गायिका दिलमाया सुनारको घरबेटी गुनासो पोख्दै मिडियामा,३ महिना देखि घर खालि,भाडामा बसेकापनि निस्किए

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • गायिका दिलमाया सुनारको घरबेटी गुनासो पोख्दै मिडियामा,३ महिना देखि घर खालि,भाडामा बसेकापनि निस्किए
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Dilmaya Sunar Gharbeti
    Camera
    Samjhana Dhamala
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #dilmaya_sunar
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Komentáře • 56

  • @laligurashdaily
    @laligurashdaily  Před 2 lety +17

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209

    • @durgasanuyoutube3307
      @durgasanuyoutube3307 Před 2 lety

      म सङ अचम्म भैरहेछ कसरी बाहिर आउ कुन्नी

  • @ganeshsunar9547
    @ganeshsunar9547 Před 2 lety +24

    घरबेटी साउजी जिउँदो सङ्ग डराउनु सन्सार छोडेको माटो सङ्ग डराउन पर्दैन ।

    • @sanjaygurang5091
      @sanjaygurang5091 Před 2 lety +1

      अत्मा हत्य गरेको छ अत्मा भडकिना सकिन्छ

  • @sabitrathapavlogs.7637
    @sabitrathapavlogs.7637 Před 2 lety +12

    दिलमाया को नाम मा पुजा आजा गर्नु न दाइ घरमा केही हुदैन म पनि jorpati मा बसेको छु भाडामा , त्यस्तै बुढा बुढी झगडा परेर मारेर झुन्ड्याइ रको भेटेको थियो रे पछि घर बेटिले मरेको मन्छेको नाम मा पुजा पनि गर्नु भयो मरेको तीन महिना पछि देखि म बसेको अहिले 4 बर्स बढी भैसक्यो त्यस्तो केही थाहा छैन त्यो मन डराउने मात्र हो

  • @subashghale3971
    @subashghale3971 Před 2 lety +2

    अब घर जग देखि नै भत्काएर नयाँ बनाउनु पर्छ अनि बस्छन भाडामा

  • @laxmishrestha5724
    @laxmishrestha5724 Před 2 lety +2

    हो डराउछन बस्नु मनि भाडामा नै बस्छु मबसेको घर‌मापनि तेस्तै घटना घटेको रहेछ अचेल पनि तर्साउछ य म बसेको रुममा पनि तर म नडराइ बसिराछु तर घरि घरि बिरामि चै हुइदो रहेछ काम पनि नहुने नपाइने रहेछ अबो पुजा पाठ गरिदिनु तो रुममा

  • @nirmalamagar2105
    @nirmalamagar2105 Před 2 lety +5

    ❤️❤️❤️❤️

  • @binufhago1732
    @binufhago1732 Před 2 lety +1

    एक पटक घर पुजा लगाउनुहोस दाइ

  • @pravakc2903
    @pravakc2903 Před 2 lety +6

    केही पुजा लाउने रेखी हालेर पुजा लाएको ठाउँ राख्ने अर्को कलर गर्ने गरेसी केही हुन्न मान्छे नमरेको काहा हुन्छ र तेहि बेडमा मान्छे मरेको तेहि अर्को बिरामी सुत्न पर्छ त डराउन हुन्न

  • @itsmeutsab5450
    @itsmeutsab5450 Před 2 lety +3

    एउटा काेठा खाली हुदा खास गाराे नहाेला घरबेटि जि!!!! तर यहाँ पनि पिरमा हुनुहुदाेरहेछ।।।दुखद।।

  • @harikalaoli2043
    @harikalaoli2043 Před 2 lety +1

    Good job

  • @durgamagar1856
    @durgamagar1856 Před 2 lety +4

    घरमा पुजा गर्नु दाजु दील मायाँ दीजु को नाम मा

  • @punsanam1274
    @punsanam1274 Před 2 lety +2

    घर बेटि मात्र होईन सकार्य सबै मिलेर दिल मायाँ बस्ने घर मा राम्रो सङ्ग पुजा गर्दिनु होला धन्यवाद

