संघीयता रह्यो भने देश बाँकी रहंदैन- चित्रबहादुर केसी on Tamasoma Jyotirgamaya

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Research: Tej Prasad Wagle
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri

Komentáře • 265

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 Před 5 lety +16

    आज बल्ल संघीयताको बारेमा उहाँकै मुख बाट छर्लङ्ग हुने गरि सुन्न पाइयो धन्यवाद छ टिकाराम यात्री सर।म पनि आजको चित्र बहादुर केसीको भनाई प्रती पुर्ण सहमति भए ।

  • @rajkumartimalsina5649
    @rajkumartimalsina5649 Před 5 lety +2

    १००% सहि भन्नु भयो चित्र बहादुर सर ले संघीयता कुनै पनि हालतमा खारेज हुनै पर्छ ।

  • @jbgc5880
    @jbgc5880 Před 5 lety +4

    "सबै जोगि मर मेरै तुङ्गा भर",
    "हात खुट्टा चल्दैन
    मझौरिमा फल्दैन😍"
    "हिजो आउनी आज जानी केको माया लाउनि"
    अब देशको आदर्श चित्र बहादुर के. सि. बन्न सक्ने प्रबल सम्भावना, एकपटक हेर्नै पर्ने अन्तर्वार्ता अन्य बनावटी अर्थ नलगाए सबै सर्बधारण जनताको चित्त बुझ्ने छ ।
    मलाई चाहिँ सान्दर्भिक अनि यथार्थ लाग्यो.....

  • @shivaneupane2641
    @shivaneupane2641 Před 5 lety +39

    सङ्घीयता तुरुन्तै खारेज गर्नुपर्छ चित्र बहादुर केसि को कुरा 100% सहि छ । सङ्घीयताले देश र जनतालाइ बिल्कुलै फाइदा गर्दैन । सङ्घीयता खारेजी को लागि एकपटक शक्तिशाली आन्दोलन हुनुपर्छ सबै जनता जागौ । चित्र बहादुर केसि लाई सबैले साथ दिनुपर्छ ।

    • @ramjann.3099
      @ramjann.3099 Před 5 lety +1

      shiva neupane संघीयताले फाईदा गर्दैन भनेर कुन आधारमा बोलेको? खाली दिमागमा हिन्दु राज्य र हिन्दु धर्म राखेर मात्र सोच्ने? अलिकति बुद्दि फराकिलो पार्न सकिदैन? कति संकुचित भएर बस्ने?

    • @shivaneupane2641
      @shivaneupane2641 Před 5 lety +3

      हेल्लो सर,,, सङ्घीयताले के फाइदा गर्यो ? सङ्घीयता बाट जनतालाइ कुन कुरामा फाइदा भयो ? बुदागत रुपमा भन्न सक्ने हिम्मत छ ? त्यसै तातो न छारो को कुरा गरेर मात्रै हुन्छ र ?

    • @ramjann.3099
      @ramjann.3099 Před 5 lety +2

      shiva neupane देश संघीयतामा गाको कति वर्ष भो? समय लाग्छ, जादुको छडी होईन, घर होईन देश हो। विश्वमा संघीयता गएका देशहरू कहाॅं पुगेका छन् थाहा छ? कि यै थोते बुढाको सिद्दान्त सुन्दै बस्ने? जसको देशमा एउटा कागजमा सही गर्ने हैसियत छैन, हिन्दु दिमागमा भएकाले मात्र हो यो खुस्किन लागेको बुढाको कुरा सही भन्ने।

    • @anupmarasini7308
      @anupmarasini7308 Před 5 lety +1

      हुन त चोर ले चोर को सपोट गर छ। संन्गीयता ले पाटी को कार्यकर्ता को भर्ती केन्द्र हो ।।।।

