तेति धेरै जनसंख्या र संसारकै ठुलो देश यतिको ठिकै हो सबै देशहरूको आआफ्नो तरिकाले चलिरहेको हुन्छ ! तर नेपालको छोरीले एउटा भिडियो बनाउदै गरेको नेपाली भाइलाई राम्रोसँग बोलेर आफ्नो गाउँ ठाउँको बारेमा जानकारी गराउदा खुशी लाग्यो
यिनी नेपालकी गौरव हुन यी नानीलाई बधाई छ याे धरा काे जुन कुनामा वसे पनि शान्ती महसुस हुनु पर्छ ठूलाे आवस््यक सन्ताेष मात्र हाे , भाग्य जी लाई पनि वधाईछ ।चीनकाे वारेमा यतिधेरै जानकारि दिनुभएकाेमा ।जय भाेले ।🙏🙏🙏
Bhagya newpane Bhai Lai Mero taraf Bata derai2 dannebat xa r Baini r chaines juai sab Lai Nepal pokhara bata Mero taraf Bata pragatiko suvakamana xa r tapaiharo ko sampurna pariwar Lai suswastha ko kamana gardaxau Jay 🎉Nepal + chaina🎉
चाईनाकाे गाँउमा चाँई बन्यजन्तुहरू बाग भालु बादर हात्ती जस्ता बिभन्न जनावरहरू हुनछनकि हुदैनन र ती भेडा चराउन लग्दा बाग्ले खान्छन कि खादैनन हाेला जान्न मन लाग्याे मलाईत। मिल्छ भने अर्काे भिडियाेमा सबै जानकारि गराउनुन है भाग्य भाइ 🙏❤️
❤❤❤❤❤nepali nari lae samman xa🙏🇳🇵aruko desma pani kati ramro kisani kam gari khanu vako hunu hunxa nepali nari lae dherai dherai maya ra samman xa🙏👍❤🇳🇵🙏❤❤❤
के गर्नु नि हाम्रो देशको हालत तै त्यस्तै छ हाम्रो गाउँ समाज ले जति दुःख गरेर पनि खान पुग्दैन त त्यही भएर बिदेशिनु पर्न बाध्यता हुन्छ नि केहि गरेर देखाउ भने पनि लगेको सामान बिक्री नभएर त्यतिकै फालेर आउँनु पर्दा तेती खेर कृषि गरेको मान्छे लाई मात्र थाहा हुन्छ भाग्य सर ल धेरै धेरै धन्यवाद बधाई छ
चाइना भनेकै मन धन र बिकास भएको देस हो ❤❤ हाम्रो नेपाल म त एस्तो बिकास गर्नु पर्छ भने कुरो त काहा जान्छ खन्चुवा नेता हरुलाई बिकास गरे नाम चल्नु को सट्टा भ्रष्टाचार गरेर नाम कमाउछ्न ❤
बिहान को ७:१५ बाट सुरु भयो भिडियो ❤❤गाउँको घर एउटा एउटा कोटा को घर टहरा जस्तो है।।।कृषि को भिडियो आरजु देउवा लाई देखाउनु है।।खी सिक्छन् नी।।। यो बैनी सहरी जनजीवन छोडेर गाउँले खेती साग रमाउनु वा रैछ धेरै राम्रो❤❤❤
के हाम्रो देशमा येस्तो होलातो मेहनत गरे होला तर खेत बारीको लागी सबभंदा पैला पानी को बेवस्ता हूना जरूरी छ तर नेपाल मा तो आकाश को भरोशा मा गरनू प्रछा काह बटा बीकाश हूनछा😮❤❤
Mo poni China goiraw Chinese language sikna chanchu yasheranai gowlay haru sangha gowlay jewan betoudai, k kosto huncha Buji denu paryoo Bhagya Sir....
