कता कता मेरो जिवनमा मेल खायो 🥺 मैले अब के गर्ने होला ??? यो समाजको अन्धविश्वास मा भर पर्ने कि आफ्नो मनको कुरा ? दोदारमा थिए अब भने म उनि सङ्गै खुशी छु 💗 धेरै धेरै धन्यवाद दादा येति मिठो कोशेलि को लागि ❤ अनि धेरै शुभकामना 🌸
म पनि औसिको हो बिहे त गरे तर भने हुदैन जीवन साथी बिरामी हुन्छ हेराउन जादा मेरो गरह ले गर्दा देखाइ दिन्छ मैले भोगेकी छु सारै दुख लाग्छ उहाको सुख र खुसी को लागि टाडा जाने निर्णय गर्दै छु😢😢😢😢😢
@@nisharoka6764 सबै कुरा हेराउने को मात्र सहि हुदैननि, उनिहरुको काम नै हो भरम फैलाउने । हामिले आफ्नो आत्माबल बलियो बनाउनु पर्छ सबै ठिक हुन्छ । येस्तो अबश्थामा हजुर ले उहाको साथ दिनु होला राम्रो सङग उपचार गर्नु होला सबै राम्रो हुन्छ💗
सबै कुरा हेराउने ले भनेको सहि हुदैन नि ... आफुले आत्मविश्वास राख्नु पर्छ सबै ठिक हुन्छ... उहालाई अहिले झन हजुरको खाचो छ उहाको साथ नछोड्नु बरु उहाको राम्रो उपचार गर्नु स्वास्थ लाभ को कामना ।।।।।।आफुमा बिश्वास राख्नु सबै ठिक हुन्छ❤
कथा को सुरू को नै दृश्य अत्यंत मार्मिक र मनमोहक छ, नेपाली मूल सांगितिक जरोको तालमा संपादित अनि छायानकित यस कृति लाई हामी सब ले, माया नगरे धेरै ठूलो अन्याय हुनेछ |🥰
कस्तो समाज है हाम्रो पुरै अन्धबिस्वास मान्छे ले बोलेको सुनेको भर मा यस्तो हुन्छ भन्दै follow गर्ने मान्छे को जातलाई अनेक थर जात दिएको छ आखिर हुने केही होइन सब कुरितिले गर्दा गरिखाने भाडोँ बनाएको छ समाजलाई।।धेरै राम्रो लाग्यो दाजु सुभकामना छ सफलताको।
कुन शब्द लेखेर बयान गरु म यति राम्राे गित❤ त्येहि माथि अभिनय , पनि त्येति नै राम्राे , झन् पछाडिका सिनहरु काे त केनै बयान गरु र यति धेरै राम्राे भिडियाे भनेकाे छ सम्पुण टिमलाई एकमुस्ट बधाई दिन्छु 🎉🎉 यस्तै भिडियाे हरु अझै हेर्न पाउछै भन्ने आसमा छु
गीतमा हरेकका शब्द शब्दले मन छोयो दाजै ! हाम्रो समाजमा रहेको केही अन्धविश्वास र रुढीवादी सोचले गर्दा केही प्रेमील जोडिहरूको अत्य हुन पुग्छ 😢 दु:ख त्यहा लाग्छ 😢 यहि साँचो प्रेम छ भने संसारका कुनै पनि कुराले अलग गर्न सक्दैन ❤ मायाको संसारमा स्वागत गर्दै अगामी दिनमा फरक बिषय बस्तुमा गीत सुन्न पाँउ 🙏 यस गीतको लागि धन्यवाद दाजै ❤🇳🇵
सुनिल गिरि दाजाई हजुर को सबै गित हरु सुन्दा मन नाई फुट ला झै हुन्छ ❤❤❤❤❤हजुर लाई धेरै धेरै सुभ कामाना दाजाई🙏🙏🙏🙏🙏सुनिल दाजाई लाई माया गर्ने कोको हुनुहुन्छ यता like गरेरा हाजिर हुम्त
Kati mitho voice heart touching words yauta movie hereko jasto feel vayo gauna kai lagi janmeko Sunil Giri dai ane model huna kai lagi baneko ganeshman ghale ko sahayatra ajhai lamo hos sabai team ko utakrista abhinaya le Geet jhanai ramro baneko xa good luck entire ❤❤❤ keep it up 🎧👌🥰💋
