प्रथम सुशीला बुढामगरलाई || हार्दिक बधाई छ । fast sushila budha magar || Salyan

Sdílet
Vložit
  • čas přidán 11. 05. 2024
  • नमस्कार दर्शक स्रोता ।
    batuwa youtube च्यानलमा हार्दिक स्वागत गर्दछौं ।
    नयाँ नयाँ प्रतिभाहरू बटुवा जाेड्ने क्रममा अाज सल्यानी चेली मादल वादक सुशिला बुढामगरकाे प्रस्तुति लिएर अाएकाछाैं ।
    हार्दिक बधाई तथा शुभकामना 💐💐💐
    ✍️ कर्णाली कलाकार प्रतिष्ठान काठमाडौं नेपालले मिति २०८१ बैशाख २७ गते काठमाडौंमा आयाेजना गरेकाे राष्ट्रिय महिला मादल वादन प्रतियोगिता २०८१मा सहभागी देशै भरी महिला मादल वादक प्रतिस्पर्धिहरूलाई तह लाउदै सल्यान जिल्ला त्रिवेणी गाउँपालिका-३,निवासी सुशीला बुढामगर प्रथम स्थान हासिल गर्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा अझै उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गर्छाैं । 💐
    उहाँ राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल सल्यान शाखाकाे महिला उपाध्यक्ष पदमा कार्यरत हुनु हुन्छ ।
    याे भिडियो मान परेमा हाम्रो बटुवा युटसव च्यानललाई सवस्क्राइव साथै लाइक कमेन्ट् संगै भिडियोलाई शेयर गरिदिनु हाेला ।
    धन्यवाद ।
    #batuwa
    #salyan
    #rabi bm
    #sushila budha magar
  • Zábava

Komentáře • 41