    • @ramjann.3099
      @ramjann.3099 Před 5 lety +1

      Anup Marasini यहाॅं संघीयताको पक्ष लिईएको हो, भ्रष्ट नेता र कार्यकर्ताको होईन। बुढाले जे बोल्दैछन्, खालि भ्रष्ट नेता, कार्यकर्ता, अनि हिन्दु राष्ट्रलाई गिदीमा राखेर बोल्छन्। हुन त त्यो भन्दा धेरै के जान्या छन् र?!! संघीयता यहाॅंहरु जस्ताले बुझ्न समय लाग्छ, अलि निसंकोच दृष्टिकोणले हेर्नु पर्छ, दिमागलाई नखुम्च्याई। जति पनि बिकशित देश छन् सबै संघीयतामा गएका छन्, जहाॅं सबै समान, सबै बराबरी, सबैको हक र अधिकार, कर्तब्य, धर्म मान्ने अधिकार, नियम कानून, सुख सुविधा, बराबरी छ, मानिसहरु पनि शिक्षित र फराकिला सोचका छन्, कसैले दबाब गर्यो भने त्यहाॅं कानून छ, न्याय छ। खालि हिन्दु धर्म, हिन्दु राष्ट्र, ८०/९०% हिन्दु भाको देशमा.संसार एकमात्र हिन्दु राष्ट्र भन्दै मर्ने बेलासम्म करायो केहि हुने होईन। अनि संघीयताले फड्को नमार्नुमा यि यस्तै पक्षहरु पनि बाधक छन्। देशमा जे व्यवस्था छ खुला मन र दिमागले समरथन गरौं, देशको विकाशगरौं, बच्चा जस्तो मलाई त्यो चाहियो, यो चाहियो , ये पुगेन, त्यो पुगेन भन्दै नरोऊॅं

  • @gorkhasamar2189
    @gorkhasamar2189 Před 5 lety +2

    तीन करोड जन्तालाई छर्लङ्ग पार्नु भएछ संघीयता के हो भनेर साच्चिकै बुझ्ने हो भने संघीयता खारेज नै गर्नु पर्ने रहेछ।सलाम छ चित्र बहादुर के.सि ज्यु लाई

  • @kawarprakash5658
    @kawarprakash5658 Před 5 lety +46

    संघीयता जतिसक्दो छिटो खारेज हुनु पर्छ नेपाल नेपाली लागि

    • @yamgurung3154
      @yamgurung3154 Před 5 lety +3

      सबभन्दा पहिला हाम्रो देश नेपाल देखि निकाला गर्नु पर्छ।यी माफिया,बिचौंलिया,डन गुण्डा,INGO र NGO हरु ले हाम्रो नेपाल देश लाई संन्चालन (चलाइ) रहेकोछ।त्यस पछि मात्र संघीयता खारेज गर्नु उपयुक्ता होलान् कि ???

    • @kawarprakash5658
      @kawarprakash5658 Před 5 lety +2

      @@yamgurung3154 100% सहमत छु सर

    • @yamgurung3154
      @yamgurung3154 Před 5 lety

      @@kawarprakash5658ज्यु म लाई सर न भन्नूहोस म त सधारण मान्छे मात्र हो।

    • @dillighimire7571
      @dillighimire7571 Před 5 lety +1

      संघीयता को नाममा पा्रदेशिक संरचना खारेज हुनु पर्छ ।

  • @basantaghimire6875
    @basantaghimire6875 Před 5 lety +1

    धन्यबाद टीकाराम जि मेरो सारई मन पर्ने राजनीतिज्ञ माननी आद्णिय चित्र बहादुर के सि जि लाइ बोल्याइ सम्बाद गर्नु भो।

  • @ramgopal2102
    @ramgopal2102 Před 5 lety +66

    चित्रबहादुर के सि को कुरा सबैलाई मन पर्ने तर भोट दिने बेला काङ्ग्रेस एमाले मावोबादी कै पुच्छर हुनुपर्ने किन होला ।

    • @kharelagnidhar
      @kharelagnidhar Před 5 lety

      तेहित

    • @diladhikari4114
      @diladhikari4114 Před 5 lety

      Ram Gopal sir yek dam sahi kura garnu vo

    • @GOOGLEEEE
      @GOOGLEEEE Před 5 lety

      देश सहि दिशामा अगाडि बढिरहेकाे
      तर पनि अब खनाल लाई चाहिँ हटाउनुपर्छ है

    • @user-hv6su8qk2q
      @user-hv6su8qk2q Před 5 lety

      Hame Veda ho chunaba ko volipalta dekhi samaneya chitra B kc G ko kura thik lagxa jaba chunab aauxa Dalal vastra harulai gitaune thukka hame Veda aba Nepal indiako state banxa ane hame Veda sabai milara stateko name Nepal hunu parxa vanara andlon garamla Jaya hame Veda

    • @surajranabhat834
      @surajranabhat834 Před 5 lety

      Education ko kami. Politics ta nepal ma caste jastai chha. Bau j, choro tei..