  • @sunamkamala4883
    @sunamkamala4883 Před 2 lety +5

    थाेरै पैसा त नलिदा नि हुन्छ नि, मान्छे त मरि सकियाे।

  • @belkumarisunar690
    @belkumarisunar690 Před 2 lety +5

    Gharwala vai tyo room ma arko clour garidinu hola

  • @jamunasharma6398
    @jamunasharma6398 Před 2 lety

    Thik aayexa report

  • @syanunepal3754
    @syanunepal3754 Před 2 lety +3

    किन कि न्याय पाउनु भको छैन न्याय नपाको आत्मा भत्किएको हुन्छ😥😥😥

  • @Khad6269
    @Khad6269 Před 2 lety +2

    काल ले मरेको त केही हुदैन यसरी अकाल मा मरेको मान्छेको आत्म त भड्कीयको हुन्छ सो तेही डुली रहन्छ घर भेटी नराम्रो होईन उहाको घर भाडामा नजावस भन्ने मनसाय पटक्कै होईन तर बुजेको कुरा है धेरै ठुलो मन भएको घरभेटी भन्ने बुजीन्छ यो ईन्टरभीउ हेरे अनुसार 🙏🙏🙏

  • @lppptl1937
    @lppptl1937 Před 2 lety +1

    घर भाडा दिन पनि डर मर्दै

  • @puspanepali5285
    @puspanepali5285 Před 2 lety +1

    यदि तेहि घरमा घर भेटि को आफन्त मरेको भय साचिकिकै डराउनु हुन्थेन होला मान्छे जहाँ को भय पनि आखिर मान्छे नै हो किन डराउनु पर्यो

    • @VijaySingh-th3rw
      @VijaySingh-th3rw Před 2 lety

      त्यो त सहि हो तर घर भेटि ले 5000 पनि छोडेनन

  • @manjuraut2957
    @manjuraut2957 Před 2 lety +1

    Tiyo room ma kitchen banauda hunxa,kina ki aako balne thauma kehi hudaina

  • @sanjaygurang5091
    @sanjaygurang5091 Před 2 lety

    लामा या पण्डित हलेर पुजा गराउनु पर्छ

  • @suminsumin1869
    @suminsumin1869 Před 2 lety

    😥😥😥😥😭😭😭😭

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 Před 2 lety +11

    उहाँ को आत्मा शान्ती को पुजा लगाउनु ठिक हुन्छ

  • @purnarana342
    @purnarana342 Před 2 lety +1

    Manai ta ho dar sabailai lagxa
    Paxi birsadai gaye thik hunxa
    2/4 mahina ho paxi manxe vadama aaehalxan ni

  • @thakurbhusal8569
    @thakurbhusal8569 Před 2 lety +1

    18 बर्ष नहुने सम्म पैसा 💸💰 निकाल्न नमिल्ने फिक्स मा राखेपछि कसरी 3 /3 महिना मा बियाज अाउँछ कमल भाई

  • @debinakoirala4302
    @debinakoirala4302 Před 2 lety +3

    Gharma ramrosanga puja laidinu hola

  • @belkumarisunar690
    @belkumarisunar690 Před 2 lety +4

    Malaita dar lageko thiyo aatma hatya ho vannuhunxaki vanera dhanna paxepat nagari kesh herdinu vayexa prahari prasasan lai 🙏🙏🙏

  • @mankoaawaj1695
    @mankoaawaj1695 Před 2 lety +4

    i am the first

  • @pujakhadka4955
    @pujakhadka4955 Před 2 lety

    Ma pani sundain chu

  • @Ratansingh-ri2cg
    @Ratansingh-ri2cg Před 2 lety

    Kati hola paisa kati hola

  • @3crossgaming170
    @3crossgaming170 Před 2 lety +1

    पुजा लगाइ दिनु केही हुन

  • @mitthurasaili9796
    @mitthurasaili9796 Před 2 lety +1

    मरिसके पछि पैसा खान को लागि नाटक गरेछन् भानेको दिदिबहिनी हरु लाई भन्न खोजेको हैन सायद माइती लाई भन्नुभएको होला किन कि? दिलमाया आफैंले घर बाट र माइत बाट मलाई हेला गरे मलाई साथ दिएनन् मेरो कुरा सुनेनन एक अन्तरबार्ता मा भन्नू भाथ्यो तर सत्य केहो उहाँ हरु लाई नै थाहा होला। तेसैले कतिपय मित्रहरूले यस्तो कमेन्ट गर्नु भा होला

