डेराभाडा तिर्न नसक्ने तारा बहादुरको,अहिले काठमाडौँमा तीन वटा घर: यस्तो छ रोड देखि करोड सम्मको यात्रा

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermediaonline
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    Guest :
    #Tarabahadur_Kunwar_Chhetri
    -----------------------------------------------------
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Komentáře • 315

  • @POWERMEDIANETWORK
    @POWERMEDIANETWORK  Před 2 lety +22

    नेपाली आचारलाई यूरोपमा बेच्ने आमाको कथा: तीन हजारको लागानी, करोडौंको यात्रामा >> czcams.com/video/foFJcGA-BUA/video.html

  • @maiti5108
    @maiti5108 Před 2 lety +79

    मलाई तारा बाहादुर कुवर दाइको कथा अत्यन्तै मार्मिक लाग्यो म उहाको जिबनी पनि युटुब मा अबस्य सुन्ने छु

  • @padamnepali7426
    @padamnepali7426 Před 2 lety +50

    अत्यन्त प्रेरणादायी वास्तविक जीवनका उतारचढाव लाई हामी समक्ष बाँड्नुभएकोमा धेरै धेरै धन्यवाद। 🙏 हामी परदेशमा दुःख गरी रहेका नेपाली युवाहरूलाई उर्जा मिलेको छ।

    • @bedgurung4781
      @bedgurung4781 Před 2 lety +2

      कसैलाई नरुएमा आफुलाइ पनि राम्रो हुन्छ भन्ने साचै लग्छ

  • @luckygautam5252
    @luckygautam5252 Před 2 lety +21

    असाध्य राम्रो मान्छे ,राम्रो सोच र रमाईलो हुनुहुदो रहेछ खुसी लागयो।भगवानले यस्तो मान्छे लाई सदा खुसी दिई रहुन् ।

  • @nandakumaripun7607
    @nandakumaripun7607 Před 2 lety +1

    तारा बहादुर कुवर दाईलाई धन्यबाद, अति संघर्षको जीवनबाट सफलता हासिल गर्नु भएको रहेछ र सामाजिक कार्य गरेर समाजलाई पनि योगदान दिनु भएको रहेछ खुशी लाग्यो।

  • @resamsen4236
    @resamsen4236 Před 2 lety +36

    सलाम छ तारा ब साउजिमा!लाखौमा एक हुनुहुदोरहेछ।

  • @narayanbohara9638
    @narayanbohara9638 Před 2 lety +49

    बुवा हजुर लाई सफलता को शुभकामना हजुरले आटेको काम सबै पूरा हुनेछ🙏🙏🙏🙏♥️♥️♥️

  • @FamousGorkhali
    @FamousGorkhali Před 2 lety +1

    बुबा को कुराले धेरै पाठ सिकायो। Big Salute 🙏🙏Buba & power Media Network.

  • @gpp6900
    @gpp6900 Před 2 lety +3

    धेरै राम्रो लाग्यो यो विडियो ले आज का पिडी र आउँने पीडी हरूलाई प्रेरणा दिनु भयो र तपाईंले धेरै राम्रो राम्राे विडियो हरु ल्याउनु हुन्छ बधाई छ ।।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Před 2 lety +1

    सारै मज्जाको भिडियो हेर्न पाइयो उहाँको भनाइ लाई सबैले मनन गर्न जरुरी देखियो।

  • @milanrai3020
    @milanrai3020 Před 2 lety +22

    महान उदाहरणीय ब्यक्तित्व 🙏

  • @lowatikaraj378
    @lowatikaraj378 Před 2 lety +1

    सारै रमाइलो ह्जुर दुख नगरी सुख हुँदैन रैछ्🌷🌷

  • @kedardhakal6444
    @kedardhakal6444 Před 2 lety +1

    भाई को मेहनत सुनेर खुसी लाग्यो पनि दुख पनि लाग्यो । मेहनत सुनेर खुसी लाग्यो।👍👍

  • @dipenthapa5064
    @dipenthapa5064 Před 2 lety +3

    एउटा कुरा मैले के बुझे भन्दा धनी बन्न लाई नोकरी हैन व्यापार गर्नु पर्ने र पढेर भन्दा इमानदार भएर काम गर्नु पर्ने रहेछ। बधाई अझै फलोस फुलोस्।