  • @viraato
    @viraato Před 5 lety +1

    thank u kc sir for sharing lots of information

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 Před 5 lety +2

    Excellent interview with Chitra Bahadur K C I like it

  • @sushildhakal5242
    @sushildhakal5242 Před 4 lety +2

    Chitra Bahadur K.C. is a great ideal leader...Big salute to him...!!!

  • @parbinmagar358
    @parbinmagar358 Před 5 lety +43

    चित्रबहादुर जि जस्तो नेता लाई हराएर अब गुला खा नेपाली जनता

    • @partaprana2532
      @partaprana2532 Před 5 lety +3

      swarnim magar च
      मित्र जी नेपाल मा चित बाहादु जस्ता नेता ले कहिलै स्थान पाऊदैन |

    • @diwakarrai247
      @diwakarrai247 Před 5 lety +3

      गुला खाएर फेरि बुढीलाई के ख्याउने बिचार गरेको ?? swarnim magar G

    • @jayrajbhatt1908
      @jayrajbhatt1908 Před 4 lety

      😂😂😂

  • @hembahadurkarki7202
    @hembahadurkarki7202 Před 5 lety +5

    सहि कुरा प्रदेश सरकार खारेज गर

  • @yubarajbhusal2911
    @yubarajbhusal2911 Před 5 lety +4

    जतीसक्दो चॉंडो संघियता खारेज गरौं,, धन्यबाद जनहित मा जारी जननेता चित्र ब के सी ज्यु लाइ निम्त्याउनु भएको मा।

  • @monpoudel3682
    @monpoudel3682 Před 5 lety +5

    संघीयता तुरुन्तै खारेजी गर्नुपर्छ नत्र संघीयताकाे नाममा नेपाल सिक्किमिकरण र फिजिकरण मार्फत बिलय गर्ने याेजनाकाे चङ्गुलमा फस्दै छ । अनि समय- समयमा डा.सुरेन्द्र केसी र चित्रबहादुर केसी लाई बाेलाएर समसामयिक बिषयमा संवाद गर्नु हाेला ।

  • @maheshakela7594
    @maheshakela7594 Před 5 lety +1

    येक दम सहि सान्दर्भिक अन्तरबार्ता ।

  • @krishnakc4851
    @krishnakc4851 Před 5 lety +1

    Great. Salute to you.

  • @tulsiramkandel8994
    @tulsiramkandel8994 Před 5 lety +1

    you are absulutly right K.C. JI

  • @user-ug4zb4sv1x
    @user-ug4zb4sv1x Před 5 lety +5

    सघियता हटाउन सम्पूर्ण नेपाली उठौ अान्दोलन गरौ

  • @harisunar8758
    @harisunar8758 Před 5 lety +5

    चित्र ब.के शि को कुरा 100% ठिक हो।अब पहिला देश मा संघीयता आयेसी देश बिकास हुन्छ भन्ने तिर लाइयो।बास्तब मा संघीयता राम्रो ब्यब्स्ता होइन रैछ नेपाल जस्तो मुलुक मा। चित्र ब.के.शि ले भनेको कुरा सिङो देश र सारा देश बासीका लागि राम्रो कुरा हो।

  • @musafir_krishna
    @musafir_krishna Před 5 lety +3

    Tika ram yatri is brilliant man....salute u man..I am proud of ur knowledge and journalism .....☕☕

  • @dineshfuyal9751
    @dineshfuyal9751 Před 5 lety +2

    respect Chitra Bahadur KC 🙏🏻

  • @prachandashah1619
    @prachandashah1619 Před 5 lety +1

    100% सहि

  • @sanjivgurung428
    @sanjivgurung428 Před 5 lety +2

    हो, बुझेर ल्याउदा १६रै आना सही 🙏 😇
    संघीयता, धर्मनिरपेक्षता तथा नारिकता सम्बन्धि संशोधन प्रस्ताव नेपालको हितमा छैन।

  • @keshabkc375
    @keshabkc375 Před 5 lety +1

    Sahi bichar

  • @harikumarkhadka5362
    @harikumarkhadka5362 Před 5 lety

    प्रदेश संसद र सरकार बिगठन गरौ। स्थानीय निकायलाई मजबुत बनाऔ राज्यको दोहन अन्त्य गरौ

  • @arjunbelbase6681
    @arjunbelbase6681 Před 5 lety +2

    Thank you tika ram sir for this..!!