आहा अतिनै उत्कृष्ट संगीत सम्पूर्ण टिम लाई करोडौं करोडौं शुभकामना साथै @Juna Gurung दिदी को सर्बउत्कृष्ट अभिनय अझै धेरै पर्गती गरेको देख्न पाम दिदी ❤❤❤❤🎉🎉🎉
हजुरको हरेक गीत एकदमै perfect अनि भिडियोमा देखिने जोडिहरु पनि उस्तै perfect. म त सधै डुबेर हेर्ने गर्छु। मुटु नै सिरिङै हुने गरि oh my god हजुरको शब्द देखि लिएर हरेक कुरा, भिडियोमा जोडि चएन अनि सिन everything is perfect 👌👌👍️वावावा कुनै शब्दै छैन बयान गर्न, बस म त हजुरकै नयाँ कोसेलीको पर्खाइमा हुन्छु सधै। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 😚😊😊❤️❤️🙏🙏
Waiting a long long time, Sunil giri sir को song हरु मा जुन मजा छ , त्यो मजा अरु कसैको गीत मा नी आउँदैन । एक brand हो, Song को शब्द, लय , स्वर, कहानी Outstanding . Love you from Mumbai ❤
सुनिल दाईका नयाँ प्रस्तुति हरु को जैले पनि प्रतीक्षा रहन्छ। दाईका सबै गित हरु जति सुन्यो त्याति बढि सुनम सुनम बनाउनुहुन्छ।यो पनि सुपरहिट बनोस सुभकामना छ है🎉🎉❤
धेरै समय पछि हजुरको गीत सुन्न्ने मौका पाइयो दाइ 🙏🙏🙏🙏कति राम्रो सङ्गीत अनि शब्द ❤❤❤❤दाजुको त सानै देखि फ्यान थिए ❤❤❤दाइ यो गीतले पनि हजुरका अरु गीतले जस्तै माया पाउने छ❤❤❤
Thank you Sunil Giri sir for this beautiful piece of music and video. Aaauta sano aanurodh ma tyetako basinda ko natale hajurlai, "RUBY VALLEY" ho hai RUBI valley hoina matheko lekhma. LOVE
Kati mitho voice heart touching words yauta movie hereko jasto feel vayo gauna kai lagi janmeko Sunil giri ani model huna Kai lagi baneko ganeshman ghale ko sahayatra ajhai lamo hos Sabai team ko utkrista avinaya Le geet jhanai Ramro baneko xa good luck entire team ♥️♥️♥️♥️. Keep it up ♥️♥️♥️
नमस्ते ,🙏हजुरको स्वरमा आएको गीत जहिले पनि नछुटैकान हेर्छु सारै राम्रो लाग्छ अनि हजुरको ठूलो फ्यान पनि हो म सधै गरी यसरी नै दर्शक हरुको मन जित्दै जानुस् शुभकामना छ 👬🙏😘🥀
महिले आज सम्म कुनै पनि गीत मा comment गरेको छैन,, आज पहिलो पटक मन को राय राख्दै छु,,,,धेरै धेरै राम्रो गीत,,,,,मलाई गुनासो किन यति थोरै views आको हो त्यसमा छ।।। तर मन धेरै जित्यो यो गीत ली,, दिन मा 9 पटक भन्दा धेरै पटक सुन्छु,,, सुनिल दाई love you so much 💓❤️💐
तिम्रै निम्ति गुमाको छु जिन्दगीका अबसरहरु
तिम्रै हुन्छु माया म त सुधारेरै जन्म कुण्डलिका अक्षरहरु।❤️
कस्तो लाग्यो भीडीयो भनीदीनुस्न please🙏
Big Fan Guru!
सुन्दर कोसेलीका लागि हार्दिक बधाई सहित सफलताको शुभकामना!