  • @krishadevsahani207
    @krishadevsahani207 Před 2 lety +4

    धेरै राम्रो, ईमानदारिका साथ मिहिनेत गरे फल पाइदो रहेछ, good luck

  • @bishnukumarigurung46
    @bishnukumarigurung46 Před 2 lety +17

    संघर्ष , सहनसिलता , कडा परिश्रम निरनतर लगनसिलता बाट सफल जीवन चुम्नु भएकोमा हजुरलाई सलाम छ । राप, ताप र चाप सहेर मात्र जीवन सफल हुन्छ भनेको यही हो ।

  • @himalkhadka8001
    @himalkhadka8001 Před 2 lety +6

    अत्यन्तै प्रेरणादायी कथा ।
    स्यालुट छ ।

  • @ramuranamagar8823
    @ramuranamagar8823 Před 2 lety +39

    जिन्दगिको बाटोमा कसरी हिड्ने? भन्ने पाठ सिकाउनु भएकोमा धन्नेबाद हजुरलाइ दाजु।

  • @vijaysansar3303
    @vijaysansar3303 Před 2 lety +26

    धेरै राम्रो लाग्यो यो भिडियो हेरेर , मेहेनत गरेर हुने रहिछ भन्ने यहाँ बाट प्रमाणित भयो खुशी पनि लाग्यो यहाँ को अझै पनि उन्नती प्रगती हुंदै जावोस यहि प्रार्थना गर्द छौ ।

  • @yamberraut8125
    @yamberraut8125 Před 2 lety +67

    प्रोफेसर ले दिने ज्ञान् भन्दा हजुर ले दिनेज्ञान् धेरै माथी छ।।

  • @rahulghising1599
    @rahulghising1599 Před 2 lety +7

    भनेको सुनेकोथियो भगवानले सबैथोक
    सबैजनालाइ भरिभरौ दिदैन र हुदैनभन्थ्यो
    तर उहा तारानाथ सरलाइ भरिभराउनै दिनुभएको
    रैछ र उहाको मेहनत सङसङगै

  • @user-le4zh8zs7n
    @user-le4zh8zs7n Před 2 lety +30

    अंरेजी बोल्न नजान्ने नै देशभक्त हुन्छन् वास्तवमा🥰

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h Před 2 lety +2

    आहा अत्यन्त प्रेरणादायी जीवन कहानि

  • @manigautam6788
    @manigautam6788 Před 2 lety +6

    अत्यन्त प्रेरणादायी वास्तबिक अन्तर्वार्ता । हाल सम्मकाे कै उत्कृष्ट छ दाई।

  • @Manjilsubedi123
    @Manjilsubedi123 Před 2 lety +1

    यहाँ सर लाई मेरो नमस्कार अनि सम्पूर्ण यो यूट्यूब हेर्नु हुने सबै साथी हरु लाई राम्रो संदेश दिनु भयको छ युवा हरु को लागि उहा एउटा उदाहरण हो युवा हरु ले सोचे कुरा हरु छ ।

  • @binodlamichhane6902
    @binodlamichhane6902 Před 2 lety +9

    धेरै प्रेरणादायी कुरा ताराबहादुर जि को अति खुशि लागो अन्तरबार्ता हेरेर।

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety +7

    दुख पछीको सुख भनेको यहीत होलानी सलाम छ बुव हजुर लाई

  • @shivasewa4643
    @shivasewa4643 Před 2 lety +13

    हजुरकाे कुराले जाेस जगायाे पढाईले भन्दा पनि गराईले मानिसलनई ब्यबहनरिक बनाउदाेरहेछ।

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 Před 2 lety +2

    ल है गाेतियार हुनु हुदाे रहे छ सारै मज्जा अायाे

  • @sudipbabukhatiwada849
    @sudipbabukhatiwada849 Před 2 lety +2

    आहा !!

