो लाग्छ। सधै यसरी नै मिलेको देख्न पाइयोस् 🙏❤️
Sima sagar beautiful jodi❤❤❤❤❤
नमस्कार सागर दाइ अतरवारता मा मात्र होइन सिमाको मन जित्नु होला संगे जुनि काटनु होस्
भगवानको कृपा मिलोस सागर र सिमाको जोडी छिटो बाधियोस।
Sima ko jodi balchandra baral ho
@@umeshpahari8772 मिल्दैन।२ वटा बच्चाको बाउ हो बालेर
आज सारै मजा आयो कति कुरा लुकाउन सकेको हो हो भनि हो भन्नु नि होईन भनि होईन भन्नु तर हुनु पर्छ ❤❤❤
यो सीमा ले कुनै पनि हालत मा सागर संग बिहे गर्दिन अन्तिम मा तेई जात को कारण परिवार ले स्वीकार गरेन भनेर तर्किन्छ तेई भनेर सागर संग नाम जोडेर बेकार भाइरल नगराए हुन्छ🙏🙏🙏
Sem bro yo kura ma moh ni sahmat xu ❤❤❤
गर्नु पनि हुन्न आफ़नो जात xoder
Malai ni testai lagxa ahile vairal huna ko lagi paxi sagar lai xodera arko herna ni sakxen seema le tara sagar dai kati sojho hununxa hai
छिटै बिहे भयकाे माया सफल भयकाे हेर्न पाइयाेस्।दुई जनाकाे जाेडि चै यकदमै सुहाउँदो छ ।
भनम र रे कति माया लाग्दो हो के सागर दाजु सिमा दिजु love u
सगर को काँहानी सुनेर पनि निकै रोए म त😢😢 अरु को दु:ख देख्न नसक्ने आफै दु:खि छु प्रगति को शुभकामना छ सागर लाई🎉🎉
Dukh lager k garnu miss sima thapa le bujhdaina bujhne vay ta ahile samon bihe hunthiyo Sagar sng 😢
सागर र सिमा एक हुनै पर्छ
अती शुन्दर जोडि शागर र शिमा जि को🙏🙏🙏
आज पइलो पटक इनटर बीउ दिदै गरदा कति खुसि लाग्यो सागर सिमा रिइल होइन रेयलमा देख्न पाउ रन्जित सर हजुर लाई आभार प्रकट हजुर🌺❣️🙏
साच्चिकै सीमा र सागरको जोडी राम्रो छ 😊😊बिहे भएको हेर्ने चाहना 🤗🤗🤗
Sagar ❤sima sangai hunu parxa ❤❤❤❤all the bast
Wow my favourite Sagar ❤ and sima ❤KO Jodi chai Malai ekdam ramro lagyo ❤
Sagar ji sima best couple 🎉❤
हे भगवान् सागर र सीमा को जोडी रियल मा देख्न पाम ❤❤😊😊
Aaja khusi lagyo sagar sima ko interview dekera dubai la dubai lai man paraunu hunxa tara khulera vanna nasaknu vayako matra ho sagar la ta man parauxu vannu vayo tara sima la vanna saknu vayana tara thaha xa sima la pani man paraunu hunxa protect jodi ❤❤❤❤❤❤❤❤
Best couple sagar Bhai ra sima baini. Best of luck
बिस्तारै समाज परिवर्तन हुन्छ तर समाजका धमिरा जहिलै सलबलाईराख्छन तेस्तोबाट सजग हुनुपर्छ। जात को कारण कोहि हेपिनुहुदैन जस्ले जे भन्छ भन्नदिनुस ती चेतना नभएका मान्छेको रुप धारण गरेका पशु भन्दा निच हुन।
मान्छे ठूलो दिल व्यबहार उस्को नैतिकताले हुने हो।सबै भन्दा ठूलो तपाइको समुदायनै हो सागर जि
धेरै धेरै धन्यवाद रञ्जित सर.🙏अनि धेरै खुसी पनि लाग्यो सागरले साच्चिकै धेरै माया गर्नुहुन्छ्भन्ने प्रमाण धेरै ठाउमा दर्शाउनुभयको छ तर सिमा मिस बाट गाह्रोछ ❤️
Sagar sima best jodi❤❤❤❤❤
Real bihe hunuparxa sagar ra sima so beautiful coupal
My favourite channel Ranjit bhai god bless always in ur life
Sagar sima ko jodi best ❤❤❤❤❤
अति राम्रो जाेडि सिमा सागर दाई ❤❤❤
सिमा ❤ सागर ले गरेको माया लाइ मजाक मा लिनुभएको छ हजुर को यो कुराले 😢 सबै दर्सक मन दुखाउनु भएको छ 😔🥺 मजाक मा नलिनु भएको भए सायद सबै जनालाई खुसी लाग्ने थियो😢सागर दादा जस्तो मान्छे पाऊन् निकै गाह्रो छ ❤ ख्याल गर्नु होला सिमा बहिनि ❤
Nice jodi sagar ❤❤ and sima
समाजले यो जात र त्यो जात भनेर छुट्याए पनि बिहे गर्न को लागि सबैले आफ्नो आफ्नो जात खोज्छन् फेरे उहाजरु दुइजना भनेको सबैले मन पराउने र माया गर्मे जोडि हो उहाहरुलाइ नचिन्ने कोहि हुनुहुन्न पनि ।सागर दाइको र सिमा दिदि दुबैजनाको परिवारले बुझ्नुपर्छ यो कुरा 😢नत्र जातकै कारणले छुटिएका लाखौ केशहरु यहि समाजमा छन् ।कसैले ज्यान लिए कसैले ज्यान दिए।
Mero favorite couple sagar ❤ sima
सागर जि मायाले जात मात्र हैन रुन धन औकात पनि हेरिन्छ 👍️👍️
Mtlb Sagar bg ko kunay aukat xain Vann khojeko ...?
