Video není dostupné.
Omlouváme se.

Journey to Maikot || मैकोटको यात्रा || Maikot || Rukum East || पूर्बी रुकुम || Kuldip Nyaupane

Sdílet
Vložit
  • čas přidán 2. 08. 2024
  • नेपालको पर्यटकीय क्षेत्र भनेर चर्चामा नआएको तर सम्भावनायुक्त नयाँ-नयाँ ठाउँमा घुम्न मन पराउँछु म । यही रहरका कारण गएको तिहार छेक म पूर्वीरुकुमको मैकोट पुगेँ । किनभने पुथा हिमालसँग साक्षात्कार हुने रहर थियो मेरो ।
    नेपालका अरु जिल्लाका हिमाल त प्राय चर्चामा आइरहन्छन् तर रुकुमको हिमाललाई नजिकबाट नियाल्नु थियो मलाई । संयोग कस्तो भने हामी बास बसेको दुले भन्ने स्थानमा हिउँ पर्यो । त्यो स्थानमा हिमपात अप्रत्याशित थियो । यो वषकै पहिलो हिमपातमात्र थिएन, हिउँ वर्षीरहेको प्रत्यक्ष दृष्य मेरो जीवनकै पहिलो अनुभव थियो ।
    #मैकोट #पुथाउत्तरगंगा #पूर्वीरुकुम #पुथा_हिमाल #maikot #Putha_Himal

Komentáře • 40

  • @kcarjun6677
    @kcarjun6677 Před 3 lety +5

    Wow

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 Před 3 lety +5

    कुलदीप सर हजुर लाई धेरै धेरै सम्मान गरद छु है हामरो रोलपा रुकुम को दुर्गम ठॉउको जनता लाई हेरनु भयो हामरो हिमालयवासी लाई कति कसत जीवन छ हेरनु् भयो हामी रोलपा रुकुम दुर्गम ठॉउ हेरनु हुनु भयो सबै लाई थहा भयो हामरो रोलपा रुकुम को दुख संघर्ष कष्ट जीवन कथा हो हामी जनता दुख संघर्ष कष्ट जीवन छ

  • @naturalworld-1992
    @naturalworld-1992 Před 3 lety +6

    😍😍😍😍😍

  • @Killer-iy5jw
    @Killer-iy5jw Před 2 lety +4

    wow wonderful place

  • @yakaratan1346
    @yakaratan1346 Před 3 lety +5

    very beautiful

  • @KrishnaReule
    @KrishnaReule Před 3 lety +6

    साच्चिकै नेपाल स्वर्ग झै सुन्दर छ तर हाम्रो नेतृत्व गर्ने नेताहरुको कारण देश दिनानुदिन संकटतिर गैरहेको छ। यो सुन्दर यात्रा अनि सुन्दर ठाउँलाई यस च्यानल मार्फत सन्सारमा पुर्यानुहुने कुलदिप दाईलाई धेरै धेरै धन्यवाद।।

  • @ashokmalla8198
    @ashokmalla8198 Před 3 lety +6

    यात्रा वर्णनसहित रुकुमको पूर्व मैकोटको वारेमा भिडियो आएछ । धेरै जानकारीमूलक रहेछ । धन्यवाद छ , पत्रकार कुलदीप न्यौपानेजीलाई ।

  • @incomebooster4728
    @incomebooster4728 Před 3 lety +6

    Wow 🤩

  • @heema1451
    @heema1451 Před 3 lety +6

    साँच्चै एकदम महत्वपूर्ण भिडियो प्रेसित गर्नु भयो दाई एकचोटी अवस्य पनि पुग्नेछौ धन्यवाद छ हजुर लाई

  • @lhamusherpa2739
    @lhamusherpa2739 Před 3 lety +4

    Beautiful

  • @amitaamita1203
    @amitaamita1203 Před 3 lety +5

    Kati ramro 6 hai hamro des

  • @nishanmagar622
    @nishanmagar622 Před 2 lety +4

    Thanks a lot for sharing this wonderful video 🙏🥰✌️

  • @NayaTiktok
    @NayaTiktok Před 3 lety +7

    मन छुने यात्रा

  • @gunacegiri4506
    @gunacegiri4506 Před 2 lety +4

    Woo dami

  • @jugramchaudhary1404
    @jugramchaudhary1404 Před 2 lety +2

    आहा कति राम्रो यात्रा ।

  • @Subedi.basant
    @Subedi.basant Před 2 lety +4

    Kasto mitho dai❤️

  • @tarapun5884
    @tarapun5884 Před 2 lety +3

    Kati ramailo video aha

  • @madhushrestha7666
    @madhushrestha7666 Před rokem +1

    🙏🙏🙏 कुल्दिप सर,म यहीँ नजिकै भुमे-३ को मान्छे हो हुनत तर म हजुरले देखाएका यी सबै ठाँउहरुमा पुगेको छैन केही ठाँउमा मात्रै पुगेको छु, हजुरले खिचेर हाल्ने धेरै ठाँउका फोतो हरु चिनछु सरै राम्रो लाग्छ र यो हजुर हरुको भ्रमण श्रब्य दृश्य सामाग्री को लागि पनि धेरै धन्यवाद

  • @kamalakumal5208
    @kamalakumal5208 Před 2 lety +1

    महत्वपूर्ण भिडियो....

  • @udayabc4968
    @udayabc4968 Před 2 lety +3

    nice video

  • @Ajasbidc.
    @Ajasbidc. Před 7 měsíci +1

    सार्है राम्रो ठाउ हो है

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial Před 3 lety +5

    herera ramro lagyo

  • @rambud986
    @rambud986 Před rokem +1

    nice family trek/trip with awesome narration.

  • @dilusunar114
    @dilusunar114 Před 3 lety +5

    Hamro nepal

  • @gandivgm8995
    @gandivgm8995 Před 2 lety +1

    गजब सर

  • @shravankumaryadav1446
    @shravankumaryadav1446 Před 3 lety +5

    यार्सागुम्बा खोजन जानु भएको हो कि हजुर

    • @kuldipnyaupane
      @kuldipnyaupane  Před 3 lety

      त्यो सिजनमा न पाउदो रैछ 😀

  • @tilakthapa5075
    @tilakthapa5075 Před 2 lety +1

    के गर्नु सर जनयुद्ध बेला जनमुक्ति सेनाको सुरु गरेको सहिद मार्ग आज सम्म पनि बिकास हुन सकिरहेको छैन

  • @vineethasamarakoone7954

    Sadi Bagawane Buddh 🙏🙏🙏🙏🙏👍💥🌒

  • @chakrachand8589
    @chakrachand8589 Před 2 lety +4

    मेरो तिर पनि जोडिनुहोल czcams.com/channels/rMk2uJ4S4IhR3UArawAQkA.html