  • @jasodasongmen3398
    @jasodasongmen3398 Před 2 lety +1

    कति राम्रो खुल्ला मन उस्तै फराकिलो सोचबिचार

  • @bhaktatamu7176
    @bhaktatamu7176 Před 2 lety +5

    तारा सर अति सोजा सिम्पल राम्रो मन भएको व्यक्ति लाग्यो ।

  • @johnvzel1330
    @johnvzel1330 Před 2 lety +1

    उहाँको काठमाडौ को बाफल मा थियो,"हजुरलाई नमस्ते ढुवानी सेवा"/सेल्युट छ उहालाइ।

  • @kulbastola1213
    @kulbastola1213 Před 2 lety +14

    ताराबहादुर बुबा लाई सफलताको शुभकामना 🙏🌹

  • @Aakritisunar318
    @Aakritisunar318 Před 2 lety +1

    नमस्कार ,दाजु ,हजुर ,को,धेरै ,राम्रो ,काम,,गरनु,,भयो

  • @yamtimilsina5327
    @yamtimilsina5327 Před 2 lety +4

    सलाम छ है बाबा लाई जीबन संघर्ष हो संघर्ष ले मानिष लाई अगाडि बढाउछ त्यही भयर सफल हुनुभयो सारै सरल,नरम ,भद्र स्वभाब आहा बधाई छ बा लाई अझै प्रगति गर्दै जानू शुभकामना छ हजुरलाई

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 Před 2 lety +1

    Wow तपाईं को जीवन संघ्रस लाई म सलाम गर्छु मेहनत गरे घाटा परिदैन भन्ने जिउदो उदारहन तपाईं मा देखे हजुर धेरै सम्मान छ तपाईं लाई #chitrakumarshrestha

  • @BRKLuNG
    @BRKLuNG Před 2 lety +2

    Sarai sahi katha raicha.. kehi sikna paiyo

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +1

    सलाम छ यो कर्मशिल ब्यक्तिलाई

  • @gopalrasaili
    @gopalrasaili Před 2 lety +2

    Very informative motivational speech 🙏

  • @channels2592
    @channels2592 Před 2 lety

    समयको आभाबले गर्दा पुरा बिवारन दिन सकिएन !
    म पनि स्कुले जिबन जम्मा १२ खारी मात्रा पढेको हो!
    नेपाली शब्दा चै भन्नु पर्दा अरूको हेरेर सुनेर कुन तरीकाले लेख्द रैछ
    अरूले लेखेको अक्षेर हेरेर शब्द पुरा गर्नेहो! अहिले लाई यतीनै मौका मिलेमा पछि भेटौला हैत ! च्यानाल वाली लाई धन्यवाद छ!

  • @yamberraut8125
    @yamberraut8125 Před 2 lety +12

    कति राम्रो कुरा धेरै धेरै धन्यवाद हजुर्🙏🙏🙏

  • @yasorirai6690
    @yasorirai6690 Před 2 lety +9

    सफलताको लागि शुभकामना छ, तरा सर्। इमान्दारिता सँग काम गर्ने हरेकलाई ईस्वर ले पनि साथ दिनेछन्।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +2

    भगवानले त्यसै भनेको होइन रहेछ कर्म गर फलको आशा नगर कर्म गरेपछि फल अबस्य प्राप्त हुन्छ भन्ने कुराको उदाहरण हो यि कर्मशिल ब्यक्ति