मेरो बिचार मा यी दिदी धेरै खुशी हुनु भाको छ माइतीघर को दाजुभाइ जानू भाको छ आफ्नो मन को कुराहरु सुनाउनु पाको छ
😮
16:45 U@@nitamajhi
चाईना त्यसै अगाडि बढेको होइन रहेछ अधिकार् भन्दा कर्तब्य तिर बढी ध्यान रहेछ अनि हाम्री नेपाली चेलिको सहयोग लाई सम्मान छ साथै उहाको श्रीमन लाई पनि
नेपालमा वसेर चिनकाे जनजीवनवारे ज्ञान पाईयाे धेरै धन्यवाद भाग्य सर ,बहिनी ज्वाइँ सवैलाई❤❤❤❤
एउटा कुरा देश बिकास हुन कुनै पनि जमिन बाजो नराख्न जरुरि रछ भन्ने बुझियो हाम्रो नेपाल मा पहाडमा त आधा भन्दा बडि बाझो छ।
Kabza Gara bahena bane guss deu
K garnu hajur pahad ma kati thauma pani ta xaina ani k garnu
Aba jo jasto thau ma jamen xan ne thau anisar naspsti ,apple, suntala aaru, lagayat annea falful ko khate gari kastohola ?🤔
एकदम सही कुरा हजुर
Sab biresh janx basai sarx taraitir gau xoder Ani kin hunna bajho
तेति धेरै जनसंख्या र संसारकै ठुलो देश यतिको ठिकै हो सबै देशहरूको आआफ्नो तरिकाले चलिरहेको हुन्छ ! तर नेपालको छोरीले एउटा भिडियो बनाउदै गरेको नेपाली भाइलाई राम्रोसँग बोलेर आफ्नो गाउँ ठाउँको बारेमा जानकारी गराउदा खुशी लाग्यो
बैनीको बोलीमा चाई दाम छ । कति राम्रो संस्कारी तरिकाले बोलेको नी ❤❤❤❤
चीनबाट हामिले पनि धेरै कुरा सिक्न जरुरी छ जस्तो लाग्छ हामी नेपालिहरुले 🙏
Tesai bikasit hunx ta china ma am nepal ko ta kurai chodinus hamro desh esto hunu ta prithvi parlai huna parcha bastacharko desh ma
Hone maya❤❤❤❤
मिठो भिडियो, आनन्द अनुभव लिएँ। मेरी चेली लाई धेरै धेरै बधाई सहित आशीर्वाद, भगवान् बुद्ध र पशुपतिनाथले सँधै कल्याण गरून्
नेपालि चेलि प्रति उच्च सम्मान साथ 🙏🙏नेहाउ🙏
यिनी नेपालकी गौरव हुन यी नानीलाई बधाई छ याे धरा काे जुन कुनामा वसे पनि शान्ती महसुस हुनु पर्छ ठूलाे आवस््यक सन्ताेष मात्र हाे , भाग्य जी लाई पनि वधाईछ ।चीनकाे वारेमा यतिधेरै जानकारि दिनुभएकाेमा ।जय भाेले ।🙏🙏🙏
चाईना को रमाईलो दृस्यका साथै केही जानकारि दिनु भयो खुसि लाग्यो धन्यावाद भाग्य सर
नेपाली चेली लाई लाख सम्मान छl चाहनाको कृषि पेशामा रमाएर बस्नु भको रैछ
नेपाल को कृषक र चाइनाको कृषक हेर्दा धेरै नै फरक ... चाइनाको कृषक हर्दानी सहरको सरकारी जागिरे जस्तो ...
