नेपाली माैलिक टप्पा गीत || New Nepali Tappa Song || Madhu Babu Gautam || Jaya Devkota || Sita Kc ||
Vložit
- čas přidán 17. 10. 2020
- संगित र साहित्य साधनामा कलम चलाउदै आउनु भएका राष्ट्रसेवक मधु बाबु गौतमको लय तथा शब्द रचना र लोकप्रिय गायक तथा मोडल जय देय देबकोटा र गायिका सिता के.सी.को स्वर रहेको मौलिक टप्पा गीत ।
Song : Nepali Tappa Song
Singar: Jaya Devkota/ Sita K.C
Lyric/Music: Madhu Babu Gautam
Arrange: Sanjaya Shereepal
Recording: Karna Sanjyal
#Sadakmedia #Nepalitappasong
====
Follow Us :
▶Facebook - / sadakmedia
▶Instagram - / sadakmedia
▶Twitter - / sadakmedia
▶Website - www.sadakmedia.com
DISCLAIMER :
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Sadak Media Pvt. Ltd. - Zábava
हाम्रो रुकुम जिल्लाको नाचो धेरै राम्रो बियुटि फुल गित कति राम्रो बियुटि फुल नाचको हो हजुर लाई मेरो तर्फबाट कोटि कोटि परनाम छ
साहारै राम्रो छ मधु सर हजुर ,
आहा।कति। राम्रो। जन्म भुमि। चौरजहारी।
हाम्रो रुकुम जिल्लाको नाचो धेरै राम्रो बियुटि फुल गित कति राम्रो बियुटि नाचो छ हजुर लाई मेरो तर्फबाट धन्यवाद छ हजुर लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
यो गित मनपर्ने हरुले like गर्नुहोला ❤️✋
गज्जब छ 👌जय देवकोटा,मिठो लय र शब्द रचना गर्ने मधु गौतम दाइ र सुन्दर भिडियो क्लिप मेकर यदुराम केसी सर लाई हार्दिक बधाई !
म सुदुरपशिम को भयपनि यस्ता टप्पा , सिङ्गारु मलाइ असाध्यै मन पर्छ्न । धन्यवाद गीती श्रस्टा ज्यु हरु
wow दामि छ दाइ हाम्राे रुकुमकाे चिनारि गित
मार्मिक छ
Ramro chh
Best of luck you and your teams
राम्रो गीत श्रीजाना गर्नु भाको छ अझै राम्रो गर्दै जानू होला अनि सारै राम्रो नाच यस्तै अरु पनि गर्दै जानू होला धेरै धेरै शुभ कामना 👍️👍️❤️
गजब छ अनि बधाई पनि छ
हार्दिक बधाई असाध्यै मिठो मार्मिक टप्पा गीत 😍😍😍😍😍
congras respected madhu sr
Sarai mitho geet...
Ramro xa dherai ramro xa
Dherai ramro geet
प्रयास राम्रो छ प्रगति हुदै जाअोस्।।।
सुन्दर गित सर सफलता को शुभकामना
Dami x tappa geet
कति धनि छौँ है हामी मौलिक लोक गीतहरुका🙏
हार्दिक बधाई सर अागामिदिनहरुमा पनि यसरी मौलिकतालाई जगेर्ना गर्दै जानुहाेस शुभकामना 🌺💐💐
Sarai ramaro xa madhu babu ji nirantarta dinu la
Thanks my best fan mr madhu babu
So nice x hjur laye so hart taching song
Nice song
दामि
गज्ब छ।
Nice
Nice xa good song badai xa
Wow .hjr
Wow ❤❤❤
Sarai mitho tappa geet
❤❤❤🎉🎉
सुर्खेत/रुकुम/सल्यान/रोल्पा/प्युठान र दाङ मा गाईने र नाचिने टप्पा नाच गजबको छ। धन्यवाद
Xau na tuppoko geet nice
अति नै राम्रो छ।
सारै राम्रो छ
Oh 👌👌👍👍
Dami गीत
बिगत १०/१५ बर्षकाे चाैरजहारि बसाइँ फेरि याद दिलायाे याे गित ले 🙏 जारिजिउला , टिट्या खर्ककाे पानी झगडा गर्दै धरामा लाइन लागेर खयकाे 😁
Nice song mama.keep it up..
Thank you so much
Nice daju
Bbb
धेरै राम्रो माैलिख गित मेराे पनि माैलिख गित अाउदै छ अासा छ सबैले माया गरिदिनुहुनेछ ,,,,,, म गाेपाल परियार चाैवरजहारि 12 हाल मलेसिया
गजब छ हजुर जति परङग सा पनि रुकुम को हाल युउ य बाट हेरि राहाछु धनेबात छ
Heartly thanks to everybody
Nice song
Nice song