  • @j2ace506
    @j2ace506 Před 2 lety +2

    Malaini 15/16 barsama lagthyo ki sadharan garikhana ka lagi bidesiko nokar hunu awasyak xaina testo lagthyo tara daiko interview le ta mehanta imandar r wastabik buddhi lagaema afnai desma dhani coror ko malik bhaine rahrxa .thanks so much 🙏🙏🙏 r daiko rin haru sabai tiryos 🙏 aru 100 guna unnatiko kamana xa . 🙏

  • @bimalaadhikari3093
    @bimalaadhikari3093 Před 2 lety +3

    Inspirational interview 🙏❤️❤️🙏

  • @ghayal1979
    @ghayal1979 Před 2 lety +8

    तपाईंको सफलताको कहानी सुन्दा बडा अचम्म लाग्यो।
    मेहनत गर्ने सबैलाई सफलता पक्कै मिल्दैन,त्यो पनि रिक्सा चालक देखि आजको सफल ब्यबसायी।
    तपाईं त्यस्तो भाग्यमानी नेपाली हुनुहुन्छ जो लाखौंमा एक हुनुहुन्छ।
    नेपालमा केही छैन भन्ने युवा पुस्ताहरुलाइ तपाईंको संघर्ष र सफलता प्रेरणाको श्रोत बनोस्।
    यु ट्युब फार्फत तपाईंको जीवन कहानी पनि अवस्य हेर्ने छु।

  • @dambarbahadurgurung4450
    @dambarbahadurgurung4450 Před 2 lety +4

    सलाम छ हजुरलाई मेहनत र थोरै भाग्य पनि चाहिन्छ कि कसो

  • @krishnapokharel49
    @krishnapokharel49 Před 2 lety +1

    Malai thahai thiyena daiko Katha..... Appreciate it.... Aatmabal milyo malaipani....❤️❤️❤️

  • @krishnathapa1812
    @krishnathapa1812 Před 2 lety +1

    धेरै जसाे पुरुष पहिलो दम्पती जिन्दगी बिग्रियका सफलताको शिखर चुनछन तर म कता कता हरायकाे मान्छे दाजु लाई हृदय देखि सलाम छ कलास पास दाजु

  • @d.bchamling6063
    @d.bchamling6063 Před 2 lety +3

    मलाई धेरै प्रोत्शान मिल्यो हजूरलाई धेरैधेरै धन्यवाद

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp Před 2 lety +2

    धेरै धेरै धन्यबाद छ सपलताहा को शुभकामना छ रारा बहादुर दाजु

  • @alisharai5784
    @alisharai5784 Před 2 lety +1

    आहा कति राम्रो है ❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @lallimbu7307
    @lallimbu7307 Před 2 lety +7

    हजुर काे बिचार लाई सम्मान गरद छु।

  • @reshamneupane6902
    @reshamneupane6902 Před 2 lety +13

    Great interview !
    Thanks a lot for this amazing video !
    साह्रै राम्रो लाग्यो।

  • @govindthapa2468
    @govindthapa2468 Před 2 lety +1

    प्रेरणा को श्रोत तारा बहादुर !! 👍👍

  • @chhetrisaroj7853
    @chhetrisaroj7853 Před 2 lety +13

    बाबा लाई अझै सफलताको शुभकामना छ

  • @shyamganesh2613
    @shyamganesh2613 Před 2 lety +15

    यदि पढेको भए यत्ति चाहिँ हुँदैन थेऊ नी दाजु पढेको ले म त पढेको मान्छे कहा यस्तो काम गर्छु त भनेर यति सफल हुँदैन थेउ नी दाई मेरो जिल्ला बासी दाई

  • @santoshtamang4630
    @santoshtamang4630 Před 2 lety +4

    Gr8 dherai khushi lagyo. Awhile samma ko ra.mro video thank you pawar media..