धन्यवाद भाई हाम्रो देशको भ्रष्ट हरूको ध्यान जाहोस् छिमेकी देशको
चिन बाट धेरै सिक्नु जरुरी छ है नेपाल र नेपाली हरुले
Hudena .nepal sideunxa sikhyo bane
@@veersing729 अहिले नेपालको के औकाट छ र ? राम्रो कुरा सिक्न पर्यो नि सधै बिदेश गएर पुग्छ र नेपाली लाई
नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
@@Nonex884 ल
@@veersing729 India bata siknu parx tyaso vaye
नेपाली चेली को दमपत्य जिवन सधैं खुशी र शुखमय होस ।❤❤❤
Bhagya newpane Bhai Lai Mero taraf Bata derai2 dannebat xa r
Baini r chaines juai sab Lai Nepal pokhara bata Mero taraf Bata pragatiko suvakamana xa r tapaiharo ko sampurna pariwar Lai suswastha ko kamana gardaxau
Jay
🎉Nepal + chaina🎉
दिदी कति सुभाशिलाे बाेल्नु भएको सारै राम्रो लाग्याे
राम्रो संासकारमा हुर्केको छोरी रहेछ
चाईनाकाे गाँउमा चाँई बन्यजन्तुहरू बाग भालु बादर हात्ती जस्ता बिभन्न जनावरहरू हुनछनकि हुदैनन र ती भेडा चराउन लग्दा बाग्ले खान्छन कि खादैनन हाेला जान्न मन लाग्याे मलाईत। मिल्छ भने अर्काे भिडियाेमा सबै जानकारि गराउनुन है भाग्य भाइ 🙏❤️
नेपाली चेली धेरै राम्री ।।। god bless forever .
दामि छ चाइनाको बिकास भाग्य सर । हाम्रा चोर नेताको घैटामा कहिले लाग्ने घाम खै।
चाईनामा नेपाली चेलि देख्दा खुसि लाग्यो साथै विडियो वनाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद 💖💖💖🙏🙏🙏💖💖💖
नेपालकि नयाँ 👍️😊❤️😊👍️भृकुटी चेली
❤❤❤❤❤nepali nari lae samman xa🙏🇳🇵aruko desma pani kati ramro kisani kam gari khanu vako hunu hunxa nepali nari lae dherai dherai maya ra samman xa🙏👍❤🇳🇵🙏❤❤❤
के गर्नु नि हाम्रो देशको हालत तै त्यस्तै छ हाम्रो गाउँ समाज ले जति दुःख गरेर पनि खान पुग्दैन त त्यही भएर बिदेशिनु पर्न बाध्यता हुन्छ नि केहि गरेर देखाउ भने पनि लगेको सामान बिक्री नभएर त्यतिकै फालेर आउँनु पर्दा तेती खेर कृषि गरेको मान्छे लाई मात्र थाहा हुन्छ भाग्य सर ल धेरै धेरै धन्यवाद बधाई छ
चिङ्को चाङ्की मलाई मन पर्छ
चाईना बाट केही कुरा सिकौ विशेष हाम्रो नेताहरु सम्म यो भिडियो पुगोस्
Dari ramro Sir 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵🤞🤞 ; Dhrai ramro lagx sir 🙏🙏🌹🌹❤️❤️ ;;
नेपालमा भेडाकाे सिङ हुदैन जस्ताे लाग्थ्याे ,चाईनामा त भेडाकाे सिङ हुदाे रैछ ।अचम्म लाग्याे मलाईत ❤❤
China bat dheraai kura siknu jaruri nepali harule
Dheraai kura jaannn paeiyo china ko barema thank u vagya sir and God bless you didi vena❤
नयाँ सथिहरु एक अर्को लै सपोत गरुम है पिलिज।
Ok garau sathi
Sathi maile garsake ❤
Back garum hai
@@nabinthapamagar9746 ok
China पनि घुमियो सारै खुस ।धन्यबाद छ भाग्य भाई
Sheep ne bakhra jasto dhakcha ta bhagay sir china ma ta watching all the way from Bhutan 🇧🇹 now
hamri pyari Sundar ra sarla nepali didi boli bhasha kati ramro didi ko
Vagya bhai asadai ramro lagyo nepale chele de khera derai khusi lagyo chele lai salud
बदो गजबको छ त सानो सानो youtube हुनेजतिले सबैले एक आपसमा सपोत गरौ है
Mo assam dekhi hu ...mo topaiko bohot thulo fan hu ...topaiko vlogging heru ramro lagcho hernu
मजा आयो china घर बसिबसी घुम्नु पाउदा धन्नेबाद भाग्य vai लाई
Thanks Bhagya jyu. Nepali cheli lai Dhanaybad chha.