My febret and best singer ❤❤sunil
सआह्रऐ राज्यों🫶🫶🫶👌👌👌👌👌
Tpiko kun srijana naramro xara sir harek utkrista lagxa my all time favourite singer sunil giri sir
❤️❤️
कता कता मेरो जिवनमा मेल खायो 🥺 मैले अब के गर्ने होला ??? यो समाजको अन्धविश्वास मा भर पर्ने कि आफ्नो मनको कुरा ? दोदारमा थिए अब भने म उनि सङ्गै खुशी छु 💗 धेरै धेरै धन्यवाद दादा येति मिठो कोशेलि को लागि ❤ अनि धेरै शुभकामना 🌸
Same pida😢😢
Good luck brother. Aruko kura nasuner maya gariraheu❤❤❤❤
म पनि औसिको हो बिहे त गरे तर भने हुदैन जीवन साथी बिरामी हुन्छ हेराउन जादा मेरो गरह ले गर्दा देखाइ दिन्छ मैले भोगेकी छु सारै दुख लाग्छ उहाको सुख र खुसी को लागि टाडा जाने निर्णय गर्दै छु😢😢😢😢😢
@@nisharoka6764 सबै कुरा हेराउने को मात्र सहि हुदैननि, उनिहरुको काम नै हो भरम फैलाउने । हामिले आफ्नो आत्माबल बलियो बनाउनु पर्छ सबै ठिक हुन्छ । येस्तो अबश्थामा हजुर ले उहाको साथ दिनु होला राम्रो सङग उपचार गर्नु होला सबै राम्रो हुन्छ💗
सबै कुरा हेराउने ले भनेको सहि हुदैन नि ... आफुले आत्मविश्वास राख्नु पर्छ सबै ठिक हुन्छ... उहालाई अहिले झन हजुरको खाचो छ उहाको साथ नछोड्नु बरु उहाको राम्रो उपचार गर्नु स्वास्थ लाभ को कामना ।।।।।।आफुमा बिश्वास राख्नु सबै ठिक हुन्छ❤
सुनिल गिरी नाम नै काफी छ... मलाई सबै भन्दा मन पर्ने भनेकै हजुर को गित हो❤️ जिन्दगी को गोरेटो मा हजुर सँग भेट्ने ठूलो रहर छ❤️
Sunil daiko lagi malai saport garna plz❤❤❤
Sunil Gairi दाइ को सच्चा फ्यान यता है हजुर!!❤❤
कथा को सुरू को नै दृश्य अत्यंत मार्मिक र मनमोहक छ,
नेपाली मूल सांगितिक जरोको तालमा संपादित अनि छायानकित यस कृति लाई हामी सब ले,
माया नगरे धेरै ठूलो अन्याय हुनेछ |🥰
मेरो मामाघर रूबिभ्याली,Sertung❤
It’s such a beautiful place🥰
Just looking like a wow😮
Also video Iloveit❤
यो रुवि भ्याली सिङ्ला सेर्तुङ पुरै घुम्न जानू पर्नेछ
सुपर्हिट हुन्छ ।।❤❤❤
सुनिल सर को यो गित पनि ❤❤❤❤
मोडल मा अझै पल शाह हुन पर्ने ......बबालै बन्थ्यो...Music Video ❤❤
Kina hunu pareou pal yahi thik xa tw
सुनमा सुगन्ध हुने थियो पल शाह भएको भए
Ganesh man ni paul banda kam xaina
त्यही मज्जा आएन हाउ
पुरा हेरिन भिडियो पल शाह नभए पछि
सबै मा पल साह यश मा किन अरु राखेकाे 😢😢😢😢😢
चरक्कै टोली लाई धेरै धेरै शुकामना
सुनिल गिरी दाई सदै बबाल❤❤
कस्तो समाज है हाम्रो पुरै अन्धबिस्वास मान्छे ले बोलेको सुनेको भर मा यस्तो हुन्छ भन्दै follow गर्ने मान्छे को जातलाई अनेक थर जात दिएको छ आखिर हुने केही होइन सब कुरितिले गर्दा गरिखाने भाडोँ बनाएको छ समाजलाई।।धेरै राम्रो लाग्यो दाजु सुभकामना छ सफलताको।
सुनिल गिरि दाइ को fan haru sabai yata हाजिर होउ त 💓💓💓✅✅✅✅✅✅
तपाईंको हरेक सृजना हरु मनपर्छ सुनिल सर ❤
म धादिङ बाट को को हुनुहुन्छ धादिङ देखि🙏🙏♥️
hamro Dhading tirai po suting vako raixa ta hau rubey valley
आहा!
