Bhabiko Lekhant भाबिको लेखान्त || Ep-39 || Nepali Sentimental Serial | 16 , February.2024
Vložit
- čas přidán 15. 02. 2024
- गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
🎬 Cast
Mukunda Thapa
Tara K.C
Kamal Prasad Bhatta
Ramesh Adhikari
Gita Thapa
Lekhant Bhusal
Laxman Chaulagain
Ramesh Budha Magar
Aakriti Neupane
Manisha Ojha
Tika Ram Bhusal
Ritu Chhetri
Manish Acharya
Surendra Thapa
Sundar Mayalu
Prabin Puri
Bishnu Karki Chhetri
Bimal Bhattarai
Arjun Pandey
Sabin Ghimire
Predeep Raj Poudel
Asheesh Shrestha
Niraj Pantha
🎬 Kitchen
Kopila Poudel
🎬 Make-Up
Pabu Bhattrai
Paru Sewa
🎬Media Supported
Artist Khabar
🎵 Song Writer
Tika Bhakta Jirel
🎵 Music
Binaya Karki
🎵 Singer
Binaya Karki
Sangita Ranapayal
🎬 Camera
Gyan kumar katel
🎬 Edit
Sandip Chaudhary
🎬 Graphics/IT Manager
Aman Manandhar
🎬 Writer
Tulku Tamang
🎬 Director
Surendra Thapa
Ramesh Budha Magar
© Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
------------------------2024----------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
***************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#BhabikoLekhant #Bhabikolekhant - Zábava
सम्पूर्ण दर्शकमा नमस्कार गर्न चाहान्छौ शान्तिले कोठामा भटेको पत्रमा के लेखिएको होला त बासु कहाँ गयो होला त कमेन्ट गर्नुहोला ।
czcams.com/video/ujRPFJS6UnI/video.htmlsi=pecm3wUWda5Mxy12
😊😊
0
ओंठमा सरस्वतीको बास होस👌हर कदममा भगवानको साथहोस💖जीवनको हरेक क्षण खुसिहोस🌷सफलताको शुभकामना 🙏
My favourite serial 🥰✋ sadhai safaltako subhakamana xa hole teams lai 🙏 Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
My best siriyal bhabiko lekhant ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Dharai ramro xa ajhai ramro gardai janu parxa all. The best...
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Dami xa❤🎉🎉🎉
❤❤❤❤
पाे सिरेल आउदा खुसिछु तर मन पनि दुख्छ❤❤
So super nice good luck serial ❤❤❤
हजुरहरुको सिरियल मलाई धेरै मन पर्छ अझै राम्रो होस भन्ने कामना गर्दछु।
अति राम्रो लाग्छ मलाई यो कथा
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
Wow so nice today this series daju
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
धने को जोडि जम्ला जस्त्यो छ अब यो जोडि हेर्न मज्जा आउने भयो❤❤❤🎉🎉🎉🎉
लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई प्रजातन्त्र दिवसको लागि अग्रीम शुभकामना ! जय देश! जय नेपाल! लेखान्त अफिसियल च्यानल परिवार!