Bheda Bikri garna sahaj chha ki chaina.
अरु देखाए पनि हुने खाली आफै तिर देखाउने 😊 के के नि राम्रो अनुहार 😅
धन्यबाद भाग्य भाइ चाईनाको खेती वाली , पशुपालन सम्बन्धी जानकारी गराउनु भएकोमा ।
धेरै कुरा हेर्न सिक्न पाइयो । दिदी लाई निकै खुसी लागेको होला माइती हरू यसरी आफ्नो घर आइपुदा
धन्यवाद सर चाइनाको गतिविधि सम्प्रेषण गर्नु भयको मा
नेपाली बैनी धेरै मीठो मिजास को हुनुहुदो रहेछ
नेपाली चेलीलाई धेरै धेरै माया छ ❤❤❤❤❤
नेपाली चेली लाई स्वागत छ् सपरीवार लाई र भाग्य नौपाने भाइ ले ठाउ ठाउ को द्रीस्य देखाय को मा बघाई ६ पवर्ता रेग्मी स्टोर कुस्मा वाट
तनहुँ को बैनि धेरै खुसी लाग्यो म पनि तनहुँ को भएको ले हो ला
Nepali didi vinaju lai dheri maya ❤🎉
नेपाली चेलि जहाँ भए पनि सुखि अनि खुसि भयकाे सुन्न पाईयाेस
नेपालि चेलि पत्रि उच्च सम्मान छ ।
धेरै राम्रो ठाउँ
Thank for 145 subscribe keep support guys❤🎉🎉
Malai ni back dinu mani dinxu
Gareko xu hai
@@SajanRVlog ok brother
Malai ni support garnu hola Mani sure back dinexu
Garako chu hai bhai.
नेपाली दिदी लगाएत सम्पूर्ण परिवार लाई सम्मान छ हामी नेपाली ले यति गर्न सक्ने हो भने के हुँदैन थियो होलार ❤❤
नेपाली चेलीको सुखद भविष्यको शुभकामना ।
Amazing Development in China...thankyou Bhagay bhai n Shakti bhai....😂
सलम छ धन्यवाद चाइनिज भिनाजु लाई
Kati ramro Ani nepali sis pani dherai mitho bolnu hudo raixa❤❤❤❤❤khusi lagyo
सब्यता धेरै राम्रो छ
La dubai janalai dhanyabad
Thank you for 114 subscribers ❤❤keep supporting guys
Sapot gardinu hai mani garnxu❤
Nepali cheliko maya lagyo❤
Kasto Ananda lagyo herdai ajai Jaun bholi jasto lagyo. Desh chalaune Avhivawak imaandar bhaye janta lai kasto ramro awastha huney rahexa Bhagya jyu lai dherai Dhanyabad pahila Bhutan ghumaunu bho Jo pahila teta baseko xu. Ahile China ghumaundai hunu hunxa Nepali cheli Ra Chinese juwai kasto ramro
hong kong मा भन्दात आधा सस्तो रहेछ चाइनामा सबै कुरो जेहोस
चाइनाको ग्रेटवाल को पनि भिडियो आउनु पर्यो भाग्य सर।
Wow verry nice China China🇨🇳❤ I watching from Nepal 🇳🇵
भाग्य भाइ सलाम छ 👍️❤️❤️❤️
चाईनाको गाउँ पनि हाम्रो झापाको चन्द्रगढी जतीकै रहेछ
चाइना भनेकै मन धन र बिकास भएको देस हो ❤❤ हाम्रो नेपाल म त एस्तो बिकास गर्नु पर्छ भने कुरो त काहा जान्छ खन्चुवा नेता हरुलाई बिकास गरे नाम चल्नु को सट्टा भ्रष्टाचार गरेर नाम कमाउछ्न ❤
Waw chaina😮
चाइना चाइना मात्र भनेर होइन तर चाइनाको कुन प्रान्त बाट हो त्यो भन्न पर्छ।
दिदी लाई ❤ नमस्कार म मोरङ जिल्लाको पथरी शनिश्चरे बाट
Thankyou vaggy neupane babu .waw plating khet Bari.yk take ghar .
