आईजीपी नै रविको बचाउमा । प्रचण्ड धम्क्याउदै जनार्दन । ओली-प्रचण्डको सम्बन्ध खतरामा । TO THE POINT
Vložit
- čas přidán 27. 03. 2024
- आईजीपी नै रविको बचाउमा । प्रचण्ड धम्क्याउदै जनार्दन । ओली-प्रचण्डको सम्बन्ध खतरामा । TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint
नेपालमा गगन थापा जस्तो छट्टु नेता नेपाल मा अरु कुनै नेता छैन न
हो पत्रकारको धर्म भनेको यसरी बोल्नुपर्छ। बधाई छ पत्रकार १२ भाइ कहाँ मरे खोई
😂
उदाहरण❤
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
😂😂😂😂😂😂😂😂
@createrkhanal712❤❤4
याे बाख्रे ले के भनेकाे,। काग्रेस जति छट्टु त सायद नि अरु हाेलान।।।।
Kangress xattu mattra hoina des dubauni maha kalanka hun..ajhai poni kangress ko paxi lagni veda hun..vyaaa vyaa gardai hine hunxa
यो नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰 30 देखि 40 वर्ष मा नेपाल लाई गरीब बनाउने नेपाली कांग्रेस पार्टी हो साथीहरु 🥰 good luck Rabi Lamichhane Ji ❤😍🇳🇵🇳🇵
रवि जी कांग्रेसको कुरा झुठो हो, न पत्याउनुस् । कांग्रेस रविदेखि डर भएको कारण रविलाई गृह वाट हटाउने प्रयास गर्दै छ ।
ल गगन जि लाई बल्ल पत्रकारले लाख रुपैया को जबाब दिदै कट्टुनै फुस्काई दिए।
ठिक भन्नू भयो यो चोर काङ्ग्रेस लाइ🙏👍️👍️👍️👍️
ज्यादै राम्रो लाग्यो दृष्टान्त।सेल्युट!
To the point सच्चिकै बास्ताबिकता जनताको आवाज उठाई रहेको छ ।
नेपाली कांग्रेसका नेता जति भस्टचारि र छट्टु अर्को को होलान् पत्रकार मित्र हजुर लाई बधाई छ एक दम सहि कुरा गर्नु भो हजुर ले हजुर को जय जय होस् राधेश्याम प्रमाण
पत्रकार राजिब र बिरेन्द्र लाई बधाई को साथै धन्यवाद तपाईं दुईको दामोदर प्रतुती मान्नै पर्छ
क्या बात वा वा💕💕💕84मा देखाउछ्न जनताले छट्टु को हो हेर्दौ जाउ ।जनता सोझा थिए तर अबो लाटा छैनन गगन सर
Wow wow very powerful good speech rajib sir proud of you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@mayabasnet56a1111❤ by CT
गगन सर होईन बाख्रा चोर होर
प. न द
सबभन्दा पहिला चोर मा माहा चोर छट्टु त काँग्रेस मा बग्रेल्ती छन्, हे राम के सुन्न परेको।
गगन थापा र काङ्ग्रेस त अब नेपाल बाट पतन नै हुनु।पर्छ देश लाई एक्लौटी लुटन सम्म लुटेका छन । सब को फाइल खोलेर एक एक लाई जेल हाल्नु पर्छ ।
धन्यवाद गगन थापा जति अरू छटटु भई सकेका छैनन् हत्यारा छाडेको र एम सि सि पास गदो बोले अनुसार चारपाटा अघि बढने समय नै आइ सक्यो ईतिहास जिउदो छ धन्यवाद
बाख्रा चोरको कुरा जति सुन्यो त्यति सुनु सुनु लाग्छ, तर चापाटा मोड्ने कहिले हो भनेर सोध्यको सोध्यै छु जवाफ आउँदैन त ।
😂😂😂😂😂😂 🤣🤣👌
Lado khada hunxa rabi ko
😅@@kalibahadur😊I am iyuuudd t
बल्ल सहि भन्नू भो पत्रकार महोदय ज्यु २१ तोपको सलाम 🙏🙏🙏👍️👍️👍️👍️👌🌹💔❤️
वा राजिब जि सलाम छ तपाई लाई ।यस्ता भेडा देश का जुका हरु लाई यस्तै गर्नु पर्छ।
सेर का लागि माहासेर आउनु नेपाल आमा को लागि राम्रो कुरा हो।
सलाम सच्चा पत्रकारीताको लागि ❤❤❤❤❤
🎉वाह! क्या गज्जबकाे प्रस्तुति ।
अत्यन्तै राम्रो विश्लेषण गर्नु भयो !
news24 nepal लाई स्यालुट छ !!