Sagar dai sabai kura ma parfet hununxa dhan rup bibahar sab thik hununxa
राम्रो जोडी ल्याउनु भयो रञ्जित सर 👍👍👍🙏🙏🙏🙏
Sagar ra sima buhari Katie ramro Jodi ❤❤❤❤❤
सागर दाईले येति धेरै माया गर्दा पनि सीमा ले रंजीत रंजीत भनेकी छी अब सागर दाई को नाम सीमा संग न जोड़नू होला मलाई न रमाइलो लायो सागर दाई ❤️💕❤️ सीमा 😡😡😡
Sima ko natok dherai xa jasto lagyo malai ni poxi gayr ghr ma aama buba le mannu vyn jan ko Karan le vanxi
यिनलाइ बिहे नगर भाइ।आफ्नै जातसङ्गबिहे गर्नु पर्छ।बिहेमा नश्ल हेर्नुपर्छ ।दलित नश्ल धेरै राम्रो छ।❤❤
Sagar Seema my best Jodi
अति सुन्दर जोडी सागर र सिमा👉️👍️🙏🙏🙏🙏
सागर भाइ र सिमा बैनिको सबै कुराहरु सुन्दा एक्दम जायज लागो। ❤ भाइ बैनी अझै प्रगती गर्दै जानू शुभकामना ❤❤❤
Beautiful couple❤❤ सागर र सीमा
Aaha Kati maza aayo interview Dekhra Skip nagarerai khatam vo once again please nice Jodi ❤
सिमा सागर जत्ती को केटो पाउनु भाग्यको कुरा हो खुलेर बोल्दा हुन्छ❤❤❤सागर ले भने झै तिमी साच्चिकै भाग्यमानी हुने छौ।
Ranjit vaai ko bolne saili sarai ramro lagxa best of luck
Nice jodi sagar sima
Sagar sima perfect jodi❤❤❤
Sima sagarko jodi i like u❤❤❤❤
भनेपछि मैले प्रायः यो जोडीको अन्तर्वार्ता हेर्छु सिमा खासै बिहेको कुरा आउनसाथ खुल्दैनान् खाली आफू चर्चित हुन मात्रै प्रयोग हुने भए सागर भाई सिमाले बिहे गर्दैनान् यो पक्का हो
Like you best wishes Sagar hero and sima happy life
Sagar sir sima ji very nice jodie
Sima madam कुरा गर्न talent हुनुदो रहेछ ल है सागर जि छोड्नु हुदैन है
हामी नयाँ पुस्ताले सबै बर्ग जात जातीय वर्ग लिङ्ग सबै लाई सम्मान गर्नुपर्छ! यो जोडिले नमिलेका कुरालाई मिलाउनु पर्यो? जोडी धेरै उत्कृष्ट छ! sagar bc and sima thapa chetri
यो जोडी एक हुनैपर्छ जोडि खुब सुहाएको छ ❤❤
sagar vai❤ sima buhari nice jodi🎉
Ranjit Sirle darsak harule khojeko jodiko interviwe linu vyo ramailo layo
Sagar bro ❤
यति पढेकी शिक्षित महिलाले नि मेरो घर परिवारले स्वीकार्न गाह्रो होला रे मन मिलेको छ भने परिवारलाई कन्बिन्स गर्न सक्छु भन्न सक्दैन
Ali dhyan diyera suna hai sagar sima ko kura haru.....Paxi sajilo hunxa😊
❤❤❤❤❤❤sima ❤❤❤sagr dada jodi
सागर र सिमा को जोडि राम्रो छ ❤❤❤❤
Saral sagar susil seema wow so cute❤❤❤
Sagar❤Sima best couple💕💕💕💕🌹💞
यो जोडी साँच्चै नै रियल को जोड़ी बनोस् र कसैको नजर नलागोस् मेरो गाली ल दुवैजनालाई
Sagar sima ko jodi dami xa chhitai bihi havsa❤❤❤👌🫶💘
Sagar sima best ❤❤❤❤
sagar sima ❤❤❤❤❤ didi
आज लास्ट मा आँसु पनि आयो र हासो पनि लाग्यो सागर सिमा लोभ यु❤❤
सारै मन पर्ने जोडी हो मेरो यो🎉🎉🎉
सिमा को अर्कै bf छ,बिचरा सागर सङ्ग नाम जोडेर सिमा हिट हुन खोजेको मात्र हो,हामी धेरै जाना दर्सक हरु भ्रम्मा परेका छौ,
Satye Kura ajha voli manxe afno suwartha ko lagi use garxa khas gari kt har le dhr afno faida ko lagi matra use garxa
@@suryathapa9027 right
Nice Jodi sagar ji❤ sima ji ❤❤best couple ❤❤❤
sagar sima best couple
Nic jodi sagar ra seema
Sagar sir. Kati salin ho k big fan sir
Sagar sima❤❤❤
Ek dum perfect super duper no 1 jodi suhayeko xa hjr haru yo Saath Kyle naxutos ❤❤Sagar ❤sima