सधैं सुनिल गिरिलाई सुन्ने अनि नयाँ गीतका लागि मजस्तै कुरेर बस्ने कोको हुनुहुन्छ?
My Favourite Singer Sunil Giri congratulations..!❤️🙏😌
Iam also waiting sunil giri brother's songs.
कुन शब्द लेखेर बयान गरु म यति राम्राे गित❤ त्येहि माथि अभिनय , पनि त्येति नै राम्राे , झन् पछाडिका सिनहरु काे त केनै बयान गरु र यति धेरै राम्राे भिडियाे भनेकाे छ सम्पुण टिमलाई एकमुस्ट बधाई दिन्छु 🎉🎉 यस्तै भिडियाे हरु अझै हेर्न पाउछै भन्ने आसमा छु
दादा यति मिठो गित हामि माझ ल्याउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद दादा साथै चरक्कै सम्पुर्ण टिमलाइ शुभकामना 🙏❤️
गीतमा हरेकका शब्द शब्दले मन छोयो दाजै ! हाम्रो समाजमा रहेको केही अन्धविश्वास र रुढीवादी सोचले गर्दा केही प्रेमील जोडिहरूको अत्य हुन पुग्छ 😢 दु:ख त्यहा लाग्छ 😢 यहि साँचो प्रेम छ भने संसारका कुनै पनि कुराले अलग गर्न सक्दैन ❤
मायाको संसारमा स्वागत गर्दै अगामी दिनमा फरक बिषय बस्तुमा गीत सुन्न पाँउ 🙏 यस गीतको लागि धन्यवाद दाजै ❤🇳🇵
Lamo samayeko parkhai thiyo pura vayo kati mitho geet thanku sunil girii..😊❤❤❤
लामो समय को पर्तिक्षा पछि फेरि मन छुने कोसेली बधाई छ
सुनिल दाइको जुन गीत पनि मन पर्ने मलाई चाहिँ 🥹🙏
Lot's of love ❤️ god bless you sunil daa🙏
सुनिल गिरि दाजाई हजुर को सबै गित हरु सुन्दा मन नाई फुट ला झै हुन्छ ❤❤❤❤❤हजुर लाई धेरै धेरै सुभ कामाना दाजाई🙏🙏🙏🙏🙏सुनिल दाजाई लाई माया गर्ने कोको हुनुहुन्छ यता like गरेरा हाजिर हुम्त
Kati mitho voice heart touching words yauta movie hereko jasto feel vayo gauna kai lagi janmeko Sunil Giri dai ane model huna kai lagi baneko ganeshman ghale ko sahayatra ajhai lamo hos sabai team ko utakrista abhinaya le Geet jhanai ramro baneko xa good luck entire ❤❤❤ keep it up 🎧👌🥰💋
Nice song❤🎉
Suni giri fan 🦋💖___जस्तो मान्छे त्यो भन्दा राम्रो voice Sunil giri congratulations 🎉❤ new video 🎉🎉
Sunil sar ko fans jatti yeta like garam hai hajur 🥰🥰🥰 Sunil sirko naya koseliko parkhaima basne jatti le 😉
आहा अतिनै उत्कृष्ट संगीत सम्पूर्ण टिम लाई करोडौं करोडौं शुभकामना साथै @Juna Gurung दिदी को सर्बउत्कृष्ट अभिनय अझै धेरै पर्गती गरेको देख्न पाम दिदी ❤❤❤❤🎉🎉🎉
फेरी नयाँ कथा अनि सुमधुर गित सँग मेरो आजको बिहानि सुरू भो ।।। आँखा नै कति बेला रसायो 😭😭 थाहा नै भएन । धेरै धेरै धन्यवाद यो कोशेलीको लागि ।।।।