  • @dipaksharma1737
    @dipaksharma1737 Před 5 lety +1

    100% right kura garnu vayo

  • @SanjayKumar-vq2rh
    @SanjayKumar-vq2rh Před 5 lety +1

    कुरा त ठिकै भनेकाे हाे चित्रबहादुर केसिले भनेकाे हाे

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 5 lety +1

    चित्र बहादुर को आजको छलफल शतप्रतिशत सहि हो र चित्त पनि बुझ्योअनी देश कता जाँदै छ भन्ने कुरा छर्लङ्ग पनि भयो।अब संघीयता खारेज गरि अहिलेको यी बकमफुसे चोर दलाल र भ्रष्टाचारीलाई नेपालबाटै खेदाउनु पर्छ र खेदाउने दिन पनि आउँछ।अब फेरि जनता गाउँ गाउँ बाट उठ्नु पर्ने भयो।

  • @dilipkarki1015
    @dilipkarki1015 Před 5 lety

    अब केहि होइन राजा आउ देश बचाउ अनि पहिलो प्रधानमन्त्री चित्र बहादुर के.सि बनाऔ जनता एस्तो मारमा बस्न सक्दैन एक दिन ठुलो आन्दोलन हुनेछ......सामाजिक संजाल मा सबै मित्रहरू चित्र बहादुर के सि लाई सपोट गरौ.....

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 Před 5 lety +1

    Great

  • @Manojkumar-sd2yd
    @Manojkumar-sd2yd Před 5 lety

    संघीयता को मामलामा एक पटक पुनर्विचार गर्नुपर्छ

  • @sarojadhikari2877
    @sarojadhikari2877 Před 5 lety +10

    एउटा प्रदेश बाहेक अरु सबै प्रदेशमा एउटै पार्टीको सरकार भएका कारण अहिले संघियतामा धेरै समस्या देखिएको छैन तर जुन दिन प्रत्येक प्रदेशमा फरक फरक पार्टीको सरकार बन्नेछ तब आन्तरिक कलह सुरु हुनेछ

  • @kharelagnidhar
    @kharelagnidhar Před 5 lety +1

    सहि हो सङिता खारेज हुनुपर्छ

  • @gloomynovember5676
    @gloomynovember5676 Před 5 lety +1

    एउटै मात्र सच्चा राष्ट्रप्रेमी नेता।

  • @samdenlama4374
    @samdenlama4374 Před 5 lety +1

    100% right kura garnu vo .

  • @sagarbasnet1722
    @sagarbasnet1722 Před 5 lety

    मलाई मन पर्ने नेता चित्र बाहादुर के सि

  • @kesharkc7574
    @kesharkc7574 Před 5 lety +10

    चित्र बहादुर जि ले संघियता को बारेमा सहि बिलेषण गर्नु भयको छ ।

  • @Alone-bv5fz
    @Alone-bv5fz Před 5 lety

    Tikaram yatri is a genius ...

  • @abhash465
    @abhash465 Před 5 lety +5

    नाउ चाहिँ सुब्बिनि
    के खाएर उभिनी 😂😂
    खर्च न पर्च
    काशी जानु पर्छ 😂😂
    सबै जोगी मरे
    मेरै तुम्बा भर 😂😂 बुढाले बिच बिचमा बुन्ने यस्ता तुक्काले कुराकानीलाई यति रमाइलो बनाउछ कि सुन्दापनि आनन्द लाग्छ, चित्र बहादुर केसी को तर्क 100 होइन 200% सहि छ,

  • @musafir_krishna
    @musafir_krishna Před 5 lety +2

    nice interview .....chitra bahadur kc ko kura malai sadhai ramro lakcha....