धेरै राम्रो छ ❤❤❤❤❤❤
🎉🎉 एक भाग देखी हेर्दै आइरहेको छु।असाध्यै मन छुने कहानी छ।🎉🎉🎉
👌👌👌❤️❤️
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏
One of the best sireal ❤
यो सिरियल राम्रो छ देस बिदेस्मा चिनाउनु पर्छ ❤❤
घिरौले दादा को Fan को को हुनु हुन्छ !❤❤
यो सिरीयल आउदा दिनहरूमा अझै राम्रो देख्न पाईयोस ❤❤❤❤❤
पहिलाको जस्तो खास्सै राम्रो भएन सिरिएल
जन्म दिने आमालाई किन हेलामा गरेकाे येस्तो पनि हुछ😢😢
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँकाे परिवारलाई रक्षा गनु❤❤❤🙏🙏
Ramro xa
तपाईंको सिरियलहरु दुबै साह्रै राम्रा लाग्यो समय सान्दर्भिक सामन्तिको शोषण दुरुस्त झल्किन्छ ।👍️👍️
Siriyal ramro xa hai❤🎉🎉🎉
यो सिरियल भाग १ देखि आजसम्म को भाग हेर्न जति यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉❤❤❤🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
भाग १ देखि नछुटाई हेर्नू हुने काेकाे हुनुहुन्छ हजुर हरू❤😍🙏😘❤
Kati ramro siriyal❤🎉
मन रुवाउने सिरियल हो❤
Wow dharai ramroxa❤❤❤❤
Baasudev sir ko wife shanti ali badhi vaki x hai aafno husband ko apaman gari rako x malaii shantiko bani man paren ❤❤❤❤❤❤❤samajko athartha ghatana maa aadhaarit siriyal
यस्तै हो गरीब को भाग्या । त्यही माथी पनी श्रीमती को साथ नपाउदा त झन गाह्रो ।
पैसाको कारोबारको कुरा उठाउदा पुनह पहिलो भागको कथा तिर मोड्न खोजेको त होइन जस्तो महसुस गरे ।
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
Thank u so much hajur
Dharai ramro❤❤❤
Dami🎉🎉🎉
बासुको र प्रधानको घर किन अर्कै देख्छु आज 🤔🤔🤔🤔
Gajjab
dharai ramroxa❤❤❤❤
🎉🎉🎉🎉
Aama Lai maya garnu basu sir❤🎉
My favourite serial ❤️❤️❤️❤️😭
मन छुने भिडियो❤
राम्रो कथा बस्तुमा समेटिएको भाग लेखान्त सिरियल लाई सबै ले मन पराइदिनु होला 🙏🙏
My favourite sireal ❤❤❤
❤❤❤❤❤❤
Very nice. Good luck.
शुन्दरि मेरि हाे मेरिमात्रा बाशु
राम्रो छ सिरियल ❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
😊😊😊😊😊
❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤
good
Sarai ramro xa
❤❤
❤❤🎉🎉
Nice video
Deri ramro xa dada boli ko Dina ma deri ramro gardei janu
😊😊😊😊😊😊❤
My fetebeat seril bhabi ko lekhath love you all ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤m kearala india bat hardai chu nice seril bhabi ko lekhath ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤🎉🎉Ramro
छ्या पहिलाकै लाई नया भाग भनेर दोहोर्याए
❤❤❤❤❤❤❤🎉
I am looking in Kathmandu Ma ho daju
Yo lekhante kailei dhani hunna jstoxa ta...😂😂😂
ma rolpa dekhi ❤❤❤
My favorite siriyal ❤❤
❤❤
❤❤❤❤Ramro❤
i like this serial ❤❤❤
. .
= =
Nice siria ❤❤
🙏🙏🙏Nice❤❤❤❤❤
Dami❤❤❤❤❤❤
Best seriya
Dami xa ❤❤❤
Nice❤❤❤❤❤🎉🎉🎉🎉🎉
Dami❤❤❤❤
❤❤❤❤❤
मेरि बासेेकाे घिराेेले ले पनि जाहा पनि गरिब माने खेलने मिन
Ramro❤🎉🎉🎉
❤❤❤
🙏🙏🙏♥️♥️♥️
Ho Sahi kuro bidesh janai paryo aba yo bela na job na pasia 😮😮😮😮😮
ramro❤🎉🎉
Super super ❤❤❤
Thank you so much 💘❤️
Mo ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
14:14 hhaha batis daatn dekhara maskeki 😆
गरिब्को जुनि😭😭😭😭
आईमाई को घमण्ड चै हो के ❤❤
बासु सरको बुडि माईत बाट कहीलै आएको के थाहा भयनत अल्का कथा नमिलेको होईनर
कथा मिलेन क्या हो बुढि त माइतबाट फर्कन्न भन्दै थिइन अघिल्ला एपिसोड्मा