सबैजानलाई धेरै धेरै माया अनि सम्पुर्ण टीमलाई सुभकामन येस्तै राम्रो music video हरु आगामी दिनहरुमा फेरि हेर्न पाउ सुनिल सर❤❤
Wow chhati charkkai paryo 😢😢 congratulations one of favourite singer only one Sunil giri ❤
New model,He is so good😍
Everyone talent has right to rise 👌🏻
Wow साह्रै उत्कृष्ट सृजना हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️
हजुरको हरेक गीत एकदमै perfect अनि भिडियोमा देखिने जोडिहरु पनि उस्तै perfect. म त सधै डुबेर हेर्ने गर्छु। मुटु नै सिरिङै हुने गरि oh my god हजुरको शब्द देखि लिएर हरेक कुरा, भिडियोमा जोडि चएन अनि सिन everything is perfect 👌👌👍️वावावा कुनै शब्दै छैन बयान गर्न, बस म त हजुरकै नयाँ कोसेलीको पर्खाइमा हुन्छु सधै। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 😚😊😊❤️❤️🙏🙏
Waiting a long long time, Sunil giri sir को song हरु मा जुन मजा छ , त्यो मजा अरु कसैको गीत मा नी आउँदैन । एक brand हो, Song को शब्द, लय , स्वर, कहानी Outstanding . Love you from Mumbai ❤
Finally ❤
धेरै समय पछि हजुर को मिठो कोसेली आयो मन खुसी भयो । धन्यवाद तथा सफलता को सुभकामना प्रिय सुनिल दाजु ❤️🩹💐🫶
अति राम्रो गित अति मिठो श्वोर।सुनिल गिरि को सबै गित सुन्नु लायेक हुन्छ।❤
Derai khusi layo gau gharko sin dekhda ani sathai pariwar haru pani 🙏🙏❤️❤️
लामो समय पछि सुनील दाजुको स्वर मा सजियको गित देख्न र सुन्न पाउदा धेरै राम्रो अनि खुसि लाग्यो ❤️ सम्पूर्ण तिमलाई सफलता को सुभकामना 😊
आहा कति सुन्दर मिठो गीत सङ्गीत big fan singer Sunil giri धेरै पछि यति राम्रो गीत सुन्न पाइयो ❤❤🎉🥀🥀🇳🇵
One of my best singer love you so much I miss you ❤️❤️❤️
When I meet you I will kiss you 💋💋💋❤️💋❤️
१० महिना पछि फेरि सारै मनछुने सुनिल गिरि हजुरको गित आयो धेरै पर्खाइ पछि❤ एकदमै राम्रो लाग्यो❤❤
सोचे जस्तो सफलता मिलेको रहेन्छ अब पकै पनि हामी सबै मिलेर यो गित लाई करोडौं क्लब म पुराउना मद्दत गर्नु पर्यो सुनिल गिरि यसै नामै काफी छ पुग्नै पर्छ🎉🎉🎉
Mero daju le gaunu hune kunai pani sangit haru ma kunai khot haru nai xaina
Sabai geet haru sumadhur xaa
I love always sunil giri song ❤❤❤❤
हरेक माया गर्ने जोडी सङ्ग ...मेल खाएको छ....सुनिल जि लाई शुभकामना छ है👏❤
Sunil giri sir ko voice ma nai jadu x k hai
Kasto mitho voice❤️❤️❤️
सुनिल दाईका नयाँ प्रस्तुति हरु को जैले पनि प्रतीक्षा रहन्छ। दाईका सबै गित हरु जति सुन्यो त्याति बढि सुनम सुनम बनाउनुहुन्छ।यो पनि सुपरहिट बनोस सुभकामना छ है🎉🎉❤