  • @marrinetravel5232
    @marrinetravel5232 Před 5 lety +13

    प्रदेशको कामै छैन खारेज हुनु पर्छ।नेता पाल्ने जागिर खुवाउने धन्दा मात्रै हो

  • @xumanmagar2834
    @xumanmagar2834 Před 5 lety

    अन्तरबार्ता साह्रै राम्रो लाग्यो

  • @GB-ty5do
    @GB-ty5do Před 5 lety +3

    100%right chha kc sirko bhanai

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 Před 5 lety +1

    Ramro cha

  • @jinkook7010
    @jinkook7010 Před 5 lety +1

    Sanghiyta nepaliko laghi ghatak ho aba hami matawali harulay sanghiytako birodha gharnu parxa c sir 100%sahi ho

  • @trilbanjade5273
    @trilbanjade5273 Před 5 lety +1

    great person with great thought,solute you kc sir

  • @terobauhuma3615
    @terobauhuma3615 Před 5 lety +1

    Great kc ji

  • @ranamalla634
    @ranamalla634 Před 5 lety +8

    This guy is a great guy, agreed.

  • @thegatsby9092
    @thegatsby9092 Před 5 lety +3

    long life CHITRA BAHADUR KC sir.....

  • @merosudip
    @merosudip Před 5 lety +1

    प्रदेशको संरचना खरेज गरौ ।

  • @princeyubrajkarki
    @princeyubrajkarki Před 5 lety

    Very true. Let’s bring Monarch back. I think this is going to be a permanent solution for country like Nepal.

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 Před 5 lety +1

    wow baja la shai Kura vanu vo Sangeyata kharage garnu parxa congratulations baja jay Nepal

  • @rishiramrokaya2070
    @rishiramrokaya2070 Před 5 lety

    बिस्तारै सघियता खारेज हुन्च केसी जि अतिनु पर्दैन है ।

  • @ujjwalkarki8256
    @ujjwalkarki8256 Před 5 lety +6

    जहिले सुरेन्द्र केसी भनेर टाउको नदुखाउनु न हो साथीहरू ।उहाँ अस्ति भरखर त आएको हो नि । मेरो सम्मान छ उहाँ प्रति र उहाँको विचार प्रति । मैले उहाँको दर्जनौँ अन्तरबार्ता हेर्या छु र अझै हेर्छु तर उहाँको सब अन्तरबार्तामा एउटै कुरा मात्र बढी दोहोरिराखेको हुन्छ ।सुन्दा सुन्दा वाक्क लागि सक्यो बरू सकिन्छ भने नौलो पात्र वा अलि फरक विषयमा संवाद राखौँ ।

  • @prawinfo
    @prawinfo Před 5 lety +1

    संघीयता- भिरको चिन्डो उँधो न उँभो । नेपालीले अब नेपाल देश थाम्नै नसक्ने भए ।

  • @spadhikari9609
    @spadhikari9609 Před 5 lety +2

    Thank you yatri sir interview ma sadaki neta layaunu bhako ma

  • @surajshrestha8869
    @surajshrestha8869 Před 5 lety +1

    कुरो सहि छ सगियाता न उता यश लाई फाल्नै पर्छ लडाइँ गरेर भय पनि फेल्नै पर्छ

  • @nishankancha9376
    @nishankancha9376 Před 5 lety

    सहि कुरा गर्नुभयो ।।चित्र बहादुर केसि सर तपाईं ले

  • @mumenraider
    @mumenraider Před 5 lety

    एक्दमै ठिक कुरा

  • @bikramnp2354
    @bikramnp2354 Před 5 lety +1

    thanks tikaram jee

  • @nichalkarki9451
    @nichalkarki9451 Před 5 lety

    गणतन्त्र सङ्घियता धर्मनिरपेक्षता तीन ओटै नेपाल को लागि हानिकारक छ । नेपाल र नेपाली को हित चाहने हो भने २०४७ को संविधान ब्युताउनु जरुरी छ ।

  • @dbmalla1272
    @dbmalla1272 Před 5 lety +4

    पृथ्बीनारायण शाहको सालिक हटाएर गान्धीको सालिक राख्ने कि संघियता गणतन्त्र धर्मनिरिपक्छय खारेज गर्ने अब को चुनौती