  • @VijaySingh-th3rw
    @VijaySingh-th3rw Před 2 lety

    Ghar khali vaner hailight nagarnuna ?kotha khali lekhnuna ho sir

  • @soyashanchaudhary569
    @soyashanchaudhary569 Před 2 lety +1

    पिडा कहाँ खुशी हुन्छ र ??

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Před 2 lety

    भाइ! त्यो कोठा पुजा कोठा या Store room बनाउनु । अरु भुत प्रेत या अन्य सबै रुढीबादी कुरा हुन। बिदेस मा चिहान हजारौ को अगाडि घर नै घर छ्न । केही हुन्न। त्यो मानिस को भ्रम हो। मानिस बूढो भये पछि पनि घर मा नै हो मर्ने। थोरै मात्र हस्पिटल पुग्छ्न।

  • @nishathapa5189
    @nishathapa5189 Před 2 lety

    😭😭😭😭😭😭😭

  • @pramilabasnet502
    @pramilabasnet502 Před 2 lety

    Ma pani Sunday xu

  • @ashokkumal8560
    @ashokkumal8560 Před 2 lety

    दिदि को माईतिले पूजा गरनू पछ

  • @apsara2810
    @apsara2810 Před 2 lety +5

    Puja lagaunus sir

  • @govindashrestha6234
    @govindashrestha6234 Před 2 lety

    😭😭😭😭😭😭

  • @ritubista4506
    @ritubista4506 Před 2 lety

    केटा लाई जेल हुनै परछ यस्तो पापि लाई छाेडनु हुदैन तेहि केटा ले गरदा नै हाे यस्तो गरनु भाकाे

  • @Reetugh_officals
    @Reetugh_officals Před 2 lety +1

    Ghar ma pooja lagaunu n uha ko aatma lie mukti dilaidinu hos Thik hunx

  • @vhuntutamang5937
    @vhuntutamang5937 Před 2 lety +1

    Ghar ko sudekarn garnu ani ramro sanga puja garnuni gharma

  • @shankarkumal1247
    @shankarkumal1247 Před 2 lety +1

    न चाहिने कुरो मान्छे मरेर मान्छेले घरै छोडेको रेकर्ड छ कतै सब भ्रर्म हो

  • @sanjaygurang5091
    @sanjaygurang5091 Před 2 lety

    तेहा त अब डर हुन्छनि राति चुडेल भएर अाउन सक्छ

  • @yourisapun6262
    @yourisapun6262 Před 2 lety

    Ghar ko video interview gareshi ko basxatani.jhan kotha vadama najane kam vayo yota.

  • @vhuntutamang5937
    @vhuntutamang5937 Před 2 lety

    Ramro sangale puja garerw to room MA arko calar Pint garnu ni room ko luk badal denu k.

  • @bishnubk5007
    @bishnubk5007 Před 2 lety

    Nuru baini asal mabche hun jasle je bhane pani sabai ko amaa buwa lai santan parti ko maya uti nai huncha

  • @dilpun7151
    @dilpun7151 Před 2 lety

    Jibit sanga daraunu parcha mitak sanga kina daraune? Dilmaya baini only next sansar ma sarnu vako ho.
    Nokari gardai afno jibika parjan gardai ayeko manchey lai fasayera maya ko natak garera unko vawana sanga khelward garera last ma hatya garekai ho.jibanvar jail ma sade huncha.dd bahini vaneko Nirmala baini jasto hunu parcha.