Wowow love this song 😍❤️ and your voice Sunil brother 💗😙💗 keep it up ❤️
Sunil giri talent boost
Yesto dami song haru na nikalnu Sunil giri sav le daha garlan you are the legend Sunil giri !! Best of luck
नेपाली सङ्गीत क्षेत्रका उत्कृष्ट गायक दाइको नयाँ गित सुन्न पाउँदा खुसी लाग्यो।
मुतु चरक्कै भयो सुनील सर को गीत हरु सबै मुतु चरक्कै हुने खाले नै हुन्छ सम्पुर्ण टिम लाई अग्रिम शुभकामना 🎉
झकास लाग्यो गित मलाई त सफलताको शुभकामना सबै टिमलाई 💐💐💐
दादा हजुरको गीतले अति नै मन छुन्छ एक्लै एक्लै बसेर सुन्यो भने त कतिबेला आँसु झर्छ थाहा नै हुँदैन।😢😢😢
Wow wow kati ramro song ani video pani dammi 😊😊❤
Tapaiko video haru le dheraiko man chuuchha kinaki video nai purai organic hunchha ta ♥️♥️♥️♥️♥️👏👏👏👏👏👏👍👍👍👍👍👍
सुनिल दाइको जुनै गीत ले नि मन छुन्छ यो गीत नि उस्तै राम्रो 😊 बधाइ छ सबै तिम लाइ
जति हेर्यो त्यति हेर्न मन लाग्ने acting अनि गित कति राम्रो अझ त्यै माथी model पनि उस्तै राम्रो ❤❤❤❤
तपाईंको सुमधुर स्वरको ठुलो फ्यान हो सुनिल दाइ।एकदिन तपाईंको गीतमा मोडल गर्ने मन छ।❤❤❤
किन यति धेरै मन छुने शब्द हरु आउछन सुनिल गिरिको मन्मा
खै कतिबेला आँशु झर्यो पत्तो लगाउन सकिन 😢❤
हृदयस्पर्शी शब्द ❤
#शुभकामना❤
........... Yaatri 💎💙❤️
Wow kati ramro voice ani sabda sangeet superb ❤❤❤❤
सारै मन छुने गित। सम्पूर्ण टिमलाई हार्दिक बधाई।
wow that's amazing song Sunil dai congratulations 👏❤
सधै पर्खाइमा हुन्छु हजुर्को गितको❤sunil giri dada❤❤
अति राम्रो अनि अभिनय पनि त्यस्तै राम्रो छ है हजुरको love at ❤❤❤❤❤❤❤
best of luck sunil dai ati nai mitho sirjana❤❤
सुनिल दाईको गित मन पराउने सबै जनाले यता
हाजिर गरुम् होई! 🙏💓🥀🎉
Kati mitho song ho sir my favourite singer sunil giri sir ❤ ❤
Dherai ramro song. Congratulations Dai.
भारत देखि सुन्दै छु है दाजु धेरै माया छ सबै नेपाली आमा बाबा अनि सबै जनालाइ ।❤
Wow so sweet song daju ❤🎉🎉
अब फेरि पल र प्रकृति सङ्ग सहकार्य हेर्न चाहान्छौ हामि।😊😊😊
सुमधुर स्वर मिठो सङ्गीत सुन्दर दृश्यहरुले भरिएको गीत ! सारै राम्रो लागेयो ।
मलाई मन पर्ने गायक मा एक सुनिल गिरि हुन।जो सधै म पर्खाईमा हुन्छु गितको❤❤❤
धेरै समय पछि हजुरको गीत सुन्न्ने मौका पाइयो दाइ 🙏🙏🙏🙏कति राम्रो सङ्गीत अनि शब्द ❤❤❤❤दाजुको त सानै देखि फ्यान थिए ❤❤❤दाइ यो गीतले पनि हजुरका अरु गीतले जस्तै माया पाउने छ❤❤❤
चरक्कै मुटु नै छोयो...❤❤❤
राम्रो छ ..!