सलाम छ सर हजुर लाई ❤❤❤❤
यो मेलो मेसो मिलायर दूध को दूध पानी को पानी जसरी प्रस्ट भाषा मा बोल्न सक्ने पत्रकार लाई 21 तोप को सलामी छ। सारै मार्मिक र यथार्थ भनाई छ।
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु राजीप सरको खरो दरो छ सलाम छ हजुर लाई
Sam to you Mani Okhaldhunga bata nai❤❤❤
सहि भनुभयो पत्रकार सर
रबिले किग्रदा जिबिलाइ पक्राउ ग्रला र हाम्रो पाेलखुल्छ भनेर काङ्ग्रेस चाेर हरूले जिबिकाे भन्दा पनि रबिकाे राजिनामा मागदैछ
जतिसुने पनि सुनिरहौ जस्तो लाक्ने मिठो शब्द पत्रकार यस्तो पो हुनु पर्छ सलाम छ राजिब सरलाई
सत्य कुरा गर्नु भयो संचालक सर🎉
पार्टीका झोलेहरूले सुन्न सक्लान यस्तो समाचार हार्दिक बधाई तपाईँलाई धन्यवाद।
राजीव जी 🙏🙏 गतीलो झापड़ दिनु भयो गगन बाखरे लाई
धन्यवाद निडर पत्रकार ज्यु तपाईं को अभिव्यक्ति सुनंदा कहीं रवि लाईं बचाउनु खोजेको होंकी
Yes 100% right
दमदार प्रस्तुती।
सत्य कुरा गर्नु भयाे १००%ठिक छ हजुर ।
सहि हो सहि हो,
सच्चा इमान्दार पत्रकार सलाम छ तपायिलाइ यति राम्रो सच्चाइमान्दार सहि भयकै कूरा कतिथापाकयकै कूरागर्नूभयो पत्रकारभैकन यसरि थाहापाऊने यकमात्रै पत्रकार तपायिलाइ धेरै धेरै धन्यबाद योफटाहा छट्टू बाख्रचोरलाइ ठिकगर्नूभयो
,,अति राम्राे कुरा गगने जस्ताे ठगलाइ जबाफ
पत्रकार को धर्म भनेको यसरि परिचय दिनु पर्छ
पत्रकार राजिव सर सहि भन्नुभयो
बास्तबमा कांग्रेस र गगन थापा दिन प्रति दिन खस्कदै छ ओजस्वी छवि रबि को नचाहिने बिरोध गर्नु ले प्रमाणिात भएको छ ।
सुलुट छ जनमुखि पत्रकार राजिब जिलाई।
सहि कुरा गर्नु भयो राजिब सर धन्यवाद
वा । म पनि छु राजिब सर । सरकार मलाइ पनि 10 रोपनी जग्गा मिलाइदे सरकार बासबारी भएपनी बालमन्दिर भएपनी नभए टुडिखेल नै भएपनी हुन्छ 40 बर्षपछी ससम्मान फिर्ता गरौला। म मरेछु भनेपनी मेरो छोरालाई त्यो जग्गा समय पुगेपछी फिर्ता गर्दिनु भनौला😂
सहि भन्नु भयो पत्रकार ज्यु ले
Jay Rabi
शतप्रतिशत सही विवेचना
हा हा र हु गर्ने प्राणि हरु कस्ता हलान त हौ जस्ले जे बोल्दिऐ पनि हुने अचम्म छ यो देश्मा सलाम छ सर
पत्रकार भनेको एस्तो हुनुपर्छ
गगनेलाई विस्तारै बिस्तारै देश सक्काउने मान्छे चाहियो।
भ्रष्ट काङ्ग्रेस बहिस्कार गर्न ढिला गर्नहुन्न हाम्रो साथ र समर्थन रबि र रास्वपालाइ छ 🔔🔔🙏🙏🔔🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵
सही भन्नु भयकाे मा धन्नेबादद।
सही कुरो व्रो सही कुरो हा हा हा😂😂😂😂
सही भन्नुभयो पत्रकार सर
100%Sahi ho sir 👍️👍️👍️
धन्नेबाद्छ पत्रकार्ज्यु
रवि जि नेपाली कांग्रेस चोर हो तपाईं आफ्नो काम गँनु ल रवि सर ❤❤❤
रबिको छायाले भ्रष्ट काङ्ग्रेस तर्सियो यो लाइन ठिक लाग्यो 🔔🔔🙏🙏🔔🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵🇳🇵🔔🙏🔔🇳🇵🇳🇵
पत्रकार ज्यु लाई सल्युट छ
रबि लामिछाने जिन्दावाद जय घण्टी
हो पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ पत्रकार ज्यू लाई ।