साना साना युजर हारु एक आर्का लाइ support गरुम है🎉❤❤❤
Maile gare mero pani garnu la
Ok garum❤
@@LifestyleVideosBhupeebhai done gare
@@Dineshofficial660 ok
@@Dineshofficial660 ok
कति घरायनी तरिकाले बोलेको ❤❤❤
भाईले सहर ,गाउँ देखाउनु भयाे उध्याेग पनि देखाउनु हाेला र Location पनि देखाएमा राम्रो हुनेथियाे ।
Thankyou,ramailo video,❤ from Darjeeling India ❤️🙏
हाम्री नेपाली छोरीलाई माया ❤
लौ रमाईलो गाउँ रहेछ🎉🎉
गरेँ के हुदैन रैछ त ❤❤❤❤ सम्मान छ दिदिलाई
Always appreciated 😊👍
भाग्य सर सलाम छ ।
Dianxi xiaogelaii vetnuna piz🥰
Ho Diyanxi xiaogelai maile pani herxu bhagya neupanele bhetema ramro hunx.
राम्रो !
बिहान को ७:१५ बाट सुरु भयो भिडियो ❤❤गाउँको घर एउटा एउटा कोटा को घर टहरा जस्तो है।।।कृषि को भिडियो आरजु देउवा लाई देखाउनु है।।खी सिक्छन् नी।।।
यो बैनी सहरी जनजीवन छोडेर गाउँले खेती साग रमाउनु वा रैछ धेरै राम्रो❤❤❤
दिदिकाे टङ चाईनिज हरुकै जस्ताे सुनिन्छ ।
Thanks 45 subscribe keep support guys ❤❤
के हाम्रो देशमा येस्तो होलातो मेहनत गरे होला तर खेत बारीको लागी सबभंदा पैला पानी को बेवस्ता हूना जरूरी छ तर नेपाल मा तो आकाश को भरोशा मा गरनू प्रछा काह बटा बीकाश हूनछा😮❤❤
❤ xa
Dherai ramro
धेरै राम्रो
Bhgye भाई हामीलाई पनि चाइना घुम्ने रहर पूरा भएको छ त❤❤❤❤❤❤
दामी
चस्मा नलगाए को भए राम्रोसँग देखिन्थ्यो मान्छे बिसेश धन्यवाद भाग्य सर्र ❤
Congratulations didi 🙏🙏best of luck 🎉🎉❤❤❤
Kati metho boli Dede ko❤❤
नेपाली चेलीलाई स्वागत र बधाई पनि
भाग्य सर !नेपालमा पनि दशै तिहारमा चाइनाबाटै अाउछनि भेडा च्याङंग्रा गुटुङ्टुङ्ग।
Mo poni China goiraw Chinese language sikna chanchu yasheranai gowlay haru sangha gowlay jewan betoudai, k kosto huncha Buji denu paryoo Bhagya Sir....
bhagya. ra. himes. pahila. autai. lagthyo. tarabhagya. ko. raftar. le. sagarmatha. bhanda. mathi. pugisakyo. tara. himes. le. tyo. sirmati. ko. karan. le. hola. kuwa. bhitra. bata. bahira. niskana. sakenan. bhagya. bbhanda. himes swarthi. pani. chha. bhagya. le. hami. lai. ghara. basi basi. des. duniya. herne. aabasar. milaunu. bhaya ko chha.
जानकारीका लागि धन्यबाद
दाह्री कपाल झाट चाहिँ बिहारतिर
जाँदा सुहाउँदो खालको।
Ta jYa mangol hos
Good sir