  • @hukumgiri3847
    @hukumgiri3847 Před 5 lety +2

    यहि संघीयताको नारा राजमो रास्ट्र ब्यापी अदान लिएर जनताको माझ जानुको विकल्प छैन।।
    यो प्रदेशको सरकारको केही काम छैन।। यस्लाई तुरुन्त खारेज गरे हुन्छ नत्र संघीयताको विरुद्ध जनता सदकमा उत्रीने छन।।

  • @dambarbasnet7991
    @dambarbasnet7991 Před 5 lety +4

    एक बोतल ठर्रा अनि कुखुराको साँप्रामा जब सम्म हामी नेपाली नागरिक बिक्छौ तब सम्म देशमा सच्चा ईमानदार नेताले राजनीति गर्न पाउने छैनन्

    • @user-hv6su8qk2q
      @user-hv6su8qk2q Před 5 lety

      Hame sachai Veda ho chunaba ko volipalta dekhi samaneya chitra B kc G ko kura thik lagxa jaba chunab aauxa Dalal vastra harulai gitaune thukka hame Veda

  • @travelwithnishedh
    @travelwithnishedh Před 5 lety +1

    Like the interview

  • @koolraj2671
    @koolraj2671 Před 5 lety +1

    चित्र बाहादुर जी सत्ते बचन

  • @SudipRuchal
    @SudipRuchal Před 5 lety +6

    नेपाली राजनीतिकको प्रस्ट बक्ता।

  • @nepaliboy595
    @nepaliboy595 Před 5 lety +1

    अर्को पटक को कार्यक्रम मा पुराना एमाले नेता प्रदीप नेपाल लाई बोलाउनु होला।मेरो अनुरोध छ।धन्यवाद

  • @rjdahal5209
    @rjdahal5209 Před 5 lety +1

    सङ्घीयता 10000000%खारेज गर्ने पर्छ

  • @tajakhabarnepal9239
    @tajakhabarnepal9239 Před 5 lety +1

    यो तुरुन्त खारेज गर्नु पर्छ नत्र देश खान्छ

  • @bimalbhusalbhusal147
    @bimalbhusalbhusal147 Před 5 lety +2

    100% sahi kura garnu vayo comred

  • @santoshtiwari6500
    @santoshtiwari6500 Před 5 lety

    thik kura aayo tito satya hunchha

  • @kiranlama8487
    @kiranlama8487 Před 5 lety

    100% सहि कुरो पच्दैन नेपाली समाज मा

  • @dipakgautam1011
    @dipakgautam1011 Před 4 lety

    MCC को बारेमा सुरेन्द्र केसि सर र अर्जुन ज्ञावाली को कुरा सुन्न पाए हुन्थ्यो साथ मा।

  • @bhimchalisebidhikosaasanko7443

    Sahei kura ho

  • @Magarvai13
    @Magarvai13 Před 5 lety

    त्यही भएर हो स्वीजरल्याण्ड सक्केको संघियताले।

    • @SuperLoomba
      @SuperLoomba Před 5 lety

      Ani Nepal Switzerland ho ta? Do you have any idea on regions, geo-politics etc?

  • @umexsingh5651
    @umexsingh5651 Před 5 lety +1

    💯💯💯right

  • @madhavaryal4753
    @madhavaryal4753 Před 5 lety +1

    God sees the truth but wait!

  • @debarajkatuwal63
    @debarajkatuwal63 Před 5 lety

    Agreed to Mr KC

  • @kesharkhadkapunwar2029

    Aadarniya Shree Chitra Bahadur K.C.Jiu,
    Haardik Dhanyabad!
    Jai Nepal !!!