100% सहि भन्नू भयो
बाख्रा को फाइल खोल्नुपर्छ
दिनको ५घन्टा लोडसेडिङ गरेर भारतलाई कौडिको भाउमा बिध्दुत बेचेको न्युज 24को खबर अत्यन्त सहि छ।लेन्डुप दोर्जे हरुलाई तेहिपनि लाज छैन।
सलाम छ❤हजुरको❤भनाइ लाई ❤
देउबा को बुढी नै जेल जाने निश्चित भयेकोले शेरे बा प्रचण्डको शरणमा पुगेकोमा ताज्जुब मान्नुपर्दैन 😜😜
जय रबि
जय रा स्व पा
कुराे ठिक हजुर
सहि कुरा
छट्टु र कट्टु काग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छिन्
बहुत बौदिक कुरा गर्नु भयो सर कुकुर भनेर सम्बोधन गर्नु पर्छ
कालो काङ्ग्रेस गगन थापा खुद आफैहो फट्टु।
बाख्रा चोर लाई देश भरि घुमाउ फुकाइ तेस्को कट्टु।
जनता सचेत भैसके अब हुदैनन् फुस्रो भासणमा लट्टु।
🙏🙏🇳🇵🇳🇵🙏🙏🙏जै नेपाल 🇳🇵🇳🇵जै रबि सर 🙏🙏
जनता सबै आशावादी देशमा सान्ती र समृद्धि आउनेछ ।🙏🙏🛎️🛎️🛎️
अब नेपाली ले के गर्दा राम्रो हुन्छ त्यतै तीर जाँदा सबै कोे राम्रो हुन्छ 😢😢😢😢😢
यस्ताे कडा बाेल्ने राजिव सर लाई सलाम छ १००% सहि छ कांग्रेस कै कारण देश र जनताले दुख पाएकाे छ जति भ्रष्टाचारी छन सबै जेल हाल्नु पर्छ
धेरै राम्रो कुरा गर्नु भयो पत्रकार ज्यु ।म सवभन्दा धेरै हेर्ने कार्यक्रम गण्डकी छड्के अपिल जि को हो ।। आज भने तपाइँको कार्यक्रम पनि हेरे चित्तबुझ्दो लाग्यो।।
Jay ganti 🙏
Jay Nepal👍
Jai Rabi sir 🙏🇳🇵🙏🏻
यो हाम्रेस भ्रष्टाचारीहरुलाई समादै जेल हाल्नु पार्ने हो
नेपाली काङ्ग्रेस अब तिम्रा भोटर भनेका तिम्रा झोले मात्र हुन
Sahi kura ho sir
एकदम सहि हो अनि कांग्रेस चोर हो
जय नेपाल जय घन्टि
गगन जस्तो माहा छटु कोहि छैन यो देशमा
तपाईँको पत्रकारिता पनि सधैँ राम्रो छ। राम्रो चिज चर्चामा आउनु आउन टाइम लाग्छ भने जस्तै तपाईँ पनि चर्चा कम भएको हो कि जस्तो लाग्छ धेरै राम्रो गर्नुभएको सर धेरैधेरै धन्यवाद हजुरलाई यसरी नै निष्पक्ष पत्रकारिता गर्दै जानुहोला। नेपाली जनताले एकदिन❤ हजुरलाई सम्मान गर्नेछन् ❤❤❤❤❤❤❤❤❤❤❤❤
रबि दाइ त राजनीति मा जानु भएको छ अब राजिब दाइ बिरेन्द्र जैरु दाइ पनि राजनिति मा लाग्नु पर्यो तिन भाइ एक हुने हो भने पुरानो भाइरसको संक्रमण बाट बच्न सकिन्छ कि
यो समाचार सुनेर धेरै आनन्द आयो काग्रेस चोटै चोट देस भेयर आफ्नो थैली भोरन आतुर हुन्छन्
गगन्ले आफुले गरेको गल्ती अरुमा देखे जुन आफुमा देखिनु पर्थ्यो
Saie ho
धन्यवाद ,जयहोस।
वा खत्री वा ♥️♥️♥️♥️
रवि पनि उस्तै हो मेरो गेडा जसस्तो,धेरै भुक्ने मात्र
गगन अब पतनको बाटोमा हिड्दैछन जय पत्रकार ज्यु सलम छ हजुरको यो Top the point भन्ने कार्यक्रम नछुटाइ हेर्ने गरेको छु।यसबाट हामीले नि अथाह सकारात्मक कुराहरु सिक्ने मौका मिलेको छ फेरि पनि हजुरलाई सलुट छ सर🙏
Maile vanna khojeko kura hajur le vanidiyako ma thank you so much
एस्को दिमागमा गोबरले भरिएको रहेछ।
Very nice really good news sir.
Good real presentation
100% Right
Kada patrakar jaya hos hajur
👏👏 Right
Sahi vannu vayo