Thank you Sunil Giri sir for this beautiful piece of music and video. Aaauta sano aanurodh ma tyetako basinda ko natale hajurlai, "RUBY VALLEY" ho hai RUBI valley hoina matheko lekhma. LOVE
ganesh man ghale dai akdom ramro xa haie avinaya akdom thulo fan maa💗kepp going man
अतिनै सुन्दर ठाँउ सुनील गिरि को शोर को त कुरै नगरौ झन सुभकामना छ ❤❤❤❤🎉
Dherai ramro geest Sunil jiii❤❤❤❤❤❤❤❤
Sunil giri dai all time my favorite...awesome song believe that ❤
मन छुने अनि धेरै राम्रो गित ❤❤ सुनिल गिरि 💐💐
Sunil bro dherai ramro geet ...❤❤❤
Kati mitho voice heart touching words yauta movie hereko jasto feel vayo gauna kai lagi janmeko Sunil giri ani model huna Kai lagi baneko ganeshman ghale ko sahayatra ajhai lamo hos Sabai team ko utkrista avinaya Le geet jhanai Ramro baneko xa good luck entire team ♥️♥️♥️♥️. Keep it up ♥️♥️♥️
Dherai ramro geet Sunil jiii❤❤❤❤
हे माया तिम्रै पिरमा बित्यो जिन्दगी❤❤
Aaha ni kati ramro songs wooo❤❤
हजुरको म बिग फ्यान हुँ। सबै गीत उत्कृष्ट लाग्छ।🎶🎶🎶❤❤❤
Congratulations Suni giri dai🎉
🎉🎉🎉🎉❤❤❤wow सारै मिठो
सन्देश मुलक स्कृप्ट ❤❤राम्रो लाग्यो❤❤🎉🎉
Sunil sir
Sarai mon paryo.tapaiko sabbai geetle mon jitxa hami sabbaiko.🙏🏼🙏🏼🙏🏼
Wow beautiful song again by sunil🥰🥰 giri keep it up brother 👍👏👏
Prakash Saput, Prakash Dhutraj, Sujan Chapagain, Sunil Giri, Bipul chhetri
Best of our Generation ❤❤❤
धेरै राम्रो गित अनि भिडीयो पनि सारै राम्रो ❤️🙏❤️
Congratulations sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤ Beautiful Beautiful
aahaa daji sarai mitho geet safaltako dherai suvakamanaa x
sunil dai ko geet le sadhai man xunxa sadhai yastai geet haru liyar aaunu hola
Tapaiko yeuta Pani song xaina ki ma lai man na parne ❤❤❤❤ sabada vocal melodious yekdam man parx
Sunil g ko junai git aayapani babal hunxa 🎉🎉 wow kati mitho sabda ani sangit ra soor ko ta kurai na garau ma ta sadhai fidahunxu. Wow xa.🎉🎉🎉🎉
नमस्ते ,🙏हजुरको स्वरमा आएको गीत जहिले पनि नछुटैकान हेर्छु सारै राम्रो लाग्छ अनि हजुरको ठूलो फ्यान पनि हो म सधै गरी यसरी नै दर्शक हरुको मन जित्दै जानुस् शुभकामना छ 👬🙏😘🥀
3rd comment love you sunil giri sir❤❤ big fan❤❤
Maro dai sunil giri dai ko big fan ho❤❤
Sunil giri my favourite singer .. wa daju wa .. yo geet na suni ma sutnai sakdaina ♥️♥️♥️😢😢😢😢
aba arko song kahile aauxa hola hai ❤I am waiting for 🙏Big fan चरक्कै टाेलिलाइ धेरै धेरै बधाई छ 🎉🎉
महिले आज सम्म कुनै पनि गीत मा comment गरेको छैन,, आज पहिलो पटक मन को राय राख्दै छु,,,,धेरै धेरै राम्रो गीत,,,,,मलाई गुनासो किन यति थोरै views आको हो त्यसमा छ।।। तर मन धेरै जित्यो यो गीत ली,, दिन मा 9 पटक भन्दा धेरै पटक सुन्छु,,, सुनिल दाई love you so much 💓❤️💐
Sunilgiri ko yo song le mero man chhoyo k garnu yo song sunda katibela aakh dekhi aashu aayo thaha nai bhayen😌😌😌😌😌😌