  • @NiraksharNiraula
    @NiraksharNiraula Před 5 lety +21

    बल्लतल्ल यो एपिसोड हेर्न पाइयो !!
    संघीयताका सवालमा शुरुदेखिकै एक अडान लिएर हिन्ने राजनिती नेता चित्रबहादुर केसी मात्रै हुन्। संघीयता आफैमा खराब ब्यबस्था हैन तर नेपालको भुराजनिती र आर्थिक अवस्था हेर्दा यो देशले कसरी धान्छ ? अब ३ करोड नेपालीले बुझ्न थाल्दै छन्। दुई चार दलका टाउकेलाई किनेर बिदेशले यो 'घाँडो' भिराइदिए। त्यसपछि नेताले भनेपछी तिनका हनुमानले त्यै नारा लगाए। अहिले 'कर आतङक' ले संघीयताको छनक दिदै छ।
    अब संघीयता टिकाउने कि देश टिकाउने ? जनताले फैसला गर्नैपर्छ। पार्टीका हनुमानले पनि बुद्धि भन्ने जिनिस प्रत्येक मान्छेको खोपडीमा हुन्छ, भन्ने बुझ्नुपर्छ र हो त्यो सदुपयोग गर्नुपर्छ। हैन भने लेण्डुप डोर्जे हरु त देश बेचिसकेपछि रुदैरुदै जङ्गल भैतारिएलान तर हनुमान्हरु त यहीँ डुल्ने होला नि ? त्यत्तिबेला कुन मुख लाएर हिन्न्ने हो ?

    • @jagatrawal5526
      @jagatrawal5526 Před 5 lety +1

      Nepali lai hoina bharatiya ra americanlai chahiyako ho sir?

  • @surensht2141
    @surensht2141 Před 5 lety

    kura sahi cha chitra bahadur kc ji ko

  • @amritdhakal1593
    @amritdhakal1593 Před 5 lety +3

    sai ho

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 5 lety +7

    संघियाता नेपाल देशको लागी काम छदै छैन यति सानो देशमा के को लागी संघियाता हो देश द्रोही चोर हरू लाई देश कंगाल बनाउनु छ जसरी पनी साला पाख़ान्डी हरू आफु राजा बन्नकै लागी र हालिमुहाली गर्न देशनै बेच्छन यी साला सब चोर हरूलाई हैयाले नलगे सम्म देशले सुखनै पाउदैनौ।
    चित्रबहादुर सर लाई सलाम छ।

  • @tirtharajdahal2891
    @tirtharajdahal2891 Před 5 lety +1

    Sahi ho

  • @pramodsunrise
    @pramodsunrise Před 5 lety +8

    चित्र हजुरबुबाको कुरामा सहमत।।। (हातखुट्टा चल्दैन, मझेरीमा फल्दैन)

  • @jaybhadur5262
    @jaybhadur5262 Před 5 lety +1

    Right 100%

  • @rajeshkumarjoshi2768
    @rajeshkumarjoshi2768 Před 5 lety +3

    फकर सिद्धान्त भएपनि संघीय ता सवालमा माननिय केसि ज्यु सित म सहमत।

  • @bikrambihosi8111
    @bikrambihosi8111 Před 5 lety +1

    "हात खुट्टा चल्दैन, मझेरिमा फल्दैन"

  • @nirmanihumagaihumagai391
    @nirmanihumagaihumagai391 Před 5 lety +1

    सारै चित्त बुज्यो केसि को कुराले।

  • @rajubhattarai6048
    @rajubhattarai6048 Před 5 lety

    म पनि आज बाट चित्रबहादुर को पक्षमा !!

  • @kamal58899
    @kamal58899 Před 5 lety

    chitrabahadur kc is realstic leader

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Před 4 lety

    चित्र बहादुर केसिले संघियता पक्षधरको सरकारमा सामेल भएर उपप्रधानमन्त्री खानु हुदैन थियो

  • @gajendraaidi9160
    @gajendraaidi9160 Před 5 lety +1

    पहिला चित्र केसिलाइ कसैले बुझ्न सकेनन अहिले उनले बोलेको कुरा मिल्दै गएको छ

  • @rameshpoudel1913
    @rameshpoudel1913 Před 5 lety +1

    पसीन बगाएर पैसा कमाउने जनता ले आफ्नो परीवार पाल्ने कि चोर नेता हरु पाल्ने ?केसी जी मेरो सपोर्ट छ सङघीएता चाहीदैन नेपाल जस्तो सानो देश लाइ

  • @arunk.c8780
    @arunk.c8780 Před 5 lety

    aafno chinta le bhanda des ko chinta le sidyaula jasto chaa hami nepali lai ta prabhu k k ho ho..

  • @deepakadhikari5983
    @deepakadhikari5983 Před 5 lety +5

    K c sir you are great,I salute.

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL Před 5 lety +1

    सत्य कुरो