  • @pratimarai7494
    @pratimarai7494 Před 2 lety +6

    You are adorable...donot loose your smile and simplicity 😊💞

  • @amitsubba5412
    @amitsubba5412 Před 2 lety +23

    मिहिनेत गरे के हुदैना भनने कुरा तपाईं ले ज्ञान दिनु भयाे।आज तपाईं काे भुपु wife तपाईं काे दुखःदेखेर भागने मानछे याे तपाईं काे परगति देखेर जलेकाे हाेला।शुभकामना तपाईं काे जीवन सफल रहाेस।

  • @Shafal303
    @Shafal303 Před 2 lety +3

    अति राम्रो बिचार बुवा तपाई को

  • @purnakumarawale286
    @purnakumarawale286 Před 2 lety +1

    सलाम छ हजुर लकडाउनले म पनि बेकाम भएकोछु ,तपाईंको कुराले अब केहिनकेहि गर्ने छु

  • @ghsabee
    @ghsabee Před 2 lety +15

    धेरै धेरै शुभकामना अनि शुभेच्छा छ तारा दाईलाई ! हजुरको ऊर्जा इमान्दारितालाई सलाम दाजु । संयोग जुरोस्, एक पटक भेट्ने चाहना प्रबल भएर आयो ।

  • @thamankonwar2023
    @thamankonwar2023 Před 2 lety +10

    I liked his simplicity.A Jolly good fella. God bless

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 Před 2 lety +1

    कति धेरै सङघर्स मेहनत पछिको सफलताको माहान पात्र प्रेरणाको स्रोत हजुर लाई नमन व्यक्त गर्दछु🙏🙏🙏🙏

  • @bishnuthapa6438
    @bishnuthapa6438 Před 2 lety +6

    हजुर लाई यसरी नै भगवान्ले साथदिउन र सम्मान पनि मिलोस र गरिप दुखिलाइ पनि सहयोग गर्नुस शुभकामना छ 🙏🙏

  • @rajivlama9233
    @rajivlama9233 Před 2 lety +1

    हृदय नै छुने कथा राम्रो लाग्यो,,,

  • @amirlama74
    @amirlama74 Před 2 lety +3

    dai lai man batai naman, tyo bhanda badi chahi cheli lai thanks yo video ko lagi

  • @suryaaryal8044
    @suryaaryal8044 Před 2 lety +1

    Excellent man thanks

  • @manjumukhia6134
    @manjumukhia6134 Před 2 lety +1

    Wow so motivetive video. Salute sir.

  • @ckmn6761
    @ckmn6761 Před 2 lety +3

    सफलताको लागि शुभकामना छ, तरा सर्।

  • @mbthapa1469
    @mbthapa1469 Před 2 lety +1

    Hajur lai dekhda' dherai Khushi lagyo, Dil dekhi namaskar hai ... 🌺🌺👏💕

  • @gunarajrai1554
    @gunarajrai1554 Před 2 lety +1

    Ekdam ramro bichar hajur ko sadhai yasari nai khusi milos hajur lai

  • @santoshsangam1953
    @santoshsangam1953 Před 2 lety +7

    उहाँको हिम्मत र लगन सबैका लागि प्रेरणाको हुन सक्छ।गरे पछि असम्भव केहि छैन जिवनमा।

  • @glideinternational9357
    @glideinternational9357 Před 2 lety +3

    Nice interview 👌👌👌👌👌👌 ❤❤❤❤❤❤❤ i proud of u uncle god bless u n your whole family.

  • @ramup1591
    @ramup1591 Před 2 lety +2

    Dherai khusi lagyo

  • @stdigitalservice5335
    @stdigitalservice5335 Před 2 lety +1

    akdamai ramailo sanga interview dinu vayekoma hjr lai thanku

  • @shareacharya8134
    @shareacharya8134 Před 2 lety +1

    हजुरकाे प्रेरणाकाे सफलताले नयाँलाई उर्जा मिलेकाे छ ।अझै सफलता काे शुभकामना दाजु। हजुरलाई भेट्ने माैका मिल्याे भने अबश्य भेट्ने छु दाजु 🙏🙏
    ।हजुरजस्ताे समाजसेबि तथा सफल ब्यापारीलाई लाई नेपालआमाले धेरैजन्म दिउन ।🙏🙏

  • @toranpun5783
    @toranpun5783 Před 2 lety +3

    Des bonaune hamra paurakhi daju quintal quintal Salute xw. Kati safa man.

