उपवास परमेश्वरको इच्छा हो । Fasting is God's Will. Elder Tharka Gurung

Sdílet
Vložit
  • čas přidán 15. 01. 2024
  • हामी उपवास बस्नु परमेश्वरको इच्छा हो। मानिसलाई देखाउन नभएर परमेश्वरको अगाडि आफैलाई नम्र बनाएर गुप्तमा उपवास र प्रार्थना गर्नेहरुलाई परमेश्वरले देख्नुहुन्छ, अनि उहाँले नै ती व्यक्तिलाई इनाम दिनुहुन्छ। उपवास बसेर प्रार्थना गर्दा परमेश्वरले हाम्रो जीवनमा शक्तिशाली कार्य गर्नुहुन्छ। त्यसबेला उहाँले हामीलाई आफूले नदेखेको समस्या र खतराहरुबाट छुटकारा दिने, बचाउने काम गर्नुहुन्छ।
    उपवास बस्नु भनेको आफैलाई परमेश्वरको अगाडि नम्र बनाउनु, शरीरको आवाजलाई वेवास्ता गरेर आत्माको आवाज सुन्नलाई आफैलाई अर्पण गर्नु हो। त्यसो त आफैलाई नम्र बनाउने, अरुहरुप्रति दया देखाउने कार्य हामी उपवास बस्दा मात्र होइन तर हामीले आफ्नो दैनिक जीवनमा अभ्यास गरिराख्नु पर्छ। यसो गर्दा परमेश्वरले हाम्रो जीवनमा उदेकका कामहरु गर्नुहुन्छ। अनि हामी पनि खोलाको किनारमा रोपेको बोटजस्तै हरेक ऋतुमा फलवन्त हुन्छौँ।
    तर धेरै पटक हामीले आफ्नो उपवास र प्रार्थनाको लम्बाईद्वारा परमेश्वरको निगाहलाई प्राप्त गर्ने कोसिस गर्दछौँ, तर त्यसो गर्नु ठिक होइन। हामीले यदि उपवासको आधारमा परमेश्वरको अगाडि ग्रहणयोग्य हुन्छौँ भन्ने मानसिकता बोकेका छौँ भने त्यस्तो विचारलाई त्याग्नुपर्छ। हाम्रो धार्मिकता हाम्रो उपवास र प्रार्थनाको लम्बाईमा होइन तर ख्रीष्ट येशूको अनुग्रह र बलिदानमा आधारित हुनुपर्छ।
    Powerful sermon by Elder Tharka Gurung. Visit his CZcams Channel Here: ‪@tharkagurung12.‬
    Thank you for joining us 🙏.
    We pray that you hear the voice of God as you listen to this message.
    Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on CZcams Through 👇:
    Word and Life Church: / @wordandlifechurchusa
    Binay Bhandari Official: / @binaybhandariofficial
    Tune in for live stream services every Sunday at 10:00 AM EST.
    If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: pushpay.com/g/wordandlifechurch
    Have a testimony? Email 📧 us at 👉 wordandlifechurch@gmail.com
    Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
    WhatsApp: +1 412-312-6272
    Website: wordandlifechurch.com/prayer-...
    Contact: 9813828844 (Nepal)
    For more spirit-filled and life-changing content, visit 👇:
    Website: www.wordandlifechurch.com
    Facebook: / binaybhandari.word

Komentáře • 116