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 Před 2 lety +1

    वा वा हजुरकाे महान बिचार ।

  • @thirkumardhakal6290
    @thirkumardhakal6290 Před 2 lety +1

    Suvakamana xa hajurlai

  • @yamberraut8125
    @yamberraut8125 Před 2 lety +16

    मेरो सादर नमन हजुर 🙏🙏🙏🙏🙏

  • @rabindramandal3736
    @rabindramandal3736 Před 2 lety +2

    Dherai josh jagar chaler aayo hajurko katha suner aasha karxu ki mero pani ek din hajurko jastai interview lin aaueko lain lagosh kin vane ma pani chha clas ma phd gareko hu

  • @kumarigrg2279
    @kumarigrg2279 Před 2 lety +6

    I am very proud of you kuwar ji lots of salute

  • @chitramani8538
    @chitramani8538 Před 2 lety +4

    धेरै रमाईलो जिवन कथा
    तारा बहादुर दाई सलाम छ हजुरलाई

  • @milankhadka2563
    @milankhadka2563 Před 2 lety +1

    तपाईं सारै राम्रो मान्छे कति पाेझेटिभ 💓💓💌

  • @sanuale460
    @sanuale460 Před 2 lety +4

    Saraii Ramaielo lagyo jendagi ko Sangharsa 👍👍 Saraii Ramro lagyo 💐💐 Ajaii Safal hos Hajur ko Bigness

  • @sandeepsapkota5397
    @sandeepsapkota5397 Před 2 lety +1

    Nakaskar xa sir hjr & hjr ko sahash lai ma aatmai dekhi naman gardaxu

  • @yokagaming4389
    @yokagaming4389 Před 2 lety +1

    Dhari ramro

  • @laxmansubedi1978
    @laxmansubedi1978 Před 2 lety +4

    Very very inspiring story...

  • @mbthapa1469
    @mbthapa1469 Před 2 lety +3

    You are the genius, may God be with you and keep you good in health ... 🌺🌺👏

  • @bhimlimbu3437
    @bhimlimbu3437 Před 2 lety +7

    Extremely inspiring video

  • @roshanshakya2788
    @roshanshakya2788 Před 2 lety +5

    Great inspiration

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 Před 2 lety +4

    बधाई छ दाजुलाई अझै उन्नति प्रगति गर्नुहोस शुभकामना छ 🙏🙏👏👏💐🇳🇵❤
    हजारौ तिरेर कलाश लिएर अरूसँग सिक्न जानुभन्दा आफ्नै जीवनको भोगाई संघर्ष संगै अघि बडेका बेक्ती बाट धेरै मिटिभेट हुन सकिन्छ 🙏🙏🙏

  • @mayapun2868
    @mayapun2868 Před 2 lety +1

    Yekdam ramro lagyo.

  • @rajtamang3357
    @rajtamang3357 Před 2 lety +1

    You are great person

  • @kulprasaddhakal2316
    @kulprasaddhakal2316 Před 2 lety +1

    Hajur lai salute x dai.hajur ko imandaari ko phal ho yo.god bless you.

  • @Raishishir1992
    @Raishishir1992 Před 2 lety +2

    Sarai motivate ra mehenat ko kura sunna ra dekhna paiyo, thank you power media network laai🙏🙏. Aba ma ni nepal mai kehi garxu,dukha garxu bhanne athot gare ra aaja bata yo kuralaai nirantar dine pranaya gare…. Jay nepal

  • @saralabhandari5596
    @saralabhandari5596 Před 2 lety +1

    Sarai man xoyo🙏🙏🙏